Тёмный

गल्ती भयो भन्दै फरार सालीभेनाले मागे माफी,जोडीले खूलाए भाग्नूको रहस्य ! अबदेखी यस्तो गल्ती नगर्ने । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 209 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

5 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 550   
@FunClub391
@FunClub391 Год назад
पुर्ब को मान्छे किशोर सरको बोल्ने शैली सार्है राम्रो लाग्छ मलाइ 😍
@gopalruchal9380
@gopalruchal9380 Год назад
Kishor sir goood hunu hunz
@amartajpuria6772
@amartajpuria6772 Год назад
यिनिहरु दुबै लाई सजाय हुनुपर्याे Kishor sir🙏
@kasamthapa3243
@kasamthapa3243 Год назад
कस्तो कुरा सुन्दा नि गाला चड्काउने जस्तो माया लाग्यो रे घर मा बुढी हुँदा हुँदै। मिलाएर राख्छु रे तेसो भय केटी ले नि अर्को बुढा लियर राख्दा हुन्छ।सहन सक्छ केटा मान्छे ले।
@krinjal-13
@krinjal-13 Год назад
उफ,, मैलेत इनिहरुलाइ गाली गर्ने शब्द नै पायन 😡😡😡😡😡😡😡😡😡😡😡😡
@gorkha12345
@gorkha12345 Год назад
🤣🤣🤣🤣Meile ni paina😡😡🙆🙆
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Год назад
सालि पनि पोइ फेर्दै हिड्ने भेना पनि तरुनि चाख्दै हिड्ने दुबै लाई मोज छ पिडित त जेठि बुढि
@pratimagautam8523
@pratimagautam8523 Год назад
अज यस्तै होनि अब रे त्यो फटाहाले
@sujinalama2987
@sujinalama2987 Год назад
🤣🤣🤣
@kamalathapa7288
@kamalathapa7288 Год назад
मेरो ३ वटा भेनाजु हुनुहुन्छ भेनाजुले कैले पनि म भेना हु भन्ने जस्तो व्यवहार पनि गर्नु भहेन मेरो लागि भेनाजु बाउ सम्मानको हुननुहुन्छ 🙏 मेरो घरमा दाजु भाइ नभर मैले भेनाजुलाई दाइ भन्छु भेनाजुले कुनै बेला झुकेर लातो लागो भने ढोग्दिनु हुन्छ हाम्रो जस्तो हुनु पर्छ सालि भेनाको नाता यो दिदी र यो दाइ देखेर अच्म लागो दुश्मन खोज्न अन्त जानू पर्दैन अाफ्नै नजिक अाफ्तमै पाउँछन् भन्छन हो रहेछ। दिदी सिहारन दिदी घर अाउने अनि उल्टै भेनासङग नाजाहेक सम्बध राख्ने भेना लिगेर भाग्ने यश दुबैजनालाई अाचि खुवाउनुन अनि बुद्धि अाउछकि पागलहरु 🤔
@bimalatamang6935
@bimalatamang6935 Год назад
Thik भन्नुभयो यो दुई wota लाई नै gu खुवाउनुपर्छ अनि बुद्धि आउँछ।
@parbatisanjyal18221
@parbatisanjyal18221 Год назад
Kati ramro vannu vo ❤️❤️💘💘💘vena baau saman daae saman nae hun
@sarmilabaniya8805
@sarmilabaniya8805 Год назад
Sahi ho..hamro ni fupu vena le xori jasti garnu hunx
@sitaraiofficial9110
@sitaraiofficial9110 Год назад
Thuka jindagi yasto pani deknu paeyou haitttt yasto lai ta jail ko sajaye dinu parxa thyo pani 20 barsa😡😡😡😡
@minalohani4467
@minalohani4467 Год назад
Hamro pani baba सराह hunuhunx vinaju
@krishnakumarikalakheti9766
@krishnakumarikalakheti9766 Год назад
यो दुवै जान लाई जेल पठाई दिनु पर्छ इनिहरु लाई छोड्नु हुदिन
@radhikasharma6384
@radhikasharma6384 Год назад
बिहे भैसकेको बच्चा भैसकेको बहिनिले जानी जानी आफ्नो दिदिको घरबार बिगार्छ भने,मिलेर बसेपनी पछि दिदीलाई राम्रो गर्ला भन्ने केही ग्यारेन्टी छैन,बैनिले दुख पायो भनेर साहार दिन खोज्दा ....माफ गर्नु हुदैन्😡
@mbmbalikapariya642
@mbmbalikapariya642 Год назад
आफ्नो दिदी लाई रुवाएकाे आँशु लाग्छ पापी हरु लाई याे मान्छे चाहिँ के भएको नि छाेरा मा छाेरा छाेरि मा छाेरि कति राम्रो बुडि रहेछ पापी आँसु ले पाेल्छ
@chemzongsanu
@chemzongsanu Год назад
जिरे खुर्सानी अति पिरो एउटा भएको बुढीलाई राम्रो गरेर राख्न सकेको छैन बुढी माथी बुढी थुपार्ने अनि ती अर्कि दिदी माथी सौता बन्न आउने यी दुबैलाई बहुविवाह केस हालेर जेल कोचेको राम्रो
@ninja4667
@ninja4667 Год назад
सबै माया काे चक्कर किसाेर भाइ माया काे चक्कर...अब जेठी लाई उस्ले पाउने हक दिलाउने अनि याे भेन्चाेओओओ हरु लाई जेल काे हावा खुलाउने पछि जेल बाट छुते पछि जान्छन् जता गए पनि....
@raibinod6742
@raibinod6742 Год назад
जिरे को छाला पड्काउनु पर्थ्यो खातेको
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
😄😄😄😄 Jire
@manabohorapalli444
@manabohorapalli444 Год назад
😂😂😂🤣
@chemzongsanu
@chemzongsanu Год назад
दुबैको उत्तिकै गल्ती छ तेसैले इनिहरुलाई माफी भन्दा पनि बहुविवाह को मुद्दा हालेर जेल कोचेको राम्रो पहिला पनि छुट्छौ ठिक हुन्छौ भनेर छोडेको रहेछ खोइ सुध्रीएको।
@darshanalemagar3004
@darshanalemagar3004 Год назад
सहि भन्नु भयो
@chanderbhadur4472
@chanderbhadur4472 Год назад
Aab jel ke kochne usle maja le kochi sako
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
जेल जानुपर्छ भनेपछि डराएर छुट्टीन खोज्यो ।
@raiapsana195
@raiapsana195 Год назад
jel halera sawadhan hunxa vane 7barsa paxi chai ke didi poilo janxa ki logneko nata nai sakinxa
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
@Gomberli yutub channal ☝️☝️😡😡🤫🙊🙈🖕👈️😔😌
@gopalbadi.sarlahi.harion6976
हैन के हो भाको होला खाली पूर्व काे झापा मा भाइरस फैलि रही काे छ त सावधानी रहुन हनुरुद छ हे सम्पूर्ण दिदी बहिनी हरुलाई अनुरुद ,,, हाल साउदी अरब वाट 🙏🙏🙏🙏🙏
@jamunasharma6398
@jamunasharma6398 Год назад
Hehe te ta yo thauma k vsko hola hai xee
@kasamthapa3243
@kasamthapa3243 Год назад
यो धर्ति को बोझ हरु छितै लैजाऊ भगवान्।
@khojima
@khojima Год назад
त्यो समाज कस्तो हान हान हान भन्छ प्रहरीलाई बुझाउनु पर्ने हो। हातपात गर्न पाउदैन।
@KrishnaKumari-nj2tg
@KrishnaKumari-nj2tg Год назад
तेहि त कति चुमुक चुमुक धेरै जान्न्ने , कानुन ले गर्छ नि जे गर्नु ,
@puspapandey9665
@puspapandey9665 Год назад
याे माया भन्नि चिज पनि अचम्मकाे रैछ भगवान न बुढाे भन्छ न बालाखा भन्छ न कालाे न सेताे हे भगवान न आफ्नाे भन्छ न पराई ताजुब लाग्छ मलाई त
@sunitalama6939
@sunitalama6939 Год назад
Hota ni Maya vanye k ho k ho
@saraswotiale9037
@saraswotiale9037 Год назад
माया होइन बुडेस कालको बैसा उर्लेको 🤣😂बाच्चाको माया भन्दा नाटो को माया धेरै छि 😡
@maleklink6910
@maleklink6910 Год назад
धन्यवाद किसाेर सर हजुर काे काम प्रति सलाम छ 🙏🙏 गल्ती दुबई जनाकाे छ
@AlphaBoy-0
@AlphaBoy-0 Год назад
यो मया भन्ने नि कस्तो रहिछ जहानी लाग्ने हैन भाग्ने बेला भाग्ने अहिले पत्रकार लाई मिलाइदिन भन्ने गजब छ बा
@heerapandey1601
@heerapandey1601 Год назад
मिडिया पत्रकार मा बाेल्ने शैली सबै लाई गर्ने समान किशोर भाईकाे धेरै राम्रो छ सफलताको कामना भाइ 🙏🙏♥️♥️
@nirmalabista5692
@nirmalabista5692 Год назад
यी दुबै हेपा, पेला, पराधी हुन, यी त पल्केका झिल्के घरिघरी मिल्के, यी त समाज भाडा हुन, यस्तालाइ त मामा घर्मा पठाइदिनै पर्छ, पत्रकार सर
@sitapanta4410
@sitapanta4410 Год назад
यो बैनि चै हरामि रेछे, भेनाले जाम् भने पनि आफ्नो दिदीको मुख हेर्न पर्दैन तलाई बैस् आको खातेनि॥😡😡😡😡😡
@dirupraii8949
@dirupraii8949 Год назад
Kisor sir ko sodna Saile ATI man parxa malai good job sir
@devitasanjay
@devitasanjay Год назад
Kisor Sir ko interview linea tarikaa good
@ansumarai1574
@ansumarai1574 Год назад
Kisor sir hajur ko bolne sodhne saili ekdam ramro lagx malai sabei vanda tapikei video hru man parx
@khojima
@khojima Год назад
अब बहुबिबाह मुद्दाले पनि समधान हुदैन छुटाउन पर्छ।
@nanimaya98
@nanimaya98 Год назад
Yo video herera mero aasu aayo hasera 🤣🤣🤣👏👏 aako part ni chayo hai sir chhetai 🙏🙏🙏🙏🙏
@lakshmikhatri7336
@lakshmikhatri7336 Год назад
अरु कोहि पाईनश नकटि दिदी को घर बिगार्ने लाज पचेकि
@khusilama4640
@khusilama4640 Год назад
मुख लाई माड छैन चाक लाई घ्यु भनेकाे येहि हाे। रिन मा डुबेर कसरी तिर्ने भन्ने बेला मा झन अर्काे बुडि थप्ने थुक्क गाेरु😠
@birparagumbaline454
@birparagumbaline454 Год назад
यो दुइटा को जोडी हेर्दा हाथी कमिला जस्तो छ त के देखेर मन परेको होला हासै उठदो 😂😂😂😂। मिलाउने चै हैन पुलिस मा जाक्नु पर्छ।के मिलेर बस्ने भनेर सोद्नु भाको हौ किसोर sir बहुबिबाह केस हल्नु पर्छ। छोडनु हुदैन ।बिग्रेको आइमाई छुट्टाउनु sir नभ दुख पाउछ सुत्केरी दिदी को plz sir 🙏🙏🙏😡😡😡😡😡
@kanchanbhujel5503
@kanchanbhujel5503 Год назад
Haaa😆😄😄😆
@sujinalama2987
@sujinalama2987 Год назад
🤣🤣🤣🤣
@sujinalama2987
@sujinalama2987 Год назад
😜😜😜🤣
@sushmashrestha7343
@sushmashrestha7343 Год назад
😄😄😄👍👍
@kamalaking9943
@kamalaking9943 Год назад
😂😂😂😂😂Jodi tw jasto vayni thikaii hunthyoo aarkako budo aarkakoo budi navy tw laj navaka bejatii haruu 😡😡😡😡😡😡😡😡
@kabitarai5695
@kabitarai5695 Год назад
यस्तो लाई माया भनिदैन एक न को घात हो छोराछोरी छोडेर लाज पचेको दुबै जना घरमै भएको बुडि लाई छारो हान्ने यो बुडो 😡 अनि सौतेनी बैनी यस्तो लाई नि भनिन्छ बैनि😡
@neeramahat8647
@neeramahat8647 Год назад
Namste kishor sir🙏🙏
@bhawanishrestha1328
@bhawanishrestha1328 Год назад
Kishor ji Sir Hajurle Sodhnu Vayeko rw Yo Dubae Jana KO Kura Sunda Haso Pani lagyo Hajurle Kati Ramro Ramro kta ktiko khel kheleyko jasto lagyo.
@pabitragautraj513
@pabitragautraj513 Год назад
अरु कुरा तेस्तै हो जोजो पोईला जाउन जजस्ले बुडि लेउन तो मलाई प्रबलम छैन तर यो सबै मिडिया पत्र कार मदेमा यो भाईको बोली सोर चाई सारै मन्प्रछ मलाई
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
मुख भत्किने गरि हान्नु पर्ने यो दुई जनालाई
@bishnumaya1051
@bishnumaya1051 Год назад
जेल हालेर के गर्नु तेत्रो ऋण लगायेको छ रे कस्ले तिर्ने ? जे नहुनु थियो भैहाल्यो अब दिदिलाइ सम्मान गर्नु मिलेर मन जितेर बस्नु ।
@sumaanisumaani8866
@sumaanisumaani8866 Год назад
मिलेर बस्दा हुन्छ। आफ्नो दिदि बैनी हो। हेला नगरी ,झगड़ा नगरी।
@yamkalalimbu9688
@yamkalalimbu9688 Год назад
किशोर very good 🎇🎇🎇🎇
@cmsubedi2327
@cmsubedi2327 Год назад
जे नहुनु थो भैगो अब दुइटै मिलेर बस दुनिया लाई नाटक नगर
@tirtharanigiri5050
@tirtharanigiri5050 Год назад
लाज शर्म छैना यो उमेरमा दीदी को घरमा शरण मा आएर बस्ने अझ माया रे यसलाई माया भन्छन? खर्च न पठाए पछि दीदी को घर बिगार्ने
@prakashdhakal4991
@prakashdhakal4991 Год назад
Good job be think mpoti
@limbusasi9738
@limbusasi9738 Год назад
म भए एस्को खुन पिउथे एस्तो भेना को माल खानु पल्केकी रैछ अनि बुडाले पैसा दिएना
@mayabhattarai9989
@mayabhattarai9989 Год назад
पापि बहिनी बा अामा झन पापि जसले दुख दियो उसैलाई सपोट गर्ने
@puspapandey9665
@puspapandey9665 Год назад
अर्काे भाग पनि ल्याउनु हइ सर
@sarmilatamang7400
@sarmilatamang7400 Год назад
🤣🤣
@anishathapachettri7494
@anishathapachettri7494 Год назад
Moh poni yhi vanna aayko
@xopanatimro7468
@xopanatimro7468 Год назад
आजभोलि को माया मोर्ने बेला हरियो काक्रो हरु लाई हुन्छ
@villagerneplease
@villagerneplease Год назад
माया भन्दैमा अरुको घरबारै त बिगार्दिनु त भएननि यार।।हाँस्नी बोल्नी त हामी पनि गर्छौं तर आफ्नो अरुको घरपरिवारमा असर नपर्ने गरि बोलिन्छ तो।
@usapokhrel5356
@usapokhrel5356 Год назад
संसारमा कोहि भेटिनस नकलि सौता पस्नेलाइ उल्टै माया गर्नु पर्नेपो अरे रामकेसुन्नु परेको अचम्म !!
@surajsapkota8790
@surajsapkota8790 Год назад
धेरै राम्रो काम गरेछु भन अब
@indirapaudel3389
@indirapaudel3389 Год назад
किशोर भाई प्रश्न सेाध्ने शैली १००% सही छ 🙏❤️
@ourneturalonlinetvnepal1464
रमाइलो गरे पनि भाग्ने र भगाउने काम कसैले नगर्दा हुने हो क्यारे 😀😁
@tulsibasnet3869
@tulsibasnet3869 Год назад
म भैरहवा देखी हेर्दै छु
@diltamang6836
@diltamang6836 Год назад
गजम छ मोज गर मोज धन नभए पनि झन हुन्छ
@sonakshiregmi8557
@sonakshiregmi8557 Год назад
अब कसको बिस्वास गर्नु दुनिया मा थैट लाज पचेको हरु लाई जेल कोच्नु पर्छ
@Dhading407
@Dhading407 Год назад
किशोर सर ज्वाइँ सङ्ग जेठी सासू आउदा के गर्नु हुन्छ भनेर सोध्न प्रश्न अलि सुहाएन साली र जेठी सासू मा फरक पर्छ
@purnimarai4862
@purnimarai4862 Год назад
Jel halnu nii asto manxe Lai kada vanda kada karabahi garnu parxa sir
@puspadahal1085
@puspadahal1085 Год назад
भेना सहि रैछ । ल्यायो ठिक गरो । अब दुइटा लाई नै मिलाएर राख्नु भाइ । जाडोमा साली ल्यायो के बिगारो?
@parshuramkarki4820
@parshuramkarki4820 Год назад
Ek arka khusi xa. Milara bsxan vna tesma media youtuber asto dakhara faida xoin. Trp ko lagi
@Aayuzeh96inlove
@Aayuzeh96inlove Год назад
एस्लाइ पोइ कति चाहेको रहिछ छोरा छोरी छ्दा छ्दा थुक्क तेरो जिन्दगी राडि
@mbemanepali7835
@mbemanepali7835 Год назад
नमास्ते दशमानुभा हरु मा एवं मिडिया मिटलाई धन्यवाद छ आफ्नो दिदी ले माया गरेर पाहाड बाट बोल्लाएर ल्यायो तर आज गयर सो दिदि को घरबार बिगार्ने बैनी कस्तो खाकी अनि भेना पनि यस्तै दुई जना गल्ती छ आब नहुने गल्ती भई सक्यो आब मिलाउने होला दशमानुभा हरु 🙏🙏🙏🙏🙏🙏🇳🇵
@suseelathapa6168
@suseelathapa6168 Год назад
तलाइँ डङ्किनि लाज सरम नभकि अझै नाक देखाएर हिन्छे यिनि हरु दुबै जना लाइ सजाए हुनुपर्छ है किशोर जि
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
मिलायर गर्ने मिलायर गर्ने भन्छ के गर्ने त्😂😂😂
@reshmathapa3242
@reshmathapa3242 Год назад
kishor sir..Gharma sutkeri budi xa.saali liyara vagdine😂😂
@Gaughr
@Gaughr Год назад
कि भनेको सुन कि हगेको खाउ मायाले सन्सार थाम्दैन बहस गर्नु भन्दा सिधै बहुबिवाह मा ठोके हुन्छ,
@mohanpun3316
@mohanpun3316 Год назад
Namaste Kishor sir and all entire team members
@vishnuthapa8618
@vishnuthapa8618 Год назад
Yo kasto maya ho yr
@indirarai7148
@indirarai7148 Год назад
आफ्नै दिदीको श्रिमान् लाई माया लाग्छ भन्ने नकचरी आइमाईलाई किशोर सर के गर्ने हो?
@aaratirai4654
@aaratirai4654 Год назад
Maile nabujheko kura ...yati dherai video xan viral videos haru ..ani galti garepaxi jail janu parxa vanera thaha huda pani galti garne ani jail jana daraune ..k ho paara🙄🙄
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Год назад
Regular follow up videos herna parkhaima basne ma
@dipakchaulagai7666
@dipakchaulagai7666 Год назад
माने दुबै जना मिलाएर राख्न मन छ तर मिल्दै मिल्दैनन्‌।
@unknown-em8gh
@unknown-em8gh Год назад
दिदी लाई नि video म leunu र सोध पुछ garnu पर्यो किशोर sir
@sabishathulungrai9522
@sabishathulungrai9522 Год назад
ये गतिचारा हरु संग के ही लादैना
@sanirai779
@sanirai779 Год назад
यो दुई टालाई नै तातो पानी र सिस्नुले हान्नु पर्ने।
@kalpan429
@kalpan429 Год назад
भिनाउजु अरुसग बोल्या थापाएसी टुपि उखेल्ला जानू पर्नी बैनी आफै पोईला गैदिनी हरे शिव! के सुन्नु पर्छ
@balbdrrai9708
@balbdrrai9708 Год назад
हैट मिलेर दिदीबहिनी बस्छन् भने मिलाएर राखी दिनु न है किशोर सर केही फरक नपर्ला यस्ता घट्ना थुप्रै छ।
@sankarboss9414
@sankarboss9414 Год назад
मासु नाया भायो धेरै मिथो भयो के गर्नु दायाबाया सोच्नै सकिन भने झै भयो के रहेछ यो मासु पनि सबै ठिक एस्ले नै गरेको छ यो थादो र यो काप्छे परेकोले
@puspabhatta7394
@puspabhatta7394 Год назад
Moj garo jera lea 😂😂😂😂
@indupa7772
@indupa7772 Год назад
Ejeet navaka rada radi jire khursani ra dhedi kursani iniharulai moso daler 9dada kataunu ho kisor sir
@Anmishkarki_123
@Anmishkarki_123 Год назад
जिस्कायाे भन्दैमा भेना सगै बिहे गर्ने खतमहरू जेलकाे हावा खुवाउनु पर्छ हाे यसलाई
@mrbunny8352
@mrbunny8352 Год назад
इ दुई जना लाई बाधेर जेल कोच्नु नि के को मिलाउनु नि।
@bikashbaglung1078
@bikashbaglung1078 Год назад
यो भेनाजु भन्ने अपराधी किन गचक्का गरेको छ मुला गान्टे🤣🤣🤗
@anmolpanthi4303
@anmolpanthi4303 Год назад
Elephant 🐘 + Ant🐜 😂
@comcil9233
@comcil9233 Год назад
😁😁😁😁🤔🤔🤔
@ratnapanday4335
@ratnapanday4335 Год назад
ई गुका किरा लाई जेल कोच थुक जानिजानि समाज बिगार्न नखोज दिदिको घर बिगार्ने बाईफाले
@Sonam339
@Sonam339 Год назад
They must go in the Jail !!!
@tarasherma6014
@tarasherma6014 Год назад
bahini lai maya gareko papini bahini ko daya yasto yi paapi paapini haru lai sakdo karbahi hos
@user-bn8rh3ee8o
@user-bn8rh3ee8o Год назад
दुइटै लाई झापड लगाएर सोध्नु पर्ने नी sir लाज सरम पचेको हरुलाई
@sanam6886
@sanam6886 Год назад
पालो देको नि दिदीलाई ही ही ही तेस्का बाजे
@mangratidm4616
@mangratidm4616 Год назад
यदि यिनी दुई जानालाई माफि भयो नेपाल पूलिश र नेपाल पत्रकार को कूनै काम छैन सालीको पनि बूडा छ भेनाको पनि बूढी छ अनि यस्तो लाई माफ् हूनूहून्न
@dipakdhakal01
@dipakdhakal01 Год назад
मायाको भोको भएको कुरा धेरै ले मिडियामा खोलेका बोलेका छन । वैदेशिक रोजागारीले निम्त्याएको पराकाष्ठा ले गर्दा रहेछ । जतिबेला जुनबेला पनि आवश्यक परेकोले गर्दा सहयोग गरेमा आसा पलाउने भएको ले गर्दा बस्ने रहेछ माया भन्ने चिज कसरी मिल्ला ।
@pushpagr5530
@pushpagr5530 Год назад
मेडियामा देखिँदा त गभँ लागे जस्तो खुबै राजा महाराज शैली अहम,जे भएनि अलग भएर जिउनु उतम हुनेछ
@rabinagurung2598
@rabinagurung2598 Год назад
Hait afhnai akai amako kokhma janma vako bahini le ni yesto garxa ra. Laj ni lagena k ho vena vaneko ta afhnai dai buba saman lagnu parne ho kasto man hunxa ho manxe haru ko ta bahira saino parne vayponi Auta kura thiyo afhnai vena saga kasari janu sakne kasari autai jyan huna sakne. Khal khalkai huda raixan laj ta nalagne nai raixan ni. Je jasto galti vayhalyo aba milera base thikai x nabasne afhnai bato ta lagnu paryo ni budhhi choto vaye paxi ta bichar Didi lai Kati afhtero hola afhnai bahini le Testo garda. Je hos neyy milos
@sumitkuwar5573
@sumitkuwar5573 Год назад
थुक्क लाज नभकी नकचरी कहि पाइनस केटा र आप्नै दिदिको पोइ खोसिस । यो दुटैलाइ बहुबिबाहको केश हाली आजिबन जेलमा सडाइ दिनु पर्छ । र कुरा यहि टुङिएको छैन पहिलाको श्रीमान आएर तेरो रेडिकरग भाच्दा थाहा पाउछस ।
@rabindradhital134
@rabindradhital134 Год назад
मिलाएर गर्निरे 🤣🤣
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Год назад
सुरु देखिको छलफल लाई मुल्याकँन गर्दै निस्कर्समा मेरो धारणा चै यो कान्छी भनौदोको बूढो पनि खासै गतिलो चै छैन होला है कि कसो जनसमुदाय हरु भन्नुस्त !
@aashishgurung6390
@aashishgurung6390 Год назад
नशा पस्यो माया बस्यो भनेको यहि हो !! के गर्नु मंगले आफ्नै ढंगले ।
@bimalaiwaram5389
@bimalaiwaram5389 Год назад
यस्ता बहिनी लाई माया मिल्ने होइन जेल कोचनुस थुइक्क ☹️☹️☹️
@ysssgamer1604
@ysssgamer1604 Год назад
एसते हरुकी चकम किरपरन परने सल पगल घर बुडि हुद हुदइ नि पगल सल
@lovemay430
@lovemay430 Год назад
दुख पाईस मगले आाफनै ढगले भने यही हो अाफनो बुडा बाचा हरु हुदानी दिदी को सउता हुन आाउनी
@Debit-mm6rp
@Debit-mm6rp Год назад
Yesto haru lai chai kanoon lay karbay garnu parxa
@priwonsharai1645
@priwonsharai1645 Год назад
केको माया यौन प्यास हो भने हुन्छ नि सुत्केरी बुढि पोइ बिदेश यौन को भोको भने हुन्छ नि लाज पचायर पबित्र मायाको धज्जिया न उडायको राम्रो माया त पबित्र हुन्छ त जस्तो हरुको माया माया होइन ज्यानको प्यास मेटाउने धन्दा हो भन्दा फरक छैन
@saritagurung941
@saritagurung941 Год назад
बाठाे कुरा गर्दो रहेछ्🤣🤭चुपचाप सङ बहुबिबाह हाल्नु अनि बस्ने।डर त रैछ त त्यो बेला त्यो डर कहाँ गयो कुन्नि 😂त्यो दिदी सोझो पन देखाको🤔
Далее
The Voice Kids - 2021 - Episode 10 (The Battles)
1:30:12
МЕГА ФОКУС С ЧИПСАМИ
00:42
Просмотров 163 тыс.
Maybe a little TOO much gel 😂
00:12
Просмотров 14 млн