यहाँले बुद्ध बचनको पहिलो संकलन संस्कृतमा लेखिएको भन्नु भयो जबकी पांचौ शताब्दी भन्दा अघि संस्कृत भाषाको विकास नै भएको थिएन सिर्फ पाली प्राकृत प्रचलनमा थियो
सांगे दोर्जे मोक्तानज्यूमा प्रणाम | १. ७ बर्ष पछि सुनाउनु भएको थियो भन्ने बारेमा स्रोत र विवरण खुलाइदिन अनुरोध छ | २. नागलोकमा रहने छ भनेको ४०० बर्ष हो की ५०० वर्ष हो या ३०० वर्ष हो ? ३.सप्तवाहन, या शतवाहन ?