###मृतक र जीवितको लागि जीवनदान गर्दाको फाइदा।###
यस भिडियो मार्फत जीवित र मृतकको नाम बाट छेथार अर्थात जीवनदान व प्राणदान गर्दखेरी के कस्तो खाल्को फल प्राप्त हुन्छ बन्ने कुराको बुद्ध वाणिहरु प्रस्तुत गरेको छु सरल तरिकाले ।
भिडियो मन परेमा Like,Shere,Comment र Subscribe गर्न नभुल्नुहोला।
Thank You so Mach For Support To Us.
Channel Link:Click here. / sangedorjemoktan326
6 окт 2024