कैलाली जिल्लाकाे गाैरीगंगंगा नगरपालिका वडा नम्बर १० मा रहेकाे नुक्लिपुर सामुदायिक हाेमस्टेमा क्रेसेन्ट सिटी स्कुल (CCS) धनगढीकाे कक्षा १२ का विद्यार्थी भाइ बहिनीहरुलाई सांस्कृतिक सखिया नाच देखाउदै गरेकाे भिडियो । हाेमस्टे मा पारिवारिक बाताबरणमा खाना बस्न र घुम्न सांस्कृतिक नाच सहितको सुविधा छ आउनुस है हाेमस्टे घुम्न रमाइलो छ है हाेमस्टेमा । सम्पर्क -9848600424
महेन्द्र राजमार्गकाे बडैपुर व्यारेक देखि दक्षिण हसुलिया जाने बाटाे सव डिभिजन वन कार्यालयकाे पश्चिम गाउँ हाे नुक्लिपुर सामुदायिक हाेमस्टे वडा कार्यालयकाे २०० मिटर दक्षिण पर्छ ।
16 сен 2024