संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुख लगायत विभिन्न ब्यक्तिहरुसँगको साइडलाइन वार्ता पनि गरेका विभिन्न छलफल अन्तरक्रियामा ब्यस्त छन् । यहि दौरानमा ओली कोलम्बिया विश्वविद्यालयदेखि हावर्ड विश्वविद्यालय पुग्दा नेपालको विश्वविद्यालयको सन्दर्भमा ओलीको आलोचना भइरहेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
25 сен 2024