Тёмный

संसद विघटनसँग जेलिएको राजनीतिदेखि भूराजनीतिसम्म | TAMASOMA JYOTIRGAMAYA | SAURABH | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 171 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurabh
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Saurabh #KPSharmaOli #Parliament #PmOli #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

17 янв 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 707   
@reshamkc6214
@reshamkc6214 3 года назад
टीका सर .... सौरभ सरको पालोमा अलिक समय बढी हुनु पर्यो । कस्तो बौद्धिक र तार्किक कुराहरु समय बितेको पत्तै भयन । हरेक नेपालीले सुन्नु पर्ने एक मात्र बिश्लेशक सौरभ सर ।
@palpasaadhikari6953
@palpasaadhikari6953 3 года назад
मिठो अन्तरबार्ता ! बुज्नेलाई सिरखण्ड, नबुज्नेलाई खु्र्पाबिड ।।
@pradipbhandari6547
@pradipbhandari6547 3 года назад
नबुझ्नेलाइ प्रचण्ड हो
@pntv3322
@pntv3322 3 года назад
देशको हिराले बोल्दा सधैं देशको हितमा बोल्ने देशको हिरा सौरब! धन्यवाद AP 1 HD परिवार साथै टीका राम जी🙏🙏✊✊🇳🇵🇳🇵
@Avishkar_Acharya
@Avishkar_Acharya 3 года назад
यो अन्तरबार्ता हैन नशा हो नशा! हेर्न सुरु गरे पछि यसरी डुबेछु कि १ घन्टा बितेको पत्तै भएन।
@deepakmansainju9739
@deepakmansainju9739 3 года назад
सत्य हाे ।धन्यबाद।
@MRec0rds
@MRec0rds 3 года назад
What a comment this is ❣️
@shreeprasad866
@shreeprasad866 3 года назад
सहि हो लास्टै दुबिन्छ
@shreeprasad866
@shreeprasad866 3 года назад
यो सौरभ सर को कुरा सुन्दा त देश बहुत गाहारो अबस्थामा पुगेको रहेछ।
@amitsierra
@amitsierra 3 года назад
Could not agree more. Such a talented guy, i could listen him for days.
@cjansapkota
@cjansapkota 3 года назад
INGO/FNGO उभिएको ठाउँमा म उभिन्न । तिनको पनि लगानी परेको आपत्तिजनक संविधानको रक्षा गर्न किन उभिउँ म ?
@bishnubohara7576
@bishnubohara7576 3 года назад
मलाई पनि यो कुरा उपयुक्त लाग्यो।
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 3 года назад
सपना मल्ल प्रधान NGO साथै एमालेको कार्येकर्ता हो । अहिले चित्कार गर्ने हरुले नै न्यायेधिस् बनाएका थिए । सौरभको Interview सुन्न थालेपछि सरिरमा काडा उम्रन्छ आक्रोस को ज्वाला दन्किन्छ गद्दारहरुले देश कसरी सकिरहेछन भनेर । सौरभ Sir कुनै दिन नेपाली जनताले तपाईंको उचित् सम्मान गर्ने छन ।
@ramsharan1922
@ramsharan1922 3 года назад
सौरभ जि सङ्गको जुनसुकै वार्तालापका क्रममा जब देश र रास्टियताको कुरो आउछ तब उहाको अनुहार र आखामा छुट्टै खालको देशप्रतिको लगाव र प्रेम झल्किन्छ जुन अदभूत लाग्छ । Hugu respect to both of you Mr. Saurabh sir and Tikaram ji
@punjhak1031
@punjhak1031 3 года назад
मलाई अति मन परेको अन्तर्वार्ता ।
@kppoudel8294
@kppoudel8294 3 года назад
राजेन्द्र बानियाँ , टिकाराम यात्रि को अगाडी रवि लामिछाने झिगाँ हो भन्दियो भने रविका छौडाहरुले कोपार्न आउलान् भन्ने डर । तर सत्य यहि हो । 😂
@SuperKotara
@SuperKotara 3 года назад
sAHI KURO
@surajoli9496
@surajoli9496 3 года назад
सहि बात
@rajkoirala5465
@rajkoirala5465 3 года назад
मनको कुरा भनिदिनु भयो, म त त्यसलाई पत्रकार मान्दिन
@lilbohara810
@lilbohara810 3 года назад
रबि लामिछाने भावुक नेपालीको भावनाकाे व्यापार गर्ने व्यापारी हो कहाँ पत्रकारिता गरेको हाे र त्यसले
@prakashthapamagar7982
@prakashthapamagar7982 3 года назад
Teti saro ni hoina,farak dhar ka hun uniharu
@cjansapkota
@cjansapkota 3 года назад
हो, म यहि देशमा जन्मेको छु-यो संविधान कसरी मानाैं ? अर्कै देशमा जन्मेको भए, मानिदिन्थ्ये, मेरा लगानी उठने आशामा ।
@subashpokhrel8526
@subashpokhrel8526 3 года назад
Chitta bujdo answer
@ritaoli4140
@ritaoli4140 3 года назад
आज सौरभ सरको ग्यान लिने अबसर मिलो मलाई सौरब सर ले आफ्नो देस प्रती जिम्मेवार नागरिक बनाएको छ। तपाईं जस्तो रास्टिय बिभुती कमि छ्न नेपालमा
@pradipbhandari6547
@pradipbhandari6547 3 года назад
हो
@prakashvlogs20
@prakashvlogs20 3 года назад
Thank you so much Tikaram ji, highly appreciated ! Long waited person.
@sagar.poudel32
@sagar.poudel32 3 года назад
अब निर्मलमणी अधिकारी सगको अन्तर्वार्ता सुन्न मन छ। नेपालको लागि नेपाली सिद्धान्तका प्रतिपादक जरोकिलो पार्टी के र किन हालको सन्दर्भ
@ganeshpuri7924
@ganeshpuri7924 3 года назад
कति सान्दर्भिक र महत्वपूर्ण टिप्पणी उठाउनु हुन्छ आदरणीय सौरभ जि!
@rsdulal5295
@rsdulal5295 3 года назад
नेपाल का उच्च पाँच जना विद्वान मध्य पर्नुहुन्छ सौरभ गुरु।
@rishavadhikari2979
@rishavadhikari2979 3 года назад
Aru koko hun?
@roshanshakya4246
@roshanshakya4246 3 года назад
सौरभ एक प्रकाण्ड विद्वान हुन्
@pritush
@pritush 3 года назад
Saurav “the master butcher” of Nepalese political analysis and Yatri sir ‘the best listener’ amongst Nepali interviewer period 👏 👏
@surajgurung4797
@surajgurung4797 3 года назад
वा सौरब जी आज तपाईं ले कस्तो महत्त्व पूर्ण कुरा को उठान गर्दिनु भएको छ। । म पनि मान्दिन यो संविधान।
@bishnubohara7576
@bishnubohara7576 3 года назад
खास तः यस्तो पो रहेछ।म यो संविधान मान्नबाट पछि हटें।
@MrMNRBOYsbu
@MrMNRBOYsbu 3 года назад
सर्वोच्च अदालत ले एमाले र माओबादी बियुताए पछि हेर्ने जति हाजिर गरम।
@kalimguru1811
@kalimguru1811 3 года назад
म पनि तमोसोमा ज्योतिर्गमय परिवार को येक सदस्य हु 🙂🙂 !! टिकाराम दाजु र सौरभ दुबै दाजुप्रती नमन 🙏🙏 !! ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵
@kimbasnet2195
@kimbasnet2195 3 года назад
बल्ल म स्पस्ट भय धनेबाद सौरभ सर ।
@sanjogadhikari7609
@sanjogadhikari7609 3 года назад
जोसुकै ले जति सौरभ को बिरोध गरे नि नेपाली ले येस्तो खुङखार ज्ञान को भणडार भएको ब्यक्ति पाउनु चानचुने कुरा हैन। पहिला सौरभका किताब अनि लेख पढ्नुस अनि आफ्नो बौद्धिक स्थर हेरेर बिरोध गर्नुस । नेपाली भेडेा जनता ले।।
@MRec0rds
@MRec0rds 3 года назад
Exactly 😊 धेरैले उन्लाई पढ्नै बाँकी छ। एकपटक पढेको व्यक्ति फ्यान नै हुन्छ।
@ritaoli4140
@ritaoli4140 3 года назад
सौरब नचिन्ने र ओहाको ग्यान लाई नबुज्ने पसु बराबरकै हुन जस्तो लाग्छ।
@kirankafle2448
@kirankafle2448 3 года назад
Kun book ra kaha painxa hajur?
@birendranarayanshah
@birendranarayanshah 3 года назад
bhedaharu ko gyanle bujhe yati nai ho...
@anupfata
@anupfata 3 года назад
महिनावारी लिने पाल्तु बिश्लेश्क
@manojchaudhary2302
@manojchaudhary2302 3 года назад
रेशम चौधरी को नि अन्तरबार्ता लिनु न सर !!
@jethodai5947
@jethodai5947 3 года назад
संघियता र धर्मनिरपेक्ष हटाउनु पर्छ यो काम ओलीबाट सम्भव छ
@sksofficials456
@sksofficials456 3 года назад
fuck You man
@footballhighlights3173
@footballhighlights3173 3 года назад
@@sksofficials456 fuck you too.
@nandarajjoshi316
@nandarajjoshi316 3 года назад
यो कति मीठो अन्तरबार्ता १ घन्टा गएको पत्तै पाइन। सुन्न तेती नै रोचक। Thank u Tikaram sir!!❤️
@deepakmansainju9739
@deepakmansainju9739 3 года назад
बरिष्ट निषपक्ष बिचार बिषलेशक सारै राम्राे तर्क र देश प्रतिकाे चिन्तन दुरदृष्टिका साथ बिचार बिशलेष्ण सुन्दा सारै राम्राे लाग्याे।दुबैलाई धन्यबाद ।
@prabodhpyakurel9252
@prabodhpyakurel9252 3 года назад
Eagerly waiting! Thank you for bringing such enlightened person!
@diwashpoudel1789
@diwashpoudel1789 3 года назад
Enlightened Saurav Budhha lol😂
@laxmanbasnet6498
@laxmanbasnet6498 3 года назад
खुशी लाग्यो,हाम्रो आग्रह लाई प्राथमिकता दिनु भएकोमा
@bhanuwagle2361
@bhanuwagle2361 3 года назад
True analysis.I appreciate Saurabh Sir's views.
@bibekregmi7531
@bibekregmi7531 3 года назад
लिलाराज खतिवडाले त नेपालको पाहाडी क्षेत्रमा विदेशी छन् , ताराे हानेर रवीन्द्र अधिकारीकाे हेलिकप्टर खसालेकाे भन्थे आज सैरभले नि ट्रकिङ रुटमा सस्तो हाेटेलमा छन् भने 😧 basepoint हुने भाे देश
@niigatahelthpvtltd2540
@niigatahelthpvtltd2540 3 года назад
Saurav sir laai invite garnu bhayeko ma thanks a lot. Tika sir...
@adhisat
@adhisat 3 года назад
मलाई सौरब सर को बिश्लेषण सुन्दा एक दम मन आनन्द लाग्छ ।I really respect you sir.
@user-br4hl2id5s
@user-br4hl2id5s 3 года назад
भरत दाहाल को पालो आउनेबेला भयेन र टीका सर
@rashtrapahilo
@rashtrapahilo 3 года назад
टिकारम जी ले भरत दाहाल लाई ल्याउछन भन्ने लाग्दैन । नत्र धेरै पटक यात्री जी ले कस्लाइ ल्याउने भनेर स्टाटस राखेको कमेन्टमा भरत दाहाल ज्यु को धेरै नाम आउछ तर बोलाउदैनन ! खै किन हो कुन्नि ??!!!
@biraj599
@biraj599 3 года назад
टिकाराम्जी र सौरव को जोडी वास्तवमै मिल्छ यार
@smyadhikari
@smyadhikari 3 года назад
अहो आज नि सौरभ? गज्जब टीका दाइ गज्जब
@jomapiku2698
@jomapiku2698 3 года назад
बौद्धिक देशभक्त मान्छेको कुरै अर्कै, समय बितेको थाहा नै नहुने। सौरव सर भारत दाहाल सर मिलेर आगाडी बढे कति राम्रो हुनेथियो।
@rashtrapahilo
@rashtrapahilo 3 года назад
सहमत !
@sanjayapaudel3878
@sanjayapaudel3878 3 года назад
धन्यवाद टिकाराम सर सौरभ सरलाइ निम्त्याउनु भएकोमा
@AS-ih9eh
@AS-ih9eh 3 года назад
“नमागेको सल्लाह दिनु हुँदैन ।“
@premkatwal8667
@premkatwal8667 3 года назад
जबसम्म जन्ता सुध्री दैन एस्तो भैरन्छ।गाउँ गाउँ मा म यो तिर र त्यो तिर भन्ने भेडा नै भेडा छ्न।केही हुनेवाला छै।
@bramhanda21official
@bramhanda21official 3 года назад
निक्कै गम्भीर कुरा राख्नु भएकोमा प्रश्न कर्ता र उत्तर दिने पात्र दुबैमा आभार ।
@sevenchakra5548
@sevenchakra5548 3 года назад
यो देश नत MCC, नत लिम्पियाधुरा ले सकाउछ। यो देश नत प्रचण्ड, नत बाबुराम, नत देउबा, नत ओली ले सकाउछ । यो देश के ले र कुन-कुन नेताहरुले सकाउछ भनेर थाहा हुदाहुदैपनि, पुलुपुलु हेर्ने, केहि नगर्ने, नपुंसक, नामर्द, एउटा रौँपनि हलाउन नसक्ने, अरुको मुखाताक्ने जनताहरु लेनै सिधाउछन। देश भित्रका चोर नेताहरुलाई काट्न र जलाउन सक्यो भने मात्र यो देश वचछ । जागउँ अब, नत्र देश बचाउन ढिला होला।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 3 года назад
धेरै राम्रो विश्लेषण, शुभकामना।
@dineshkbishwakarm2831
@dineshkbishwakarm2831 3 года назад
सौरभ सर संग अतभुत ज्ञान रहेछ हेर्दा हेर्दै पत्तै भयन
@KBS15
@KBS15 3 года назад
वरिष्ठ राजनीतिक विश्लेषक सौरव को विचार तथा हरेक लेख यथार्थपरक तथा समसामयिक हुन्छन् । यो अन्तरबार्ता पनि धेरै राम्रो तथा समसामयिक लाग्यो।
@vijayrajpandey185
@vijayrajpandey185 3 года назад
Realistic and unbiased analysis. Truth is bitter.thank you shaurav.
@amansth8166
@amansth8166 3 года назад
Bisleshak bhayera oli prati ali badhi jhukaab bhayo hai sir ... bisleshak bhayera tatasth hisaable byaakhyaa garnu parcha bekti bisesmaa jhukaab hunuhunna
@vijayrajpandey185
@vijayrajpandey185 3 года назад
In the current situation, the issue of the country is more important than the issue of the individual and how objectionable the issue of the constitution is.
@amansth8166
@amansth8166 3 года назад
@@vijayrajpandey185 thats exactly what i am saying ... this is the matter of country which is our current constitution . Nobody is above the constitution but without proper explanation of article 76 he dissolved the house of representatives , to dissolve the house of representatives they must go through all the sub article 1-5 and if that does not workout then only they can dissolve ... but saurav dint say anything about that instead he praised KP like as in previous interview . You said he is unbiased but how ?? He said MCC is not good for Nepal but KP is the one who is advocating MCC project must come to the Nepal .... i have seen his many interview always more biased never stay in neutral as any analyst has to stay neutral and give only views on political scenario ...so he cant justify any person on disputed matters
@vijayrajpandey185
@vijayrajpandey185 3 года назад
It is not possible to make an impartial analysis of Nepal's environment because there is no politics of values ​​and idealogy in my opinion.
@amansth8166
@amansth8166 3 года назад
@@vijayrajpandey185 whatever the situation of Nepal . But analyst must be neutral all the time .. and just analyse the situations and tell what can be happen in near future .... because if analyst try to analyse in manipulative manner that would not put our society in right track and could make wrong mindset of public ... if they really wanna support and justify someone's deeds then they should write a book , justify there and let the public read it ....but when come as an analyst should do analyse only ... at this much practice should follow in civilised society ...
@Avishkar_Acharya
@Avishkar_Acharya 3 года назад
Thank you tilaram ji for bringing legendary saurav on the show
@sunderneupane6330
@sunderneupane6330 3 года назад
Tq Tika sir for fulfilling my demand Tq Shaurab sir
@mahendragautam5387
@mahendragautam5387 3 года назад
Thank you tika and saurab daju for a outstanding interview
@badaltamang8848
@badaltamang8848 3 года назад
सहि बिस्लेषण
@dragonjpt1195
@dragonjpt1195 3 года назад
Most awaited Interview.. When Rajendra Baniya took his interview, I knew this is coming
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 3 года назад
I respect him for his patriotism. He is a learned person, writer and good analyst.
@pradipbhandari6547
@pradipbhandari6547 3 года назад
You are solid personality to explain the current situation of Nepal .
@MRec0rds
@MRec0rds 3 года назад
मैले सौरभलाई आजभन्दा लगभग १०/१२ बर्ष अघिदेखि (सन् २००९-२०१० देखि) पढ्दै (कान्तिपुरको लेखहरु मा, त्यतिबेला म १४/१५ बर्षको मात्र थिए) - सुन्दै आइरहेको छु। जति पढ्यो (सुन्यो) उति पढौँ लाग्ने यो युगका एकमात्र दूर्लभ पात्र हुन् उनी जस्तो लाग्छ। उन्को जानकारीको सीमै छैन, उनी जुनसुकै बिषयमा पनि अब्बल छन् मेरो दशक लामो निरन्तरको फलोअपले त्यही भन्छ। एकपटक भेटेर केही जिज्ञासा राख्नु छ, मैले बुझ्न छुटेका र अन्यौल रहेका देशका विविध विषयमा। - Madhav Pokhrel, Kakarvitta, Jhapa, NEPAL 🇳🇵
@sanjog3479
@sanjog3479 3 года назад
Eye-opening Interview. Thank you Saurav sir and Tikaram Yatri sir..
@bhabanathlamsal6176
@bhabanathlamsal6176 3 года назад
नेपाल लाई सर्जन चाहिएको छ,जुन ओलि बाट मात्र सम्भब छ।right point .
@sevenchakra5548
@sevenchakra5548 3 года назад
इंडियासंग जब सम्म border खुल्ला हुन्छ, नेपालले सुख पाउदैन भन्ने पनि उनि नै हुन् । नेपाललाइ अज्झई जमिन पुगेको छैन भनेर Greater Nepal लाइ संक्येत गर्ने पनि उनि नै हुन। यतास्थिथिमा देश र जनता रह्यो भने MCC पास हुन्छ, तयसैले अब्ब जाग्ने बेला भोयो भनेर संक्येत गर्ने पनि उनि नै हुन । कार्टून हेर्ने र कमिक पठनेले सौरवका कुरा के बुझथे।
@kabinchaulagain7771
@kabinchaulagain7771 3 года назад
One of the most awaited interview!!
@rajanhtd2529
@rajanhtd2529 3 года назад
धन्यबाद टिकाराम सर अहिलेको परिबेशलाई ठिक ढंगले आकलन गर्न सक्ने बौद्दिक ब्यक्त्तिलाई ल्याउनु भएकोमा
@gopalbaje
@gopalbaje 3 года назад
Great, I agree every single things he says. Thanks Tikaram sir for bringing him.
@roshanpoudyal4448
@roshanpoudyal4448 3 года назад
Best political analysts ❤️👌
@user-ly1tw7xx6k
@user-ly1tw7xx6k 3 года назад
पेशल निरौला, भरत दाहाल, P खरेल, प्रेम सिङ बस्नेत, नारायण मान बिजुच्छे, हरु लाई पनि कार्यक्रम मा बोलाउन आग्रह गर्दछु
@rkprime709
@rkprime709 3 года назад
तपाईँहरू दुई जनाको interview chemistry dami lagx ❤️🙏 saurav sir...
@voguesikkim9293
@voguesikkim9293 3 года назад
Finally,my favorite ,thanks ap television and tika ramji sir
@unityagriculturefarmchitwa2875
@unityagriculturefarmchitwa2875 3 года назад
Waiting
@kalpanagurung8880
@kalpanagurung8880 3 года назад
अतिनै सान्दर्भिक अन्तरबार्ता ,धन्यवाद ।
@amitjoshi9050
@amitjoshi9050 3 года назад
Thank you tikaram ji saurav sir ko interview jati herepani Mann nai ananda laagcha.. True nepali
@jaynareshmandal8917
@jaynareshmandal8917 3 года назад
सौरभ जीवलाई धन्यबाद छ।बीरगँज बाट
@surajkc637
@surajkc637 3 года назад
What a speaker man ! What an interview 💗 Tika Dai and Saurab sir Big fan! An insightful interview sir
@bhishmadahal5405
@bhishmadahal5405 3 года назад
one of the best interview
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 года назад
Always happy to see Mr. Saurab Jee, and listen his analysis.......Thanks for your informative analysis....
@jeebanbaral3574
@jeebanbaral3574 3 года назад
सहि कुरा | यो बिदेशी गणतन्त्र र संविधान खारेज होस् |
@bishalchaulagain9778
@bishalchaulagain9778 3 года назад
धन्यवाद टिका सर
@pramodranabhat2637
@pramodranabhat2637 3 года назад
Dhanyabaad AP1 & Saurav jiu. Aba milxa vaney purba Raja- Gyanendra lai sunna paye hunthyo Tikaram Sir 🙏
@mama-xm7mb
@mama-xm7mb 3 года назад
Most awaited episode. Thank you Tikaram.
@kalyankarakheti6383
@kalyankarakheti6383 3 года назад
Next level personality legendary Saurav sir
@devikarki6424
@devikarki6424 3 года назад
Sahi ho sir We should have you once a month people might be more aware Thank you sir
@oggyandthechorockes7335
@oggyandthechorockes7335 3 года назад
Absolutely right vannu vayo saurav sir 🙏💪🙏🏻👌👍
@sairosanto22
@sairosanto22 3 года назад
Always excited to watch him speak...
@purubasnetsamip9857
@purubasnetsamip9857 3 года назад
True analysis 😊
@erichutin4674
@erichutin4674 3 года назад
Thank you both. Great interview
@Nepalitraveller-Saroj
@Nepalitraveller-Saroj 3 года назад
Great Interview great work Tika sir
@bhandarisirjana4663
@bhandarisirjana4663 3 года назад
Very Very Informative, Thanks AP1.
@bhupalmagar1291
@bhupalmagar1291 3 года назад
brilliant analysis ,,,"Saurav the great "
@khatriraju7478
@khatriraju7478 3 года назад
Wow saurav sir mazza aaune vayo
@padambudhathoki6259
@padambudhathoki6259 3 года назад
aja full episode heriyo,mazza aayo🙏🙏🙏
@anotherperspective9006
@anotherperspective9006 3 года назад
अनुशासन महत्वपूर्ण कुरा हो । सकेसम्म नेपाल भित्रै बनेका सामानको प्रयोग गरौं। केही मान्छे अराजकतालाई प्रजातन्त्र भनेर भ्रममा छन्। प्रजातन्त्र मा जनताको अधिकारको मात्रै कुरा हुँदैन, कर्तव्यको पनि कुरा हुन्छ। कर्तव्य भन्दा अधिकार लाई बढी प्रधानता दिएपछि अराजकता निम्तिन्छ जुन अहिले भइरहेको छ।
@TheSsamn
@TheSsamn 3 года назад
पुनः हेर्दै छु 😳
@subashkhadkachhetri2075
@subashkhadkachhetri2075 3 года назад
good to see Saurabh sir thanks tikaram yatri sir
@dharmarajbhandari6922
@dharmarajbhandari6922 3 года назад
Most awaited interview. Thanks to AP1
@mastaartacademy8300
@mastaartacademy8300 3 года назад
अब राजा ज्ञानेन्द्रलाई पनि सुन्न पाँउ , यहि अनुरोध गर्दछु...🙏🙏🙏
@ideahubnepal7141
@ideahubnepal7141 3 года назад
कार्यकारी रास्ट्रप्रति के पी ले बनाउन चाहेर हुने कुरा होर ...? कस्तो विश्लेषण...? यिनको कुराले ओलि सिधै रअ बाट परिचालित देखाउछ।देउवाको गोरो कड्ग्रेस र रामचन्द्रको कालो..????
@nagoya25
@nagoya25 3 года назад
सर, यो बेलामा फेरी सौरब सरको अन्तरवार्ता सुन्न मन लाग्यो
@premthapa1211
@premthapa1211 3 года назад
Finally
@sunilwaiba3244
@sunilwaiba3244 3 года назад
धेरै राम्रो बिचार।
@ashokrawal53
@ashokrawal53 3 года назад
43:10 दामि प्रश्न 👏
@yuvrajlama6001
@yuvrajlama6001 3 года назад
देशमा हुने हरेक घटनाको कारक तत्व बिदेसि भन्नु हुन्थ्यो, तर ओलिको कदम चाहिँ आन्तरिक कारण। हाँसो उठ्यो सौरबको तर्क सुनेर। अनऔपचारिक भेटघाट हुँदो रहेछ ओलिसंग त्यसकारण पो गूणगान गाइराख्दो रहेछ।
@manjunirola8474
@manjunirola8474 3 года назад
So authentic presentation & awesome & super !
@RubinShrestha
@RubinShrestha 3 года назад
Long waited
@govindaaryal6820
@govindaaryal6820 3 года назад
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह लाई निम्त्याउन के ले रोक्या छ , टिकाराम जि ?? कैले जुर्छ त्यो साईत ?? राजान सबै नेपालिले एकपटक सुन्न चाहेको पात्र हुनुहुन्छ ।
@hariacharaya6167
@hariacharaya6167 3 года назад
Thanks sir .. Opeaned eyes
@lokendrajoshi3224
@lokendrajoshi3224 3 года назад
मन पर्यो
Далее
50 YouTubers Fight For $1,000,000
41:27
Просмотров 82 млн
50 YouTubers Fight For $1,000,000
41:27
Просмотров 82 млн