तारा अथवा ढोल्माको बारेमा सम्क्षीप्न जानकारी
धेरै कल्पा अथवा समय अगाडी नाछोग होए या भिवीन्न प्रकास नामक सँसार थियो । त्यती बेला बुद्द ङाडा अथवा देस्यीन स्येक्पा ङाडा िबराजमान हुनु हुन्यो । र त्यही समयमा येस्ये दावा नामक राजकुमारी िथयो । त्यो राजकुमारी बुद्द ङाडाको ठुलो भक्ती थियो । उनी बुद्द ङाडा प्रती बलियो अाश्था र िवस्वास, सँसारीक प्राणी हरू प्रती माया दया करूणा जस्ता गुणहरूले युक्त थिए । ती राजकुमारीले बुद्द ङाडा र उहाँको िशस्य हरूलाई अनगीन्ती समय सम्म खान िपन देखी सबै बस्तुले दान गरेर भव्य पुण्य सन्चय गरेका िथए ।उनी राजदरबारमा बसी बसी काम गुण हरू भोग गरेता पनी सुद्द धर्म अभ्यास गरेर सुन्यताको बोध गरी पहीलो भुमी प्राप्त गर्नु भयो । एकदिन भगवान ङाडाको िबषेस शिस्यहरूले बन्नु भयो । राजकुमारी" तपाईले असङ्ख्य पुण्य सन्चय गरी सक्नु भएको छ। अब तपाईले पनी पुरूषको रूप धारणा गरी धेरै प्राणी हरूलाई उद्दार गर्न सक्छौ । यस्को जवाफमा राजकुमारीले यो लोकमा पुरूषको रूपमा प्राणी उद्दार गर्ने बुद्द र बोधीसात्वा हरू धेरै छन् तर स्त्रीको रूपमा लोकको कल्यान र उद्दार गर्ने हरू दिनको तारा सारा छन् । त्यसैले म एउटा स्त्रिको रूपमा रही यो सँसार खाली नहुन्जेल प्राणी हरूको उद्दार गर्ने छु भनेर बाचा गर्नु भयो । त्यस पछीका िदन हरूमा उनीले दिनहुँ प्राणी हरू उद्दार गर्न थाले । प्राय उहाँले दैनिक प्रणी हरू उद्दार नगरे सम्म भोजन समेत गर्नु हुन्न िथए । यसरी नै उहाँको नाम येस्ये दावा बाट जेचुन ढोल्मा हुन गयो ।
क्रमस...
अनुवादक; खेन्पो मुन्सेल दोर्जे।
जय ढोल्मा ।
26 авг 2019