Тёмный

सुहाङ्गकाे भावुक सम्बाेधन: ओलि जि तपाईंले देशलाई चिन्न सक्नु भएन. अब देशकाे नेतृत्व युवालाई दिनुपर्छ 

Media Sathi TV
Подписаться 224 тыс.
Просмотров 295 тыс.
50% 1

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 318   
@tilakkhadka3980
@tilakkhadka3980 Месяц назад
भनाइत राम्रै छ तर बुढाहरु सबै नमरि देस बनाउछु भन्नुचाहि दिवासप्ना मात्र हो
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing Месяц назад
युवा युवा मिल्नु पर्छ हौ बुढाहरुको भनाइमा लाग्यो भने देश बन्दैन
@deviramgharti3719
@deviramgharti3719 15 дней назад
😂😂😂
@lekhnath6637
@lekhnath6637 Месяц назад
धन्यबाद तपाईं ऑस्ट्रेलिया मा अध्ययन गरेर आउनु भयको हो र तपाईं को बोल्ने सैली अरु सांसद भन्दा विनम्रतापूर्वक बोली र मन मा शुध्दता छ र देखिन्छ देश को लागी ईमानदार वफ़ादार भयर अगाड़ी बढनु हौस धन्यबाद जय नेपाल 🇳🇵
@user-cu9bw6td2d
@user-cu9bw6td2d Месяц назад
यो मान्छे ईमानदार पक्कै छ, यसमा दुई मत छैन तर छन नि टाउके। के गरोस बिचारा भनेको मानेन भने काम खत्तम हुन्छ।
@birkharajshahi8588
@birkharajshahi8588 6 дней назад
धन्यवाद स्वाङ जी तपाईको राष्ट्रिय भावना प्रति उच्च सम्मान छ।
@prakashpanday3196
@prakashpanday3196 Месяц назад
कुराको राम्रो उठान,स्यालुट सुहाङ जी।
@shivshankarmahato1620
@shivshankarmahato1620 Месяц назад
यो बाबु धेरै राम्रो बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँको बुवा इमान्दार थियो। त्यही विचार गरेर यो पार्टिसिपेटमा नलागेर सही सत्यमा लागेर बाबु प्रधानमन्त्री बन्न लायक छ हामी आशीर्वाद दिन्छु धेरै धेरै धन्यवाद छ बाबु तिमीलाई
@user-ly3zk8xu5h
@user-ly3zk8xu5h Месяц назад
पार्टिगत रूपमा कसैकाे समर्थन र बिराेध छेैन तर यहाँको उपस्थितिमा सहमत छु अब युवा अगाडि नबड्ने हाे भने देश बर्बाद हुने चै निस्चि छ
@kabindrashrestha1195
@kabindrashrestha1195 Месяц назад
भाग्यमानी सांसद बन्नुभएकाे छ, कामले पनि सार्थकता पाओेस्। शुभकामना सुहाङ
@motischool
@motischool Месяц назад
संसदमा प्रस्तुती त यस्तो हो त 🌻🌼🌺⚘🌹🌷👏👏👏👏🙏 स्यालुट छ। अरु संसद ज्यूहरु बोल्दा न त अनुशासन न त बोल्ने शैली छ, न बोली शुध्दता छ । अन्ताक्षरी खेलेको जस्तो देखिन्छ।
@devidaspandey6387
@devidaspandey6387 Месяц назад
सबैभन्दा राम्रो बाेल्नु भयो सांसद सुहाङ नेम्वाङ ज्यु नेपाल मा तिब्रगतिमा जहुनुकाे कारण फाेहाेरी राजनीतिक यहीँ फाेहाेरी राजनीतिक जहाँसम्म त्याग्दैनौ त्याहाँसम्म यो नेपाल मा बिकास हुन सक्दै सक्दैन अन्तत जसरी राणाकालमा A B C वर्गमा बांढेका थिए त्यसरी नै अहिले आएर काँग्रेसकाे भागमा A श्रेणी एमालेको भागमा B र माओवादीको भागमा C पर्नुले सम्पूर्ण नेपाली जनताको
@shivrajoli9498
@shivrajoli9498 Месяц назад
स्यालुट सुहाङ जी 🇳🇵🇳🇵
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Месяц назад
सुहाङ ज्यु देसमा बजेट प्रसस्त छ , तर चार फटाह भ्रष्टाचारहरुकाे कारण देस बिकास भएको छइन याे सबै जनताले बुजेकाछन । यसकारण तपाई युवाहरुपनि याे देसलाइ विकास हुननदिने चाेर भ्रष्टाचारिहरलाइ कार्वाही गर्न कम्मर कसेर लाग्नुहाेला।
@BardarajPoudel-tm6um
@BardarajPoudel-tm6um 3 дня назад
Rastiya bhabana prati uchcha samman chha suhang ji atyantai bhabuk bhayara marmik tarkik shabdaharu bolnu bhayo congratulations.
@narabahadurshrestha5367
@narabahadurshrestha5367 4 дня назад
वा क्या दामि साेच बिचार न कसैलाइ आराेप न कसैलाई दाेष न त त न म म देश बनाउने साेच हाे साच्चै हाे हाम्राे देश बिकास नहुनुकाे कारण खाेलाे एकातिर कुलाे एकातिर भएर नै हाे सुहाङ ले तेतिकै जितेकाे र जिताईएकाे हैन रैछ ईलामेलि जनता ले बहुत सक्षम ब्यक्ति रहेछ देश बनाउने राम्राे साेच रहेछ सकिन्छ मन्त्रि बनाएर याे अबसर हेराैन एक पटक ।र स्वतन्त्र भएर काम गर्न दिउ न एक पटक ।सलुट छ सुहाङ नेम्वाङ।
@sushilmagarati
@sushilmagarati День назад
Suhang ji hajurle ramro bisaye bastu uthaunu vo yo aawaj desh Ra jantako ho
@ratanbhandari7489
@ratanbhandari7489 3 дня назад
धन्याबाद सर हजुरलाई भगवानले पनि रक्षा गरुन
@Bir-bahadur-basnet
@Bir-bahadur-basnet Месяц назад
भनाइमा दम छ बुडाहरु छक्क परेका छन। स्लोट छ सुहाङ भाइ युवा येक बनाउन लाग्नुपर्ने बेला भयेको छ।
@devendraprasadtiwari5338
@devendraprasadtiwari5338 Месяц назад
सुहाङ जस्ता युवाहरुको सोच देशको लागि आवस्यक छ ।
@nirmalkunjeda9799
@nirmalkunjeda9799 8 дней назад
Tq so much suhang g
@debindratiwari8477
@debindratiwari8477 Месяц назад
Suvagn sir hajur lai salute xa jay Nepal ❤❤❤
@user-ki4rv5ix2h
@user-ki4rv5ix2h Месяц назад
सहि बिस्लेसँन❤❤
@prakashmahatara4030
@prakashmahatara4030 Месяц назад
सान्दर्भिक कुरा❣️
@sujanshrestha6416
@sujanshrestha6416 9 дней назад
इलाम मात्र होइन पुरै नेपाल राम्रो छ भाइ
@lalbahaduroli6247
@lalbahaduroli6247 Месяц назад
सहि बिचार,अब देश युवाको हात जान जरुरी छ
@Drgaulebaldev
@Drgaulebaldev Месяц назад
नेपालजस्तो नयाँ नेपाल बनाउनुपर्छ; अनि पो लोभिन्छन्, विदेशीहरू !
@user-zn3eb1lu8x
@user-zn3eb1lu8x Месяц назад
भ्रष्ट हरूले बनाउने टाऊर मात्रहाे जयहाेस मान्नेजिउ🙏🙏
@deepaadhikari6505
@deepaadhikari6505 Месяц назад
Sahi Kura garnu bhayo.
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 3 дня назад
सोहाङ नेमवाङले सहि भनेका हुन ओलिले देशलाइ चिन्न नसकेकै हो
@You_And_Me603
@You_And_Me603 9 дней назад
भाइ यो कुरा तिम्रो पार्टि अध्यक्ष लाई सोधन कुनै दिन समय मिल्यो भने
@balarambudhathoki8689
@balarambudhathoki8689 12 дней назад
हजुरको यो बोल्ने शैली र शालीनताले स्वर्गीय सुबास चन्द नेबाङ को याद सम्झना झल्काउँछ भविष्य राजनीतिक सफलताको धेरै धेरै शुभकामना छ
@durgapokhrel-pd6if
@durgapokhrel-pd6if Месяц назад
यो बोलिमा सबै वास्तबिकता बोकेको हाम्रो नेपाल झल्किन्छ तर के गर्नु ....... ?
@kumarskarki6259
@kumarskarki6259 Месяц назад
राम्रो कुरा आयो गावै पिछे जिल्लेपिच्छे विविध पर्यटकीय गन्तव्य भएको नेपालको भूमीलाई चिन्न नसकेको पक्कै हो। यस्तो आवाज उठाउने काम माननीय जीबाट भएको छ। जडीबुटी कृषि पर्यटन लगायत स्वरोजघर कूप्रै कर्महरू यहाँ गर्न सकिन्छ। उद्योगधन्दाको विकास गर्न सकिन्छ तर यसतिर सत्यासिनहरूको कहिले ध्यान गएन। माटोको माया गर्ने मानिसहरू कमी देखिन थाले स्तुति गर्नेहरूको मात्र लाम लाग्ने देश घडीमा तपाईँहरू जस्ताको आवाज बुलन्द भैरहोस्।
@faninlimbu4823
@faninlimbu4823 Месяц назад
सुहाङ भाई संग केहि दम छ पार्टि जस्तो सुकै होस आत्मबलको सम्भावना बोकेको नेता होकि जस्तो लाग्यो
@lalthapa1061
@lalthapa1061 26 дней назад
सुहाङ्ग नेम्बाङ्ग ज्यु बाट प्रत्येक पार्टिको पिडित माननीय जि हरुको आत्म ब्यथा प्रष्तुत गर्नु भयो धन्य छ वहाँ लाई।
@RamkajiGurung-c5x
@RamkajiGurung-c5x Месяц назад
धन्यवाद मननिय ज्यु सहि कुरा उठान गर्नु भाछ इलाम मात्र होइन देश ब्यापी कहाँ के को निम्ति बजेट चाइयेको छ त्यो अनुसार होस।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 Месяц назад
सुहाङ नेवाङ आफ्नु बुवा जस्तै शाइलेन्स सोभव बधाई छ
@saraswatineupane6209
@saraswatineupane6209 Месяц назад
मृदुभाषी युबा अनि अर्को राम्रो बिशेषता चाहिं अरु को निन्दा चुक्लि भन्दा सान्दर्भिक र राष्ट्रप्रेमी र बिकासप्रेमी भाषण त्यो पनि गद्देशैली मा प्रस्तुति .. आहा कति राम्रो।
@netrathapaliya8998
@netrathapaliya8998 Месяц назад
सुहाङ नेमाङ तपाई एमालेमा बसेर जनताको समस्या समाधान गर्न सक्नु हुन्न राणाशासन चल्छ केपिको समयमा बुध्दि पुराउनु होला बोलेर मात्र हुदैन कार्यनयन हुने स्थान खोज्नु पर्छ
@rajanadhikari9053
@rajanadhikari9053 Месяц назад
ठिक बोलेउ
@GuruPrasad8433-er9qy
@GuruPrasad8433-er9qy Месяц назад
सलाम छ सुवाङ जि केपिको काम छैन तपाईंहरु इवा इवा मिल्नु पर्छ देस बन्छ बुडा बुडाले देस सकिन्छ
@ryutyu2156
@ryutyu2156 8 дней назад
केपि ले सिदै देला है होसियारी हुनु सुहाङ
@lekhnath6637
@lekhnath6637 Месяц назад
भाषण राम्रो गर्नु भयकोमा धन्यबाद र देश को विकास अवरोध फोहरी राजनीतिक हो की
@saraswatineupane6209
@saraswatineupane6209 Месяц назад
कास: यी बालक बाट केही सिक्ने र अघि बढ्ने गरे नेपाल कति सुन्दर हुँदो हो अनि नेपाली जनता कति सुखी हुँदाहुन्।
@necessaryitems2441
@necessaryitems2441 Месяц назад
Good luck माननीय भाइ
@user-zy2vl5rd9y
@user-zy2vl5rd9y Месяц назад
यकदम राम्रो बिचार 🎉
@akashlimbu6649
@akashlimbu6649 Месяц назад
सूहाड् जी बालेनको पार्टीमा आउनूहोस
@myyogen
@myyogen Месяц назад
सुहाङ पुरानो पार्टीमा बस्नु हुन्न । राजनैतिक जीवन को भविष्य छैन । चेतना भया।
@narandrabantawa3151
@narandrabantawa3151 Месяц назад
बधाई साथसाथै बिचार्को लागि धन्याबद
@bidurbhattarai581
@bidurbhattarai581 21 день назад
स्याबास भाइ प्रगति र उतरोतरको कामना
@RamSingh-ou7ss
@RamSingh-ou7ss Месяц назад
भाई लाई धनेबादछ
@ranachandrabahadur721
@ranachandrabahadur721 Месяц назад
युवा नेताको सारगर्भित भाषणले जनताको केही आशा जगाएको छ यी युबा नेताहरु बाट, जुनसुकै पार्टी को किन नहोस्, युवाहरु यसरी नै देशलाई प्रगतिपथमा लैजाने क्षमता छ यी युवाहरुमा।
@BAJRARUDRAAWATAR
@BAJRARUDRAAWATAR Месяц назад
नेपालमा एक देशभक्त्त युवा नेता जन्मे, SUHANG, अव हजुरबा र ४०,५० काटेका युवा नेताहरुलाई जेलमा टोकेर देस भक्त्त, विकास गर्न लालायीत होस र जोस भएका, पुरखाको धर्म मान्ने राष्ट्र भक्त युवा यो देसको भागडोर SUHANG दिए यो देसको उज्जवल भविष्य छ । रवि, गगने,विश्व प्रकास,यी सवै विदेसिको कठ्ठे हुन् यिनीहरु भन्दा SUHANG मा वास्त्वमै नेपाल देसकै उज्जवल भविष्य छ ।
@mankumarlimbu4426
@mankumarlimbu4426 26 дней назад
Balen*+Harkha sampang*+kul man*+ Sunita Dogol*+ Mahabir pun*+ Suhang Nembang*+Narayan kaji*+Ek party Nayaa khalnu hola sir
@jwphone5188
@jwphone5188 17 дней назад
सारै राम्रो कुरा गर्नु भयो ।।
@rameshrasaili756
@rameshrasaili756 Месяц назад
के पि ,शेरे , प्रचण्ड नमरे देश बन्दैन किनकी हामी युवा लाई कहिले मौका दिदैनन यी बुढा हरु ले
@ganeshbahadurburathoki6107
@ganeshbahadurburathoki6107 Месяц назад
अब तपाई लाई पनी गफाड़ी को झापड़ आऊने मा बिशोव्स्त छु ! बधाई छ सुहाँग सांसद् ज्यु🙏🙏🙏🙏
@user-vu6tq6gz9d
@user-vu6tq6gz9d 22 дня назад
कविता हो कि भाषण हो
@subinlimbu08
@subinlimbu08 Месяц назад
एमाले त होइन म तर सुहाङ को fan भयो यो भाषण ले
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Месяц назад
बाबुकै ढाँचामा बोल्ने बाबुलाइ धन्यबाद ! योग्यताको कदर गरौँ ! इलामजस्तो पर्यटनको प्रचुर सम्भाबना भएको जिल्लालाइ बजेटले तिरस्कार गर्यो ! बास्तबमै भिर र पहरामा खोपेर घर बनाएर दार्जलिङ्ले पर्यटक बोलाइरहेको छ ! तर इलाममव भिर न पहरा त्यहा त सजिलै पर्यटक आकर्षण गर्न सकिने पूर्बाधार निर्माण गर्न सकिने छ ! यसमा सबैको ध्यान जाओस !
@ajayasamrat
@ajayasamrat Месяц назад
यो त नेपालको विकासको लागि एउटा मार्ग दर्शक हुन सक्छ। सवैमा चेतना होस्!
@user-dr9iz3iw8p
@user-dr9iz3iw8p Месяц назад
Kati mitho yo manniy suhang babu ko bolne saili ra shabda haru aaha!!!!!!......... .
@maheswarsharma5502
@maheswarsharma5502 Месяц назад
Suhang, wish u a best leader, thks for this glorious speech.
@kundalrai9974
@kundalrai9974 26 дней назад
सुहाङ जस्तो सालिनता मिजासीलाे नेताअरुकाेहि नेपालमा नेता छैनन्।अब काम रजनताका कुरामा तेत्तीकै लगनशिल हुनु बधाई छ।
@biradhikari5466
@biradhikari5466 Месяц назад
नेङमाङ जि, बालेन, हर्क र गोपी जि जसरी अगाडि बडन अनुरोध नमस्कार ।
@romanathpaudel9001
@romanathpaudel9001 Месяц назад
राम्रो कुरा उठाउनु भएको छ।
@user-xm7mm6bo6y
@user-xm7mm6bo6y Месяц назад
सलुट छ,सुवाङ ज्यु!!यस्तै नेता चाहिन्छ
@sherbahadurshah7288
@sherbahadurshah7288 Месяц назад
एउटा आशा लाग्दो ब्यक्ती को रुपमा देखापर्नु भएको मा खुशी लागेको छ माननीय ज्यु, जयहोस, बुढा नेतालाइ गैरजिम्मेवार र बच्चा साबित गरिदिनु भएको मा हार्दिक धन्यवाद छ
@kirantamang6124
@kirantamang6124 Месяц назад
सुहाँङलाई म्रो एउटा सन्देश छ,,यी डाकाहरुको पछि लागे केही हुदैन,मात्र बदनाम।
@dilipchand1329
@dilipchand1329 10 дней назад
भ्यु टावर किन बनाउन मात्र भन्न नसकेको हो मानव निर्मित पर्यटन स्थान भन्दा हाम्रो इलाममा बजेट हालेको भए हुन्थ्यो भन्ने बुझियो
@rajuthapahimalayantv7921
@rajuthapahimalayantv7921 Месяц назад
सुहाङ जि पार्टी निजीकरण भै सके झन्डै ४०% कार्यकर्ता हरुले सङ्गठित सदस्य छोडी सके। इलाम जित्नु को एउटै कारण बुबाको इमानदारी राजनिती हो नत्र डेकेन्द्र ले खाइसकेका।अर्को मात्र उम्मेदवारी भए चिप्लिन्थे।
@subashrana5319
@subashrana5319 Месяц назад
काङ्ग्रेस र एमाले भन्ने पार्टी हरु बुद्धि मान र शिक्षीतहरु को कदर गरने र युवा महत्त्वो बुझ्ने पार्टी होइन मानिय जिउ
@sarsawatibam9766
@sarsawatibam9766 28 дней назад
धेरै राम्राे कुरा
@reshamtuladhar5475
@reshamtuladhar5475 Месяц назад
यो कुरा येक दम सत्ये हो
@ajaymagar241
@ajaymagar241 Месяц назад
Jay uwa jai desh 🇳🇵🇳🇵
@hariyokpanden4617
@hariyokpanden4617 Месяц назад
कुरो राम्रो छ माननीय सांसद सुहाड.को
@NetraKarki-xc3qp
@NetraKarki-xc3qp Месяц назад
सारैमनछने र पारदर्सी नव युबाकाे भाषण पुराना नेतामा याे खुबि भईदियकाे भय देशलेउन्ती गरिसक्ने थियाे
@kathariyaarjun3766
@kathariyaarjun3766 Месяц назад
सुहाङ्गले सहि भनी रा छ।
@mekhghale3329
@mekhghale3329 Месяц назад
हावादारि पोष्ट भिउजको लागि मात्र
@gajgurung149
@gajgurung149 10 дней назад
केपि ओलि बिकास बिरोधी हो यो नमरे सम्म देशमा बिकाश हुन दिदैन लेखेर राख्नुस
@puranpraja5194
@puranpraja5194 19 дней назад
Sahi kura ho
@prakashghimire3189
@prakashghimire3189 Месяц назад
एस्तो हुनु पर्छ जन्ताको प्रतिनिधि भनेको सुहाङ जस्तो
@IndraLimbuu
@IndraLimbuu 28 дней назад
ATI rameo socbicar suhang sorko
@gurungbijay3356
@gurungbijay3356 Месяц назад
Suhang is deserving.❤buda Neta lai bahiskar gari yuba Neta lai support garaw
@Yawa_entertainment
@Yawa_entertainment Месяц назад
भाइको कुरा ठिक छ तर पार्टीको टाउकोमै किरा परेको छ भाइ भ्रष्टाचारिलाइ जोगाउनु भ्रष्टाचार मौलाउनु बाहेक केही गर्दैन बाले
@ganeshgurung72
@ganeshgurung72 Месяц назад
उत्कृष्ट आवज
@dineshlasiwa7530
@dineshlasiwa7530 22 дня назад
Ramro kura ho yo
@salikrambhusal7113
@salikrambhusal7113 Месяц назад
Right. Subhan
@NarayanDhungana-xp1er
@NarayanDhungana-xp1er Месяц назад
यो भनेको हामीले सानोमा गुच्चा खेल्दाखेरि सम भएर खेलेको जस्तो भएको छ। त्यस्तै अनि गठबन्धन गर्दै अनि आज त मन्त्री भोलिमा मन्त्री भन्दै यो एउटा सेन्टिगेड भएको छ। यी सबै बुढाहरूको केही काम छैन अब युवाहरूले पुल्ठो लगाएर खेता हुन्छ। म एउटा नेपाली नागरिक भएको कारणले बन्दैछु।
@user-zt1pm6hb5r
@user-zt1pm6hb5r Месяц назад
Great suhang nempang
@chitranjansingh6727
@chitranjansingh6727 Месяц назад
M lai kata kata madanbhandari ko jhalak dekhxu suhang ko boli r waha ka sailiharu hubahu ustai neat and clean bakta 😍r wha ka soch lai salute xa 👋👋✌️
@shatrudhanyadav2601
@shatrudhanyadav2601 Месяц назад
Best of luck yuva sansad jyu❤
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw Месяц назад
ठिक
@suryarokaya5119
@suryarokaya5119 16 дней назад
Nice bhani
@balarambhuju3215
@balarambhuju3215 Месяц назад
बिकासको बाधक केपी, शेर र प्रचण्ड हरु नै हो।
@hariparajuli7178
@hariparajuli7178 Месяц назад
कलिलो भाइ स्वाङलाई बधाई छ ।
@user-fm9zq4ie2s
@user-fm9zq4ie2s 18 дней назад
100 100 100
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw Месяц назад
Good suhang ji good❤❤❤
@harishchandrashrestha6049
@harishchandrashrestha6049 Месяц назад
👍❤️❤️❤️❤️👍❤️❤️❤️❤️👍
@wisdom4755
@wisdom4755 Месяц назад
Great speech
@DevjiKc-up2tk
@DevjiKc-up2tk Месяц назад
Sahi kura ho vai
Далее