Hari om guru naman sas nose bata line ani mouth bata phalana milxa ki nai plz reply dinu la dharoi ramro video dinu hunn hujr ko video bata life change hudoi xa kasto ramro yaan dinu hunxa hujr 🙏🏻🥰
सर मैले हजुर को भिदियो हेरेको 1 महिना भयो ।तर मैले पर्किया पनि गरेको छु तर मलाई एक्लै बस्दा दर बदि लागेको भयरा काम गन सकेको छैन मुतु भुत भुतभुत हान्छ अनि काम गर्न उर्जा आउदैना एस्लाई कशरि समादान गर्न सकिन्छ उपाय बताई दिनुस ना है सर । र
सर मलाई थुक निल्दा पनि अर्को मान्छेलाई समझेर नचाहदा नचाहादै पनि हुन्छ अनि कसैसँग च्याट गर्दा पनि अन्य दिमागमा टच हुन्छ खाना खाँदा पानी पिउँदा अर्को मानिस हुन्छ म पहिलेकाे अबस्थामा कसरि जाने हाला गुरु ६ महिना जति भयो सर कृपया कसरि सन्चाे हुने हाेला शर ।
Good morning sir🙏मेरो आमालाई पनि हजुरले भन्नू भयको जस्तै हुछ। अहिले मैले पनि हजुर्को भिडियो हेर्दै आमालाई सिकाई राखएकीछु।हजुरको भिडियोले मेरो आमालाई धेरै सहयोग पुर्याको छ ।अति उत्कृष्ट भिडियो बनाउनु भयकोमा हजुर्लाई धेरै धेरै धन्यवाद सर्🙏🙏
Malai somatoform disarder vannuvaxa drle yekdam back pain pani hunxa ra ghar basna naskne vayeko ho aausadhale poni 1year khada ni kam garena drle aaile xutaidinuvayo aaile tapaiko vdo herera kehi kom vaxa purai niko huna k garnu parla bataidinu nadr sab dhukhaiko lagi plese