Тёмный

|| यानीमायाँ YANIMAYA ||  

Khadga Garbuja
Подписаться 15 тыс.
Просмотров 228 тыс.
50% 1

/ khadgagarbuja
Nepali lok tatha dohori gi haru
NEPALI FOLK AND DOHORI SONG
जदौ जदौ जदौ ! म एउटा गाईने, अथवा नेपाली सङ्गीत को सेवक खड्ग गर्बुजा हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
Social Links:-
Facebook
/ khadga.garbuja.5
/ khadga.garbuja.7
/ khadga.garbuja.35
/ khadga.garbuja.90
www.facebook.c...
:-www.facebook.c....
Facebook page
:- / khadga.garbuja
Instagram
:- / khadga_garb. .
Twitter
:- / khadgagarbuja
Google acc
:-plus.google.co....
You tube
:-www.youtube.co....
Contact Me:- 9851093237
Join this channel to get access to perks:
Join this channel to get access to perks:
/ @khadgagarbuja
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।
Embedding to a website is allowed

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 389   
@KhadgaGarbuja
@KhadgaGarbuja 5 месяцев назад
हजुरहरुको यो अपार मायाँको लागि म अत्त्यन्तै नतमस्तक छु । thanks to all
@Krishna-yl1bh
@Krishna-yl1bh 4 месяца назад
जुगजुग संम्म भिउज बढिरहन्छ दाइ यो गित्को मैले बेलाबेलामा सुनिरहन्छु!!
@PMofficial12
@PMofficial12 Месяц назад
आतेन्तै मन छुने महुलिक भाका म हजारौ पतक सुने छु ल सुन्छु
@rampun7932
@rampun7932 7 месяцев назад
मेरो घर काली खोला साइड पर्छ दाजु।यो यानिमाया म भर्खर युबा अबस्था हुदा बूढो पा का हरुले गाउनु हुन्थ्यो त्यस्पछी हरायो।।सिक्नु को कुरो होइन सुन्न सुद्द पाइदैन।।अनि हजुर को माध्यम बाट सुन्छु।।।किनकी म पनि म्यग्देली हु धेरै मन पर्छ।।।यो गितको छन्द थाहा नपाउनेलाइ कुनै चासो हुदैन।।।
@TikaPun
@TikaPun Год назад
यति मिठो गितमा सम्झिनु भाको मा दाइ प्रती निकै आभारी छु🙏 यस्तो खाल्को गित मेरो पहिलो हो सम्पुर्ण लाई कस्तो लायो भनी दिनु ल 🙏🙏🙏🙏🙏🙏
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
धेरै मायाँ बैनी
@anjitpokharel5314
@anjitpokharel5314 Год назад
Dd😍❤️
@RatnaThapaMagar
@RatnaThapaMagar Год назад
टिका बहिनी, स्वर एकदम राम्रो र सुहायको छ, तर यानिमाया भाका आफैमा एऊटा टिपीकल गाऊँपरिवेश र गाऊँले भाषामा गाऊघरका अंतरंग स्वरहरुले भरिपुर्ण गित हो, सायद तपाईले खड्ग गर्वुजा संग गाऊँमै गएर यो गित गाऊँनु पर्छ! म त अर्गानिक यानिमाया सुनेको देखेको मुन्छे परे, तपाई दुईजनाको गायकि राम्रो हुँदा हुँदै पनि यहाँ त्यो परिवेशको कमि देखियो बांकि राम्रो छ!
@krishnathapa9563
@krishnathapa9563 Год назад
असाध्यै मिठो
@assddffgggggg
@assddffgggggg Год назад
It’s was really amazing Dd 🙏🙏🙏❤
@HariLal-mq4dl
@HariLal-mq4dl Год назад
स्वयर को धनि आदणिय दाजु खड्कदाई र टीका बहिनी लाई अग्णिम शुभ कामना छ
@rampun7932
@rampun7932 10 месяцев назад
दाजु नमस्कार छ हजुरको हरेक सृजना हेर्ने अनि सुन्ने गरेको छु है खलक।
@narpun7898
@narpun7898 5 месяцев назад
जतिसुनेपनि नअघाउने मिठोस्वर र भाका!❤️👏👍
@mangaltripsnepal
@mangaltripsnepal 7 месяцев назад
🙏 धेरै मार्मिक यहाँद्वय श्रष्टामा काेटि काटि प्रणाम ! गर्दछु ।
@TulMagar-up4dr
@TulMagar-up4dr 8 месяцев назад
म्याग्दी को पहिचान गर्दिनु भाकोमा विशेष धन्ने बात खद्क दाजु🙏🙏🙏🙏🙏🧡🧡🧡🧡🌼🌼🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻
@dilupun625
@dilupun625 Год назад
यो गीत सुनेर मलाई त गाउँ गय जस्तो भो❤❤ धेरै पछी यस्तो भाका सुन्न पाइयो 🎉🎉🎉
@BasantghartiMagar-i3g
@BasantghartiMagar-i3g 5 месяцев назад
यस्तै पुराना मौलिक सिर्जना हरु लाई जोगाउन धेरै नै जरुरी छ । आधुनिक जमाना सङगै गित सङगित को छाडा पन ले आज को समाज लाई बिकृती तिर त लैजादै छ । अनि पुराना मौलिक रचना हरु त्यो गाउँ बेसि मा गुन्जिने मिठा स्वर लहरी हरु आज कता कता लोप उन्मुख प्राणी जस्तै भयको अनुभूति हुन्छ । आज आयर यानिमाया भाका सुन्न पाउँदा फेरि पनि केही मीठो आभास भयो
@bamdevmagar4366
@bamdevmagar4366 5 месяцев назад
साह्रै मिठो मौलिक यानिमाया भाका ।
@tukbahaduradhikari2869
@tukbahaduradhikari2869 Год назад
वाओ !! सुनेर कहिल्लै मन न भरिने नेपाली गीत so nice
@pramodroka4338
@pramodroka4338 Год назад
टीका दैइको आवाज मधुरा अतिनै मधुरा अनि प्यारा।खत्कदाइको कुनै शब्दनै छैन बयानका।
@mansing5278
@mansing5278 10 месяцев назад
❤❤❤❤❤❤ घरमा छैन मिठो बचन ।वन पाखै रमाईलो ❤❤❤❤❤❤❤ साह्रै दामि यानि मायाँ गित
@robanaibal2353
@robanaibal2353 Год назад
एति मिठो गित मैले कहिल्यै सुनेको थिएन टिका दिदीको सोरले त झन म पागलै झै भए आज 1 दिनमै 10 चोटी सुनिसके अझै सुन्दै कमेन्ट लेख्दैछु कसम मन भरिको छैन खै किन किन यो भाकाले मेरो एसरी मन छोयो थाहा छैन
@dillibegha9097
@dillibegha9097 11 месяцев назад
टीका नाना र खड्क सर प्रति हार्दिक नमन छ मेरो
@ammarbahadur2600
@ammarbahadur2600 Год назад
NAMSTE KHADGA GARBUJA SIR HAPPY DASHAIN
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u ammar ji
@kwtkwt9275
@kwtkwt9275 Год назад
सारै मिठाे गित धेरै पछि सुन्न पाइयाे यानिमाया दाजु,दिदी काे सफलता रहाेस नमन छ
@chetangarbuja2171
@chetangarbuja2171 11 месяцев назад
हजुरहरु दुई जनाको आवाजमा यानिमायाँ को खाल जमाएर अलि लामो रेकोर्डिङ गर्नु पर्यो दाई यस्तै भाका मा मलाई साह्रै मन पर्यो। ❤❤❤❤❤
@magarravin5874
@magarravin5874 11 месяцев назад
असाध्य राम्रो लाग्यो धेरै धेरै धन्यवाद साथै अझै गहिरीएर लाग्नुहोला यसमा पूर्ण समर्थन शुभकामना।
@gurungdilipgurung
@gurungdilipgurung Год назад
टिका पुन दिदीको स्वर कति मिठो छ. मेरो दाईको त के कुरा गर्नु सबैलाई थाहै छ नि. दिदिलाई एकदिन भेट्ने मन छ.
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Dilip
@narbahadurthapa8061
@narbahadurthapa8061 Год назад
अहा कति मीठो गीत राम्रो लाग्यो मलाई सर
@DevuKCDevuKC
@DevuKCDevuKC Год назад
हजुर दुबै अग्रज लाई मन्मुटुबाटै धन्ने बात्💓💓💓💓💚💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@laladai7629
@laladai7629 Год назад
अति राम्रो छ परगती को सुभकामना
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank Lal ji
@yambalalmagar2130
@yambalalmagar2130 Год назад
अाहा दामि छ।दाजु 🙏🙏🙏♥️♥️♥️
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Yam ji
@user-vi8lt3nk7y
@user-vi8lt3nk7y 6 месяцев назад
Sarai mitho geet 🙏🙏
@nischalmagar3079
@nischalmagar3079 Год назад
नेपाली गीत संगीतका अग्रजहरु अनि जिउदो इतिहास भन्दा पनि सायद दुई मत नहोला उहाँ हरु पर्ती हृदय देखि नै नमन्🙏धन्यवाद नदिइ रहन सक्दिन। आफैलाइ यति विघ्न भाग्यमानी थानेको छु कि जुन शताब्दीमा मैले पनि जन्म लिन पाए अनि त यति मिठास गीत,संगीत अनि कर्णपृय स्वर सुन्ने मौका पाए धन्य छ समय ।
@khadkagurung4283
@khadkagurung4283 Год назад
सर्है राम्रो खड्ग दाजै अनि टिका दिदि ❤❤❤❤
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Khadka ji
@tulbahaduroun4480
@tulbahaduroun4480 Год назад
सारै राम्रो संगीत दाजु ....आखै रसायो..
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u tul ji
@reshamrasaili5698
@reshamrasaili5698 Год назад
आहा दाई अति उत्कृष्ट लाग्यो हाम्रो म्याग्दिको गौरब हुनुहुन्छ दाइ हजुर।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Resham ji
@kedaranjan8571
@kedaranjan8571 Год назад
निकै राम्रो छ गित धौलागिरी अञ्चलमा गाइने पुरानो मौलिक गित
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Kedaar ji
@buddhibahadurpun3390
@buddhibahadurpun3390 Год назад
अति मीठो यानिमाया यस्तो मीठो यानिमाया सुनाउनु भाकोमा तपाईहरु दुबै जनालाई मुरिमुरी धन्यबाद छ!
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Buddhi ji
@matilalb.k.6130
@matilalb.k.6130 Год назад
आहा सारै मिठो भाका सारै मन छोयो
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Matilal ji
@dambahadur1976
@dambahadur1976 Год назад
अति मिथो यानिमया धन्नेबाद गायक गाइका लाइ
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Dam ji
@buddhalama3694
@buddhalama3694 Год назад
असादै रामराेलायाे है यानीमयाँ मराे घर नवलपुर हाल बसाइ साउदी आभारीछाै हजुरहरूपरती
@omprakashkc8154
@omprakashkc8154 Год назад
आहा कतिराम्रो यानीमायाँ भाका दुबैजनाको सुमधुर आवाजमा ओइ सललल
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Om ji
@lalitbdrrokapun1647
@lalitbdrrokapun1647 Год назад
Yo geet le man xoyo ,tika pun ra khadga garbuja lai mero samman xa. Ajhai arko pani srotalai paskanu hunexa bhanne purna biswas xa. Hriday dekhi nai dhannyebad xa.🙏🙏💐💐 jay geet jay👍 sangeet.
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Lalit ji
@kamaljhakari1991
@kamaljhakari1991 Год назад
जति सुन्यो उति सुनौ सुनौ लाग्ने भाका सम्मान छ।आदरणीय दादा अनि दिदिलाइ ।😍😍😍
@fulmayapun502
@fulmayapun502 Год назад
दुबै जना स्वरको खानी गायक गायिका हरुलाइ मुरि मुरि धन्यबाद ।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Fulmaya ji
@mamata.lailai
@mamata.lailai Год назад
म तपाईंको सबै गीत मन पराउने मान्छे 🙏☺️
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
धन्यवाद लै लै
@narpun7898
@narpun7898 5 месяцев назад
कस्तो मिठोस्वर!❤️👍😀
@telbahadurharmel9357
@telbahadurharmel9357 Год назад
सारै,अानन्द्व,अायो,है,तिका,,जिलाई,बिशेस,धन्यवाद
@amarpurja7869
@amarpurja7869 5 месяцев назад
❤😮 jate sune pane sune rahu jasto 🎉
@khusirana7465
@khusirana7465 Год назад
🙏🙏🙏❤️❤️❤️🤙🤙🤙wow nice song ma USA bata heri raheko 6
@suriyathapa9342
@suriyathapa9342 11 месяцев назад
सारै मन परेयो दूबै जानापर्रती नमस्कार 🌹🙏🏻🌹🙏🏻
@hm7985
@hm7985 2 месяца назад
Beautiful song ❤ Yani Maya ❤ Magar Culture ❤️
@tikathapa958
@tikathapa958 Год назад
अत्यन्तै मिठो स्वर की धनी स्वर कोकिला टिका पुन र खड्ग गर्बुजा जी लाई हार्दिक सम्मान,
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Tika ji
@kumarthajali1484
@kumarthajali1484 Год назад
धेरै राम्रो यानीमाया गित
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Kumar ji
@mitrabahadurmalla7521
@mitrabahadurmalla7521 7 месяцев назад
आहा कति मिठो गीत।। ❤❤❤❤
@thingshamsher4188
@thingshamsher4188 Год назад
सारै मन पारियो यो यानीमाया बाकाको गीत
@narayansenoli3197
@narayansenoli3197 6 месяцев назад
Superb... मैले जति त कसैले सुन्दैन होला ...अलि लामो ( थप टुक्का) भए झन सुनमा सुगन्ध हुन्थ्यो ।
@purnabahadur4355
@purnabahadur4355 Год назад
हाम्रो म्याग्दी को गहना दाइ हजुर दाइ को गित पुरानो देखि नया सबै गीत सुन्छु
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Purna ji
@purnatekut7028
@purnatekut7028 Год назад
अति चर्चित गित यानी सारै राम्रो छ म्याग्दी मा धैनै चर्चित पनी छ यति मिठो बनाउनु भाछ र सफ्ता को दुबै गाई गाईकी लाई शुभकामना व्यक्त गर्दैछु
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Purna ji
@jenisbk391
@jenisbk391 Год назад
आहा कति मिठो गीत आसु झरो थाई न पाई लाग्छ मरेर अर्को जन्म ले जस्तो धन्न्यबाद दुवै जना लाई
@harkasapkota4633
@harkasapkota4633 Год назад
Jati sunepani sunirahu chhan hamro aadarniya Khadka daiko geet.., yo jhan purano maulik YANIMAYA geet marmik ta hune nai bhayo ., dai hajur shuvkamana chha 🙏👍👌
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Harka ji
@buddisiktani7264
@buddisiktani7264 Год назад
Bhai ani baini ko ati mitho prastuti.sarai mitho swar .
@sajanvloges04
@sajanvloges04 Год назад
कति मिठो गित निकाल्नु भएको हो ।दाजु हेर्दाहेर्दै मनै भकालेर आयो । जति सुन्यो उति सुन्न मन लाग्ने 🙏
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Rajendra ji
@kendrashrees7114
@kendrashrees7114 Год назад
धौलागिरिमा घन्किने यानिमाया अत्यन्तै मिठो गित best of luck
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Kendra ji
@manpunmagar1121
@manpunmagar1121 6 месяцев назад
Dherai ramroo x, baalyakalma kata kata hajur aamaharule gaunu vako suneko thiyo ❤
@ashimbagar2729
@ashimbagar2729 Год назад
आहा कति सुन्दर भाका मा गराउनु भको छ । सम्झना दुबै जना लाई।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Shim ji
@kbgurung9290
@kbgurung9290 Год назад
दुई कलाकारहरुको कला र गला सहित भरिएको सुरिलो स्वोर बद्ध यानिमाया गित ले मलाई अतिनै भाबुक बनायो😭 । आह कति मिठो स्वोर दुबै जना लाइ मुरि मुरि धन्यवाद ।👌🙏
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u KB ji
@torunprasadrai3082
@torunprasadrai3082 Год назад
Tika didi ra Khadka dai yesari sagai paxi samma pani hamro lop hudai gai rakheko maulik geet bachai rakhnu .Thank you so much both of you.
@jibanthapa1984
@jibanthapa1984 5 месяцев назад
एक साल भयेछ भिडियो हालेको बल्ल आजा भेटे मन रोयो😢😢😢गीत सुनेर❤❤❤love you both of you❤❤❤
@KhadgaGarbuja
@KhadgaGarbuja 5 месяцев назад
thank u Jiban ji
@arjungiri6767
@arjungiri6767 Год назад
नेपाली गीत संगीतका अग्रजहरु अनि जिउदो इतिहास भन्दा पनि सायद दुई मत नहोला उहाँ हरु पर्ती हृदय देखि नै नमन्🙏धन्यवाद नदिइ रहन सक्दिन। आफैलाइ यति विघ्न भाग्यमानी थानेको छु कि जुन शताब्दीमा मैले पनि जन्म लिन पाए अनि त यति मिठास गीत,संगीत अनि कर्णपृय स्वर सुन्ने मौका पाए धन्य छ समय । 1 Khadka Prasad Garbuja kpg (Khadga Garbuja) Reply
@Padampurja7
@Padampurja7 Год назад
सारै राम्रो रचना सारै राम्रो स्वर धेरै धेरै धन्यवाद एस्तो राम्रो यानीमाया को लागि आदरणीय लोक मौलिक गीत को महान खड्ग गर्बुजा दाइ लाइ 🙌🏽🙏🏽❤️
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Shree ji
@bhimb5919
@bhimb5919 Год назад
Wow daju Myagdi ra Baglung ko yek dam chaleko yo yanimaya vaka geet kati mitho ani m lai man parni geet gaunu vyo 2 janalai yek mustha dhandy bat x
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Bhim ji
@lalbahadurpun8448
@lalbahadurpun8448 Год назад
२०बर्ष पहिला यस्तै यानिमाया गित गाएर ७दिन सम्म घरमा आईदैना थियौ म्याग्दि रुम मेरो जन्म गाउ
@mekhpun2515
@mekhpun2515 Год назад
Hamro Myagdi ko Marang ma dherai gaine yanimaya geet malai Pani dherai man parxa Dubai jana baristha gayak gayikalai safalta ko shubhakamana
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Mekh ji
@jasbirpun1993
@jasbirpun1993 Год назад
धेरै राम्रो स्वर, लन्डनबाट तपाई दुबैलाई धेरै धेरै धन्यवाद
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Jasbir ji
@darbendrajwala8524
@darbendrajwala8524 Год назад
टिका बहिनिको प्रस्तुति पनि धेरै राम्रो देखियो धन्नेबाद सुर्खेति चेलि
@somprasad3629
@somprasad3629 Год назад
कति राम्रो गित हाम्रो गाउँ घरमा घन्किने गित यानिमाया
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Som ji
@mbkhamcha4278
@mbkhamcha4278 Год назад
धेरै राम्राे ।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u mb ji
@ReshamKshetri
@ReshamKshetri Год назад
आहा कति राम्रो मौलीक गीत
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Resham ji
@kamalpun4644
@kamalpun4644 Год назад
I love yanimaya song
@khemkumarpoon876
@khemkumarpoon876 Год назад
अति राम्रो लागियो शर
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Khem ji
@chaudharysamir465
@chaudharysamir465 Год назад
अहो !! मिठो गित सुन्न पाइयो ।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Samir ji
@chaudharysamir465
@chaudharysamir465 Год назад
@@KhadgaGarbuja well- come Daju
@haripuri7273
@haripuri7273 Год назад
अती मिठो🙏
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Hari ji
@bynabinranamagarnepaliflok4049
अति राम्रो प्रस्तुति दिनु भएको मा हार्दिक धन्यवाद ।
@jayabudhathokj3736
@jayabudhathokj3736 Год назад
Dubai jana lai hardik dhannebad chha sundar sabdar yanimaya bhakabpaskinu bhayako uplachhe ma. Yo hhaka sunera din rat biteko thaha hudain नि
@karnakhadka8074
@karnakhadka8074 Год назад
धेरै राम्रो tq पुरानो भाका 😍🤩😁🍇🍍🍉🥁🎻🎺🎹🎤🎸🎷📯🎤📢📣🏅🏆️🎖️🏆️🎄
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Karna ji
@tiwaridilaram6879
@tiwaridilaram6879 11 месяцев назад
गाउँमा एकदुई चोटि सुनेको थिएं साह्रै मनपर्छ यो यानी माया भाका तर अहिले त्यति सुन्नमा मिल्दैन लोप हुँदै गयो
@begbahadurpun4996
@begbahadurpun4996 Год назад
Agrim suvakaamanaa both of you Organic song yestai yestai song haru ajhai sunna paaiyos 👍👍
@deepakthapa6678
@deepakthapa6678 Год назад
निकै राम्रो लाग्यो
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Deepak ji
@nepalnepel4052
@nepalnepel4052 Год назад
Tapi ko dherai geet suni bhai hjr ko harya sabda ma mana mut xuni garxa
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank Nepa ji
@renurilamimagar2403
@renurilamimagar2403 9 месяцев назад
Aaha manai lovyaune yani maya vaxa💚💚💚💚💚
@marbahadurbk7735
@marbahadurbk7735 Год назад
हजुरहरूको परशङसा गर्न को लागि कुनै शब्द नै छैन म सँग अती ऊत्तम अती सुन्दर 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Mar Bahadur ji
@kumarialamagar9708
@kumarialamagar9708 Год назад
Dherai Ramro yanimaya bhaka👍❤❤
@mahadevpanday8724
@mahadevpanday8724 Год назад
खड्ग गर्बुजा दाजुको म एकदम ठूलो शुभेच्छुक हो है 🙏🙏
@dauntlessvoice9027
@dauntlessvoice9027 Год назад
अठार मगरात क्षेत्रको विशेषगरी ढोरपाटन केन्द्र र सेरोफेरो (रोल्पा, रुकुम, गुल्मी,बागलुङ र म्याग्दी)तिरको परम्परागत पेशा, जीवन शैली र लोपोन्मुख मौलिक रैथाने तथा बाह्रमासे यानिमाया भाका । यति मिठो आबजको लागी दुवै जानलाई धेरै धेरै धन्यबाद।
@shivashrestha8261
@shivashrestha8261 2 месяца назад
म अर्घाखाँचीको हु बाल्यकालमा मेलापात गर्दा हजुर आमाहरुले यस्तै भाकामा सुनिमायाँ गाएको सुनिन्थ्यो मलाई त लाग्याथ्यो यो भाकाको यानिमायाँ (सुनिमायाँ) लोप भए होला। । बिर्सी सकेको भाका को गित धेरै बर्ष पछी धेरै मिठो स्वर र सङगितमा सुनाएर भरपुर मनोरन्जन गराई दिनु भएकोमा बरिष्ठ कलाकार द्वय प्रती धेरै धेरै आभारी छौ। करिब 40/50 बर्ष पहिला अग्रजहरुले हाम्रो मगरात खन्डमा गाउने गरेको यस्तै लय र भाकाको सुनिमायाँ सुन्ने रहर छ ।
@kaleprasat9936
@kaleprasat9936 Год назад
अफिस आउदा बेत्तिकै यहि गीतको सांगेतिक सवारी संगै अफिसको कामको घोड्चढि लगाइन्छ 😍😍
@kharalhemnath
@kharalhemnath Год назад
यो कालजयी कृती का लागि अंतरहृदयदेखी आभार व्यक्त गर्दछु आदरणीय दाइ खड्ग गर्बुजा यहाँलाई। टिका पुन अत्यन्तै मृदुमखमली स्वरकी धनी गायिका छनोट गर्नु भएको धन्यवाद भन्नै पर्छ। शब्द शब्द ले मन छोयो।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank Hemanth ji
@tarabudhamagar9102
@tarabudhamagar9102 Год назад
Derai ramro lageyo
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Tara ji
@sanjayvlog8024
@sanjayvlog8024 Год назад
अतिनै मिथासपुर्न सस्कृती झल्काने गित म्याग्देली सान खद्क दाजु र तिका दिदिलाइ धन्यवाद ।
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Sanjay ji
@nepalimomslife8682
@nepalimomslife8682 Год назад
Sarai ramro rachana sabda, voice pani ustai mitho jati suneni dhitai namrne🙏🙏🙏
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Nepali ji
@keshgarbuja2200
@keshgarbuja2200 Год назад
Excellent, garbuja bhai ra pun bahiniko yanimaya geet dherai ramro chha.
@surajpun7454
@surajpun7454 4 месяца назад
Wsooo sweet song ❤
@kalakharka4358
@kalakharka4358 Год назад
आदरणीय खड्ग गर्बुजा स्वोर संगीतमा पुख्त हुनुहुन्छ |आजको यानी माया सारै भित्री मन छुने प्रस्ट्याउनु भो साथमा टिका पुन को समधुर स्वोर मा अतीतका दिनहरु ब्युँताउने गरि हाम्रा आमाले गिदाउठे म काखमा खेली रहन्थे |शुभकामना दुबैलाई |
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u खर्क जि
@thamsarapunmagar6082
@thamsarapunmagar6082 Год назад
धेरै राम्राे
@padamgurung2952
@padamgurung2952 Месяц назад
Tika khadka best yanimaya congratulations
@mingurung3137
@mingurung3137 Год назад
Tika baini yati mitho geet gaune Ani khadga dajj dobai Jana Lai Mero samjana.
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Min ji
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
खै कुन शब्दमा वर्णन गर्न सकुला र दाजु मैले हजुरको बारेमा जतिजुकै भुमिका बाँधेर लेखे पनि भने पनि फिका नै हुन्छु म,,हजुरप्रती मेरो यो शिर निहुराएर उच्च कोटिको संमान गर्दछु दाजु,,,अत्यन्तै मार्मिक आफ्नै मौलिक गित सङितका महारथी हजुरको सृजनामा अझै एस्तै एस्तै सृजना सुन्न पाइरखियोस दाजु,,बधाई तथा शुभकामना।हजुरको ठुलो शुभचिन्तक।।🙏❤️
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Mahendra ji
@himalpun9070
@himalpun9070 Год назад
धेरै मिठाे दाजु दिदी
@KhadgaGarbuja
@KhadgaGarbuja Год назад
thank u Himal ji
Далее
Purkhyauli Yanimaya यानीमाया
9:27
Просмотров 106 тыс.