अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्बी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सरको बोल्ने शैली अनि त्यसमा धुन मिसिदा त सार्है मन पर्छ मलाइ।।पहिलो episode देखि अहिले सम्मको अन्तिम episode नछुटाइ हेर्ने सायद म मात्र होला।।। धन्यवाद सचिन सर।
आफ्नै नगरपालिका क्षेत्र, बाजे हरुले बेत कट्ने ठाउँ, पुर्बझोला, झण्डिडाडा,जगनपाँडे चुली , कथा सुनेको मात्र,,,आज देख्न पाएँ सारै खुशी लाग्यो सर,,,हजुरलाई मुरि मुरि धन्यवाद ,,,, अरु भिडियोहरुको लागि शुभकामना 🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै रमाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝
नेपालमा रहेका विभिन्न कुन काप्चामा रहेका प्राकृतिक सुन्दर दृश्य साथै विभिन्न ठाउँमा लुकेका प्राचीन चीज,कुरा लाई देश,विदेश सम्म पुर्याउनु हुने सचिन sir लगायत पूर्वी BLUSE लाई धेरै धेरै धन्यवाद ❤🙏🙏 आगामी दिन हरुमा पनि यस्तै यस्तै देख्न पाइओस🙏🤞
याे गाउँ म धेरै डुलेकाे ठाउँ हाे । राम्राे लाग्याे । याे भन्दा माथि मैनाचुलि छ त्सकाे पनि बनाउनु हाेला । याे गाउकाे पल्लाे पटि अठासि धाम छ त्यहि धाम हुँदै पुगिन्छ लाल खाेला त्याे गाउमा म जन्मेकाे अाज म माेरङ बिहिबारेमा बस्छु । जन्म ठाउकाे याद अाई रहन्छ ।समय मिले त्यस ठाउकाे बारेमा पनि भिडियाे बनाईयाेस मैले गर्ने सहयाेग गर्नेछु ।
म झापा केखा को मान्छे यो जीवन भयो यो उत्तर तर्फ दैनिक देखिने चुरे को फेद साम्म पुगे पनि चुरे काटेर उता गयेको छैन यो video हेरेर जान मन लग्ग्यो अब त हल्का सुगम पनि भये छ।
अब फेरि हिमाली क्षेत्र हेर्ने रहर छ त्यो पनि purvi blues मा 🎉🎉 Purvi blues लाई एउटा सुझाव :झन् पछि झन् राम्रो हुनु पर्ने मा नराम्रो हुँदै गाको छ र views पनि घड्दै गाको छ यो देख्दा दुख्ख लाग्छ अब निरन्तरता र राम्रो भिडियो हरु ल्याउन अनुरोध गर्दछु🎉🎉
धेरै धन्यवाद।चूरे भनिदा पहिला शायद महाभारत पर्वत पो भनिथ्यो कि अर्कै ठाऊ पर्ला ! ( अर्को तर्फ ईलामतिर जगानापी हुने काममा नापी विभागको ट्रिक प्वाईन्ट पनि कायम गरियको थियो कि र ऊसै विन्दूस्वरूप तावा को रडमाथि नै झण्डा राखी शर्भेकोकाम सम्पन्न गरिन्थ्यो )
लोसे त म २०४२/४३ सालमा धेरै बसें त्यसबेला त डोको डालो , अम्लिसोको कुचो , गाइबस्तु , बाख्रा पालेर जिविको पार्जन गर्थे । अहिले त धेरै बर्ष भो पाइला नटेकेको । जे होस् फेरि सचिन जी ले पुर्याउनु भो । धन्यवाद ।
namaskar hjr ma Hal surkhet bata herdae xu sar ramro lagxa ma harek program Herne garxu sar hamro surkhet ko pani bulbule tal kakrebhihar ko pani video banae Dinu paro sar hamro surkhet ko paechan hunxa karnali ko sar
Thank you sachin sir Mero hobby Nepal tour garne thiyo Yaha le ghumaidi saknu bhayo abo tour nagarne plan gare ma yaha ko big fan Norway bata herdai chu 🙏❤️🇳🇵