Тёмный

के हो गूठी र गूठी परम्परा, जिज्ञासुले हेर्नै पर्ने || TAMASOMA JYOTIRGAMAYA || TIKARAM YATRI 

AP1HD
Подписаться 1,1 млн
Просмотров 63 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: मोहन वञ्जाडे
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #TikaramYatri #मोहन_वञ्जाडे#annnapurnamedianetwork #ap1hd

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 136   
@harikumarkhadka5362
@harikumarkhadka5362 5 лет назад
एकदम प्रष्ट भैयो गुठ्ठिको प्राचिन सुरुवात मौलिकता परम्परागत संस्कृति । धन्यवाद टिकाराम सर
@devendravlog9244
@devendravlog9244 5 лет назад
निकै महत्वपूर्ण संवाद
@thapachhabiraj9195
@thapachhabiraj9195 5 лет назад
दाई +कमरेड अति चाख लाग्दो गहन छलफल धन्यवाद धेरै धेरै
@OldphotosofNepal
@OldphotosofNepal 5 лет назад
यो कार्यक्रम हेरिसकेपछि गुठी का बारेमा छर्लङ्ग हुने हामी कति छाैं ?
@ramsharandulal827
@ramsharandulal827 5 лет назад
मोहन बन्जाडे ज्यु बाट अथाहा ज्ञान भयो सिरिङ काडाँ उमृयो मेरो देशको हालत देखेर । के गर्ने होला । स्थिती भयाबह हुदैछ ।
@suryaprasadgaire4558
@suryaprasadgaire4558 5 лет назад
गुठी को छेउनटुप्पो थाहा नपाइ सामाजिक सन्जालमा बेसुरेले कमेन्ट गर्ने म जस्ता अज्ञानीलाइ आज धेरै कुराको ज्ञान् भो ।एउटै कुराले मन छोयो बन्जाडे सरको पानी पाइन्न है नानी जल पाइन्छ कति पबित्र छ आफैमा
@nakkoopurja7409
@nakkoopurja7409 5 лет назад
मजा लाग्यो आजको बार्तालाब ।👍️👍️👍️🙏🙏
@sanjeebgartaula454
@sanjeebgartaula454 5 лет назад
गूठी के हो भन्ने आज नै मात्र बुझ्दै छु।।। धन्यवाद टिकाराम दाइ र बन्जाडे सर दुबैलाइ।।
@bipeenbhandari2690
@bipeenbhandari2690 5 лет назад
Worth watching👏👏👏👏👏
@srzxri2875
@srzxri2875 5 лет назад
राम्रो लाग्यो आज को अन्तरवार्ता, सहि भन्नु भो बन्जाडे जी ले , आएनजिओ ले नेपाली जनता को भलो नभएर आफ्नो फाइदा लाइ हेरेर मान्छे प्रयोग गरेका छन
@shashitmagar4185
@shashitmagar4185 5 лет назад
Kamal Limbu tapai limbu aru interview sunnus ohako limbu magar tharu lai desh drosi vanne yahi ho.. budhijibi ko kura sunnu Khagendra sangraula, ck lal VS yubraj sangraula, arun subedi chitra bahadur kc... hamro hadhikar yastai bahun le garda masiyako ho .. teimathi tapaiharu jasto le support garnu hunnx..
@Rahulchettri2012
@Rahulchettri2012 5 лет назад
Tika Ram Sir nai bhanju age le ustai vaye pani profession j jasto vaye pani tapai jasto personality Kina hami le pahila payenau?? U have been giving us many more than others...
@thesonofnepal
@thesonofnepal 5 лет назад
आहा कति मज्जाले सजिलो तरिकाले बुझियो।धेरै धेरै धन्यवाद टीकाराम दाजु बन्जाडे गुरुलाई कार्यक्रममा ल्याउनु भयेको मा।हजुरको यो कार्यक्रम हेरेर सच्चि नै धेरै कुरा सिक्दैछु।
@anarbasnet1446
@anarbasnet1446 5 лет назад
gahakilo antarbaartaa. dhanyabaad, Yatriji.
@bishnuuadhikari5326
@bishnuuadhikari5326 5 лет назад
Good sir
@sisharkhadka2659
@sisharkhadka2659 5 лет назад
Great sound thank you
@bsoamatya2002
@bsoamatya2002 5 лет назад
सोधाई पनि एकदम राम्रो बुझाई पनि सार्है राम्रो अब त अरुलाई सामन्त भन्ने बाँदरले पनि राम्ररी बुझे होला
@byashdevsigdel6839
@byashdevsigdel6839 5 лет назад
गुठी को उत्पत्ति र गुठी के हो भन्री बारेमा छ्र्ल्ङ भयो।ध्यानबााद यात्री सर ।
@bsoamatya2002
@bsoamatya2002 5 лет назад
अहिले पनि मन्दिरको गुठीबाट टोलमा हरेक दिन साना-साना स्वास्थ्य परीक्षन गरिन्छ र त्येहाँका टोलवासिलाई सेवा प्रदान गरिन्छ एस्ता राम्रा कुराहरु थाहानभएका बाँदरले अरुलाई सामन्त भन्नु निन्दनिय छ
@Arjunofficalchannel
@Arjunofficalchannel 5 лет назад
होलिवाइन वाला सरकार लाई के थाहा हो गुठी भन्या
@pradipbhandari2955
@pradipbhandari2955 5 лет назад
हो नि
@udayarajgautam5800
@udayarajgautam5800 5 лет назад
अनि हजुर लाई चै के था छ त? बुझाईदिनुस न
@laMad123
@laMad123 5 лет назад
👍
@jethodai5947
@jethodai5947 5 лет назад
धेरै कुरा जान्न पाइयाे गुठीकाे अाभार छ हजुर हरूलाई
@hemgurung9938
@hemgurung9938 5 лет назад
गुठी खारेजको कुरा किना निकाल्नु पर्यो ? यसलाई त जागेर्न गरेर झन राम्रो बनाउनु पर्नेमा, कुन चहीको भाग मिलेन । नेपाल को कनुन आफै जनुन ।।।।
@bikeshshrestha6446
@bikeshshrestha6446 5 лет назад
Hahaha bro guthi kharej haina k guthi sambandhi bidhyek khareji ko maag rakheko ho
@hamrosamaj9206
@hamrosamaj9206 5 лет назад
गूठी भन्ने प्रस्ट बुझियो । नाम त सुनिराखिएको थियो । तर जुन पवित्र भावना ले गुठिको सुरुवात गरियको थियो तेसै अनुरुप नै गुठी लाई चलाउनु र बचाउनु पर्छ । हो गुठिको नाममा फाफिया हरुपनी मोटाएका छ्न त्यसलाई नियन्त्रण गर्नु पर्छ ।
@nakkoopurja7409
@nakkoopurja7409 5 лет назад
यौटा सरकार आयो भने दाइ अर्को सरकार आयो भने कमरेड्😂😂😂😂
@manighimire2532
@manighimire2532 5 лет назад
Thank u Tikaram sir for trying to clear about Guthi.its theoretical information we got.We want to know how is the Present condition of our Guthis? How the Guthis r destroying by Involved persons? N how should Govt address to well Management? It’s the Question of Managing of land n property of Nation law n order accordingly Not the unusual interest of somebody.
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
पस्चगामी विधेयक ल्याइदिएकोमा नेकपाको दुइतिहाइको सरकारलाई धेरै धेरै धन्यवाद! धन्यवाद यस मानेमा'की हाम्रा मौलिक संस्कार संस्कृतिका बारेमा बिज्ञ हरुका बिचारहरु सुन्न र पढ्न पाइयो र थप सङ्गठित भएर होलिवाइनका मतियार हरुसग लड्ने जागर पलाएको छ।
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 лет назад
सैतान मुनको मुत्र मिसाएको होलि वाइन पिउनेहरुलाई के थाहा गुठी र धर्म कसरी उत्पत्ति भयो भन्ने कुरो । सैतान मुनको मुत्र पिउनेहरु हो यदि यो गुठी विधेक पास गर्न कष्ट गर्यौ भने सत्यनास हुने छौ ।
@SabirAli-qn3dv
@SabirAli-qn3dv 5 лет назад
Tapai haru ko aas pass ma hernus kati charch?
@uttambasnet6675
@uttambasnet6675 5 лет назад
टिकाराम जी , एउटा कुरा स्पष्ट हुन कसरी सकिएला खै ? कुरा के भने धार्मिक लगायतका विभिन्न गुठीहरु मोही या अन्य सर्वसाधारण ले धेरै बर्ष देखि कब्जाएको मात्र होइन व्यक्तिगत नाममा दर्ता भै छोरा- नाति मा अंशबन्डा समेत भएका धेरै उदाहरणहरु मेरै अगाडी छन् । एउटा शिवालय मन्दिर को १५ रोपनी भन्दा बढी गुठि खेत तथाकथित मोहीको नाममा गैसकेको छ भने मन्दिर समेतको परिसर मिचेर पक्कि घरहरु बनेका छन् । एउटा निजि पौवा गुठि थियो जसको सम्पुर्ण गुठि जग्गा अहिले एक आना बचेको छैन -सबमा पक्कि निजि घर हरु भरिएका छन् ।एउटा हुलाकी गुठि को अन्दाजी १० रोपनी खेत सरोकार वाला गुठियारको तेस्रो पुस्ताले आफ्नो नाममा दर्ता गरेर खाएको छ जबकि हुलाकको कुनैपनि जिम्मेवारीमा ऊ हाल छैन । यी सबै जग्गाकब्जाका खेल यस पूर्वका कुन कानूनका बुंदामा टेकेर भएका हुन् बुझ्न सकिएको छैन ।राजनीति गर्नेहरु लाई भोट तान्ने सुर वा भड्कने डर होला । यसरी हेर्दा हिजोको प्रचलित कानून व्यवस्थित भएर गुठि जमिन जोगिएको थियो भन्नु अत्यन्त हास्यास्पद एवं झूट कुरा हो । कतिपय यसरी जग्गा कुम्ल्याउनेहरु आज गुठि विधेयक विरुद्धको आन्दोलनमा सहभागी भएको देख्दा म तीनछक्क परेको छु । यो सबै राजनीतिक रोटि सेक्ने कुनै नेपथ्य भित्रको खेल त होइन ?
@yubrajsharma6930
@yubrajsharma6930 5 лет назад
देश भाषा संस्कृति इतिहास र माटाेलाई माया गर्ने सबै नेपाली मनहरुले सुनेर बुझेर मनन गर्नु पर्ने अन्तर्वार्ता ।
@rajanthapa6223
@rajanthapa6223 5 лет назад
सुरुमा भरौटे ले जस्तै ब्यखाया गर्लान जस्तो लागेको थियो तर सर ले गहिराइमा गएर सहि ब्यख्य गर्न खोज्नु हुनु हुने रहेछ खुसी लाग्यो।
@ssbentertainment6514
@ssbentertainment6514 5 лет назад
I am really fan of this program not only this episode, this program always try to raise awareness on the current issues which is going on recent affairs and trying best to resolve from each and every angle with intellectual point. It seems that Presenter Tikaram yatri is more presentable with a vivid point which makes it interesting to watch. Regarding this episode, i am very sad to hear that we lack charismatic leadership in Nepal. We are rich with our cultural value which is protected by our ansester and passed on to us but we don't know it how we will pass on this cultural values to upcoming generation. When you leave your home then you miss your home. Now we can see people leaving in USA , European countries and other countries they show huge respect and proud of being part of this cultural heritage. I am being sad by hearing that the Kathmandu guthi primarily and leaving but swargadwari guthi should be discussed. I request you to kindly visit to swargadwari. The name describe itself. You will be treated as good and Don't need to pay anything for food and lodging no matters how long stay there. There are lots of students raising cow in order to support for that place. Instead of supporting such privileged culture why we are destroying our heritage. At least there are such spiritual students they are committed to protect our cultural values sacrificing their interest. So please wake before we loose our identity as we lost our status after we turned into secularism. Make awareness program which will wake up. You are born in the place where Western people learn from you and now you are copying from them. I am praying with good to send 1 charismatic leader who can transform this country in decades.
@puntek7193
@puntek7193 5 лет назад
कति राम्रो तरिका ले खुलस्त पारिदिनु भयो, धन्यवाद दुबैजनालाइ। होशियार नेपाली हरु यि कम्निस्तधारि होलिवाइनहरु सङ्ग।चुनाबमा भोट हाल्दा बुझेर मत्रै हालौ नत्र हाम्रो धर्म सस्किर्ति शिध्दिने निस्चित छ।
@himalayanviagra6255
@himalayanviagra6255 5 лет назад
गरिब नेपालीले सकिनसकी तिरेको राज्यकोष लुटेर श्रीमतीको दाइजोमा आएको देखाउने लाल सामन्ती गोरुप्रसादले परोपकारी गुठी संस्थालाई अझ सामन्ती अबशेष भन्ने !!!
@suryakhatri1217
@suryakhatri1217 5 лет назад
अति राम्रो लाग्यो गुठी बारेको बहस केही कुरा बुजियो।गुठी बारेमा डा. जगमान गुरुङ धारणा के थियो एक चोटि बोलाइदिए हुन्थ्यो ।
@shyamshrestha6969
@shyamshrestha6969 5 лет назад
Wow really fruitful talk show with the amazing guest. Get to know the small as well known but carless facts from the show. Really nice tika ji. Hope for this type of interview in upcoming episodes as well !
@netrakhadka3386
@netrakhadka3386 5 лет назад
मोहन बन्जाडे सरको कुनै पनि अन्तर्वार्ता नछुटाई हेरेको छु। धेरै कुरामा ज्ञान भएको ब्याक्ती
@sisharkhadka2659
@sisharkhadka2659 5 лет назад
ए बिज्ञ हरू किन काठमाडौ र बाहिर गुठी फरक छ भन्नू हुन्छ ? हामी बाहिर बस्ने ले पनि हामी गुठियार जम्मा भयर मर्दा पर्दा मन्दिरमा पूजा अाज चलाउने गुठी अाज सम्म पनि गाउँ गाँउमा छदैछ । किन बाहिर भित्र भनेर विभेद गर्ने बकबास गर्नू हुन्छ विज्ञ हरू?
@bkas5641
@bkas5641 5 лет назад
बास्तबिक तथा सहि बिश्लेषण गर्नु भयो बन्जाडे सर धन्यवाद पत्रकार ज्यू
@jibanbhurtel9012
@jibanbhurtel9012 5 лет назад
धेरै कुराहरु बुझ्न पाइयो ।
@nbnbdr
@nbnbdr 5 лет назад
खुशी छु म 😊 हेर्दाहेर्दै 😎सुन्दासुन्दै 😊
@ecosan8264
@ecosan8264 5 лет назад
..................... लुते हो केहि सक्दैन गर्न मल्ल के सुन्दर ले गर्न सक्छ
@sanukajimaharjan7424
@sanukajimaharjan7424 5 лет назад
तिका राम दाइ हाम्रो पुर्खाले राखेको छुट गुठि मा गुथि सस्थानले हामी लाइ धेरै अत्याचार गरेकको छ तिका राम दाई लाइ दुखेसो पोख्न पाय हुन्थो 9841207859
@nunaworld
@nunaworld 5 лет назад
हरे ल्वाठ हरु हो मार्क्सवादी चस्मालायेर नेपाली धर्म संस्कृति लाई त न हेर।
@Pranishboss123
@Pranishboss123 5 лет назад
यो सबै ग्राइनडिजाइन हो होलि वाइन को हाम्रो धर्मप्रति नास गर्ने हेतु, खबर दार 👹👹
@raysome6350
@raysome6350 5 лет назад
नदेखेको, नभेटेको गुरु टिकाराम यात्री !
@roxhankarki2162
@roxhankarki2162 5 лет назад
अत्यन्तै उत्कृष्ट लाग्यो यो पटकको कार्यक्रम ।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 5 лет назад
Great realistic analysis. Looking forward to watching this type of real analysis. Thanks a lot to Mr. Mohan jee and Mr. Yatri jee.
@selfstudywithupamanyuraadh2709
टीकाराम यात्री महोदय संग भेट्न कसरी सकिन्छ होला???
@themaharjanfamily
@themaharjanfamily 5 лет назад
We never forget our culture and tradition. If you try to destroy our culture, you will destroy yourself. So it's a sensitive matter. Be careful.
@arpanbahadursingh637
@arpanbahadursingh637 5 лет назад
my best man, where had you been?????? Nepal needs you, come around more frequently Mr. Officer,,,,
@surajsharma9713
@surajsharma9713 5 лет назад
इसाई मिसनरिहरु !!!!!!!! देश बर्बादि तर्फ
@mahesharyal6382
@mahesharyal6382 5 лет назад
युवराज सङौला सर लाई ल्याउनु पर्यो यात्री सर।
@SabirAli-qn3dv
@SabirAli-qn3dv 5 лет назад
Ahiley aafulai parye pachi balla aankha khulyeyo nepali haru ko pura duniya ma paschimma haru ko isai kara garnye grand disine ho pahilye musalman lai afno sanskar lai atankabad vanyera pura tahas nahas pareyo . Ab palo hindu haru ko .
@yogendrapradhan2616
@yogendrapradhan2616 5 лет назад
गुठिकाे जगा गुठि मा अाउनु पछ वक्तािकाे नाममा हाेइन निजि बनाउन पाइदेेन
@rajanshrestha
@rajanshrestha 5 лет назад
Nepali Nepali lai jaat dharma ko naam ma Christianity des le judayera des lai Syria Afghanistan banau dai xan
@rajaram1039
@rajaram1039 5 лет назад
यकदम सहि बिचार
@kiranabcd1868
@kiranabcd1868 5 лет назад
This interview looks really lesson bearing Yatri great. But please don't get R P Khanal like persons that will uglify your most beloved talk show. I can tell clearly about Guthi to my high school students as it is too vital.
@ooamazing111newyork5
@ooamazing111newyork5 5 лет назад
Out out Communist out .
@shivrajbanshi2654
@shivrajbanshi2654 5 лет назад
बाँदरहरुलाई के थाहा घर के हो गुठी के हो बाँदरको आफ्नो पनि घर हुदैन अरुको घर हेर्न चाहदैनन् ।
@dbmalla1272
@dbmalla1272 5 лет назад
धन्यवाद टिकाराम दाइ र बन्जाडे सर
@nepalbhakta8972
@nepalbhakta8972 3 года назад
असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ ! गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ! आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ! जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!
@stamhghorahi2562
@stamhghorahi2562 5 лет назад
गुठीको अान्दोलन गर्ने नेवार, असर परेको नेवारलाइ तर फोकस चैं खस अार्य संस्कृतिमा । कुरा पूरै मोडिएको दुइ बाहुनको वार्तालाप मात्र हो यो । वाहियात ।
@nirojbhujel1444
@nirojbhujel1444 5 лет назад
Nepali we are lacking to collect information and lacking to adopt good cultural thing. It doesn’t mean we should not heard and know about other culture but the question is we love similarly like our ancestors?
@tkafle_123
@tkafle_123 5 лет назад
Bishwa Paudel or Rajendra Lingden or some other.
@chaalllaaann8294
@chaalllaaann8294 5 лет назад
Aaba aafnu gau ghar toll maa INGO not allowed bhanera board rakhnu parne time aayo..jaagau Nepali Nepal bachauna xa bhane
@samriddhilamichhane5501
@samriddhilamichhane5501 5 лет назад
Ati ramro bislesan banjade jui
@sanukajimaharjan7424
@sanukajimaharjan7424 5 лет назад
स्वोर्गद्वारी को दाक्तर धुर्ब स्रि संग अन्तर बार्ता लिई दिनुन पत्रकार जी
@mahesharyal6382
@mahesharyal6382 5 лет назад
युवराज सङौला सर लाई ल्याउनु पर्यो यात्री सर।
@ashokadhikary2878
@ashokadhikary2878 5 лет назад
Aba Westerns ley kei na paayera guthi haru ma attack gareko ho ta??
@aparushkhatiwada5283
@aparushkhatiwada5283 5 лет назад
Baudhik bahas . Man paryo. Bujhne avasar milaidinuvayekoma dhanyabadh. Tikaram sir
@bharatmanisitoula2657
@bharatmanisitoula2657 5 лет назад
सही कूरा हो।
@premjora6904
@premjora6904 5 лет назад
Jaya ho chandra surya
@nepaleselion2954
@nepaleselion2954 5 лет назад
don't understand why government are so keen and would want to interfere on Guthi System that has been self-sufficient over 1500 years. why don’t they first work in their own failure to complete 1 full term and show some consistence on country development project ??? where they have failed for last 30 years.
@karnasunam5942
@karnasunam5942 5 лет назад
Thank you yatiri sir
@rockgurung1615
@rockgurung1615 5 лет назад
Thanks for the clearing about Guthi system of our motherland as well as trust system of foreign. This should be clear and have to convince all the people of Nepal 🇳🇵 herein of foreign.
@sanukajimaharjan7424
@sanukajimaharjan7424 5 лет назад
बनदार सरले भनको यकदम सहि छ सरले भनजस्तै हाम्रो पुर्षा ले राखेको छुट गुठिमा राखेको जग्ग पुस्तै देखी कुत तिरी मोहि कायम भयको अाज सम्म हामिलाइ हक बन्देज लगाय छ तर हाम्रौ गुठि जग्गा कमाऊने मोहिलाई गुथि पर्ब जात्रा नै बन्द हुन्नसक्ने गरि गुठि सस्थानल अञ्याय गरेछ
@m81ak4
@m81ak4 5 лет назад
बन्जाडे ज्यू शंका होईन सत्य त्यही हो।
@kumarkandel7494
@kumarkandel7494 5 лет назад
कार्यक्रम हेर्दा धेरै मजा लाग्यो!
@santoshgiri2789
@santoshgiri2789 5 лет назад
Kasle dincha idea yo sarkar lai ? Katnu parne khate haru lai
@अभियानसिंहगोर्खा
चोर प्रशासक ले सिकाउछ यिनीहरूलाई
@dhrubapaneru6475
@dhrubapaneru6475 5 лет назад
information to civilian
@charlespradhan4838
@charlespradhan4838 5 лет назад
Need to study more more
@milinamaharjan1352
@milinamaharjan1352 5 лет назад
Janata lai thagera, hadepera yo vrastachari haru le 7 pusta lai pugne gari kamaisakyo aba k ko kami paryo ra guthi mathi gidde najar rakheko??? Vrastachari, ghuskhor neta haru murdabad. Hamro desh bigarne neta haru ko kaile bhalo nahos Bhagwan..
@santoshadhikari977
@santoshadhikari977 5 лет назад
Let’s listen.......
@Choongshin1530
@Choongshin1530 5 лет назад
Ramro lagyo, good interview !!!
@nepaliipoupdate4848
@nepaliipoupdate4848 5 лет назад
nice episode
@uttamadhikari4486
@uttamadhikari4486 5 лет назад
Mr.Tika always doing perfect job well don
@nepaliipoupdate4848
@nepaliipoupdate4848 5 лет назад
@@uttamadhikari4486 right
@anilbhandari1644
@anilbhandari1644 5 лет назад
मान्छे मारेर आउनिले के बुझ्थे यस्ता बौद्धिक कूरा!!!
@binodsanba1626
@binodsanba1626 5 лет назад
धेरै धन्यवाद टिका राम यात्री सर।।थाहा भो।। ताप्लेजुङ
@SabirAli-qn3dv
@SabirAli-qn3dv 5 лет назад
Saurv sir lai harek nahina ma bolaunu pareyo k sir samsamyik kura garnu huncha k.saurav sir midiya ma aaunu pareyo k
@sunils7875
@sunils7875 5 лет назад
Out of track bho kura. Guthi bhanda badhi rastrabad ko kura badi bho. Why these old men hate western so much??
@gopalbhatrai3638
@gopalbhatrai3638 5 лет назад
yo kp oli holy wine li falau
@janamrana918
@janamrana918 5 лет назад
Mohan banjade sir ko great interview
@krishnarawat4543
@krishnarawat4543 5 лет назад
thanks Tika Daai for this program. U r the best of the best .
@nepalisathi2024
@nepalisathi2024 5 лет назад
Sahi kura
@bharatmanisitoula2657
@bharatmanisitoula2657 5 лет назад
Bast man
@urken35
@urken35 5 лет назад
Impressive thanks a lot to both of you.
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 5 лет назад
राणाले त जवरजस्ति हडपेर पनि गुठि बनाएकाे छ । अाफ्नाे सन्ततिलाई पाेस्न
@gametoppler
@gametoppler 5 лет назад
13:44 "Dhan kahile falchha, gahun kahile falchha!!!" wala reference nai bujhina. Baki kura ta babbal informative. Thanks and all the best.
@narengtm753
@narengtm753 5 лет назад
अहिलेको मकाउले को शिक्षा पढेको आधुनिक लालबुझक्कड युवायुवतीहरु ले आफुले के के न पढेको झै गरेर गाउघर को कुराहरू नबुझेकोमा नजानेकोमा गर्व गर्छन भन्न खोजेको हो । अहिलेको युवायुवती लाई धान र गहु कहिले फल्छ भन्ने थाहा छैन । फिजिक्स केमिस्ट्री account पढेर के के जान्ने भए झै गरि परम्परागत कुरालाई गाली गर्छन भन्न खोजेको हो ।
@natnlnatnl4314
@natnlnatnl4314 5 лет назад
Banijya bank le sponser garexa. Party kai parexa gm
@deepchauhan8477
@deepchauhan8477 5 лет назад
One of the best interview keep it up sir
@surazsuwal7548
@surazsuwal7548 5 лет назад
khwasa gama gaama ta xhung masing pung ,xhya halla wupa
@tangobravo554
@tangobravo554 5 лет назад
Hijo Pandit haru kina mariyeka thiye? Dharmik grantha kina jalaiyeko thiyo? dharma lai afim bhaniyo tara kina Hindu dharma lai matrai aafim bhaniyo? Yesko aagadi ta Baburam Prachande thiye tara tinko pachhadi ko thiye, balla byjhidai chha.
Далее
Китайка нашла Метиорит😂😆
00:21
#kikakim
00:10
Просмотров 14 млн
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Просмотров 49 тыс.