Тёмный

|| खड्ग गर्बुजाका सुपर हिट गीतहरु KHADGA GARBUJA SUPERHIT SONGS ||  

Khadga Garbuja
Подписаться 15 тыс.
Просмотров 26 тыс.
50% 1

KHADGA GARBUJA presents ' खड्ग गर्बुजाका एकल गीतहरु ' solo songs
/ khadgagarbuja
Nepali lok tatha dohori git haru
NEPALI FOLK AND DUET SONG
जदौ जदौ जदौ ! म एउटा गाईने, अथवा नेपाली सङ्गीत को सेवक खड्ग गर्बुजा हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
Social Links:-
Facebook
/ khadga.garbuja.5
/ khadga.garbuja.7
/ khadga.garbuja.35
/ khadga.garbuja.90
www.facebook.c...
:-www.facebook.c....
Facebook page
:- / khadga.garbuja
Instagram
:- / khadga_garb. .
Twitter
:- / khadgagarbuja
Google acc
:-plus.google.co....
You tube
:-www.youtube.co....
Contact Me:- 9851093237
Join this channel to get access to perks:
Join this channel to get access to perks:
/ @khadgagarbuja
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।
Embedding to a website is allowed

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 14   
@begpun7273
@begpun7273 6 месяцев назад
Wow marmik song gayak खड्क गरपूजा दाई 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-tf1vh3de8g
@user-tf1vh3de8g Год назад
Wow real 😮😮😮
@dibiyamagar974
@dibiyamagar974 Год назад
❤❤
@meenagarbuja8686
@meenagarbuja8686 Год назад
वाव दामि धेरै सफलताको शुभकामना कामना ❤
@belbahadurbalal5923
@belbahadurbalal5923 6 месяцев назад
❤super songs❤💕
@NarayanPandey-bs9yn
@NarayanPandey-bs9yn Год назад
❤❤
@karnarajsharma5925
@karnarajsharma5925 Год назад
दाजी हजुरको जति गित आउछा मेरो बिगत्त्का कुरा को मेल खान्छा नमन दाजि
@dank.c3240
@dank.c3240 9 месяцев назад
Wow sir sundar song 😘❤❤❤
@sagar_budha
@sagar_budha 8 месяцев назад
कालजयी गितका श्रस्टा लोकगाएन मा अजर र अम्मर गाएक खडक गर्बुजा का जति गित सुनेपनी वास्तविक जीवन मा मेल खाने जीवन एथार्थ लाई छर्लङ्ग पारिदिने यी सिर्जना कहिल्यै पनि भुल्न सकिँदैन आदरणीय दाजु लाई हिर्दय देखि नै सम्मान नमन छ ❤❤❤❤❤
@chabilalgm8563
@chabilalgm8563 Год назад
❤😢😮
@lalbahadur2433
@lalbahadur2433 10 месяцев назад
❤❤❤❤❤Namaskar Hajur ko Geet suneko Dherai Barsa vayexaa❤❤❤❤❤❤❤❤❤
@khambirmagar8239
@khambirmagar8239 9 месяцев назад
Knowing that tears fell from my eyes while listening to Khadak Garbuja Daju's song, I express my best wishes for success. ❤❤❤❤❤❤❤❤
@sitagiri5144
@sitagiri5144 Год назад
Old is gold song
@Dibyaido
@Dibyaido Год назад
❤❤❤
Далее
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Просмотров 8 млн
best songs collection of jeevan sharma
55:27
Просмотров 189 тыс.
khadga garbuja live on stage in uk
7:46
Просмотров 1,9 тыс.
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Просмотров 8 млн