Тёмный

खानेपानी कार्यालयका कर्मचारी घुस सहीत रंगेहात ! क्यामरा देखेपछी यसरी बाटोमा फाले पैसा | स्टीङ अपरेशन 

Falano News
Подписаться 959 тыс.
Просмотров 641 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet | Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 236
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,9 тыс.   
@hikmatmagar4191
@hikmatmagar4191 Год назад
देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुस् 🙏🙏
@raajbartaula9427
@raajbartaula9427 Год назад
Maa big faan
@dalsunar523
@dalsunar523 Год назад
​@@raajbartaula9427😊😊😊😊😊😊
@kamalakadariyak.ks.k1801
@kamalakadariyak.ks.k1801 Год назад
राम्रो काम गर्नु भयकाे छ
@deepakmayalti6480
@deepakmayalti6480 Год назад
​@@kamalakadariyak.ks.k1801g9t
@deepakmayalti6480
@deepakmayalti6480 Год назад
​@@kamalakadariyak.ks.k180199
@bhimsenbote3823
@bhimsenbote3823 Год назад
नेपाल सरकार ले अपिल तृपाठि लाई सुरक्षा ब्यबस्था मिलाउनु पर्छ भन्ने मेरो धारना ।❤
@btsgirl0077
@btsgirl0077 Год назад
सरकार मै घुसिया, चाेर छन अनि कसरी गर्छ सुरक्षा??😂
@sanjayagaming3554
@sanjayagaming3554 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=5LgO1MbKzmB5gRcI
@Resham-ux4wq
@Resham-ux4wq Год назад
Definitely right
@Rosu.subedi1005
@Rosu.subedi1005 Год назад
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@deugotame6697
@deugotame6697 Год назад
मलाई फेरि बमाकाे रामराे लागछ
@nirmalabohora8729
@nirmalabohora8729 Год назад
Kathai bara yo manta nepali ho
@santoshbajrcharya4857
@santoshbajrcharya4857 Год назад
यता बाट पनि मिठो सम्झना,हजुरको समय सधैं शुभ रहोस्❤️
@jitpun4325
@jitpun4325 Год назад
​@@deugotame6697😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@binnambantawarai7574
@binnambantawarai7574 Год назад
❤❤❤❤love you myanmar ❤❤❤❤
@dorjesherpa6510
@dorjesherpa6510 15 дней назад
घुस खाने मुख्य नाइके नै कार्यालय प्रमुख हो। यसको सन्तानलाई श्रद्धाञ्जली ।
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 18 дней назад
अपील पत्रकार भएको देशमा यो घुसको हिम्मत कर्मचारी मोटाउनुको अर्थ एहिहो क्राइमको आधारमा संलग्न भएजति बर्खास्त सजाए होस्
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🙏
@everestsportsworld8193
@everestsportsworld8193 Год назад
Ta mugny dher nabol yasko comment dekhayo ki Ris uthxa
@indralama75436
@indralama75436 Год назад
किन किन???😮😮
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
​@@everestsportsworld8193🙄🙄🙄🙄🙄🙄🙄🙄
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
@@everestsportsworld8193 सुंगुरलाई स्वर्ग मन नपर्नु स्वभाविक हो 🤮🤣
@bishnuregmi1223
@bishnuregmi1223 Год назад
राष्ट्रिय समस्या नै सरकारि कर्मचारी यष्ता भष्टाचारि लाई जागिरबाट निलम्बित गर्नुपर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ
@birendrachetri7529
@birendrachetri7529 Год назад
यस्ता गुन्डाहरुलाई बर्खास्त मात्रै हैन जेल कोच्नु पर्छ।।अपिल जिलाई मन पराउने हरुले लाईक कमेन्ट अनि सस्क्राईभ गर्न नभुल्नु होला धन्यवाद नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 18 дней назад
जो बाट घूस लिँदै थियो उनी सचेत नागरिक हुनुहुँदो रहेछ अपील जस्तो निष्पक्ष पत्रकार हरेक नगरमा छैन नगरले पालेका चाहिँ छन् सलाम छ अपिल्जी।
@dharmagurung3485
@dharmagurung3485 11 месяцев назад
यस्ता कर्मचारीलाई माफ होइन बरखास्त नै गर्नु पर्छ। धन्यवाद अपिल सर
@rishabgurung8062
@rishabgurung8062 8 месяцев назад
Nah.. bharkhast hoina jail hunu parxa
@mingodar435
@mingodar435 Год назад
देशमा यतिको महान पत्रकार ७ जना भए पुग्छ!!
@BirkheyHang
@BirkheyHang Год назад
7 Jana hoina hajur..pratekk Jilla ma hunu parxa
@seetasapkota6703
@seetasapkota6703 Год назад
हो प्रतेक जिल्ला मा हुनुपर्छ
@t.b.khaqugurung5730
@t.b.khaqugurung5730 Год назад
सलुट् छ अपिल सर,गरिब जन्ताको लागि अवाज बनेर उठ्ने देसभक्ता लिडार ।
@Tukraj_Magar
@Tukraj_Magar Год назад
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️
@rajenrai874
@rajenrai874 11 месяцев назад
Yes 🎉
@naranshrestha5218
@naranshrestha5218 Год назад
🎉गुरुङ दाइ लाई धेरै मुरि मुरि धन्यवाद घुस माग्ने हरु लाई यसैगरी सबै लाई सार्बजनिक गरौ !
@gangagurung7757
@gangagurung7757 Год назад
Gurung lai sojho ra kamjor nasochnu hola Thank u so much gurung dai
@maheshthapamagar5397
@maheshthapamagar5397 Год назад
यस्तो चाेर कर्मचारीहरु सबै सरकारी कार्यलयमा हुन्छन् सबै लाई यसरी नै कारबाही गर्नु पर्छ सलाम छ हजुर लाई सर great job sir🙏🙏
@rajendra_nakal
@rajendra_nakal Год назад
एउटा बिश्वास लाग्ने पत्रकार हुन अपिल त्रीपाटी ❤❣️❣️🙏
@rupakshrestha1540
@rupakshrestha1540 Год назад
Good work sir
@gopirajadhikari8633
@gopirajadhikari8633 Год назад
Good job God bless you
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
एक सच्चा निडर,स्वच्छ अनि निस्पक्ष पत्रकारिताको उदहरण हामी सबैको आश लाग्दो भर पर्दो अपिल त्रिपाठी सर लाई उच्चा सम्मान छ।
@bibalgurung6436
@bibalgurung6436 Год назад
Yap
@devadc6555
@devadc6555 Год назад
अब घुस्याहा हरुका दिन गए जनता बाठा भैसके यसरी नै सबै काे हातमा माेबाईल हाेस् यसरी नै भिडियो खिच्नुपर्छ ।र घुस्याहा हरुकाे पत्ता साप गर्नुपर्छ।जय अपिल सर 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@lunahvibes3450
@lunahvibes3450 Год назад
Yo manxey ley kati lai thageko xa ,6/7 years agadi mero ghr ko monthly bill ma RS 4500/5000 ko charge lagauney yo ghusiya ani yesko team ho. Teti bela apil sir lai contact grna khojda pani mauka milena
@umathanet1080
@umathanet1080 4 месяца назад
यस्ता घुस खाने कर्मचारिकाइ कानुन बमोजिम कारबाही हुनुपर्छ
@nirmalrajregmi5261
@nirmalrajregmi5261 Месяц назад
सलाम छ देशभक्त पत्रकार अपिल त्रिपाठीलाइ ।
@anilthapamagar2119
@anilthapamagar2119 Год назад
अपिल सर एक सच्चा निडर पत्रकार हुनुहुन्छ हजुरको साथमा हामी जनता छम Go ahead sir ❤ समर्थक एता हाजीर हुम त।
@lekhmagar8237
@lekhmagar8237 Год назад
यो कर्मचारीहरुलाई बरखास्त गर्नुपर्छ । नेपालका सरकारी कर्मचारीहरु र कुकुरको पुछर उस्तै, अपिल सरको कामलाइ सलाम । संसदहरुले खै त यस्ता बिषय उठाएका? नेता भयको भा लस्करलागेर सुन्धारा जेल पुग्थे यो देश !!! संघिय संम्सद, राट्रिय सभा संम्सद, प्रदेस संसद, अख्तियार वा, वा ।
@bijayabamthakuri9462
@bijayabamthakuri9462 Год назад
हिरो अफ गण्डकी प्रदेश ❤️❤️
@jhabanlaltajpuriya2209
@jhabanlaltajpuriya2209 Год назад
सबै सरकारि काम कार्यालय मा यस्तै हुन्छ कपिल सर दुर्भाग्य छ हामी नेपाली हुनु मा, हरेक क्षेत्रमा नै यस्ताे घुसकाे डिमान्ड हुन्छ प्रकृया पुग्दा पुग्दै पनि सरकारी कर्मचारी ले यस्ताे गर्छ । त्यसैले हाम्रो देशकाे व्यवस्था भनाै वा के सिस्टम सब भ्रष्टाचार नै भ्रष्टाचार ...धन्यवाद अपिल सर लाई साहसि निडर पत्रकार अपिल सर।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Год назад
यस्ता कर्मचारी लाई देश निकाला गर्नु पर्छ पत्रकार मित्र हजुर लाई बधाई छ हजुरको बोलि पुरा होस् जय जय नेपाल 🎉❤
@SundeepMahara
@SundeepMahara Год назад
एउटा निडर सचचा पत्रकार जन्ता को पत्रकार अपिल दाजु लाई सलाम❤❤
@shibaharirimal9078
@shibaharirimal9078 Год назад
अफिल सर लाई सम्मान छ 🙏 दुबै कार्यलय प्रमुख को कुराकानी सुन्दा कार्यलय प्रमुख को हैसियत मा बस्न लायक देखियन गाउँको साधारण किसान ले पनि यो भन्दा प्रष्ट बोल्न सक्छ 🤗🤗
@topjungchand
@topjungchand Год назад
सफा र स्वच्छ बिचार नै उज्जल भबिस्य बनाउने सतमार्ग हो, जय अपिल सर❤
@sumanmagar5723
@sumanmagar5723 Год назад
अपिल सर प्रति उच्च सम्मान🇳🇵🇳🇵😍😍🙏🙏
@krishnabhujel9095
@krishnabhujel9095 2 месяца назад
धन्यबाद अपिल,सर ृअसक्त ब्यक्तीको उद्दार कर्ता महान ब्यक्ती मुरी,मुरी धन्यबाद,छ,सर।
@थापा
@थापा Год назад
अपिल सर हजुर लाई सम्मान साथ धन्नेबाद्🙏यस्ता घुस्खोर हरुलाइ कडा भन्दा कडा कार्बाही होस 🙏🙏
@hikmatthakulla112
@hikmatthakulla112 Год назад
सलुट छ अपिल सर लाई नेपाल को एक मात्र निस्पछे पत्रकार हुन उहाँ लाई फुल सपोटगर्नु पर्छ ।।
@magardil3815
@magardil3815 Год назад
यस्ता चोर भ्रष्टाचारी फटाहहरु लाई छोड्नु हुन्न अपील सर ❤❤
@opendrasada710
@opendrasada710 Год назад
अपिल सर हजुरले अहिले सम्म धेरै घुस्याहरुलाइ समातेर प्रशासनमा जिम्मा लगाउनु भो।उनिहरुले साजाय पाउछ कि मिलोमतो मा छुट्टीन्छ।
@kajipariyar5065
@kajipariyar5065 Год назад
अपिल जि लाई सम्मान छ लिने दिने दुई जानालाई कार्वाही होश जय नेपाल ❤
@yamg7223
@yamg7223 Год назад
Baula jatha
@demoklee6895
@demoklee6895 Год назад
​@@yamg7223khate mc k vo Talai
@mayangrumba4474
@mayangrumba4474 Год назад
दम छ अपील सर सँग नेपालमा यस्तै अरु पनि पत्रकार जन्मिनु उदाउनु पर्यो अब
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Год назад
सत्य र साचो देखाउने नेपाली न्युज लाई सलाम छ खास अपील जी लाई मेरो सेलुट अब देश भरी नै यस्तो काम गर्न जरुरी छ
@marasalvatrucha113
@marasalvatrucha113 Год назад
घुस्सीया कर्मचारीलाई तुरुन्तै कामबाट निषकाशान गर्नुपर्छ कडा कार्यबाही गरीयोस्
@user-cv9gm7ri2o
@user-cv9gm7ri2o 5 дней назад
Well done kapil keep it up whole nepalies are watching it from all country of the world.
@mongolianboy84
@mongolianboy84 Год назад
अपील सरको काम प्रति प्रशंसा गर्ने शब्द नै छैन। हरेक गाऊ पालिका,वडा पालिका,नगर पालिका,महानगरपालिकामा अपील सर जस्तै पत्रकार भईदिए आज नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा पर्थ्यो।हामीले तिरेको कर बाट जागीर घिचेर पनि चिया,पानी माग्छ कुकुरले
@bimalbudha4404
@bimalbudha4404 Год назад
अपिल सर जस्तो पत्रकार प्रती सदैब सम्मान छ!!
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 Год назад
यस्तो पत्रकार हुनु पर्दछ बल्ल देश बन्छ,अपिल सर सलुट हजुर लाई👌👌💪👌
@jenifgurung1288
@jenifgurung1288 Год назад
देश बिग्रेकै यस्ता कर्मचारीहरुले गर्दा हो😢😢
@krishnathapa9069
@krishnathapa9069 Год назад
जागरूक जनता र असल पत्रकार हरु सबैलाई सलाम छ देशलाई कंगाल बनाने कर्मचारी सबैलाई मुर्दाबाद
@vairajavlogs
@vairajavlogs Год назад
नेपालको एकमात्र सच्चा ,निडर, राष्ट्रप्रेमी पत्रकार अपिल सर स्यालुट छ।
@Unknown99492
@Unknown99492 Год назад
अपिल त्रिपाठी आगो हो🔥आगोको अगाडी जो पर्छ त्यो भस्म(खरानी)हुन्छ🔥🔥।keep it up Apil sir🙏❤️🙏
@sanjayagaming3554
@sanjayagaming3554 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=5LgO1MbKzmB5gRcI
@ganeshdhakal6885
@ganeshdhakal6885 Год назад
अपिल त्रिपाठी लाई 5 तोपको सलामी साथै सबै पत्रकार ले केही सिकुन
@bairagimailo
@bairagimailo Год назад
एउटा निडर सचचा पत्रकार जन्ताको पत्रकार अपिल दाजु लाई सलाम
@birendralimboo8085
@birendralimboo8085 Год назад
एकम सही गर्नुभयो तपाईं जस्तो मेडीया लाई रीदय बाटै नमन गर्दछु🙏🙏🙏🙏
@roshangurung966
@roshangurung966 Год назад
Great work sir. Many more corrupted evil should be revealed. We are with you!!
@dipendraayri1630
@dipendraayri1630 Год назад
सर तपाईं जस्तो इमानदार,निडर पत्रकार देख्दा खुशी लाग्छ हजुर लाई कोटि कोटि नमस्कार ।
@chandrayoutubenepal
@chandrayoutubenepal Год назад
अपिल सर लाई धेरै धेरै धन्यवाद चोर भ्रष्टाचारि लाई ठामको ठाम ठिक पारम जन्ता जागौ भ्रष्टाचार को जरै देखि उखलौ जय अपिल जय नेपाल
@bharatbirrai9791
@bharatbirrai9791 Год назад
अपिल भाई लाई सम्पुर्ण नेपालि हरु को माया र बिश्वास छ, अघि बढ्नुस।👍️🇳🇵
@FirstlyOne-ti8zv
@FirstlyOne-ti8zv 23 дня назад
सलम छ अपिल त्रिपाठी ज्यु पत्रकार लाई🙏🙏
@ishworgurung4900
@ishworgurung4900 Год назад
निडर पत्रकार अनि सोझो गुरुङ को फेला परेछ घुसिया कर्मचारी हदै सम्म को कारबाही होस धन्यवाद !
@GyanBox11
@GyanBox11 Год назад
सचेत सेवाग्राही। गुरुङ सरलाई सलाम।
@sitapoudel2763
@sitapoudel2763 Год назад
हजुर जस्तो पत्रकार पाएकोमा हामीलाई गर्व लागेको छ।
@nevergiveup3653
@nevergiveup3653 Год назад
Great work apil sir ❤❤❤
@SAJAN427
@SAJAN427 Год назад
नेपालको नम्बर 1पत्रकार अपील त्रिपट्टी
@user-wc7xe1ey9z
@user-wc7xe1ey9z Год назад
तपाईंको प्रस्तुति जतिसुकै हेरेपनी रोचक तथा यथार्थ हुन्छ सलाम छ कपिल जि तपाइँलाई हाम्रो सघै साथ रहनेछ ।
@user-ie9dp8mt8b
@user-ie9dp8mt8b Год назад
अपील जी लाई हार्दिक धन्यवाद ! सेवाग्राही लाई धन्यवाद ।
@Chandtara274
@Chandtara274 Год назад
Keep it up! Apil Tripathi Sir🙏😘 Salute छ; एक सच्चा नेपाल आमाको छोरा नेपाली पत्रकारिता क्षेत्रमा एक निडर, निष्पक्ष र स्वच्छ पत्रकारको छवि बनाउन सफल अपिल त्रिपाठी सर अनि समग्र टिमलाई❤
@thamanbasnet98080
@thamanbasnet98080 Год назад
आयो यक हप्ताको लामो पर्खाइ पछि अपिल सरको दमदार कारेकम सलाम छ हजुर लाइ
@kamalbk72
@kamalbk72 Год назад
एक सच्चा लिडर पत्रकार अपिल सर लाई धन्यवाद व्यक्त गर्दछु
@yamprasad9453
@yamprasad9453 Год назад
हा हा हा घुस को पैसा यसरी फलेको पहिलो चोटी देखियो अपिल जीलाई धन्यवाद सम्मान छ❤❤❤
@mannepali2743
@mannepali2743 Год назад
हजारौं पटक सलुट छ अपिल सरलाई।
@RajanChhetri-np5uv
@RajanChhetri-np5uv Год назад
नेपाली पत्रकार मध्य एक हुनुहुन्छ अपिल सर ❤❤❤❤❤
@khemdhital46
@khemdhital46 Год назад
देशको चौथो अङ्ग र अपिल सर लाई लाखौ लाख सलाम छ
@ashokpariyar8968
@ashokpariyar8968 Год назад
सबै दोसि हरुलाइ कडा भन्दा कडा कार्बाही हुनुपर्छ नेपाल सरकार अनि कानुन फेरि नगरुन कोइ कसैले पनि !🙏💓
@tekendralimbu9847
@tekendralimbu9847 7 месяцев назад
मलाई यो अपिल सरको कार्यक्रम हेर्न एकदम मज्जा लाग्छ प्राय हजुरको कार्यक्रम सबै हेर्ने गर्छु सर एस्ता खालको घुसिया र बिचौलियालाइ हजुरले ठिक लगाउनु हुन्छ म हजुरको बिग फ्यान सर म हजुरलाइ हृदय देखिनै नमन गर्न चाहान्छु सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@hirasaru5837
@hirasaru5837 Год назад
राम्रो काम अपिल सर यस्ता कर्मचारी लाई यस्तै गर्नु पर्छ👏👏👏👏👏👏👏👏
@ipgautam4496
@ipgautam4496 Год назад
हजुरको पत्रकारितालाई उच्च सम्मान छ
@DipakRai-ve1rg
@DipakRai-ve1rg Год назад
अपिल सर ले बिचौलीया घुस्खोरी हरुलाई थुर थुर आक्क न बक्क बनाउदेई हुनुहुन्छ 🙏
@NepalimanNepali-uk9mk
@NepalimanNepali-uk9mk 5 месяцев назад
सलाम छ अपिल सर हजुर्लाइ देशमा रहेको दलाला र भ्रस्टाचार को अन्त गर्नु चलाउनु भयको अभियानको लागि हाम्रो साथ सपोत रहने छ।सपोट गर्ने जत्ती यता हाजिर हुमत हजुर।
@shreedhar361
@shreedhar361 Год назад
एक सच्चा निडर, निष्पक्ष अनि सोच्छ पत्रकारिताको उदाहरण अपील त्रिपाठी
@Mondays_Dose
@Mondays_Dose Год назад
Apil sir please make sure that corrupt government officer is punished and taken strict action by lawful board. Do a follow-up if necessary and update us in another episode. Thank you for your hard and honest work. You are a gem of our nation.
@arjunhamal4811
@arjunhamal4811 Год назад
पत्रकार क्षेत्रको रियल हिरो अपिल सर सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏
@dillipun2508
@dillipun2508 Год назад
हरेक नागरिक मा सचेतना र हरेक जिल्ला मा अपिल त्रिपाठी जस्ता सपुत हरू हुने हो भने नेपाल क्या सुन्दर हुन्थ्यो कसरी धन्यवाद दिउँ अपिल जी salut to you..
@adhikariteknath34
@adhikariteknath34 5 месяцев назад
नेपाल को सच्चा पत्रकार ।
@umeshkhadka9440
@umeshkhadka9440 Год назад
अपिल सर जस्तो पत्रकार हुनुहु पर छ नेपाल मा र मात्रै गुस लिन पाउ देन jod job sir 🙏🙏🙏
@nirajpoudel7167
@nirajpoudel7167 Год назад
देश को एक मात्र होन हार पत्रकार अपील जी अझै पर्गती गर्दै जानुहोला
@suryagurung9004
@suryagurung9004 Год назад
नेपाल काे कर्मचारी कहिले सुध्र्ने छैन। आपिल सर प्रती नमन ।
@kishorkhatri5965
@kishorkhatri5965 Год назад
सारै राम्रो काम अपिलजिलाई सलाम कतारबाट🎉❤❤सबैको जयहोस सबै सकारात्मक सोचाै बनाै🌷🌹🌻💐🍏🍍🍒🍊👌🤟🙏
@Lamichhane-gj2ex
@Lamichhane-gj2ex 10 месяцев назад
पोखरा र नेपाल को singam हो अपिल❤❤❤
@bishnushrestha8869
@bishnushrestha8869 Год назад
Nepal amako sachahc sapoot apil tripathi sir yesta vrasta haroo sabailai yestai garnuparxa
@babinrai3541
@babinrai3541 Год назад
Always Amazing work from our National HERO and True Patriot Sir Apil Tripathi👏👏👏👍👍👍🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵
@gunisapurja5987
@gunisapurja5987 Год назад
अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यबाद🙏
@Creationbir
@Creationbir Год назад
एक सच्चा निडर पत्रकार अपील त्रिपाठी सर ❤❤
@kbkshetry7981
@kbkshetry7981 9 месяцев назад
❤सलाम छ अपिल त्रिपाठी सरलाइ❤
@Lamagrg472
@Lamagrg472 9 месяцев назад
सबलाई कर्वही गरोस यो कर्मचारी हरु लाई
@khesmantamang-op1wi
@khesmantamang-op1wi Год назад
हाम्रो देश नेपाल को घुस खोरी दलाल हरु लाई तातो तेल तताएर डुबाउनु पर्छ
@shambhusimkhada7275
@shambhusimkhada7275 Год назад
सच्चा अनि निडर पत्रकार आदरणीय अपिल दाइ लाइ नमस्कार 🙏
@nepalibhaimaharjan1092
@nepalibhaimaharjan1092 Год назад
कानून गोजिमा राखेर हिड्छन् कि क्या हो सब मिलेका देखिन्छन यहा त ... झन प्रमाण नदेखाको भए के गर्थे होलान 🤔🧐
@prembhujel2297
@prembhujel2297 Год назад
हैट!!!अन्तरास्ट्रिय बेइज्जत,,,हैन यी घुस्याहरुलाइ लाज सरम भन्ने हुदैन,,,,छि छि छि,,,अपिल त्रिपाठी एकमात्र मुटु दह्रो भयको देशभक्त छोरा,बधाइ छ ,
@madanbishwokarma489
@madanbishwokarma489 Год назад
हजुरको यो कामलाई उच्च सम्मान छ अपिल सर। 🙏🙏
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz Год назад
Salute to Gandaki chhadke entire team for this great work!!
@shreeramdevkota3331
@shreeramdevkota3331 Год назад
ONE OF THE BEST JOURNALIST APIL TRIPATHI ❤❤🙏🙏
@krishanathapa7428
@krishanathapa7428 Год назад
सच्चा निडर अपिल सर नमस्कार यसरी नै अघि बढ्नु हाेला ❤❤❤❤
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b Год назад
सलाम छ अपिल सर
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Год назад
अपिलभाई सारा जनता तपाईंका साथमा, धन्यवाद बाबू ... यस्ता भ्रष्ट गुण्डाहरुका नाईके भनेकै हाकिम् ... यिन्लाई त,ठाउँका ठाउँ भाटे कार्वाही नगरि सुध्रन्नन् ।
Далее
Мама знает где все документы
00:21