भिडियो हेरेर धेरै खुशी लाग्यो!! खाडी मुलुक गएर 50डिग्रीको तातो घाममा पसिना बगाउनु भन्दा थोरै लगानीमा आफ्नै देश अनि परिवार संग बसेर केहि गर्न सकिन्छ भन्ने कुरा यो भिडियो ले सन्देस दिएको जस्तो लाग्यो!!अनि यो भाइको बोल्ने सैली साह्रै मन पर्यो!!
Dherai Ramro sanga bujaunu huda raixa . Business purai fastayera Jane raixa Daju ko .Battaile anda dinu thale paxi continue dine ho ki ? Kati samai samma dine garxa ?
महिना को ३ लाख को कमाई छाडेर बाख्रा पाल्न थालीयो ,दुनीया का कथा बनाएर अनेक लोभ देखाऊने पत्रकार ज्यु हरु लाई पैसा दिएर बोलाऊनु पर्ने हो की आफै आऊनु हुन्छ ? म पनि पोखरा ३१ मा छु !!!