Тёмный

खाँडभन्दा खराब बाटोमा रमेश!आफ्ना भ्रष्ट जोगाउने, रविलाई नछाड्ने!खतरनाक इन्स्पेक्टर विनु ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 22 тыс.
50% 1

Опубликовано:

 

25 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 138   
@Suman_Mahat
@Suman_Mahat 4 часа назад
रवि लामिछानेको समर्थन जति यता आउनुहोस्
@GopalSharma-ss1bz
@GopalSharma-ss1bz Час назад
समर्थन त सधै हुनै छ उहालाइ तथापि समर्थन को नाममा हामी सत्य भन्दा पृथकचाइहि नहौ भन्ने सल्लाह गर्छु।
@sunilnep
@sunilnep 4 часа назад
🙏🔔🔔रवि लामिछानेको टाउको हाल्यो, दिनरात रवि रवि भन्दै घोक्रो फुलायो, देश त राम्रोसँग चलिरहेको थियो रविले गर्दा देश खतम पार्यो भन्ने भ्रम फैलायो, नेपालका मिडियाहरूको चर्तिकला। 😂
@SurajThakuree-x1o
@SurajThakuree-x1o 3 часа назад
नेपाली सचेत युबा साथी हो अब एक जुट हुने समय आयो है ।
@bishnugurung4166
@bishnugurung4166 4 часа назад
AP1 TV मा सहकारी को लगानी भएको अनि तिनका मालिकको पुत्र को American र Nepali दोहोरो नागरिकता बारे बोल्न Birendra जी पनि डराएकै हो ?
@sunilnep
@sunilnep 3 часа назад
😂😂😂 kada
@rajkhadka6429
@rajkhadka6429 2 часа назад
Yo Birendra vanne jantu pani thula thula dala ko barem kaha bolxa ra…
@mgsku4854
@mgsku4854 16 минут назад
K taro bauharu ho thag lajpani xina muji jhole​@@rajkhadka6429
@NGSubash0406
@NGSubash0406 4 часа назад
हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ । गगन थापाको राजनीतिक भविष्य र केपि ओलिको सरकार जोगाउनको लागि यदि रविलाई बलिको बोको बनाईन्छ भने रवि दाईको लागि ज्यान हाजिर छ हेक्का रहोस् !!
@DebayaaniBhatta
@DebayaaniBhatta 4 часа назад
🇳🇵🇳🇵🔔🔔
@snnshorts
@snnshorts 3 часа назад
✅✅
@dipendrakhadka1247
@dipendrakhadka1247 4 часа назад
यो सरकार को काम छैन अनि गु मन्त्री ले आफ्नो मान्छे बचाने🇳🇵🔔🔔🔔
@sunilnep
@sunilnep 4 часа назад
वीरेन्द्र जैरोलाई मान्नुपर्छ 👍, 90% कमेन्ट रवि र रासोपाका सपोर्टरहरूको छ। तर पनि रविको खेदो खनेर भिडियो बनाउन छोड्दैनन्, अब जोसेके होस् भ्रामक समाचार फैलाउनेलाई प्रतिकार गर्नपर्छ साथीहो। जय घन्टी जय देश 🔔🙏
@Southkorea2024
@Southkorea2024 4 часа назад
रबि को फोटो बिना को समाचार हेड लाइन नै बन्दैन आज भोलि । सबै भन्दा ठूलो चोर रबि होर झोले हरुले देख्ने।।
@NunaStha
@NunaStha 4 часа назад
यो देशमा जबसम्म काग्रेस र एमाले लाई बङलादेश जस्तै देश निक्काला हुदैनन् तबसम्म देश अगाडि बडदैन त्यही भएर नेपाली जनता एक हुनु आवश्यकता छन???????????? नत्र काग्रेस एमाले भर्ष्टचारी सरकारले हाम्रो देश लाइ भिकारी मा परिन्त गर्छ ????? सबै नेपाली ले सोचोै????????????
@AshokMagar00
@AshokMagar00 4 часа назад
100%सही कूरो सर जागौ नेपाली जन्ता जागौ
@bhuddiram-d8p
@bhuddiram-d8p 3 часа назад
काङ्ग्रेस एमाले १२ भाइ पत्रकार देशको समस्य हुन खारिज गर्नुपर्छ news 24 सलुट छ यही मात्र जन्ताकाे हितमा छ जय 🔔🔔🔔
@shresthabalkrishna1993
@shresthabalkrishna1993 4 часа назад
rabi lamachhaneko fan jatile meroma flow grnus
@sunilnep
@sunilnep 4 часа назад
🙏🔔रवि लामिछानेको समर्थनको लागि एक लाइक 👍, रवि रवि भन्दै घोक्रो फुलाउँदै भ्रामक समाचार फैलाउनलाई डिसलाइक 👎
@Deepshon2080
@Deepshon2080 4 часа назад
होइन अब कसैन कसै ले सुरु गर्नु पर्छ त्यो म बात गर्छु आउ काङ्ग्रेस र एमाले कारेकरत मेरो ताउमा अनि मेरो घर को वरिपरि दिने हो अब चुप लागेर हुदैन सबै सक्नु पर्छ एमाले अनि काङ्ग्रेस लाई सुरु म बात आउ 👊👊👊
@rambahadurbk5547
@rambahadurbk5547 4 часа назад
अब पनि प्रचन्ड लाइ बिश्वास गर्ने हो भने सकुल हरुमा अरबि, कोरिएन, जापनिज, स्पेनी भाषा पढाउन सुरु गरे हुन्छ सबै बिदेश भगाउने यहि हो
@BishalTamang286
@BishalTamang286 4 часа назад
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔 रबि दाइ जिन्दावाद ❤❤❤❤❤❤
@bibekparajuli1325
@bibekparajuli1325 4 часа назад
Jay ghanti 🔔🔔🔔🔔🔔
@Ramprasad-x3b
@Ramprasad-x3b 3 часа назад
रवि काभ्रेको नभै यो देस्कै हिरो हो सबैले साथ सपोट गरौ 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@prembahadur4889
@prembahadur4889 4 часа назад
good luck rabi dai 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshokMagar00
@AshokMagar00 4 часа назад
Good luck Rabi sir Jay 🔔🔔🔔🔔
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 часа назад
गगन थापा छट्टु ले रबि लाइ जति नङ्ग्याउने कोसिस गरेपनि गगन आफइ नाङ्गीने छ कांग्रेस एमाले भष्ट्रचारी पार्टी ने रबि लाइ जति खेदो खने पनि रबि झन् पपुलर हुन्छ
@bhansinghdhami8684
@bhansinghdhami8684 3 часа назад
जय रबी जय घन्टी
@Anjan-i1b
@Anjan-i1b 48 минут назад
धुर्त छट्टु अपराधीको सरदार प्रचन्डेको पोष्टमार्टम रिपोर्ट अत्यन्तै सत्य सहि लाग्यो। 100% correct. 👍️👍️👍️👍️👍️👍️
@shishirchanchale5838
@shishirchanchale5838 2 часа назад
देशमा मुख्य सहकारीको पैसा खाने नेपाली काङ्ग्रेस हो तर जबर्जस्ती रबि लाई Tag लगाएर पन्छिन खोजिरहेको छ ? अहिलेको सरकारले सहकारी पीडित लाई न्याय दिनु पर्छ भन्ने त सोचेको पनि छैन जसरी हुन्छ रबि लाई फसाउन मात्र खोजेको छ ! यसको मुख्य कारण रबि राजनीति मा आएपछि डर छ यिनिहरु को कालो धन्दा बाहिर निकाल्छ र लुटेको पैसा जफत गर्छ भनेर ....
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip 3 часа назад
रबि दाइ लाई पक्रिन लाई प्रमाण पुग्नु परेन नागा हो गल्ति बिना कोहि फस्दैन बुझिराख साथी हो
@rabinbc5283
@rabinbc5283 2 часа назад
रबि यो युगको आगो हो आगोलाई छुने कोसिस गर्दा आफै खरानी भएर भस्म भएर सकिन्छ
@liladharpandey1389
@liladharpandey1389 3 часа назад
जनता जाग लुटेराहरू समयमा चिन!!
@hamronepal5468
@hamronepal5468 3 часа назад
अति नै अत्याचार गर्न थाले एमाले र काङग्रेसले 33/34 बर्ष लुटेर देश सकेर पुगेन यिनिहरुलाई अझै लुट्न छोड्दैन अब सबेै नेपाली जन्ता मिलेर यो नेपाली काङग्रेस र एमाले भन्ने पाटिको अन्त गर्नु पर्छ
@garjnandg221
@garjnandg221 4 часа назад
Jay shree radhe krishna ji good news sidha kura janta sanga
@Anjan-i1b
@Anjan-i1b 56 минут назад
सहकारी ठग रबिलाई जेल हाल्नुपर्छ भन्नेहरू यता ! यदि रबि लामिछाने सहकारी लुटेरा होइन भने प्र्चन्डेलाई सत्र हजारे भन्न छोड।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 часа назад
काङ्रेश येमालेलाइ जनताको पैशा दिलाउनु हैन रबिलाइ फसाउनु हो जुन कुरामा रबि दोशी छैनन
@mayaadhikari3448
@mayaadhikari3448 Час назад
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
@mdalfajaalam
@mdalfajaalam 2 часа назад
Rabilamechane is the best leader of Nepal ❤❤❤❤
@mayaadhikari3448
@mayaadhikari3448 Час назад
Rabi is the hope of the country for now ❤❤❤❤
@archanadevkota5422
@archanadevkota5422 3 часа назад
Yasari sathya bolanu birendra ji animatra kliugama purna huncahhan rabi sathya sathya cahhan sathya sathya nahi huncahhan Jay rabi babu
@purnapurna8729
@purnapurna8729 3 часа назад
हाम्रो घर गाउँकाे लाेकल कालाे सुङ्गुर र राताे भाले नै ठिक छ, पर्दैन बेच्न भन्दिनु अमेरिकीहरूलाई हाेस् भन्दिनुस् तर खै है नेपाली हाे बिदेशी नकल गर्नेहरू धेरै छन् धनी पनि छन् नेपाली लाेकल टमाटर नकिनेर नखाएर इन्डियाकाे बिसाधी युक्त टमाटर खाने हामी नेपाली खै के भन्नू र यसकाे उत्तर पर्खाैं अब 😊
@TaknathChudal
@TaknathChudal 2 часа назад
Good luck Ravi sir Jay ghanti 🔔🙏🇳🇵 Jay Nepal
@gaharbudathoki782
@gaharbudathoki782 3 часа назад
रत अजान घमन्डी कुबुद्धी अपराधी हत्याराहरू मत्र नभहेर हजारै अपराद कान्डाको नाईकेहरूले चलाहेको देशमा कर्मचारी पुलीस प्रसानहरूलेपनी सिकेका ब्यालकमेल लाई छि छि धिक्कार हाम्रो सरकार भन्नु नसुवाहेर छि छि धिक्कार भोट चुनाब पनी ३६ बर्ष जिताउने देशबासी जनताहरू भन्नुचै सकिन्छ हैत रत योभहेकै एकबतल रक्सी एक केजी सिनु र पाचॅ पाचॅ सयाले भित्राहेको समसियाले गर्नै सम्म गरेछ हजुरहरूको बीपती आपती चै कसको ढंगले भन्दा आफनै ढंगले मगले भनेझै भहेकैहो भन्न सकिन्छ हैत
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 часа назад
तिमि पत्रकार प्रचण्डको विरोध गर्न हात धोएर लाग्न छोड🤗यति भने बापत क कस्ले कति दिन्छ?
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 часа назад
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ देश र जनता लाई माया गर्ने रबि लामिछाने हुन रबि जनता मान्छे बेचेर राजनितिमा अाएका हाेईनन रबि त बेचिएका लाई बचाएर अाएका हुन
@dolkhatri1054
@dolkhatri1054 2 часа назад
Abo 84 parkhana hudai kasari hunxa sadak bata nai congress yemale falnu parxa
@udekgurung2314
@udekgurung2314 3 часа назад
सुरुको भनाई सारै राम्रो हुन्छ बीरेन्द्र जी को🎉बधाई छ
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 часа назад
Juntaho Sahakari ma dhug haru ra GB lai protection ra support denay haru ye due vrasta parties Congress ra UML ma chap chapti chan …Ravi lay aek kunchi pani chalako chaina.Sab ye due partyka tuskars lay use gareyka chan ,take it for granted.
@Wonders-p2u
@Wonders-p2u 3 часа назад
Ravi jindabaddd ho ….. Fasauna khoje ragat ko khola bagxa yaaad rakhe hunxa ✌️✌️
@govindapande3972
@govindapande3972 2 часа назад
Cogress le karekartja garam ma rakhera desh lutne no 1party ho Janata le bujeko xan
@milanlama1786
@milanlama1786 3 часа назад
Je paye tehi Bolxa tyoi prachanda ko Karan le Garda ho tapaile aaja yetti samma bolna sakeko bichar garera bolnus sir
@maheshchhatri9911
@maheshchhatri9911 Час назад
Jay rabi yespali bahumat king rabi nai
@bhimbhattarai4576
@bhimbhattarai4576 3 часа назад
Dhanraj ki budi Rishikesh ko budi laini Rabiji Le laonu bhako holani sahakari ko poiso linu tehi bhayera uniharulai case chaldaina GB. Le liyako bhari Rabile boknu parne Ani suwasnile liyako bhari kasle bokne hola ti pariwarle boknu parxa ki pardaina hao?
@padampachhai5796
@padampachhai5796 4 часа назад
❤❤❤❤
@rambachan-p3c
@rambachan-p3c 2 часа назад
Rabi. King👍👍👍👌👌❤❤❤🙏🙏
@nandatimsina6023
@nandatimsina6023 3 часа назад
Abata attention vayo sati ho sabai AK hunu parcha
@somabralal1235
@somabralal1235 2 часа назад
Jay rabi jay nepal 🇳🇵
@roshnirai8006
@roshnirai8006 Час назад
Nepal ko army ra police ta desh ko suraksha ka lagi hoina sarkhar nai chor army police sabai Chor ho aba pani janta aafai sarkhar janta aafai army police bhyena bhne Nepali janta ghar gharaima jelho kunai ada adalt chauki bhidyalaya ma suraksha chhaina sir
@bishnubk3822
@bishnubk3822 3 часа назад
Jay ghanti good luck rabi sir
@KrishnaGrg7
@KrishnaGrg7 Час назад
Nepal Rabi maye dekhiyo ❤
@mohanmanidahal7876
@mohanmanidahal7876 2 часа назад
प्रचण्ड नराम्रो मानिक होईनन्
@TheBinodpoudel
@TheBinodpoudel 4 часа назад
Yo bidesh ma huda desh dubeko herna na sakine rayaxa.
@bhimbhattarai4576
@bhimbhattarai4576 3 часа назад
Sahakari ko poiso ta Sara pariwar milera khaye lagaye holata khai tini harulai karbai gareko yo sarkarle
@musicismylife6095
@musicismylife6095 4 часа назад
Great presentation ❤
@MRGOVINDRAWAL
@MRGOVINDRAWAL 4 часа назад
Good luck Jay ghanti ❤❤❤❤
@sitagiri5215
@sitagiri5215 4 часа назад
भनाई सारै राम्रो छ
@ruppun9055
@ruppun9055 3 часа назад
Good
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Час назад
रबि good❤
@kedaradhikari8771
@kedaradhikari8771 Час назад
Jau ghanti❤❤
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Час назад
Jay ghanti❤
@motishrestha5572
@motishrestha5572 4 часа назад
Gaphadi
@gitapandey876
@gitapandey876 2 часа назад
🔔🔔🔔
@deepakkhadka7534
@deepakkhadka7534 3 часа назад
माफियाहरूको सरकार
@shasilal1251
@shasilal1251 3 часа назад
❤❤
@shrechanprabhat
@shrechanprabhat Минуту назад
यस्ता ठगलाई सुटआउट गर्ने अदिर्ष्य संगठन खोल्ने जरुरी छ।दुनियाँ नेपाली सिधासोझालाई ठगेर आफ्नो झोली भर्नेलाई सजाय दिनैपर्छ ।
@GopalJBista
@GopalJBista 2 минуты назад
गल्ति स्विकार गरिसकेपछि अब पदबाट राजिनामा देउ।
@binodbaraili7574
@binodbaraili7574 26 минут назад
यो पनि घोक्रो सुकाएर रविको ठाउँको घटना खोज्दैछ। यो मतियार हो यसले प्रचण्डको खैरो खन्दैछ यो कहाँबाट आयो पत्रुकार बनाउँदो
@karnakarki5206
@karnakarki5206 20 минут назад
नमस्कार सकीयो सकीयो नेपाल झोले हरूले गर्दा।
@kbchauhan4261
@kbchauhan4261 2 часа назад
Strong and real presentation Birendra sir about Prachanda and others
@apuchauhan358
@apuchauhan358 Час назад
बिरेन्द्र जी हजुरको ताली र गालिको प्रश्न अलि घुमाउरो जस्तो लग्छ त
@snnshorts
@snnshorts 4 часа назад
📻📻📻📻
@rajsaruadhikari2258
@rajsaruadhikari2258 3 часа назад
होइन नेपाल सबै एमालेले र कालो काँग्रेस खानी अनि अस्ति आको रबि लाई किन अति धेरै हर दिन हर रात पछि लाग्छ..? यो राम्रो पक्ष बुझ्नुपर्छ नेपाली जनता .. जय राष्ट्रिय घण्टी 🎉
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 часа назад
नेपालि जनता उठ जाग एकजुट बन ७७ जिल्ला बाटै एकजुट भएर अगाडि बढ अब एमाले र कांग्रेस सिध्याउ यिनिहरुलाई देश बाट लखेटै र देश र जनता बचाउ
@DebayaaniBhatta
@DebayaaniBhatta 4 часа назад
News lai W8 grdai Good night❤❤
@Nepalibhai812
@Nepalibhai812 4 часа назад
जब सम्म काङ्ग्रेस एमाले मावबादी यी भाईरस सकिदैनन तब सम्म यस्तै हो यो देश को हाल्त
@basudevtimalsina774
@basudevtimalsina774 29 минут назад
Sujan vaneko rabi ko world record todxu vanne manxe ta hoina🤔🤔🤔
@thapark4719
@thapark4719 3 часа назад
हाम्रो नेपालमा सबै फटाहा मात्रै रहेछ अब यो व्यवस्था भन्दा त राणा शासन काल नै ठिक रहेछ ।यिनिहरुलाई थानकोटमा लगेर झुन्डाएर गोली ठोक्नु पर्ने कानुन नै ठिक हुनेछ ।
@hikmatmagar4191
@hikmatmagar4191 3 часа назад
कालो काङ्ग्रेस गृहमन्त्री लेखक केही काम छैन आफ्ना भ्रष्ट जोगाउने अनि रवि लामिछाने पछि मात्र लाग्ने अझ महा ठग काङ्ग्रेसका नेताहरु नै छन्
@JitendraSah-b2h
@JitendraSah-b2h Час назад
Galima
@Uzumakisatish
@Uzumakisatish 3 часа назад
रमेश लेखक यो देशले पाएको सबसे नालायक गृह मंत्री हो! एक नम्बर को लोषे, सुस्ती
@mohanmanidahal7876
@mohanmanidahal7876 2 часа назад
प्रचण्ड नराम्रो मानिक होईनन् सुजन फटा हुन
@BiswaMalla-q1s
@BiswaMalla-q1s 4 часа назад
Raparpa lay parchanda sanga Milton bhane raparpa patent huncha
@subasdc1316
@subasdc1316 20 минут назад
Headline ma niyat kharab xa, Khad sanga ramesh lai hoina Ravi lai comparision garda matching hunxa hola, 90% congress against mission 😂😅😅
@mohanmanidahal7876
@mohanmanidahal7876 2 часа назад
अह नेपालीको रोजी रोटी खोसिन्छ
@fghhGhhu-j2l
@fghhGhhu-j2l 3 часа назад
Mediya vanekota ashtohunu parx
@rameshpandey9194
@rameshpandey9194 22 минуты назад
🫡🫡🫡🫡🫡🫡🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾BIRENDRA SIR
@tsewangrinjeesherpa56
@tsewangrinjeesherpa56 34 минуты назад
नेपालमा पनि सान्दिप घोस छ कि के हो
@ReshamChunara-e7c
@ReshamChunara-e7c 4 часа назад
Honi daju asta lai k vannu xaina
@Prasad-nq9mp
@Prasad-nq9mp 3 часа назад
त हनुमान लाई के त्गा प्रचण्ड कोहो भनेर
@narayangautam8140
@narayangautam8140 3 часа назад
Your voice look like Rabi❤
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 3 часа назад
रबि भनेको शक्तिशाली चट्टान हो कोहि कुत्ता ले हल्लाउन सक्दैन ।
@bhimbhattarai4576
@bhimbhattarai4576 3 часа назад
Budathoki Kanda chai hundi karobar raixa Japan ma poiso line Nepal ma dine bhanekai hundi ho
@JibanKanxa-j2f
@JibanKanxa-j2f 4 часа назад
🎉Kati dhilo post garnu vako
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 часа назад
Yo vrasta Congress kina baysaram ruyeyko …rat din Raviko puja gardai ye vrastacharis haru beyhalat bhaisakay…dung dung vrastachar ma ganoudai ye Oli ra Duepa ka party ra jholays haruko jhundharuko tamasha aajai katti hernu !!!!!Junta lay pani aaba ta ye vrastachari haruko thugniti charlangga bojhisakay aba juntalai chulna ra dhatna garo cha ….
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 3 часа назад
SAHAKARI PIDIT HARU LE NYAAYA KAHILE PAAUXAN ? SAHAKARI THUG HARU LE KAHILE DAND SAJAAY PAAUXAN ? SAHAKARI THUG HARU KO SAMPATI KAHILE LILAAM HUNXA? SAHAKARI THUG HARU LE AAFANT KO NAAM MAA RAAKHE KO SAMPATI KAHILE LILAAM HUNXA? THULA NETA HARU ( SAHAKARI THUG ) KAHILE JAIL JAANXAN ?
@AitaBahadurKedem
@AitaBahadurKedem 2 часа назад
Ektam sahi khaber sirko.
Далее
А вы играли в school boy runaway?
00:30
Просмотров 98 тыс.
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Просмотров 176 тыс.
А вы играли в school boy runaway?
00:30
Просмотров 98 тыс.