हजुरले एकदम ठिक भन्नुभयो अझै पनि नेपाली मण्डलीले राम्रोसँग चिनेको छैन उनीहरू संसारलाई हेर्छन्। प्रभुलाई बुझ्ने कोसिस गर्दैनन्। प्रभुको बचनलाई बुझ्ने कोसिस गर्दैनन्। त्यसैले आज नेपालमा धेरै झुटा शिक्षाहरू फैलिरहेको छ जात भातलाई लिएर मलाई पनि दुःख लाग्छ।
पावलको हातमा सर्प बेरिदा त्यहाँका मानिसहरूले यो हत्यारा समुद्रबाट बाँचेर निस्कियो तर अब सर्पको टोकाइबाट बाँच्दैन। भनेका थिए। तिनै मानिसहरूले फेरि देवता समान रहेछ भने। प्रभुको काम गर्दा सैतानिक बाधाहरू आउँछन् त्यसमाथि नै प्रभुको विजय छ।🎉🎉 यशु क्रिसलाई पनि त जसले क्रुष्मटागे जसले विरोध गरे उनीहरूले नै प्रभु र मुक्तिदाता भनी विश्वास गरे सबै कुराको समय छ। चाहे जे भएता पनि हाम्रो जीवनमा उहाँको अभिप्राय पुरा हुनुपर्छ। प्रभुको आशिष हजुरहरूसँग रहोस्।
धेरै आशिष् लाग्यो हजुरको गवाही सुनेर । अब उता गय पनि यता आफ्नो देशमा पनि प्रभुको सेवा निरन्तर बाचुन्जेल गर्नु है किन कि यो देशमा हजुर जस्तो सेविका को धेरै खाचो छ।
Amen Amen Amen👏👏👏 Prbhu ko mahima bhyko hos👏👏👏 He mera prmesor hjur ko yojana kti atl hunx ta ki ksaile pni bhtkaun sk r bdln skdain pita hjur lai lakh lakh dhnewad chdaundxu👏👏👏
आमेन जयमसिह म रुकुम मु न पा 11 कर्णाली प्रदेश हाल म भारतको गोवाबाट पासटरनी नानी सानुमाया गरुङ जी मलाई पनि तपाईको जस्तै सेवाकाई गरने सारही ईच्छा छ तपाई जस्तो प्रभु को अबसिकत जनले मेरोलागी प्राथना गरिदिनुहोला हवश य सानुमाया जी तपाईको यु एस य को बसाई धेरै राम्रो आषिशमय होश धन्याबाद आमेन
बाइबलमा कहीँ पनि महिला पास्टर हुनुहुँदैन भनेर लेखेको छैन। र मण्डलीमा बोल्नु हुँदैन प्रचार गर्नु हुँदैन भनेर पनि लेखिएको छैन। स्त्री अनि पुरुषलाई उत्तिकै अधिकार दिएको छ। पावलले महिला किन पोल्नु हुँदैन भनेको थियो। त्यो समयमा त्यो बुझ्नु जरुरी छ। अगाडि बढ्नुहोस् प्रभुको साथ सधैँभरि प्रभुको काम गर्ने सेवकहरूको निम्ति छ। चाहे त्यो स्त्री होस् चाहे पुरुष।
१ तिमोथी २:१२. तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्। १ कोरिन्थी १४:३४. स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्। १ कोरिन्थी १४ :३५. केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो। अब यी बाइबलका वचनहरु चाहिँ कसरी बुझ्ने होला? मान्छेको बिचार त होइन।
Dhanyabad cha jahur le Mero jivan gawahi suni dinu bhayo maile bishwas gare ani ma niko bhay kahile kahi hami birami hunuma pani parameshwar ko yojana huncha ra kahile kahi Jati thulo pastor bhay pani bishwas chain bhane kohi niko hudain,jivan ra mirtu parameshwar ko hatma cha ma pani tyasatai thiy pahila Yesho lai Biradha garne Ahile bishwas lagcha ma niko bhay Hajur lai pani prabhu Yesho le bujhne gyanabuddhi dinu bhayko hos.
@@sanugurung1655 tapai bhandai hunu hunxa ki pop Jasko barar tapai KO cristian dharma ma ijaat 1/10000000000000000000000000000000000000000000 Pani xaina USKO faith tapai KO bhanda kamjor xa.guf dinus nadinu bhandina tara please kehi ta logical kuro garnus aunty
@@sanugurung1655 yedi jesus lai Manera cancer thik hunthyo bhane cristian country America ma duniyako sabai bhanda thulo cancer hospital KO Thau ma church hunthyo