Тёмный

दोहोरिका सम्राट र देउडाकि चाँदनिको पहिलो टक्करमै माया //New Live Dohori Raju Pariyar VS Gauri Bhatta 

Dur Darpan
Подписаться 172 тыс.
Просмотров 93 тыс.
50% 1

Dur Darpan Presents:-
दोहोरिको सम्राट र देउडाको कोईलीको पहिलो टक्कर मै माया //New Live Dohori Raju Pariyar VS Gauri Bhatta
---------------------------------------
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
🎶 Audio Credits:-
Vocal : Raju Pariyar & Laxmi nyaupane
Lyrics :Raj Kumar Bagar
Music : Bin Khati
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Raju Pariyar
Lead Female Singer:
🎤Gauri Bhatta
SSupporter :-
Hikmat Shai Kshitiz
Nabaraj Bhandari
Narayan Rai
Prabhuraj Pandey
Shashikala Rai
Mira Fiyak
Pabindra Sunar
Khagendra Neupane
Tulasi Bishwokarma
Bimala Sunar
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#rajupariyar
#gauribhatta
#prakasparajuli
#gauribhatta
#siddharthaale
#ibsalsanjyal
#binoddanuwar
#aayusharai
#kamaghimire
#suprememallathakuri
#kishansijapati
#princesslamsal
#harishdhital
#ibsalsanjyal
#bishal
#shivahamal
#purnakalabc
#chandrasharma
#tikapun
#netrabhandari
#purnakalabc
#badripangeni
#preetiale
#suprimmallathakuri
#durdarpan
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
RU-vid:- tinyurl.com/DurDarpanOfficialYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan.

Развлечения

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 174   
@GauriBhatta1
@GauriBhatta1 5 дней назад
नमस्कार सम्पुर्ण सङ्गीत प्रेमि हरु मा म गायिका गौरि भट्ट फेरि एक नया प्रयास आदरणीय दाजु राजु परियार सङ्ग दोहोरि गाउने कोशिस गरेकी छ हजु र हरु लाइ कस्तो लाग्यो प्रतिकृया पाउ है
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 5 дней назад
सुनमा सुगन्ध छ गौरि जि आगामी सहकार्य नि चाहन्छौ हजुरहरुको 🙏
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j 5 дней назад
हिमालको डाँफे ले हिमालमा चिसो लाग्छ भने सुहाउँदो भयन जब देउडाकी रानी सुदुर कि चाँदनी ले प्रयास गरेको भय पनि दमदार प्रस्तुति फेरी पनि यस्ता प्रस्तुति सुन्न र हेर्ने मौका पायोस बैना बधाई छ र राजु दाजु लाई सम्झना छ
@bhanudhami8204
@bhanudhami8204 5 дней назад
🎉🎉सुंदर ❤ ❤❤❤🎉🎉
@HappyAnteater-km7om
@HappyAnteater-km7om 4 дня назад
अति राम्रो ।फेरि सुन्न पाइयोस गौरी बैना र राजु को लोक दोहोरि
@santoshpariyar5230
@santoshpariyar5230 4 дня назад
धेरै खुसी लागेको छ सम्भवत त यो पहिलो लाइभ दोहोरी हुनु पर्छ देउडा गायिकाले यति ठुलो दोहोरिको बादसाहा संग गाएको आगामी दिनमा पनि यसरी नै गाएको सुन्न र देख्न पाइयो शुभकामना छ गौरी भट्ट र सम्पूर्ण team लाई raju दाजु❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 5 дней назад
लोक दोहोरि जगत का स्वर सम्राट दाजु परियार ज्यु र देउडा कि रानि गौरी जि को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध छ 🙏👍👏❤️
@deepikashirmal1604
@deepikashirmal1604 5 дней назад
अर्को भागमा कमला धामी संग गाउ गाउनु पर्यो राजुदाई
@dhanbahadur9296
@dhanbahadur9296 4 дня назад
Dami lageyo shwore samrat Raju pariyar & Deuda ki rani ko dohori dhannebad 🙏❤️🌹 sathai namaskar 🙏🌹❤️
@NabarajBhandari208
@NabarajBhandari208 5 дней назад
आहा!!! सारै राम्रो दोहोरिका वादशाहा हरु सँग हामी पनि🤔🤣🌹🌹🌹👏👏👏❤️
@karanmangolamusiccom.3516
@karanmangolamusiccom.3516 5 дней назад
अति राम्रो लोकदोहरी अहा गौरि दिदी लाई लोकदोहरी राजु परियार दाई शीत दोहरीमा देख्न र सुन्न पाउँदा निकै खुसी लाग्यो !
@basantrawat8936
@basantrawat8936 5 дней назад
दोहोरिको बादसाह राजु परिवार दाजु / गौरी भट्ट बहिनिको अत्ति मार्मीक शब्द / जादुमय स्वरले मन छोयो ।साङ्गितिक भबिस्यको शुभकामना ।
@nareshbhandari1428
@nareshbhandari1428 5 дней назад
देउडा क्विन र लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार को लोक दोहोरी पनि हेर्न पाइयो क्या मिठो ❤❤🎉🎉❤❤
@KrishnaThapabahadur-tv2hq
@KrishnaThapabahadur-tv2hq 5 дней назад
देउडा को रानी ! तिमि साच्चै शब्दकोश को खानी रैछौ । I like it
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 5 дней назад
गौरी भट्ट कोे दोहरी पहिलो पटक सुनियो उई पनि राजु जस्ता माहिर लाई टक्कर वा वा सलाम अनि बधाई सोह्र का राजा रानी
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 4 дня назад
देउडा कि रानी र दोहोरी का राजा ❤❤यो होनी गित संगित भनेको जता पनी फिट हुनु पर्छ ❤❤ पश्चिम को देउडा गाउने ले पूर्व को हाकपारे गाउन सकुन पूर्व को हाकपारे गाउने ले पश्चिम को देउडा गाउन सकुन यो नै हो गित संगित फराकिलो बनाउने बाटो। लोक स्वर सम्राट आदरणीय राजु दाई नेपाली लोकदोहोरी को एउटा मजबुत स्तम्भ हुनुहुन्छ गर्व लाग्छ❤❤❤
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o 5 дней назад
आहा कुन शब्दमा बयान गरम खै राजु जि को त के कुरा गरम खै जति बयान गरे पनि कमै हुन्छ स्वर सम्राट जिउलाई र देउदा कि रानी पनि कम होईनछ अति मै उत्तम शब्दको खानी हुनुहुदो रहिछ सुमधुर को धनी पनि उत्तर उत्तर प्रगतिको कामना 🇳🇵🇳🇵🇳🇵होल तिम्लाई आत्मै देखि सम्मान 🙏🙏🙏
@udekgurung2314
@udekgurung2314 4 дня назад
राजू भाई राजू भय, गौरी बैनी लाई सुभकामना🎉🎉
@SankarXetri-bu5ej
@SankarXetri-bu5ej 4 дня назад
धेरै मिठो दोहोरी गायिका को भइस मिठो छ❤
@santoshpariyar5230
@santoshpariyar5230 4 дня назад
धेरै खुसी लागेको छ सम्भवत त यो पहिलो लाइभ दोहोरी हुनु पर्छ देउडा गायिकाले यति ठुलो दोहोरिको बादसाहा संग गाएको आगामी दिनमा पनि यसरी नै गाएको सुन्न र देख्न पाइयो शुभकामना छ गौरी भट्ट र सम्पूर्ण team लाई raju दाजु❤
@bijaymajhi1160
@bijaymajhi1160 5 дней назад
लोक दोहोरि जगत का स्वर सम्राट दाजु परियार ज्यु र सुदुरपशिमकि चेली देउडा कि रानि गौरी जि को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध छ ️!❣️🙏
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 5 дней назад
सुदुर पश्चिम कि कोकिल कन्ठी आवाज कि चेलिको दोहोरी पनि आज सुन्ने अबसर पाइयो सारै खुसी लाग्यो❤️❤️❤️
@user-ge6wr5or8p
@user-ge6wr5or8p 5 дней назад
आहा कति रमाइलो दोहोरी ❤❤❤ बधाई छ
@kamallahaddori5026
@kamallahaddori5026 5 дней назад
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
@umakantkharal8253
@umakantkharal8253 15 часов назад
आहा कति राम्रो दोहोरि राजु परियार अनि गौरि भट्ट दुईबटै अब्बल कलाकार सम्पूर्ण टिमलाई सफलता को कामना।
@ShalibanVishwakarma-fx5lt
@ShalibanVishwakarma-fx5lt День назад
देउडा जस्तै दोहोरी को पनि माहिर हुनुहुन्छ, रमाईलो लाग्यो, आगामी दिनको शुभकामना ❤🎉❤🎉
@krishnakc1848
@krishnakc1848 3 дня назад
शब्दहरू सारै मार्मिक र उत्कृष्ट हुनाले यो गीत जति सुनेपनि सुनौं सुनौं लागिरहन्छ
@bhimparyarofficials
@bhimparyarofficials 3 дня назад
आहा कति राम्रो लोक स्टार दाजु राजु परिवार ज्यु देउडाका रानि बैनि गौरि
@KrishnaThapabahadur-tv2hq
@KrishnaThapabahadur-tv2hq 5 дней назад
अति मिठो स्वोर , अति चोपिलो सब्द , उतर कडा ! दोहोरी भनेको योहो के ।
@rbentertainment_07
@rbentertainment_07 5 дней назад
आहा कति मिठो सब्द स्वर ..यो हो नि त असली दोहोरी भनेको ❤
@eakbahadur8859
@eakbahadur8859 2 дня назад
यति धेरै राम्रो दाेहाेरि भयाे राजु दादाकाे त कुरै नगरम गाैरि बहिनी काे यति मिठो गाउनु भयो राजु दादा तरकिना मात्रै खाेजनु भएको थियाे अन्तिमा गएर कुरा मिलाे धेरै धेरै सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 5 дней назад
लोकगीत दोहरी किंग राजु परीयार❤❤👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻
@Manbishwokarma
@Manbishwokarma 5 дней назад
निकै रमाई लो❤
@rupeshthapa3988
@rupeshthapa3988 День назад
आहा! कति समधुर स्वर गौरी बहिनीको राजु परियारको त कुरै नगरौ।
@krishnabahadur1278
@krishnabahadur1278 5 дней назад
❤❤ very nice lok dohori king Raju pariyar sir with sister
@jeevanshrestha2521
@jeevanshrestha2521 День назад
यो बैनिको सोर का साथै सवाल जवाव गर्ने क्षेमता उत्कृष्ट लाग्यो ,उज्जल भविस्यको कामना ।
@hamronepaliaawaj
@hamronepaliaawaj День назад
सारै राम्रो लाग्यो, सदावहार दोहोरीको राजा राजु परियारको त के कुरा गर्नु र है ❤ तर गौरी भट्ट देउडा मात्र हैन दोहोरी नि उत्तिकै राम्रो गाउन सक्छिन् भन्ने मीठो उदाहरण !! हार्दिक बधाई छ, गौरी भट्टलाई ❤
@purnathapasalyani851
@purnathapasalyani851 5 дней назад
निकै रमाइलो ❤❤❤
@BasantiBohara702
@BasantiBohara702 День назад
गौरी भट्टको उत्कृष्ट शब्द चयन अनि मनै छुने भाका ❤❤सफलताको शुभकामना
@paushpasaud8874
@paushpasaud8874 5 дней назад
नमन् राजु दाइ जितेर पनि हार्ने
@krishnakhatka3103
@krishnakhatka3103 5 дней назад
मस्त छ दोहरी
@sagarsingh5367
@sagarsingh5367 2 дня назад
लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार दाई सित दोहोरि देख्न र सुन्न पाउदा निकै खुसि लाग्यो बधाई छु दुबै जनालाई
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 4 дня назад
मिठो भाका जादुमय स्वर आहा आर्गेनिक शब्द चयन ❤❤ कति बेला सकियला भन्ने भैछन् गौरी जि 😂😂😂
@RamShilal
@RamShilal 5 дней назад
बधाइ गौरी बैनी
@birbhadrakhadayat7073
@birbhadrakhadayat7073 4 дня назад
सारै राम्रो छ।अर्को पनि छिट्टै आओस् भन्ने आशा मा छौं ❤❤❤❤❤❤❤❤❤
@ganeshkami4285
@ganeshkami4285 5 дней назад
मेरो मन परने गाइका हुन गउरि जि I love you heit ❤❤❤❤❤❤ सुभकामना छ सबैजनालाइ
@navrajphulara3635
@navrajphulara3635 3 дня назад
एक दम दमदार छ दोहरी गौरी भट्ट र राजु परियार को ❣❣♥️♥️🌹🌹🎊🎉🇳🇵
@Manbishwokarma
@Manbishwokarma 5 дней назад
निकै रमाई लो
@okheda3816
@okheda3816 5 дней назад
अाहा ❤❤❤❤🙏🙏
@sonubahadur1655
@sonubahadur1655 5 дней назад
Lok dohori king raju pariyar lai saman xa ❤❤❤🙏🙏🙏
@user-wg2jp8jz6d
@user-wg2jp8jz6d День назад
छोरी सौँभाग्यले हुन्छ,राजु ब्रो सँग दोहोरी गाउन भाग्यमानी सम्झनु पर्छ प्रस्तुति निकै राम्रो छ देउडाकी रानी
@user-rs8ri8ho7q
@user-rs8ri8ho7q 5 дней назад
गौरी बहिनीको दोहोरी पहिलो चोटि सुनेको असाध्य नै मीठो राम्रो गितका शब्दमा दाम छ बहिनीको उज्ज्वल भबिस्यको सुभ कामना
@qqqq1147
@qqqq1147 20 часов назад
राजु जिको बयान गर्नै परेन तर गौरीजी वाउ दामी स्वर सब्द र टुक्काहरु ♥️🌷
@dharmindrapuri4429
@dharmindrapuri4429 4 дня назад
दाेहारी सम्राट राजु दाई साथमा सुदुर कि अब्बल देउडा गायिका गाैरी भट्टकाे दाेहाेरी बबाल लाग्याे ।
@premsingh-j1g
@premsingh-j1g 4 дня назад
आहा अति सुन्दर प्रस्तुति सूपर से भि ऊपर गौरी जि वर्जिनल गित भन्दानि दोबर मिठो सफलताको कामना दूबै जोडिलाई हैत
@kabirajsaud9541
@kabirajsaud9541 5 дней назад
धेरै राम्रो छ हजुर
@ramkhadka6653
@ramkhadka6653 5 дней назад
Very nice song 🎉🎉🎉❤❤❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 5 дней назад
आहा अति नै मिठो रमाइलो दोहोरी आहा❤❤❤
@devikhadka8633
@devikhadka8633 3 часа назад
सारै राम्रो दोहरि गाउनु भयो हाम्रो सुदुरपश्चिम कि चेलि
@premnepali533
@premnepali533 4 дня назад
दाम्मी छ,हार्दिक बधाई छ।
@baltamang9038
@baltamang9038 3 дня назад
लोक सम्राट राजु परियार ज्यू र गौरी भट्ट बहिनीको सुमधुर स्वर र शब्दलाई सुनी रहु जस्तो लाग्यो।।बल्ल मिलाउनु भएको रहेछ गीत संगीतमा मज्जा आउने जोडी।। भाग दुई चाहिन्छ है ।।हजुर।।
@kamalrimal6646
@kamalrimal6646 5 дней назад
अति राम्रो गीत सुन्न पाइयो आज
@shantichad150
@shantichad150 5 дней назад
Nice 👍🏻👍🏻👍🏻👍🏻 song
@tankprasadpathak7696
@tankprasadpathak7696 3 дня назад
गाैरी भट्ट र राजु परियार बीचको धेरै धेरै राम्रो दाेहाेरी 🌹🌹🌹🌹
@KhumanGurung-d8l
@KhumanGurung-d8l 5 дней назад
❤❤❤❤soor samrat Raju daju
@hemrajsharma8990
@hemrajsharma8990 5 дней назад
सारै मनपरो
@amarnembang5140
@amarnembang5140 4 дня назад
सहि हो देउडा को रानी नै हुन
@user-sk4vk7it5f
@user-sk4vk7it5f 5 дней назад
सम्राट र सुदुरकी चाँदनि काे उत्कृष्ट प्रस्तुति छ सबै कलाकार मित्रहरू लाई सफलताको शुभकामना छ ।
@user-du9il8lh8j
@user-du9il8lh8j 5 дней назад
Wow Raju dai🎉🎉🎉
@BiraRawat-y9s
@BiraRawat-y9s 5 дней назад
Will come Raju dai
@user-qx8do9zm7q
@user-qx8do9zm7q 5 дней назад
सुपर हिट डेउडिकी रानी गौरी भट्ट लाई बधाई छ
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e 5 дней назад
अाहा मन
@dipakbhitrakoti6324
@dipakbhitrakoti6324 3 дня назад
सलुट छ दोहोरी दुनियाँ को राजा हजुर लाई
@ranagopal543
@ranagopal543 2 дня назад
राम्रो छ दोहोरी सम्पूर्ण टिमलाई धन्यवाद ❤
@KamalKumar-w4n
@KamalKumar-w4n 3 дня назад
दुबै को जादु मय श्वोर अती सुन्दर
@BharatTamatta-w7g
@BharatTamatta-w7g 2 дня назад
पहीलो लोक गित सुन्न पाइयो गैरी दिईजु को अती रमाईलो लाग्यो
@shankardamai2441
@shankardamai2441 5 дней назад
अति सूंदर छ गित ❤❤❤🎉🎉
@vikramnepali8138
@vikramnepali8138 День назад
नेपाली लोकगीत का महान गायक एवं स्वर सम्राट राजु परियार सुदर पश्चिमी चेलि गौरी एक-दम राम्रो छ गित
@bombbahadur7968
@bombbahadur7968 4 дня назад
धननेबादछबैनिगौरिलाइसुदुरकोसान
@KalapatiJoshi-wp4il
@KalapatiJoshi-wp4il 5 дней назад
❤❤❤❤
@user-ly754
@user-ly754 4 дня назад
Big fan Raju and gauri dijju ko❤
@shekharkunwar7921
@shekharkunwar7921 4 дня назад
Gauiri bhatta Gayika hun thah thiyo Dohori ma pani yati ramro gaune aaja thah vayo ajhai Dohori king Raju pariayaar sanga❤❤ma duty ma pani repet gardai gardai hereko xu Qatar ma wah.....❤❤❤❤
@GobindaThapa-s3s
@GobindaThapa-s3s 4 дня назад
Super dohori adarniya swar Samrat Raju pariyar samman xa Dubai lai
@BiraRawat-y9s
@BiraRawat-y9s 5 дней назад
👌👌👌👌👌👌👌👌👌
@desert-GAMING1001
@desert-GAMING1001 5 дней назад
qq?
@nabinrokaya4001
@nabinrokaya4001 4 дня назад
बधाई शुभकामना ❤❤❤❤❤
@RamPris-cj9hs
@RamPris-cj9hs 5 дней назад
King of Lok dohori sor Samrat Raju pariyar ju sweet sor ko Maha Sagar and famous singer Gauri Bhatt Thank you very much with All team
@chhetrakhatri3869
@chhetrakhatri3869 5 дней назад
Jay Sangit Jay shree Hanuman ji Nice Voice Sweets Songs Congratulations Jay Hanuman ji Honesty is Best Policy KTM Nepal ...
@KalapatiJoshi-wp4il
@KalapatiJoshi-wp4il 4 дня назад
सुमन परियार संग गाउनु दिदि❤❤
@rajendrashahu8362
@rajendrashahu8362 3 дня назад
Raju ko Agadi Suman baccha ho
@dipakbhitrakoti6324
@dipakbhitrakoti6324 3 дня назад
धेरै रमाइलो लाग्यो दोहोरी
@tuthashahi5683
@tuthashahi5683 5 дней назад
❤❤❤❤Woowow❤❤❤
@trichandajeet7237
@trichandajeet7237 4 дня назад
Thank you Chadani for Voice
@prashantrana3118
@prashantrana3118 4 дня назад
Kati mitho voice 😊
@trichandajeet7237
@trichandajeet7237 4 дня назад
Thank you Chadani Bhatta voice
@bishnusubedi1996
@bishnusubedi1996 День назад
दाेहरिपनि राम्राे गाउने रहिछन गाैरिले
@user-go3dd7er5j
@user-go3dd7er5j 4 дня назад
Ramro chha babal chha hai
@M0hanDhami-rp5qm
@M0hanDhami-rp5qm 4 дня назад
Mero manka Dubai kalakarlai yesari gayeko herna man thiyo pura bhayo aba deuda dohori hernani pau
@SuryaPariyar-lc4nu
@SuryaPariyar-lc4nu 3 дня назад
होइन राजु दाइले सास पनि कति खपाको सुरुदेखी अन्तिम सम्म एकै सास मा गाउनु हुन्छ तेसै त होइन महागाएक
@khadakkumar5403
@khadakkumar5403 5 дней назад
❤❤❤❤❤
@APKD888
@APKD888 2 дня назад
स्वर सम्राट राजु परियार को पुरानो जोडी लक्ष्मी न्यौपाने लाई पनि ल्याउनु पर्यो अब लाईभ दोहोरीमा। राजु+लक्ष्मी न्यौपाने लाई दोगोरीमा भिडाउनु पर्यो। सबै श्रोता दर्सकको रुचि छ। एक चोटि पुरानै जोडिलाई हेर्ने।🙏🙏
@bhimnepali-q9l
@bhimnepali-q9l 3 дня назад
शब्दको खानि गौरी भट्ट
@dalsinghregmi8181
@dalsinghregmi8181 5 дней назад
Supar
@sureshkumarbc872
@sureshkumarbc872 5 дней назад
Nice ❤️ 🌺🌺
@KhagendraRokaya-lc1pf
@KhagendraRokaya-lc1pf 5 дней назад
Damii
@kamaldahal8827
@kamaldahal8827 5 дней назад
Nice
@BasantiBohara702
@BasantiBohara702 День назад
Jati ramri teti nai saskari gauri ❤❤❤
Далее
Despicable Me Fart Blaster
00:51
Просмотров 6 млн
How Many Balloons Does It Take To Fly?
00:18
Просмотров 25 млн
помолодела получается 🤣
0:12
Просмотров 1,9 млн