यी जतिपनि ब्याबसायी छन् कुखुरा पालन् बाख्रा पालन् बाट्टाइ पालन् सबैले भन्छन् बिदेश जानू र 20/30 हजार कमाउनु भन्दा नेपाल मै बसेर कुखुरा पालन बट्टाई पालन् बाख्रा पालन गरम रे सबैले नेपालमै यही गरे किनिदिने कस्ले ? बरु भनमम् न नेपाल् मै बसेर यस्को साथै अरु ब्यबसाय गरम् ।
Hello Namaste Dai मेरो नाम पिवस हो हजुर घर मेरो हिमाली क्षेत्रमा पर्दछ है यो बट्टाई चिसो ठाउँमा हु्न्छ कि हुँदैन भन्दिनु पर्यो पाल्न सकिन्छ कि चिसो हावापानी मा केही जानकारी पाए हुन्थ्यो है दादा
Namaskar🙏sir. Ma pani battai palne kosis ma chu jaldi bisees khoor kasari banaune vanne kura ma chu khoor ko besaya ma arko video banaunu huncha ki vanne mero nevadeen sampurna detail ko saath.