maila sochako sachhi raixa sova ko momi ho ki k ho vara ra sochi rako thyo yo cmt hera ra thaha vayo sachi nai ho vana ra salut xa sabai jana lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सबैजना दिदीबहिनीहरुलाई झोर्ले 🙏🙏 धेरै रमाइलो अनि शोभा बहिनीको mom ले कति मिठो शब्द बनाएर गित गाउनु भएको धेरै राम्रो लाग्यो यस्तै अरु भिडियो पनि ल्याउनु होला सिर्जना बहिनी
सिर्जना बैनिको च्यानलबाट आउने हरेक भिडियो रमाइलो हुन्छ जसमा आर्गानिक मौलिक हुन्छ गाउघरको याद दिलाउछ शुभकामना बैनिलाई अझै यस्तै रमाइलो भिडियो हेर्न पाउ हाल कतार देखि हेर्दैछु❤️❤️❤️🙏🙏
आम्मा हो कसम रास्टिय स्तर मा चर्चित कलाकारहरुको भन्दा राम्रो छ दोहोरी सवाल जवाफ् ।कति सभ्य अनि दोहोरी को विषबस्तुबाट बाहिरा नगएर शब्द अनुप्रास मिलाको शोभाको मम्मी झोर्ले हजुरलाइ हजुरको दोहोरी एकदम राम्रो छ
सारै रमाइलो लाग्यो । सात समुन्द्र पारि भएनी एक्छिन त गाउमै भएको अनुभव भयो। र शोभा नानिको मुवा लाइनी देख्न पाइयो । ताधै बात भएनी दर्शन 🙏🙏🙏 साथै सबै तिमलाइ शुभकामना !!!
यो होनी हाम्रो गाउँ घरको रितीरिवाज र सस्कृति भनेको सम्पुर्ण टिम प्रति नमस्ते 🙏 आगामी दिनहरुमा पनि यस्तै रमाइला रमाइला भिडियो हेरी मनोरञ्जन लिन पाइयोस। धन्यवाद 🙏🙏
वा ऊ सोभा बहिनी को ममी को स्वर एकदमै मिठो रहेछ नि कति रमाइलो तनहुँ तिर बात बिहे गर्न पर्ने रहेछ रमाइलो हुदो रहेछ क्यारम त नि पाल्पा घर स्याङ्जा ससुराली पर्यो आफ्नो त एनिवय जे भयनि सिर्जना सिस हरू संग नेपाल आऊदा कौराहा नाच्ने धोको छ है
Sobhako mammiko voice chahi kati mitho... ani dohori pani ustai khatra gaune. Dherai man paryo gaule aarganik live dohori ajavoli kata kata matrai sunna paenxa...I am from tanahun. Vyas-13 Belbas....
Maulic thet bhaka arganic geet arganic nach so I like it tukka ni ramro chha Dubai pakchha batw sova bahini aafaima yati sundari chhin aamako tw Kurai Nagarau kya ramro Kala I salute
🙏🙏🙏नम्स्ते सम्पुर्ण आमा बाबा दिदी बोइनी दाजु भाइ हारु लाई यो मेरो सात सम्नुद्रर परि बाट हाम्रो पैइच्न योनाइ हो साराइ राम्रो लायो हाजुर हारुको गित सुन्दा ।अजाइ यास्तो राम्रो राम्रो video लेउनु होला ।जाय नेपाल ❤️❤️🇳🇵🇳🇵🇳🇵