Тёмный

कोटिहोमको साइत मिलेन,धर्मगुरु पक्राउ पर्छन्,मेरै कुण्डली जेल जाने ।। साउन २१ देखि अशोजसम्म खतरनाक ।। 

Churo Kuro TV
Подписаться 118 тыс.
Просмотров 140 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dharma Guru Puskar khatiwada
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 278   
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 2 месяца назад
अत्यन्तै मार्मिक,सत्य,चित्त बुझ्ने कुरा गर्नु भयो गुरुले,र एकदम निडर भयर बोल्नुभयो, हजुरको जय होस,सत्य सनातन धर्मको जय होस,र साधुसन्त र गौमाता अनि नेपाल आमाको पनि जय होस,❤❤❤🙏🙏🙏🙏🙏
@rampdshrestha8405
@rampdshrestha8405 2 месяца назад
अत्यन्तै मार्मिक संवाद यस्तो ब्यक्तित्वकाे सँधै जय हाेस् स्पष्ट वक्ता सुखी हुन्छन्
@ranjanbajracharya3491
@ranjanbajracharya3491 2 месяца назад
भोलि सोमबार गर्ने भन्नु भएको कार्यक्रममा सार्वजनिक नगर्नु भएको भए हुन्थ्यो सायद हजुर आज भोलि नै प्रसाशनले पक्राउ पर्न सक्ने देखिन्छ पक्राउ नपरोस हजुरको कार्य सफल होस भित्री मन देखि शुभकामना चाहे जोसुकै मरोस मतलब भएन तर जस्सरी भएपनि देश बाँचिराख्नु पर्छ नेपाल देश रहिरहनु पर्छ।🙏
@ramharirimal3577
@ramharirimal3577 2 месяца назад
भबिस्री त इस्वोर को पात्रो भित्र होला ????
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 месяца назад
राजा सबैका साझा ,राजा एकताका प्रतिक, राजा हुन अष्ट वाशु को अंश हुनु पर्छ, यो कुरा अहिलेका गणतन्त्रे का धर्म संस्कृत द्रोही नेतालाई के पत्तो ?? राज संस्था जिन्दावाद ..... स्वामी माहाराज को जय होस्
@suku564
@suku564 2 месяца назад
We like paras
@naveenpaudel7248
@naveenpaudel7248 2 месяца назад
​@@suku564😂😂😂
@Lamprasad
@Lamprasad 2 месяца назад
​@@suku564गधा मुजि। तँ गधा हो? गिदि पग्लेको छ तेरो। पारस रे, थुुुुुइइइक्क! तिमि घर जानु आलु पोलेर खानु।
@TMF_EDEN_07
@TMF_EDEN_07 2 месяца назад
गुरु नमन्
@GhamaanRai
@GhamaanRai 2 месяца назад
7 salko nara.
@subhdrasingh4603
@subhdrasingh4603 2 месяца назад
गुरुजिको अन्तर्वार्ताले मेरो मन छोयो धन्यवाद । हरे कृष्ण
@rajkumarkarki7099
@rajkumarkarki7099 2 месяца назад
राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ हामी सबै नेपाली दाजु भाई एकजुट हुनुपर्छ।।।।
@yadavdevkota1171
@yadavdevkota1171 2 месяца назад
यी धर्म नमान्ने अपराधीहरुले क्षमा पुजा गरेर केही हुदैन ! नेपाल आमाका कुलङ्घार सन्तान हुन यिनिहरु !
@prakashbhai988
@prakashbhai988 2 месяца назад
म जँन्मिदा राजाले शासन गरेको देशमा जन्मिँए म मर्दा पनि राजाले राज गरेको देशमा मर्न चाहन्छु🙏🙏
@InnocentCamperVan-op6ox
@InnocentCamperVan-op6ox 2 месяца назад
कमेन्ट पढदा नै जिउ नै हर्सले जिउमा काडा उमृयो ,तपाईको सोच बिचार प्रती नमन्🙏🙏
@rashukipandey6072
@rashukipandey6072 2 месяца назад
Q🎉radhe radhe gurudev​@@InnocentCamperVan-op6ox
@binodkarki2497
@binodkarki2497 2 месяца назад
1 जना मात्र हैन कम्तिमा पनि 50 जना नेताचाही मरुन यो 2/3 महिनामा । अति भो नेताको मृत्युको होम होमादी गरौ अब अति भो खप्न नसक्ने भैयो ।
@angelagurung2080
@angelagurung2080 15 дней назад
जे भन्नू भयो त्यस्तै भयो गुरु जि म भिडियो खोज्दै cmt गर्न आए हजुर को कुरा सत्य भएर निस्कियो आज
@KrishnaMagar-q3h
@KrishnaMagar-q3h 2 месяца назад
नेता काे फोटो राखेर तंत्र मन्त्र गरेर यमराज लाई आहवान गर्ने गुरु ❤❤❤❤❤❤ यो त गर्नु नै पर्छ
@janakshrestha5930
@janakshrestha5930 2 месяца назад
खगेन्द्र गुरुले पनि देशको ठुलै नेता को मृतु भनेका छन
@mayachhetri1585
@mayachhetri1585 2 месяца назад
Thula netaharu ta sabai marethekhi balla deshele mukti pauthiyo
@laxmibartaula-y4n
@laxmibartaula-y4n 2 месяца назад
जय होस गुरूदेव हजुर को
@rameshkarki3906
@rameshkarki3906 2 месяца назад
जय गुरुदेव, पशुपतिनाथले सबैको कल्याण गरून्।
@saritalamichhane4073
@saritalamichhane4073 2 месяца назад
चोर नेता हरु लाई श्रद्धाञ्जली दिदै हुनुछ भने अग्रिम शुभकामना गुरु तर गोप्य रूपमा गर्नु होला ।।
@dshekhar057
@dshekhar057 2 месяца назад
🙏🏼🙏🏼 गुरूको जय जय होस् हजुरको 🙏🏼🙏🏼
@ujjaalwal4051
@ujjaalwal4051 2 месяца назад
गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ। हिन्दू अधिराज्य नेपाल निर्माण गरौं राजतन्त्र पुनःस्थापना गरौ राष्ट्रियता बचाऊ
@girirajoli8073
@girirajoli8073 2 месяца назад
हरे कृष्ण
@milanpoudel6875
@milanpoudel6875 2 месяца назад
गुरुजीको आफै जेल जाने भविस्यवाणी मिल्यो आज पक्राउ पर्नु भएछ
@l.p.paudelprasad9364
@l.p.paudelprasad9364 2 месяца назад
Good news, best of luck
@dharmalaluranw7328
@dharmalaluranw7328 2 месяца назад
अब देश राजा आउनुपर्छ र बालेन प्रधानमन्त्री र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। 🕉जय हर हर हर महादेव जय नेपाल 🙏🏻🙏🏻
@Lamprasad
@Lamprasad 2 месяца назад
अनि पललास्त मन्त्रि चैँ तेरै आमा बन्नु पल्छ
@dharmalaluranw7328
@dharmalaluranw7328 2 месяца назад
हजुर को आमा लाई बनाउनुपर्छ
@prabhubasnet4415
@prabhubasnet4415 2 месяца назад
नमन गुरु जय हाेस्
@muraridhungel9430
@muraridhungel9430 2 месяца назад
यो वर्षको ग्रहको स्थिति जटिल भएको र विभिन्न अनिष्ट संसारमै हुन्छ भन्दै हुनुहुन्छ ज्योतिष गुरुहरू।
@krishnakumar-vo9ms
@krishnakumar-vo9ms 2 месяца назад
जय श्री पशुपतिनाथ सारै सटिक अन्तरवार्ता पुस्कर खतिवडा र हजुरको १००%मन ले लियो हजुरको भबिस्य बाणी सबै मिलेको छ र अरुपनि मिल्छ पूर्ण बिस्वास छ र कमेन्ट बक्समा भएको कमेन्ट पनी सारै चित्त बुझ्दो बरु I love you नि भने अरु के गरेर यो अन्तरवार्ता बाट मिलेको खुशी ब्यक्त गरु आएन यसरि बुझिदिनुहोला कि जन्मे देखि आजको दिनसम्म सबै भन्दा बढी खुशी भएको अवस्था हजुर पुस्कर गुरु हजुर को सधैं जय होस् ❤❤❤❤❤❤❤❤❤
@GeetaShrestha-du4fu
@GeetaShrestha-du4fu 2 месяца назад
राधे राधे गूरूजी
@KrishnaMagar-q3h
@KrishnaMagar-q3h 2 месяца назад
गल्ती स्वीकार गर्नु नै जीत हो गुरु जी सबैले आफ्नो गल्ति स्वीकार गर्न सक्नु पर्यो
@neeshamkhadka
@neeshamkhadka 2 месяца назад
जय गुरु ❤❤😊
@homnathlamichhane739
@homnathlamichhane739 2 месяца назад
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@बिश्व
@बिश्व 2 месяца назад
११पुस्ता ले रजगज गरेकाे देश उसकै वंसकाे रजगज पुन हाेस
@sanjeetgautam3549
@sanjeetgautam3549 2 месяца назад
Little knowledge is dangerous
@ranjanbajracharya3491
@ranjanbajracharya3491 2 месяца назад
​@@sanjeetgautam3549😂😂😂😂
@Vovolove-b9s
@Vovolove-b9s 2 месяца назад
अब राजसंस्थाको बिकल्प छैन जय गुरुदेव
@govindakoirala1463
@govindakoirala1463 2 месяца назад
Raja aau desh bachau ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HemKalaSharma
@HemKalaSharma 2 месяца назад
जय देश जयश्री राम
@urmilakc1728
@urmilakc1728 2 месяца назад
Churo Kuro li very good happy
@urmilakc1728
@urmilakc1728 2 месяца назад
दोलखाभिमसेनत रुनुभयो बसडुबनु जाहाजलनु लेपनिटरछ गुरुकोपुजातमलाइधेरैमनपछँनिडरगुरु। हजुरलाइ नमसकार। गुरु कसैले नेतालेकेहिगनँसकदैन्
@nepalgurung3623
@nepalgurung3623 2 месяца назад
Kati mitto interview anada ayo hajur watching from Uk 🇬🇧
@ritaupreti837
@ritaupreti837 2 месяца назад
गुरू हजुरको जय जय होस।🙏🌹🌺🌹
@OmKumari-kt1of
@OmKumari-kt1of 2 месяца назад
जय गुरुदेब
@govindamarashini3835
@govindamarashini3835 2 месяца назад
नारायण गुरुदेव
@bishnuadhikary5235
@bishnuadhikary5235 2 месяца назад
जय होस गुरु को
@user-df9gi1lk4i
@user-df9gi1lk4i 2 месяца назад
जय होस गुरूदेव
@chandraprabha6893
@chandraprabha6893 2 месяца назад
जय होस् गुरुदेव
@DevikumariRijal
@DevikumariRijal 2 месяца назад
कसरी पक्राउ पर्छन्।पुर्वार्ध कर्म गर्न चैदियाे पञ्चायन बिकास समितिले किन दियाे ? खहिले अाएर सत्र तरेलि प्रचारगरेर भाँड्न पाईदैन।काेटिहाेम गर्नु भन्दा ५ / ४ महिनाअगाडिदेखि प्रचारगरेकाे हाे । तेतिबेला नै नगर्नु हुँदै भन्नुपर्थाे। पंञ्चायन निर्णय समितिले। अहिले मानिसहरुकाे अाेहिराे देखेर हजार कुरागर्नु चै ठिकलागेन ।राधेराधे
@DibyaJyotiGeneralStore
@DibyaJyotiGeneralStore 2 месяца назад
गुरुदेवको जय होस्।
@bimlagurung1057
@bimlagurung1057 2 месяца назад
जय नेपाल राजा आउ देश बचाउ ❤❤❤❤❤
@okOk-sm7mq
@okOk-sm7mq 2 месяца назад
गुरु जी सादर नमन कुरा लामाेभयाे याे देश अब कसरी ३० साल भनदा अगाडिको नेपाल कसरी आउँछ तयाे कुरा खुलाई दिनु यी अपराधी जथाकाे सत्ता कहिले सकिनछ
@rajda33
@rajda33 2 месяца назад
हैट सब रोड अनि एअरपोर्ट पनि केही समय को लागि बन्द गर सरकार 😢😢😢
@Gangadevilamsal12
@Gangadevilamsal12 2 месяца назад
Jaya hoss parmatma❤
@sarswatikshetree9595
@sarswatikshetree9595 2 месяца назад
सत्यको देशमा सत्य कै जीत होस, असत्यको नास होस्, पापी होइन पापको नास होस्, सबैमा सदबिवेक आओस्, अशान्ति को नास होस् ,शान्तिको बास होस् , नेपाल रामराज्य बनेको देख्न पाइयोस् । जय होस् सदा देवभूमि को जय होस् सदा जन्मदाता को हामी त किरा भुसुनना हौ ।
@deepashahi4118
@deepashahi4118 2 месяца назад
जय होस गुरुदेब
@183Astropankaj
@183Astropankaj 2 месяца назад
जय देश जय नरेश ।
@hiraghale6204
@hiraghale6204 2 месяца назад
सहि कुराे
@naturekidsnepal9418
@naturekidsnepal9418 2 месяца назад
यो त राम्रो कुरा हो की ठुला नेताहरु छिट्टै मर्दैछन्। ठुला दुर्घटना त हुने नै भय नि जनता नै सबै पापी र नेता जति दानव छन्।
@shyamdongol5946
@shyamdongol5946 2 месяца назад
यो जोतिषी पनि नेता आदि जोतिषी आदि रहेछ, किनभने जान्दा जान्दै उल्टो पुल्टो भन्नेलाई के जोतिषी भन्ने, यो पनि राजनैतिक विश्लेषक जस्तै रहेछ ।
@kumudapathak7618
@kumudapathak7618 2 месяца назад
गुरु राजा पनि आउनु पर्छ तर चिनाहेर्न नछोडनुस है कृपया गरेर
@narayanupdhaya6607
@narayanupdhaya6607 2 месяца назад
जयजय गुरु
@राजानरसिंह000
@राजानरसिंह000 2 месяца назад
यही नै सुरुवात हो जो विनाश पछिको सुन्यता नै शान्तिको सुरिवात हो । विनाश अनिवार्य छ ।
@durgaghimire8306
@durgaghimire8306 2 месяца назад
भगवानले गुरुकाे रक्षा गरुन्
@ritakc317
@ritakc317 2 месяца назад
जय हाेस गुरु काे🙏🙏🙏🙏🙏
@indirakarki5858
@indirakarki5858 2 месяца назад
यो दलीय राजनीति र तेस्का नेताहरु को अन्ते कहिले हुन्छ राजा साझा कहिले हुन्छ गुरु
@pavitrabohara3953
@pavitrabohara3953 2 месяца назад
Jaya hos 🙏🙏🙏
@madanadhikari2175
@madanadhikari2175 2 месяца назад
गणितिय हिसाब २ जोड २=४हुँदैन भन्ने,दुर दृष्टि न राख्ने ब्यक्तित्व।
@puskarrajpandey7923
@puskarrajpandey7923 2 месяца назад
भनेसी अब Air port र राजमार्ग बन्द गर्नु पर्छ जस्तो छ ।
@urmilakc1728
@urmilakc1728 2 месяца назад
गुरुबसखसदा जनताबेपतताहुदा खोजनसकेन। झनडा झुकेन तरजाहाज जललदा झनडाझुकेकोछ मनुसेएउटैहोइनर
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 2 месяца назад
सत्यं शिबम् शुन्दरम्
@rajkumarkarki7099
@rajkumarkarki7099 2 месяца назад
नेताहरुले तेत्रो झुट बोलेर देश सक्दा त जेल गएका छन् धर्म गुरु किन जेल जानु पर्यो??
@sumatis9997
@sumatis9997 2 месяца назад
Ahaaaa Katiramro shradhanli garna lagnu bhayako hajur Lai dhannebab
@urmilakc1728
@urmilakc1728 2 месяца назад
Right juru.
@basantalaxmishrestha3588
@basantalaxmishrestha3588 2 месяца назад
त्यसाे नभनुस गुरु जि पिल्ज मेराे चिना देखाउनु छ हजुरलाई कहा कसरि सम्पर्क गर्ने
@bksrk5891
@bksrk5891 2 месяца назад
कति जना गुरू देब को कुरा सुन्नु कति जना माता को कुरा सुन्नु कति जना धामी झाँक्री को कुरा सुन्नु कोठामा बसेर कमाइ खाने ठग्ने लुट्ने सनखया धेरै धेरै भए को कसतो कति बुझ्ने जान्ने भनेर नाप्ने एनतर कतै कहि छैन पाइदैंन प्रभु के गर्नु
@dawatshringsherpa6299
@dawatshringsherpa6299 Месяц назад
यदि याे गुरु मङ्गाेल जातिकाे भएकाे भए यतिखेरा जेलमा हुनेथियाे
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 2 месяца назад
फरक ब्यक्तिफरक तर्क साथै विद्वान नै मूर्ख हो,यी ब्यक्ती शीघ्र नै जेल जान्छ्न,दर्सक्ले लेखेर राख्नु।बलवान् ब्यक्ती कोहि मध्ये खतरा अवस्य ।
@aksbib
@aksbib 2 месяца назад
पशुपतिनाथ मन्दिरमा चलिरहेको महाकोटी होममा देखिएको ज्योतिषिय त्रुटी ; १) दक्षिणायणमा सुरु गरिएको २) अग्नि नजुराइएको ( मङ्गलवार, शुक्ल दशमी - अग्नि आकाशमा ) ३) शिववास पनि सभामा ४) पुराणश्रवण फल ( गुरु भाद्दिनभावधी:) पीडारहेको
@SuvadevTamang10K
@SuvadevTamang10K 2 месяца назад
राजा भनेको देशको आमा हुन् ।
@skrajbahak4479
@skrajbahak4479 2 месяца назад
गुरुलाई धेरै धेरै नमन🙏
@prrpratik
@prrpratik 2 месяца назад
Kun airline haru paryo?
@rishadbaniya1679
@rishadbaniya1679 2 месяца назад
मैले माने आज बाट गुरु लाई
@basantalaxmishrestha3588
@basantalaxmishrestha3588 2 месяца назад
गुरु जि 🙏🙏🙏 मेराे चिना हजुरलाई हेराउन मन छ कहा र कसरि सम्पर्क गर्ने
@NIRJALPHUYAL-tz7gr
@NIRJALPHUYAL-tz7gr 2 месяца назад
Guru hajur ko ashram Kun thau ma xa
@UhdamPoudel
@UhdamPoudel 2 месяца назад
कोटिहोम गरेको काम नै ठूलो काम भएको छ ! आलोचना गर्नी सबै प्रतिसोध का पात्र हुन
@प्रकाशरेग्मी
@प्रकाशरेग्मी 2 месяца назад
थाेरै कुरा ढिकै लाग्यो धेरै अलि अपाच्य छ
@RohitThakuri-rt8vd
@RohitThakuri-rt8vd 2 месяца назад
guru ko vbisy bani Shi hunchh pugchh pni jay hos guru
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 2 месяца назад
Jay hosh guru dev maharaj koti koti pranam xhh.
@urmilatimsina7092
@urmilatimsina7092 2 месяца назад
सबैले ग्रह गोचर हेरेर चड्दैनन्,,अरुको काल्मा आफ्नो पनि ज्यान जान सक्छ। गुरु यो कुरा कसरि बिस्वास गर्ने।राजा आए देश को गार्जेनको कर्तव्य निभाउने रहेछन् , राजा आउ देश बचाउ। शान्ति आवोस ,,जय होस , हरि ॐ ॐशान्ति ॐशान्ति ॐशान्ति , राधेश्याम,,हरि हर, ॐॐॐ।
@jaygorkhakali947
@jaygorkhakali947 2 месяца назад
नमस्कार पुष्कर गुरु ढोक करे हजुर सदा जय होस् 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@राजानरसिंह000
@राजानरसिंह000 2 месяца назад
पहिला अफैंलाई नजानी आफुसँग सम्बन्धित विषय, बस्तुको विषयम जान्न अलि कठिनाई नै हुन्छ ।
@उमेशलिम्बु
@उमेशलिम्बु 2 месяца назад
आज धेरै समय पछि अर्जुन क्षेत्री को याद आयो २०८० मा राजा आउछ भन्थ्यो आज उ अफाइ समाजिक सञ्जाल बाट गायब छ।
@ritaamatya1222
@ritaamatya1222 2 месяца назад
🌺🧡Jay Mahadev 💜🙏🌺 pujya Guru jiu 💐🙏💐 ko video herna sunna pauda khusi lagyo 💥👍💐 vabishya 💥 ko bisaya batauna saknu Guru ✨️🌺 hajur mai Shiva 💜👏 kai darshan💥 🙏💥paye Jay hos 🙏💐✨️video ko 🌺lagi thank you so much sir 💐🙏💐 from🌺 ktm Nepal 🙏 ✨️ 🇳🇵
@ishworgiri9173
@ishworgiri9173 2 месяца назад
❤❤❤❤❤❤❤ right gurudev
@旮瘩卡着卡哥
@旮瘩卡着卡哥 2 месяца назад
जय गुरूदेब नम
@HariharPokharel-y7g
@HariharPokharel-y7g 2 месяца назад
नमस्कार गुरु हो तपाईँ धन्य हुनुहुन्छ।
@PratapKc-i1d
@PratapKc-i1d 2 месяца назад
ठूला? को ठूला? मर्नु त एकदिन सबैले पर्छ भन्ने तथाकथित ठूलाहरुलाई कहिल्यै हुन्न। देशले राहत पाउने संभावना बढेको हो?
@KalaWagle
@KalaWagle 2 месяца назад
जय पशुपती नॅाथ जय कोटी होम् भगबान को नाममा गरेको यज्ञ कहीलै अनिस्ट हुदैन आआफ्नो लेखन्तर को भोग भाग जयरी पनि हुन्छ पहिला पहिला पनि कति दुर्घटना भएका थिए कोटि होम लाई दोस दिने हुने कुरा दैबले पनी टार्न सक्दैन्
@maniramkoirala9346
@maniramkoirala9346 2 месяца назад
ठिक
@ramashankarmahato
@ramashankarmahato 2 месяца назад
जय नेपाल जय नरेश ❤❤❤
@FirstlyOne-ti8zv
@FirstlyOne-ti8zv 2 месяца назад
हो हो हो माहापा हो
@Gaurav.vlogs3
@Gaurav.vlogs3 2 месяца назад
Kun kun airlines ho thaa pauna pae hunthiu
@ambikapoudel4552
@ambikapoudel4552 Месяц назад
जय जय होस जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम
@seetabhandari6514
@seetabhandari6514 2 месяца назад
गाई काटेर खाने, दामाेदरकुण्डका शालीग्राम बाेराका बाेरा चाेरी निकासी भैरहेको छ, पुलिस आर्मी आँखा अगाडि देखेर पनि थाहा नपाए झैं गर्छन् याे सुनेकाे हैन देखेकाे कुरा हाे अनि कसरी याे देशमा राम्रो हुन्छ।
@bishalrai9606
@bishalrai9606 2 месяца назад
राजा मुखताॅको खाजा । थोत्रो हवाई जहाज किन्छ यजोतीसी गाढुलाई दिक्क ।
@gaurinepal7311
@gaurinepal7311 2 месяца назад
❤❤ jay huss
@Reet1024
@Reet1024 2 месяца назад
Guru ko Jay Hos ,Hajur ko boli Pugos .......Nepal Le Shanti milos .
@amard.c.4749
@amard.c.4749 2 месяца назад
सबैकाे भाग्य र भविष्य हेर्ने तपाई ज्याेतिषले किन राजेन्द्र लिंङदेन र दुर्गा प्रसाईकाे राजनिती कता जान्छ भनेर हेर्न सक्नु भएन??? यस्ताे उत्कृष्ट प्रश्नकाे लागि हार्दिक सलाम छ पत्रकारज्यूलाई !!!
Далее
ОТПРАВЬ СВОЕЙ ЛП/ЛД
00:10
Просмотров 264 тыс.
💅
00:24
Просмотров 108 тыс.