Amen 🙏 hallelujah hallelujah hallelujah hallelujah hallelujah!! Very encouraging spiritual interviews. Thank You sharing important interviews for us. 🙏😊🙌🏻💪
धेरै राम्रो उत्साहित सन्देशको लागि धन्यवाद गुरुआमा वास्तम्मा यो सन्देशले धेरै विस्वासीजनहरु अथवा लिडरहरुलाई धेरै राम्रो संदेश मिलेको छ।यस्तै उत्साहको कुराहरूको लागि फेरि पनि तपाईंको सन्देशको अपेक्षा राख्छौं।प्रभुले तपाईंको स-परिवारलाई धेरै आशिष दिउन्।❤❤❤
जयमसिह हजुरहरु लाई धेरै आशिसम अनुभव हरु सेयर गर्नुभयाे म धेरै आशिशीत भए। येस्तै गुरुआमा हरुको आजको मन्डलीमा धेरै आवश्यक छ। पिखेलमा चै किन मंडली सुरु गर्नु नभएको त ??
Wow dhanebath parampita Parmeshwar lai ani dhanebath Pastorni Aama saktisi hjr अनुभव शेर गर्नुभएकोमा धन्यवाद हामी पनि आशिषित भए म हजुरको वचनले धन्यवाद दुवैजनालाई जयमसी अभिवादन आमिन
🙏🏼जय मसिह गुरुआमालाई जस बाट एकदमै आशिषीत जीवन गवाही र ऊहाको सेवकाई बाट हामी धेरै उत्साहित भएका छौ म राजेन्द्र प्रधान भारत दार्जिलिङ बाट को हु र मेरो लागी पनि प्रार्थना गरि दीनु होला किन भने भविष्यमा मेरो पनि सेवा गर्ने बिचार छ ।🙏🏼जय मसिह।
Amen Amen Amen👏👏👏 Prbhu ko mahima bhyko hos👏👏👏 He pita hjur ko tyo aapar prem r aadbhud kareya ko lagi kun sbd le sman gru ? he mera prmesorhjur lai lakh lakh dhnewad chdaund xu👏👏👏 Halleluiya👏👏👏 Praisthe lord👏👏👏
Amen hallelujah praise the Lord! So blessed message 💖 thanks for sharing so inspiring 🎉God bless you abundantly in the mighty name of Jesus! Amen 🙏 Amen 🙏 Amen 🙏