Тёмный

गगनसंग भिडे रबिका सांसद: हिम्मत छ खोल्नुस फाइल हाल्नुस जेल, सत्तामा पुगेपछि तै चुप मै चुप Gagan Rabi 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 26 тыс.
50% 1

#Gaganthapa#Rabilamichhane#Onlinetvnepal
Guest : Gagan Thapa VS Rabi Lamichhane, Asim Shah
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 65   
@prakashbasnet9373
@prakashbasnet9373 28 дней назад
गनगने धेरै भुकी राख्नु भन्दा लुटेरा कै सरकार छ कारबाही गरे भैगोनी
@RameshBhattarai275
@RameshBhattarai275 28 дней назад
२०वर्ष देखि गगनको चर्को आवाज सुनेर कान पाके यो मान्छे बाट आस नगरौं। यो मान्छे ले २०वर्षमा ३पटक गरेर अर्बौं खर्चेर कपन खोला काे हालत हेर्नु अनि यसका भाषण बहिस्कार गर्नु।
@ranachandrabahadur721
@ranachandrabahadur721 27 дней назад
गगन थापाले आफै प्रमाण देखाउं, अझै देखाउं भन्दै थियो त पहिला, अहिले किन रमेश लेखकलाई देखाएको, खै आफुले देखाउन खोजेको प्रमाणहरू, कहाँ हराए? गगन थापालाई सुझाव छ झुटो बोल्नु तर अलि सोचेर सम्झेर।
@user-lj3ox1yb9i
@user-lj3ox1yb9i 27 дней назад
गगन भनेको एमसीसीको मतियार हो। योबाट जनताले केही आश नगरे हुन्छ।
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 27 дней назад
गगन थापा जि बाख्रा 🐐🐐 चोर लाई पनि अनुसंधान गर्नु पर्छ भनेको खै त भ्रस्ट दलाल माफिया हरु लाई कारवाही को आवाज उठाउनु नेपाली जनता हेरेर बसेका छौ
@ajabKC
@ajabKC 27 дней назад
पदमा पुग्दा एउटा कुरा विपक्षमा पुग्दा एउटा कुरा चरपटे मुडेर डाँडाकटा भनिएको यही रोस्टममा बसेर बोलेको होइन अब एक एक नेतालाई जनताले चिनिसके। देश बनाउछु भनेर आउँदाको औकात र अहिलेको औकात हेर तिमीहरूको अब तिमीहरू दहिचुरेले देश बनाउँदैनौ देश बेच्छौ 😂😂😂😂 विष्णु भगवान आउ राजा जनता बचाउ❤❤❤ जनता तिम्रो साथ छन्। ,
@DambarB.Bhattarai
@DambarB.Bhattarai 28 дней назад
यो नेता हरु पैसो भेट्ने बितिकै चुप लाग्छ हो साथी
@Tunanathregmi-et4wz
@Tunanathregmi-et4wz 27 дней назад
काले काले मिलेर खाउ भाले भने झैझगडा गरे जस्तो हाे जनताहरूलाई भुल्याउने मात्रै हाे ।
@rajaramghimire2599
@rajaramghimire2599 27 дней назад
बोल्ने मात्र कै नगर्नेहरुबाट जनता सचेत बनौ
@kryptonide
@kryptonide 27 дней назад
बिचरा गगन दाईलाई अझै पनि सहकारी कै भूतले छोडेको छैन।। आफै सरकार मा हुनु हुन्छ, गृहमन्त्री को आफै महामन्त्री हो भन्ने पनि बिर्सनु भयो कि जस्तो लाग्यो।। खै कोही छैन यहाँ गगन दाई की जय भन्ने।। सम्झाई दिन पर्यो दाई लाई।। सहकारी सहकारी भन्दै अझै बरालिदै हिड्नु भाको छ।।
@OnlinetvNepal2015
@OnlinetvNepal2015 28 дней назад
गगन र रबिका सांसदको भनाभन: हिम्मत छ खोल्नुस फाइल हाल्नुस जेल, सत्तामा पुगेपछि तै चुप मै चुप....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rsMFgH_007o.html
@sundarggurung13
@sundarggurung13 27 дней назад
Ee Duwai party ma Vharasta Thug Manab Taskari haru xan Karbahe garnai sakdaina Vhukni matrai ho Thahaxa!!
@chandagautam2915
@chandagautam2915 27 дней назад
Kaam vanda boli dheraie vayo🙏🙏
@khadgajitlama6198
@khadgajitlama6198 27 дней назад
देशमा नेमकिपा मात्र स्वच्छ,बाँकी सब बिटुलो र दण्डनिय। सबका सब मौसेरे भाईहरु।
@thakurprasadghimire8266
@thakurprasadghimire8266 27 дней назад
गगने डाका कहाँ छ,खोइ पच्चीस वटा फाईल हरुको कारबाही?
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 27 дней назад
संसद भवन भत्ता पकाउने थलो, झगडा गरे जस्तो गर्ने कार्वाई कसै लाई गरेको कहिलै देखियेन
@buddhalamadong5752
@buddhalamadong5752 26 дней назад
रवि is king 👑
@ziyamajhi6641
@ziyamajhi6641 25 дней назад
great gaga thapa
@maheshsinghdhami6932
@maheshsinghdhami6932 27 дней назад
बाख्रे ले आफै ले प्रमाण छ भन्दै भुक्दै थिस त अहिले का गयो त्यो प्रमाण आफ्नै गृहमन्त्री हुदा केरा हेरेर बसिराछस
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 27 дней назад
GAGAN JEE 18 Tanki Garchan Ho
@MKLhayo
@MKLhayo 27 дней назад
दोहरी राम्राे चल्दै रै छ अब देखि सभासद दोहरी भवन नामाकरण गर्यौ
@yadapghimire
@yadapghimire 27 дней назад
❤kasto ramro kura
@nawarajadhikari5930
@nawarajadhikari5930 27 дней назад
एक दिन यो नेताहरूको बिजोग देख्न पाइनेछ। यिनीहरूका बाउ आमाले यिनीहरूलाई भनेछन् तेरो राजनीति भ्रष्टाचारले गर्दाखेरि आज हामीलाई जनताले बाटोमा ल्याएर घिसारेर पिटे थुइक्क भनेर😂😂
@sundarggurung13
@sundarggurung13 27 дней назад
Rastriya prajatantra party ka Samsad haru kata harayo Kohe boldaina ta ? Ki Samsad chhodyara Saddak ma xan ra ho ?? Wake up Vharasta char nibaran bedhyak ma Hadhbandhi rakhna dinu hundaina!! Jai hosh Vharasta Berodhi Janta Nepal 🙏🏻👍🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramrajak1069
@ramrajak1069 27 дней назад
15:03 😂eepic bro all are shock baa rock
@diliplama1132
@diliplama1132 27 дней назад
चारपाट मोडेर यसलाइ थानकोट कटाइयोस
@hasinachaudhary3164
@hasinachaudhary3164 28 дней назад
त्यतिकै पैसा उठ्छ गगने कुरा उठाए पछि न पैसा उठ्छ नतिरेर हुन्छ नतिरेर हुन्छ तिमी मात्र भन्छौ चोर
@khukurinationx648
@khukurinationx648 28 дней назад
सबै भन्दा रिस त त्याे गनगने जाँठा र विस्वप्रकाश भन्ने विदेशिका खच्चडहरु सँग उठ्छ।।। देश द्राेहिहरुकाे जमात।।।। सबैलाइ उडाइदे हुन्छ बरु एकै पटक।।। टंटानै साफ।।।
@biradhikari5466
@biradhikari5466 25 дней назад
२०४७ सालपछीको बिकास होइनर हजुर
@julitmike3521
@julitmike3521 27 дней назад
यो बाख्राको पनि फाइल बनाको छैन चोर कति न चोखो भन्ठान्छ
@MKLhayo
@MKLhayo 27 дней назад
अरब को कुरा हैन गगने अमेरिका को कुरा गर
@sonamcep7620
@sonamcep7620 28 дней назад
बाख्रा चोर प्रमाण छ भने मुद्दा हालेर जेल पठाए हुन्छ त ? तेरै सरकार छ त
@user-qu2ti9ce1v
@user-qu2ti9ce1v 27 дней назад
SHi ho
@biradhikari5466
@biradhikari5466 25 дней назад
मित्रहरू समस्या त्याहाछ जाहां हामीसबै जम्मा भयकाछौ होइनर हजुर।
@old.hindi.song.81
@old.hindi.song.81 28 дней назад
Yo Gagan Due mukhe sharp ho bhujhanu hola
@hariharniraula6661
@hariharniraula6661 27 дней назад
Gagane ko gangan ko artha xaina jasto lagx
@saritasaritu8248
@saritasaritu8248 25 дней назад
Bakhre samsad lai ni Anusandhan garnu parxa,thikka Dale
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 27 дней назад
असिम शाहको माहान बिचार
@prahaladthapa7961
@prahaladthapa7961 28 дней назад
काङ्ग्रेस र एमालेले सरकारमा छन संम्सदमा किन कुर्लने ? फटाफट जनताले उठायकालाई भ्रष्टाचारी र बिकाश शुरू गर्ने हो कि ? सरकारमा बसेर ठूला ठूला स्वरमा कारबाही हुन्छ भन्नू मात्र सरकारमा बसेर अपराध र भ्रष्टाचार ढाक छोप नै हो नत्र जनता आउदै छन फोहोर सफा गर्न ।
@ombahadurgurung8819
@ombahadurgurung8819 27 дней назад
MCC Ra Bakhra ko Hakim
@Yadurambogati
@Yadurambogati 28 дней назад
rabi lai halum na ho jell
@ranonepal6851
@ranonepal6851 28 дней назад
Gagan fataha ho…media baji matra ho..
@user-qo8er7vi1j
@user-qo8er7vi1j 25 дней назад
Chup fataha
@nawarajsilwal9670
@nawarajsilwal9670 27 дней назад
गगन काे गफ धेरै भयाे २०४६ पछिका तिमीहरूको सम्पत्ति छानबिन गर्याे भने चप्पलबाट जुत्ता लगाएर गफ दिने
@deepakpoon9679
@deepakpoon9679 27 дней назад
Euta sansad ko answer hai: dengu thiyena paila vanne kura - dhoti hatau kunai rog lagdaina. Dhoti vaye paxi purano dekhi naya rog lagxa sabai vanda thulo rog desh nai sakhap hunxa. Udaharan hernu: fiji, srilanka, Bangladesh, Nepal, Pakistan, Burma, Bhutan, etc huda hudai paschima muluk canada , Uk , USA ani EU varkhar ani paila Australia, Switzerland, etc kati desh ho? Yo rog ko jad naukhale hamra neta das nai vayera sakinxa😂😂😂
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 27 дней назад
Gagan the “Goat-thief” 🐐 🐐 🐐
@bikashacharya5943
@bikashacharya5943 28 дней назад
राजालाई गालि गने नेता गगन
@bishwanathtripathi7154
@bishwanathtripathi7154 27 дней назад
केन्टल मेनटको घोटला चै कतागयो हरायोकि केहो
@kulachandrakoirala3068
@kulachandrakoirala3068 28 дней назад
बाखा्खोइ
@buddhiprasadpande8992
@buddhiprasadpande8992 27 дней назад
Khasi boka bakhra kta gaye gangan
@safaltaghimere7858
@safaltaghimere7858 27 дней назад
Rabi das vakta ho
@Kingdom-keys-
@Kingdom-keys- 27 дней назад
Gagan kukur kya bhukx yar
Далее
A small kitten was dumped #cat #kitten #cutecat
00:41
A small kitten was dumped #cat #kitten #cutecat
00:41