मनै लोभ्याउने गाउँको मनोरञ्जन दृश्य सङ्गै कोहिलीको सुरिलो आवाज सुन्दा गाउँ घरको याद आयो मिरा जि हजुरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लग मार्फत सुन्दर दृश्य देख्न पाउदा अत्यन्तै खुशी छु🙏🙏🙏
मन्त्रमुग्ध❤ wow_गोर्खाली गौरव_विर शपूत ' विक्टोरिया क्रस'(भी.सी) ले सम्मानित सुरवीर थमन गुरुङले जन्म लिएको अति पुण्य भूमि अनि प्रकृतिले अति सुसजीत सिङला गाउँ । यस मनोहरी दृश्य को लागि अनेक धन्यबाद। धेरै माया अनि शुभआशिष_सिक्किम
आफनै जिल्लामा पर्ने सुन्दर गाउँहरु लाप्रक, गुम्दा अनि सिंङला पुग्न नसकेको गाउँ ठाउँ मिरा जीको vlog मार्फत हेर्ने मौका पाइयो जसमा मिरा जीलाई लाई धेरै धेरै धन्यवाद 🙏
बिकास का पुर्बधारहरु पुर्ण रुप्ले सम्पन्न भएको भए कत्ति आनन्दमय हुन्थ्यो।हाम्रो गाउँले जिबन डाडा,पाखा,उकाली,ओरालि र सुन्दर हरियाली बन जङ्गल सग्ग रमाएका ती पलहरु याद्कार बनेर आएको छ ती गाउँ सुन्दर सपनाहरू खोज्दै हिडेका शहर टाढा बाट देख्न पाउँदा धन्यवाद प्रिय मिरा लभ यु ❤❤
Wow mero gauko barema prachar gardinu vayekoma derai derai khusi lagyo ani video marfhat mero family mero ghar sabai herna ra dekhna paye derai khusi xu aba ko dinharuma pani yesdai ramro ramro video banaunu hola best of luck ❤❤❤
Mira you are very organically strong and beautiful gurung girl. Gurung Villages you been are just fantastic. I love our gurung villages. Lots of love From , samita (gurung) Connolly. ♥️😘
Nice to see mira ji yo machha khola hydro power 4.55 mw ma mahile mechanical engineer involve kam gar6u 2078 to 2079 video herna sarai ra mahilo lageyo keep up
साच्चै हाम्रो गोरखा जिल्ला कति सुन्दर छ। तर त्यहाँको पर्यटक क्षेत्रले त्यति धेरै स्थान नपाएको जस्तो महसुस गर्छु। त्यहाँको नेताहरु शायद चोर हरु भएर हाेला 🤦🤦
पश्चिम मा त अझै पनि गाउँ गाउँ मा मान्छे रहेछन तर हाम्रो पुर्ब तिर चै अहिले धेरै नै गाउँ घर पातलिएको छ खेतवारि बाझिएर बन्जर बने को छ के होला त अब को २०/३० बर्समा त्यो गाउँ घर सम्झिन्दा पनि उराठ लागेर आउछ।