Тёмный

खुईलीले हिराकाजी र कान्छिको दाइलाई फँसाई Khuili Rodhi Ghar | Ep-7 | LIVE DOHORI | RajKumar VS Nabina 

Nawina Khuili
Подписаться 166 тыс.
Просмотров 195 тыс.
50% 1

Live Dohori Khuili Rodhi Ghar
RajKumar Devkota VS Nabina Silwal
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)

Опубликовано:

 

13 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 234   
@nawinakhuili9940
मेरो प्यारो भगवानरुपी दर्शकहरुमा नमस्कार🙏
@KapilRajbanshi-fq7iu
कमेन्ट पढ्नेलाई तलब को बेबस्था भय अहीले करोडपति हुन्थे होला म 😔
@amarlama335
खुइलीको लाइभ दोहोरी Tiktok बाट सुनेर आउने र खुइलीको र्‍याप दोहोरी मात्रै होइन खुइलीमा एउटा जोश पनि छ भन्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
@Birajgandharba-fv8cm
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amarlama335
भटभटे बेगम दाई र खुइलीको पनि लाइभ दोहोरी हेर्ने मन छ भन्ने को को हुनुहुन्छ👉️🎎🥀💓❤️👉️🙏🙏🙏
@user-eb2ol9ul4n
कुनैदिन खुइलिले दोहोरी खेल्ला खेल्दै धम्य धम्य भयर भागेकि थिईन खुईलि बिगो यप्स बाट अहिले आफ्नै स्टुडियो खोलिछन खुईलिसंग स्टुडियोमै भेटेर लाईभ गाउन मन छ यकपल्ट🙏🙏
@hariharsubedi2417
ल बधाइ छ । हरेकक्षेत्रमा सफलहुनुहाेला ।हास्यकलाकारहरुकाे जमघटले नविनाकाे उत्तराेत्तर प्रगतिहाेस ।
@GopalJBista
खुइलीले सक्काइन जुंगेलाई। म संग जाने हो भने यस भन खुइली😂😂😂😂😂😂
@dorjelama2878
उताउलो पाराले नगाउनु अलि सिम्पाल भयर गाउनु है नबिना छोरी ल जन्म को छोरी नभए पनि मेरो कर्म को छोरी त होनि
@tsbohara5280
भाग ३ खुईली र बिराज कहिले आउछ पर्खाई मा छौ खुईली को य्राप सुन्न
@rajarammahat8899
यो ठिक छ टिकाराम सर ❤😅❤
@NiwasBhatta
खुइलिको त कुरै छोडनु,सारै राम्रो दोहोरी/र्याप मान्छे सबै।।
@BhaktiPoudel-be5lr
टीका राम सर को जबाब सहि छ🎉🎉🎉
@sanutamang2292
पहिलो दाेहाेरीनै खतरा हिराकाजिकाे मिलियन भ्युज जाओस् शुभकामना
@dipshikarai4441
बबाल छ ल खुईलि रोधिघरको ❤️❤️❤️
@FunnyMicrophone-jv9ww
टीका राम सर यो ठीक छ राम्राे
@himanshuthapa5705
आर्को पटक छाता उजेल पारिदेउ बर्खे झरी मा भाका लियर आउनु होला❤❤शुभ कामना
@dhorpatantravelsofficial396
खुइलिको आवाज चाहि मिठो छ है
@kumarlimbu3304
बबालछ दोहोरी हिराकाजि र खुइलि को
@bimalathakuri5823
आहाँ सुपर खुकरी नानीको स्वर 👌👌❤❤🙏🙏
Далее
Как вам наш дуэт?❤️
00:37
Просмотров 820 тыс.