खुसी र स्वास्थ्यको महा औषधि "डोपामाइन" एक्टिभ गर्नुहोस।१५ प्रभावकारी तरीका | 15 tips for increase dopamine in body Yoga Nindra Link - • गाइडेड योग निद्रा नेपा... Thanks for Watching Stay well and always positive.
सर नमस्कार ! हजुरको speech असाध्यै महत्त्वपूर्ण लाग्छ, भेटेसम्म, हेर्ने गरेको छु, अाजकाे भिडियो बाट मलाई पनि डाेपामाइन काे कमि छ भन्ने महशुस गरे, तरहजुरले दिनु भएको टिप्सहरु अङ्ग्रेजी शव्दमा र speech अलि फास्ट भएकोले बुझ्न समस्या भएको जस्तो लाग्यो साथै म सामान्य साक्षर लाई समस्या भएकोले निरक्षर हरुले पनि बुझ्ने भाषा र अलि slow तरिकाबाट भनिदिनु भए अाभारि हुने थियौं ।
Namaskar Hajur, I used to watch ur video n found to be very usefull n may God bless you🙏🙏🙏 Sir for ur good suggestions la. l m from Thimphu Bhutan🇧🇹🇧🇹🇧🇹 la. Hope to watch NLP program as well la please.
Very nice, very motivational for all depressed people, every morning and evening I listen you it feels nice , thank you so much sir, love and best wishes from Darjeeling 🙏🌹🌹🌹🌹