अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
Waw afai sabai kura jane ko hau paila paila damai le bajauthio hamro gaun gharma 😍 tara ajkal ta bazauna xodi halyo dukha lagxa tara afno sanskar joagauna parxa jasto lagxa so ramailo lagyo ab ko youth haru ma ni jos jagar dekhinxa afno culture prati so proud of yoy all😍😍