Тёмный

मान्छे खाने गोरेटो,अक्करको भीर । मान्छे घोप्ट्याउने घोप्टे भीर || Chatara Barahachhetra Akkare Bhir 

PURVI BLUES
Подписаться 799 тыс.
Просмотров 48 тыс.
50% 1

मान्छे खाने गोरेटो । अक्करको भीरको यात्रा । From Chatara Barahachhetra to the ancient route of Eastern Nepal
#purviblues #koshiriver
Please watch our other Episode
Panchthar Chiwabhanjyang
• Nepal To Sikkim || The...
Taplejung Olangchungola
• तिब्बत जाने बाटो || अप...

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 193   
@Mathminded1
@Mathminded1 День назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@sanjiblimbu123
@sanjiblimbu123 День назад
भिडियो सुन्दै ट एती आनन्द आउँछ झन् हेर्दा कति आनन्द आउँला ❤❤❤❤
@बिन्दाश_जेठा-R
#जे होस घरमा बसि बसि सबै ठाउँ घुम्न पाईएको छ खुसी लाग्छ .. धन्यवाद Purvi Blues टिमलाई❤️✅
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 4 часа назад
दर्दनाक कहानी बाेकेकाे ऐतिहासिक गाेरेटाे।मर्मतकाे पर्खाइमा ।शुभकामना ।
@jamesrai3139
@jamesrai3139 10 часов назад
सचिन सरलाई धेदै धेदै धन्यवाद बाल्यावास्थामा देखेको र रुुदैरुदै हिडेकोबाटो अक्खरे भिडको डृष्याको लागि धन्यवाद भाईलाई❤❤❤❤❤
@Dharmaraj171
@Dharmaraj171 День назад
हजुरको हरेक भिडियोहरु हेर्दा केही समय भए नि मनै आनन्दित हुन्छ ।
@lomashdahal251
@lomashdahal251 День назад
ओहो आज चै धेरै पहिलाको याद आयो । धन्यवाद छ
@ShankarLamichhane-ip4rz
@ShankarLamichhane-ip4rz День назад
धेरै राम्रो भिडियो दाइहरु लाई 🙏👍️
@beautifulnatureandanimal5243
@beautifulnatureandanimal5243 День назад
मेरो बुवा र आमाले नुन बोकेर हिडेको बाटो हो । आज video मार्फत गुमाई दिनुभएको धेरै धेरै धन्यवाद छ हजुरहरूलाई ।
@maheshsh617
@maheshsh617 День назад
कति धेरै सन्देश मुलक अनि प्रभावकारी लाग्छ्न सर का भिडियो नेपालको सुन्दरतालाइ जस्ताको तेस्तै 🤗
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 17 часов назад
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungkhemkaran5476
@gurungkhemkaran5476 11 часов назад
नेपाल को इतिहास को बारे मा जानकारी प्राप्त भए को मा अति आभारी छु धन्यवाद सचिन जी
@jasrai03
@jasrai03 10 часов назад
सिम्लेपुल,बराहक्षेत्र,चतरा हुँदै धरान झर्दा यो बाटो हिडेको याद ताजा भयो। धन्यवाद 🙏
@kunalrai2231
@kunalrai2231 23 часа назад
हजुर को vlog हेर्दा आनन्द हुन्छ र त्यसमाथि बाँसुरीको धुन ले मनै रमाउछ 😊😊😊 Kalimpong बाट हेर्दैछु
@subaskc1057
@subaskc1057 22 часа назад
भिडियो प्रस्तुता सचिन सर आफैमा एक अब्बल, उच्च वौध्दिक अनि दर्शकहरुको प्रतिक्रिया पूर्वानुमान गर्न सक्ने अत्यन्तै सचेत साथै दुरदर्शी व्यक्तित्व हुनुहुन्छ त्यसैले उहाँको भिडियोमा खासै प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन यद्यपि उहाँको यो सरलता, शालिनता अनि भाषिक मौलिकताको मिठो सुवासना चाहिं अनवरत रहिरहोस। सचिन सरको जय होस।🙏🇳🇵
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 13 часов назад
नमस्ते ... टिम पुर्वी ब्लुज 🙏🙏🙏🙏💖💖💖 सधैं ..... अनि सबै हेर्ने गर्छु....... बिग फ्यान 🙏🙏🙏💖💖
@okhaldhungavlogar
@okhaldhungavlogar 16 часов назад
रमाइलो भिजिट गराउनु हुने मित्र सचिन धन्यवाद
@padamgurung9624
@padamgurung9624 4 часа назад
नमस्ते सचिन ज्यु र सम्पुर्णमा हार्दिक धन्यबाद छ नयाँ श्रृंखलाको लागि
@jamesrai3139
@jamesrai3139 9 часов назад
बहिँनीको सुझाउ राम्रो लाग्यो बाटोराम्रो भैदिएको भए गरिब जन्ताको जिवनमा सुख सुबिदा हुनछ❤❤❤❤
@puranlimbu244
@puranlimbu244 14 часов назад
सारो राम्रो हाम्रो नेपाल फ्रम धनकुटा हाल मलेसिया ❤
@RajuNeupane-ed6gs
@RajuNeupane-ed6gs 11 часов назад
अत्यन्तै राम्रो एपिसोड सचिन सर आउँदै गरेको विजय दशमीको हजुरलाई धेरै धेरै शुभकामना।
@makargtamang7729
@makargtamang7729 19 часов назад
आह धेरै राम्रो दृश्य हजुर,धेरै राम्रो भ्लग बनाउनु हुन्छ तपाईंले धेरै धेरै धन्यवाद सर हजुर लाई🙏😍
@Pibanmagar200
@Pibanmagar200 21 час назад
अति सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने ।🙏🙏❤️❤️🇳🇵🇳🇵
@hemprasadrai9111
@hemprasadrai9111 7 часов назад
पुर्वी ब्लुको यो पालिको श्रृङ्खलामा बराहक्षेत्र धाम लगायत अकरेभिर पनि अवलोकन गर्ने माैका दिनुभो। यो भिडियोले अकरे भिरले निम्ताउने गरेका बटुवा लगायत वारिपारिका गाउँ लेहरुको कष्टकर जीवनमा सरोकारवाला र सरकारको ध्यान आकर्षित पनि होस। सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद।
@Simonstr1000
@Simonstr1000 10 часов назад
मेरो बाल्यकाल बितेको ठाँउ हो त्रीबेनी, मचुवाटार । त्यस ताका कत्ति पटक झरि र पहिरोले बाटो बगाउदा दुई बास वा घोचाहरुले फड्के बनाएर डोरीको साहारामा त्यो बाटो हिड्थीयु, अरु कुनै बिकल्प थिएन । त्यस्तो बाटोमा पनि धेरै ठुला ठुला भारीहरु (जस्ता, तिनको तेल, तत्ता कपडा, मट्टी तेल जस्ता वस्तुहरु) त्याही फड्के बाटो भएर बोकेर हिडे । आज यसरी हेर्न पाउदा त्यही कस्टकर यात्राको झल्को लाग्यो र कटक्क मन पनि खायो.... धेरै खुशी लाग्यो सचीन जी, त्यस क्षेत्रको कथा व्यथालाई भिडियो मार्फत देखाई दिनु भयो धेरै धेरै धन्यवाद तपाई र तपाइईंको तिमलाई ।
@Lotus51384
@Lotus51384 5 часов назад
मेरो घर गुल्मी हाल युरोप ,सचिन सरका भिडियोहरु नियमित हेर्ने गर्छु ।सरको प्रस्तुति अत्यन्तै मन पर्छ ।
@musicmix936
@musicmix936 21 час назад
सरै सुन्दर काम जय होस सदै हेर्न पाउ यस्तो दुर्गम क्षेत्र
@NatureLoverB
@NatureLoverB День назад
सचिन सर हाम्रो पश्चिम नेपालको दार्चुला तिर पनि आइदिन हुन आग्रह गर्छु , हजुर को काम साह्रै राम्रो ❤❤
@DevenChapagain
@DevenChapagain 22 часа назад
कति सुन्दर भिडियो ❤❤❤
@MahendraBohara-h5t
@MahendraBohara-h5t День назад
Jai ho dharti mata rachya garnu sampurna ko . Adventurous way . 🌱⛳🌻
@KrianSedhai
@KrianSedhai День назад
One of my favorites show lots of love and take care ❤❤❤
@gopalgiri4537
@gopalgiri4537 17 часов назад
भान्जाको video यो स्याङ्जाली मामा लाइ खुब मन पर्छ😂😂😂
@ritamainali6319
@ritamainali6319 23 часа назад
😮🎉धेरैं राम्रो लाग्यो
@debilaloli6937
@debilaloli6937 День назад
हप्ता दिनको पर्खाइ सक्कियाे धन्यवाद सचिन सर नबिराई हेर्छु 🙏🙏🙏🙏
@sanjaypandit4758
@sanjaypandit4758 День назад
Jay Shree ram full support ❤ I'm big fans
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 22 часа назад
बल्ल बिहीबार आईपुग्यो है सचिन सर!❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
@AmitpariyarPariyaramit
@AmitpariyarPariyaramit 11 часов назад
हजुर को च्यानल लाई सस्कर्ब सबै गरेको छु एक दम राम्रो लाग्छ बधाइ छ हजुर्लाइ
@yubrajadhikari3715
@yubrajadhikari3715 Час назад
मलाइ चै यो टिम संग एकदिन घुम्न मन लाग्नथाल्यो।:) Huge respect & thank to entire team. video awesome as always,keep it up guys.❣️
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs 23 часа назад
सफलताको अग्रिम शुभकामना छ सचिन सर 🙏💐💝💌
@gjungkhanal4075
@gjungkhanal4075 22 часа назад
सम्पूर्ण मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो है हाल मलेशिया बाट हेर्दै छु सारै मन पर्ने हेर्दा मन खुसी भयर आउछ धन्यवाद हजुर हरुलाइ यति सुन्दर ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@shankardhungana9951
@shankardhungana9951 День назад
Sachin sir hajur ko video maile Jamaica desh bata herxu khub mazza aauxa , hajur lai dherai dherai dhanyabad khusi Lago
@nishasaud8161
@nishasaud8161 23 часа назад
आजभोली सन्चो नभएर 😥हेर्नै नपाएका भिडियो अब एक एक गरेर हेर्न रहर छ ।
@indrakumarchongtenli4703
@indrakumarchongtenli4703 7 часов назад
यो बाटोमा म पनि धेरै पटक धरान झरेको छु । एक पटक पहारपानीफेदीबाट चतरासम्म एकै दिनमा बास बस्न पुष्पा दिदीसंग पुगेको थिएँ । त्यो बेला तिरो तिर्न जिम्मावाल कार्की थरका मानिस छिनामखुबाट बिराटनगर, तीनपैनी बसाई सरेकाले जानु परेको हो । नुन र मट्टितेल पनि बोकेर हिडेको छु । सारै खतरा बाटो !! त्यो बेला जस्ता (च्यादर) बोक्नेलाई सारै गाह्रो थियो !! अहिले यस्तो भएछ ….. धन्यवाद सचिनजी ।
@sagardevkota8805
@sagardevkota8805 3 часа назад
Aahaa kati ramro chatara barahakshetra❤❤❤ 800K soon🎉🎉🎉
@Indugurung-t3c
@Indugurung-t3c День назад
Jaishree radhe dherai ramro❤ radhe radhe
@dkptechs
@dkptechs 19 часов назад
आउनु होस एक्ले अर्को लाई सपोर्ट गरौ अगाडी बडौ🙏🙏🙏🙏🙏🙏
@RameshBogati-i7e
@RameshBogati-i7e 7 часов назад
नमस्कार सम्पुर्ण मा आज हेर्दैछु शुक्रबार हिजो हेर्न पाइएन
@insightinformer1
@insightinformer1 4 часа назад
Thanks for 200 subscriber 🥰❤😊
@RaiIswar-m1t
@RaiIswar-m1t 3 часа назад
हाम्रो नुन र तेल बोक्ने पहिलाको प्रमुख बाटो हाम्रो बाउ बाजेले त जस्ता पाता (ज्यादर ) पनि बोकेर हिन्नु भो अहिले बिरानो भो यो बाटो पछिल्लो खेप कोरोना कालमा धरान देखि भोजपुर जादा हिनेको थे आज फेरि त्यो दिनको याद दिलाइ दिनु भो धेरै धन्यवाद सचिन सर लगाएत सम्पुर्न टिमलाई
@saugatmainali7561
@saugatmainali7561 День назад
Love u sachin sir love your presentation
@janakrajbhatt1788
@janakrajbhatt1788 20 часов назад
दिन भरिको कामले थकित शरीर अब अराम मिल्ने भो धन्यवाद ❤❤ सचिन सर र टिम लाई 😂❤❤❤❤ सुदुपर्शिम बाट ❤❤
@samshah2283
@samshah2283 День назад
Thank you for your videos. You took me to my childhood. Best wishes all the way from Pennsylvania, USA.
@futuristicyt8461
@futuristicyt8461 7 часов назад
❤❤❤❤ Love you सबै टिमहरु लाई
@prakashgorkhe847
@prakashgorkhe847 День назад
Aayo Aayo feri Aayo
@gangajamuna1602
@gangajamuna1602 День назад
Dai lai dherai dhannewat xa jaile ghau ghar ko yad lai taja banai dinu hunxa thak you so moch take care
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f 13 часов назад
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@BhagawanPathYatri
@BhagawanPathYatri День назад
❤❤जय हो
@NepaliRider1
@NepaliRider1 День назад
आगो 😊❤ म जानछु जान्छु भन्दा भन्दै बर्षौ बितिगो 😊
@Riderking1000
@Riderking1000 6 часов назад
Wow akdamai ramro video 😮😮😮
@MadanBhatt-j8h
@MadanBhatt-j8h 21 час назад
सचिन दाई हजुर को १ भाग देखी हेर्दै आएको छु धेरै राम्राे लाग्याे एक चोटी पश्चिम को दार्चुला जिल्लाको भिडियो पनि चायो कति मिठो बोलि हजुर को
@Capten25
@Capten25 14 часов назад
आज चाहिँ मैले कमेन्ट गर्दिनँ 😊
@AmitRai-y2n
@AmitRai-y2n Час назад
Jindagima ahile samma dui choti hineko xu sarai dar lagdo Vir ,hait
@bhimmagar1643
@bhimmagar1643 21 час назад
Ati sundar video Jaya Nepal waching uae 🙏
@Gaughar-vlog
@Gaughar-vlog 2 часа назад
दाजु म चितवन बाट तपाईको भिडीअो म नछुटाई हेर्ने गर्छु ❤❤❤❤
@ritasilwal1630
@ritasilwal1630 День назад
Video haru herda herda manxe nsi man parna thalya xa hai😊😅❤
@shreerai4806
@shreerai4806 6 часов назад
sundhar thou
@RosanRai-u4d
@RosanRai-u4d 23 часа назад
Wawa hamro dhankutako ni video nam aauda sarai khuse lageu ❤❤❤😊
@prakashrai7468
@prakashrai7468 3 часа назад
मेरो पापाले नुन र तेल बोकेर हिड्नु भयेको थियो रे, सुनाउनु हुन्थ्यो आज सचिन सरले प्रत्छ्य देखने मोउका दिनु भो धन्यवाद छ
@skrsundar1014
@skrsundar1014 13 часов назад
पुरै खन्डहर भएछ यो बाटो। मेरो बाल्यकाल अनि युवावश्थाको इतिहास जोडिएको छ यो बाटोसङ्ग। चाडबाडकै मुखमा यो बाटोको भिडियो हेर्न पाउँदा भावुक भए म। 😥😥
@yubrajadhikari3715
@yubrajadhikari3715 Час назад
Hidne manxe xainan hola ni sir....
@sunilbasnet-ty1tu
@sunilbasnet-ty1tu 23 часа назад
wow मेरो जन्मेको गाउँ भोजपुर जाने बाटो यही त हो नि।
@narbadalamichhane1602
@narbadalamichhane1602 23 часа назад
घुम्ने कुर्सीमा बसेर देशको विकासको भाषण गर्ने नेताज्यूहरुलाई के थाहा ग्रामीण जनताहरुलाई बाटोको उचित सुविधा नहुदा दैनिक जीवनयापन गर्न कति कठिनाइ पर्छ भनेर🇳🇵🇳🇵🇳🇵🇳🇵
@BhimBhadur-g9r
@BhimBhadur-g9r День назад
शचीन शर नमशकार छ बादी आईरयको छ आफनो ख्याल राखनूहोला शर
@RosanRai-u4d
@RosanRai-u4d 23 часа назад
❤❤❤wawa khuse aja m timi vanda dherai aja kin ki hamro dhankuta ko video aauda name bolauda aauda khuse xu xau ❤❤❤❤ jay nepal❤❤❤
@keshabpandey3131
@keshabpandey3131 День назад
Great Sachin sir. I always wait your video.
@purnabahadurlimbu6067
@purnabahadurlimbu6067 20 часов назад
यो बाटो म पनि हिडेको छु।
@manavlimbu8382
@manavlimbu8382 7 часов назад
thank u so much sachin dai ani hajurko teemlai❤❤❤
@BikashGurung-b3y
@BikashGurung-b3y День назад
Thanks you so much From USA Sachin Sir
@bibashjunuchannel2548
@bibashjunuchannel2548 19 часов назад
सचिन सर नमस्ते❤❤❤❤❤म उपस्थित छु❤❤
@kulbahadur624
@kulbahadur624 7 часов назад
आकरे भिर भनेको सुनेको थियो आज देखियो डेनजर रहिछ हो
@ritakhadka2010
@ritakhadka2010 2 часа назад
म पनी २०४६साल मंसिर मा तो भिरको बाटो हिडेको थिय सारै भिरको बाटो झापाबाट खोटाङ बिबाहा भयर बेउली भयर खोटाङ घर जादा तेहि बाटो हिडेको संमझना आयो☺️
@SportsHubNepal
@SportsHubNepal День назад
Sachin Sir is one of the great content creater❤ Keep it Sachin Sir🎉
@balandalimbu2596
@balandalimbu2596 5 часов назад
नमस्कार सचिन सर तपाइँको भिडियाे सधै हेर्ने गर्छु समय मिल्छ भने पाँचथर को महत्व ठाँउहरु घुमाउने छु आउनु हुन्छ भने!
@lalitchandrarai3102
@lalitchandrarai3102 6 часов назад
धन्यवाद भाइ पहिले 24 साल तिर नुनकाे भारी बाेकेकाे बाटाे देखाउनु भयाे ।
@shantirai5767
@shantirai5767 День назад
Good Sachin daai....🧡🧡🧡🧡
@mahendrathapa2863
@mahendrathapa2863 11 часов назад
Kati damii video banaunu huncha sachin sir 🙏🏻😊
@prmisaa-thakuri
@prmisaa-thakuri 11 часов назад
Nice ❤ & careful danger raixa bato
@Sudarshanbhandari-fx9nu
@Sudarshanbhandari-fx9nu День назад
Namaste hajur❤
@DevRai-tu2ui
@DevRai-tu2ui 23 часа назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉Atto🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤ ATi ramro hjr ko shujhap 0neesomjhaauta
@joharkhan8881
@joharkhan8881 День назад
एक हप्ताको पर्खाइ समाप्त भयो।🎉🎉
@Bhabana_Acharya
@Bhabana_Acharya День назад
Khoshi tappu ma ni gako xu dherai ramro x
@BirBahadurBista-90
@BirBahadurBista-90 День назад
❤❤❤🙏🙏🙏🙏
@muktirokamagar
@muktirokamagar 4 часа назад
यो भन्दा अप्थेरो भिर मा हामी खर घास कातेर बोकेर हिड्छौ😋
@jamiyrai4835
@jamiyrai4835 11 часов назад
Yo bato hidi hidi buro bhaiyoo dai bhojpur dekhi dharan mitha pall thiyo 2010 dekhi 2017 samma ko tiyo hidai aaja taja vo dhanne bat hajur dai lai yati mitho video ko lagi 😢😢
@janakikhaling3967
@janakikhaling3967 День назад
Ma ta 1 min dhilo vayexu😅❤❤🙏🙏
@Pabi_Rai
@Pabi_Rai 12 часов назад
लु दाजु आफ्नो नि ख्याल गर्नु होला पुर्बी बुल्ज को समुह 😍
@IndraSundas-v5t
@IndraSundas-v5t День назад
Nice ❤❤❤🎉🎉
@amirsunuwar1145
@amirsunuwar1145 День назад
❤❤
@puranmagar7246
@puranmagar7246 День назад
एक हप्ताको पर्खाइ पुरा गरियो अब पर्खाइ अर्को हप्ताको 🙏
@ruppun9055
@ruppun9055 5 часов назад
Very good
@mukeshshahi8624
@mukeshshahi8624 16 часов назад
Beautiful✨🎥 👌
Далее