Тёмный

खरसाङ, सिरिसे, अम्बटे चियाबारीको पिउने पानीको समस्या अनि समाधान 

Triveni Network Online
Подписаться 24 тыс.
Просмотров 485
50% 1

"सिरेसे"
अम्बटे चियाबारी अन्तर्गत पर्ने एउटा सानो गाउँ, 100 घर अनि लगभग 1200 जनसंख्या हाल रहेको छ । यो गाउँ शिक्षा अनि स्वास्थको क्षेत्रमा समृद्ध रहेतापनि बुनायादी जरूत देखि बन्चित थियो। यस गाउँका धेरै पिड़ीले विगतमा पानीको जटील समस्या भोग्दै आइरहेका थिए। प्रत्येक गाउँवासी नै प्रायः आधा अथवा 1 किलोमिटरमा अवस्थित सिमाना धारामा गएर पानी बोक्न पर्ने बाध्यता थियो। जसको कारण चियाबारीमा कार्य गर्ने श्रमिकहरू समयमा आफ्नो दैनिक कार्यमा उपस्थित नहुदाँ बाध्य भै घर फर्कन पर्थ्याे।
सिमाना धारामा यस गाउँका मानिसहरू मात्र नभएर वरिपरिका गाउँ जस्तै नयाँ बस्ती अनि चानमारी गाउँका मानिसहरू पनि यो धाराको पानी उपयोग गर्छन।
सिरेसेको पिउने पानीको समस्या बिषय लिएर अम्बटे चिया बगानका प्रबन्धक पक्षलाई स्थानीयहरूले वर्ष 2003 मा बिन्ति-पत्र चढ़ाइयो जसको फलस्वरूप 2003 सालमा ए॰डब्लु टी अर्थात अर्थात अम्बटे वेलफियर ट्रस्टद्वारा पिउने पानीको निम्ति केहि पहल गरि रात भरिको पानी जमा गरेर गाउँमा वितरण गर्ने ब्यवस्था गरियो।
उक्त समस्याको स्थायी समस्या नभएकोले 2016 सालमा जीटीएका तत्कालीन पीएचइ विभागका भारप्राप्त सभासद अनित थापाको दिशा निर्देश अनि सल्लाह अनुसार पिउने पानीको निम्ति एउटा नयाँ परियोजनाको शुरूवात गरियो।
सुनमा सुगन्ध भनेझै वर्ष-2022-23 सालमा यस गाउँमा जल जीवन मिशनको हर घर जल परियोजना अन्तर्गत घर घरमा पिउने पानीको ब्यवस्था पनि पूर्ण भएको छ।

Опубликовано:

 

13 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@ritayessirlamayes596
@ritayessirlamayes596 Год назад
👍khuse lagyo yo video harda hamro didi Baine ama haru lay aram huncha abo ta thanku sr from shillong Meghalaya
@diwashtamang305
@diwashtamang305 Год назад
Tq Central Govt not a WB Govt
Далее
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Episode 25: Rookmangud Katwal | Sushant Pradhan Podcast
1:19:39