finally आज एक हप्ता पछि राजधानी फर्किय पछिल्लो एक हप्ता क पनि पढ्ने समय भयन मेरो बिहानै ७ देखि राती १२ बजे सम्म कै duty पर्यो आज फर्किय अब राम्रो सङ्ग पढ्छु । बुवालाई सुर्ती खान ३ लाख पठाउन सकुला नसकुला तर किड्नी प्रत्यारोपण को लागि 10 लाख अनिवार्य पठाउनु पर्ने छ❤
नमस्कार सालिक sir ! तपाई लाई कस्तो छ ,? भनेर हालखबर सोधपुछ गर्दा अत्ते प्रयोग हुन्छ कि ,, हालखबर सोधपुछ गर्दा कस्तो भन्न लाई अरु नै शब्द छ sir , जानकारी पाउन सक्छु कि.