Тёмный

काठै काठको गाउँ || ताप्लेजुङको अन्तिम गाउँ सिम्बुक || Loden Taplejung Trip || Tibet Border Taplejung 

PURVI BLUES
Подписаться 768 тыс.
Просмотров 331 тыс.
50% 1

काठै काठको गाउँ ताप्लेजुङ । Trip To Loden Taplejung, We started our Journey from Jhapa upto Mikwakhola. Witnessed View of Fungfunge Falls. Started Trek from Papung Village and Reached Simbuk. From simbuk we proceed for Loden, a Mountainous Pasture land
Guide Pande Sherpa
9744332704
9809708238
Please watch our other episodes
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Temple Trek
• ठूलो पाथीभरा यात्रा Ta...
Panchthar Vlog
• Nepal To Sikkim || The...
Ilam Vlog
• ILAM इलामको २६ नम्बर प...

Опубликовано:

 

22 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 411   
@anuprashpradhaan
@anuprashpradhaan Месяц назад
पूर्वी ब्लूजलाई दार्जीलिङबाट मेरो हार्दिक अभिवादन। नेपाल स्वर्गभन्दा सुन्दर छ अवश्यै । प्राकृतिक रूपले सम्पन्न र सोझा सरल नेपालीहरू । प्रकृति नै सम्पदा हो र प्रकृतिको संरक्षण नै विकास हो । भौतिक विकास र सुविधाले प्रकृतिको विनाश नहोस । नेपालको यी प्राकृतिक सम्पदा सुरक्षित रहोस । नेपाली संस्कृति प्रकृतिको सौंदर्यमा छ । यस्तो अचम्मको सौंदर्य, लोभलाग्दो नेपाल।‌
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o Месяц назад
Aaha kati ramro taplejung .thankyou patrakar brother .
@manilayakha
@manilayakha Месяц назад
kathale deko mitho tato pani❤
@cr7lover924
@cr7lover924 Месяц назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@user-mi4kd4mr6e
@user-mi4kd4mr6e 5 дней назад
हजुर हरुको मिहेनत लाई सलाम छ❤🎉🎉
@gorkhalikhanal2644
@gorkhalikhanal2644 Месяц назад
हिमाली भेगको भ्लग नै मलाई हजुरको असाध्यै मनपर्छ।
@alinarai2053
@alinarai2053 Месяц назад
प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाँउ 👌👌अति राम्रो video sachin sir👌👌❤️❤️
@gjungkhanal4075
@gjungkhanal4075 Месяц назад
दिन भरिको काम को थकाइ हाल मलेसिया देखि हेर्दै छु परदेश मा बसेर अति सुन्दर आफ्नो नेपाल को रमणीय ठाउँ हेर्न पाउँदा खुसी लाग्छ धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏🙏कुनै दिन मौका मिले मा हाम्रो बाके तिर आउनु होला म सम्पुर्ण ठाउँ घुमाइदिने छु जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pabi_Rai
@Pabi_Rai Месяц назад
नयाँ ठाँउ नयाँ भिदियोको पर्खाइमा हामी धन्यवाद सचिन दाजुको टिम्🙏
@musivlogs-oo6nz
@musivlogs-oo6nz Месяц назад
पुर्बी ब्बूजलाई स्याङजाबाट नमस्कार छ सम्पुर्ण टिमका दाजुहृरलाई🙏🙏🙏
@user-uc2ff7yu6i
@user-uc2ff7yu6i Месяц назад
हेर्दा हेर्दै कति छिटो सकेछ भिडियो पत्तै पाइएन अति सुन्दर अति राम्रो नेपालको पर्यटक प्रवर्धनमा हाम्रो सचिन सरको पनि ठूलो हात छ हजुरलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@Aakarmad_sanjyal
@Aakarmad_sanjyal Месяц назад
आहा स्वर्ग नै हो हाम्रो नेपाल ❤❤
@ganeshacharya8334
@ganeshacharya8334 Месяц назад
सबैले यस्तो भिडियोहरू हेरेर यो भिडियोलाई चाहिँ अझै प्रोत्साहन गरौँ अरु अरु नयाँ पनि हेर्न पाइयोस् है साथीहरु
@phupuchiringsherpa7701
@phupuchiringsherpa7701 Месяц назад
प्रकृतीक सुन्दरताले भरिपूर्ण मेरो जन्मभुमि गाउँ हजुरहरुलाई धेरेै धेरै धन्यवाद 🙏🙏
@ayushranabhat8991
@ayushranabhat8991 Месяц назад
हजुर्लाइ सलाम टक्राउछु । हजुर ले गर्दा नेपाल हेर्न पाउनि अबसर मिलेको छ
@user-cu4ny6zj5i
@user-cu4ny6zj5i 11 дней назад
यति सुन्दर मनै लाेब्याउने ठाउँ हरु हेर्नपाउदा धेरै खुसि लागाे तपाईं हरुलाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@MeghrajTimsina-sf5yn
@MeghrajTimsina-sf5yn Месяц назад
मैले त पाटीहरुको कथामात्रै सुनेको छु तर अझपनि प्रयोगमै आउदै रहेछन ।धन्यवाद पुर्खाको चिनारीलाई.......
@tilakpunmagar8670
@tilakpunmagar8670 Месяц назад
धेरै राम्रो ठाउँ अर्को भागको प्रतीक्षामा छु यो ठाउँ घुम्न नपुगे पनि हेर्नै पर्ने ठाउँ हो जस्तो छ अर्को भागमा झन असाध्यै अदभूत दृश्य हरु हेर्न पाइला जस्तो छ ❤️🇳🇵धेरै धेरै माया छ सचिन दाइलाई कतार देखि रेगुरल हेर्छु हजुरको भिडियो हरु एकदमै राम्रो लाग्छ❤️👌🇳🇵
@leeladhakal9029
@leeladhakal9029 Месяц назад
घरमै बसेर नेपालका यति सुन्दर ठाउ हरु हेर्न पाइयो - टिमलाई हार्दिक बधाइ छ
@shishirthangamba7921
@shishirthangamba7921 Месяц назад
आहा ! नजिकको तिर्थ हेला भनेझैं आफ्नै ठाउँ यति राम्रो ❤
@keshartamang560
@keshartamang560 Месяц назад
मलाई हजुर को प्रतुती र बोल्ने शैली राम्रो लाग्छ स्पस्ट छ! यो भाग पनि अतिनै राम्रो लाग्यो♥️👍️🇳🇵
@maheshbista4950
@maheshbista4950 Месяц назад
अति रमाइलो ठाउँ देखाउनु भयो भन्यबत
@khadgalimbu8458
@khadgalimbu8458 Месяц назад
रमाईलो भिडियो दोस्रो भागको पर्खाईमा छु र यो ठाउँमा जाने मेरो पनी चाहना छ।❤❤❤❤
@lalbabumahato7939
@lalbabumahato7939 Месяц назад
धेरै सुन्दर हाम्रो नेपाल🇳🇵🇳🇵
@camilalll7894
@camilalll7894 Месяц назад
Kati ramro hamro desh purvi blues ko team lai dherai dherai dhanebad cha
@dineshdayar7
@dineshdayar7 Месяц назад
यो च्यानल हेर्न लागे देखि कतै नगइकन नयाँ नयाँ ठाउँ हेर्न पाइएको छ ।।❤❤❤🇳🇵🇳🇵 सम्पूर्ण टिम सहित सचिन सर लाई धेरै धेरै धन्यबाद ❤❤🙏🙏🙏🙏🙏💐
@Gwan2002
@Gwan2002 Месяц назад
हजुर हरुको टीम छुटिएको होर सर😊😊
@RzesRajesh
@RzesRajesh Месяц назад
सार्है मन खायो यो पर्देशी भुमी खाडिमा बसेर त्यो नेपालको हरियाली हेर्दा ।
@user-xi1fk5ri5k
@user-xi1fk5ri5k 20 дней назад
मजा आउँछ तपाईको Videos हेर्दा love From Sikkim
@sitamagar-ge3cq
@sitamagar-ge3cq Месяц назад
कति राम्रो ठाउँ हजुर
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
कती सुन्दर नेपाल । आहा हाम्रो नेपाल धर्तीकै स्वर्गहो । देश भक्त नेपालीहरूको नेपाल 🇳🇵
@sushilagiri5671
@sushilagiri5671 Месяц назад
यो भिडियो नि पुरै हेरियो रमाइलो लाग्यो । धन्यवाद हजुरहरुको टिमलाई ❣️❣️🙏🙏🇳🇵🇳🇵
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Месяц назад
सबै एपिसोड हरु कुरि-कुरि हेर्ने गर्छु-🙏🙏 जय=पुर्वी ब्लुज टिम्💖🙏🙏
@Channelmy720
@Channelmy720 Месяц назад
सारै राम्रो । धन्यबाद purvi Blues lai
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung Месяц назад
मेराे पुर्ख्याउलि ठाउँ ताप्लेजुङ राम्राे लाग्याे भ्लग😊😊
@PritamSyangtan
@PritamSyangtan Месяц назад
यी ठाउँहरुमा हामी कुन जुनीमा पुग्ने हो तै पनि पूर्वी ब्लूजले पुर्याएको छ मनै आनन्दित भए ।
@premkckcprem3179
@premkckcprem3179 Месяц назад
❤म त हजुर को भिडियो को परखाइमा हुनछु परदेश मा भएपनी नेपाल को रमणिय स्थल हरु हेरन पाऊदा निकै खुशी लागछ धन्यबाद छ सचिन सर को टिमलाइ prem kc u ae 😊
@MilanAcharya1
@MilanAcharya1 Месяц назад
सारै रमाइलो 🎉🎉🎉🎉
@jackmilan6750
@jackmilan6750 Месяц назад
नेपालको सुन्दर प्रकृतिको साथ तपाईंको अद्भुत ब्लग देखेर खुशी लाग्यो 😍😍
@bharatadhikari5946
@bharatadhikari5946 Месяц назад
ati sundar taham herna paiyo hajur lai thank you sir
@padamgurung9624
@padamgurung9624 Месяц назад
ॐ शान्तिः नमस्ते सचिन ज्यु र सम्पुर्णमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि साथै नेपालको दूरदराजका दृश्य दुख सुख पिडालाई सबैको माझमा ल्याइदिएको !!!
@bikashrai782
@bikashrai782 Месяц назад
प्रकृतीक सुन्दरताले भरिपूर्ण देश नेपाल
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Месяц назад
सुन्दर ठाउंकाे रमाइलाे यात्राकाे मज्जाकाे शुरुवात।शुभकामना ।
@durgarai8881
@durgarai8881 Месяц назад
पुर्बिब्ल्युज हेर्न थाले पछि स्किप गर्न मन लापेपो❤अति interesting
@joingbesherpa7200
@joingbesherpa7200 Месяц назад
Tashi delek nice video Purvi Blues team Dhanybat chha Sachin sir
@gambhirjungthapa8882
@gambhirjungthapa8882 Месяц назад
एकदमै राम्रो भिडियो । मलाइ त उत्कृष्ट लाग्यो । तपाई हरुलाइ पनि उत्कृष्ट लाग्नेछ ।
@shrutisen38
@shrutisen38 Месяц назад
कस्तो मात्र राम्रो गाउँ हरे शिब
@bhismakarki10
@bhismakarki10 Месяц назад
अति सुन्दर भिडियो ❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 24 дня назад
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मन्त्र मुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Iba-limbu
@Iba-limbu Месяц назад
Taplejung mero Pani gauho singbuk vanera suna chai sunneko tr aaj dekhnu paiyo khusi lagyo❤❤🙏🙏
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x Месяц назад
❤भिडियाेसग रमाउदै ❤
@meenasubba111
@meenasubba111 Месяц назад
अति सुन्दर प्राकृतिक दृश्य अवलोकन गराउनु भएकोमा पुर्बी ब्लुजलाई हिर्दय देखि धन्यबाद छ।
@amritprasadbawan6749
@amritprasadbawan6749 Месяц назад
नमस्कार सचीन जी हजुरको यो ठुलो उपाकर र्गनु भाएको छ हामी घर बसेर नेपाल को पुरातात्त्विक र रमाईलो ठाउॅ देख्न पाएका छौ हजुरहरुको टीमलाई धेरै धेरै धन्ने बाद
@keshartamang560
@keshartamang560 Месяц назад
अति सुदर ठाउँ♥️नेपाल साच्चिकै स्वर्ग हो👍️समय को अभाब ले यो एक भाग पनि 3,दिन लगाएर हेरे र पूरा गरे🇳🇵♥️
@jshdbdjf9103
@jshdbdjf9103 Месяц назад
यो भिडियो हेर्दा सितल भको महसुस हुन्छ हौ गर्मीमा पनि
@user-sl1if9bw2k
@user-sl1if9bw2k Месяц назад
रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिका हाल कतार देखि हेर्दै
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd Месяц назад
म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। हामीलाई यति सुन्दर अनि रमणिय ठाउँहरू देखाउनु भएको छ । म purvi blues कहिले आउँछ भनेर पर्खाइ मा बसेको हुन्छु
@kamalpokhrel3742
@kamalpokhrel3742 Месяц назад
from ktm , झापाको गर्मी छल्दै यस्तो चिसो ठाँउ पुग्दा को रमाइलो आहा क्या आनन्द ।
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog Месяц назад
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@indubhushangautam
@indubhushangautam Месяц назад
सारै सुन्दर रोचक र कुनै महगो फ्लिम हेरे जस्तो सररर ।। पुर्बी ब्लुयुज - लाई नमस्कार !! मलाइ बिसेस चासो भनेको पापुङ्ग गुम्बाको एक जना बाल लामा गुरु लाइ रिम्पोचे को अबातर भनेर २०५२ - २०५५ साल तिर कहिले हो लिएर काठमांडू लागिइएको थियो , त्यसबारेमा केहि प्रकास पारेको भए सुन मा सुगन्ध हुने थियो । Virginia USA
@balkumar5122
@balkumar5122 Месяц назад
सचीन सर को काम प्रति मनै बाँट धन्यवाद 🙏
@sukarajtamang7894
@sukarajtamang7894 Месяц назад
यो मरुभूमिमा डिउटि गर्दै यस्तो लोभलाग्दो हरियाली ठाउँ हरु हेर्न पाउँदा डिउटी समय गको यादै नहुने धन्यवाद सम्पुर्ण टिमलाई
@sitasapkota4427
@sitasapkota4427 25 дней назад
हाम्रो श्वगँ भन्दापनि राम्रो गााउ देख्न पाइयो सचिन भाई लाई धेरै धेरै धन्यबाद
@pramodjaswal3291
@pramodjaswal3291 Месяц назад
धरान बाट पुर्बी बुल्ज को टिम लाई नमस्कार अनि धन्यवाद 🙏
@world_Digital_2.0
@world_Digital_2.0 Месяц назад
यो च्यानल मा आएपछि नेपालीको ठाउँमा पुग्न न पुगेपनि पुगेझै लाग्छ
@InsideNepalone
@InsideNepalone Месяц назад
धेरै धेरै धन्यबाद पुर्बी बुलुज टिम लाई
@ramchamling9363
@ramchamling9363 Месяц назад
बास्तबमा चार धाम चौरासी मन्दिर घुम्नु भन्दा नेपालका पर्यटकिय प्राकृतिक स्थानहरु घुमेर आनन्द लिनुको मज्जा नै धेरै उत्तम।Thanks Purvi Blues.
@krishnaaale5272
@krishnaaale5272 Месяц назад
एउटा कोठामा बसेर यति रोचक र मनमोहक ठाउको भ्रमण गराउनु भयो हार्दिक आभारि
@ChhayaThapa-mf5xy
@ChhayaThapa-mf5xy 5 дней назад
सारै रमाइलो गाउ
@Prabesh291
@Prabesh291 Месяц назад
यो नै नेपाल आमाको सच्चा सेवा पनि हो ।
@Miracletour22
@Miracletour22 Месяц назад
सचिन जि धन्यबाद छ राम्रो गाईड गर्नुभएको मा❤❤
@yubrajrana5094
@yubrajrana5094 Месяц назад
बोल्ने भाषा सारै राम्रो छ सर
@grunzsushil7785
@grunzsushil7785 Месяц назад
Watching the beauty of Nepal , Thank you for the Video . Keep going , Keep Exploring and make us refresh with these kinds of beautiful videos
@tenzinpema5976
@tenzinpema5976 Месяц назад
Asadhe ramro lageo, Sachin jiw lai Dheray deray dhaneybad 🙏
@lalitlimbu4244
@lalitlimbu4244 Месяц назад
जानकारी को लागि धन्यवाद
@DS_Sintan10
@DS_Sintan10 Месяц назад
हेर्दाहेर्दै पत्तै पाएन सकिएको कति मिठो भिडियो ।धन्यवाद हजुर हरु लाई।
@sunilrai5239
@sunilrai5239 Месяц назад
नमस्कार सचिन सर साच्चै सुन्दर ठाउ नेपाल धन्यबाद सर लाइ नपुर् पनि देख्नु पाइयो।
@pangdhak891
@pangdhak891 Месяц назад
कति सुन्दर छ हाम्रो देश
@ShauryaTamang-qy6ig
@ShauryaTamang-qy6ig Месяц назад
Yo video ekdam dami lgyo bro
@user-ig6sz7jc4v
@user-ig6sz7jc4v Месяц назад
हाल देस बाहिर भएनी तपाई हरु मार्फत आफ्नो मिक्वाखोला गा पा मा रहेको गाउँ घर देख्न पाउँदा कस्तो मन खुसी भयो । ❤🙏
@ramitapalungwa8075
@ramitapalungwa8075 Месяц назад
भौगोलिक दृष्टिकोणले दूर-दराज नै भए पनि प्राकृतिक सम्पदामा सम्पन्न हाम्रो जिल्ला को यसरी आफ्नो तर्फबाट पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको मा सचिन सर र यहाँ को सम्पूर्ण टिमहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
@billgeatsbm6290
@billgeatsbm6290 Месяц назад
Very Nice video.
@sanjurumba8052
@sanjurumba8052 Месяц назад
Kati ramro thau ho 👏🌺🇳🇵🙏😍😊🌸🙂🌻
@user-ih5tt4pj9e
@user-ih5tt4pj9e Месяц назад
wow ❤ beautiful and lovely journey 😍 Much love from Darjeeling
@visnukarki8611
@visnukarki8611 Месяц назад
धन्यवाद सचिन भाई Manche न पूगने Thau ma pugera अरु हरु लाई खुशी दिनू भाको मा फेरी एक चोटि Dherai Dherai धन्यवाद। जय नेपाल
@diwalimbu100
@diwalimbu100 Месяц назад
dherai din paxi afno gau thau dekhda ra kati nadekheka thauharu pani dekhna pauda sarai khusi lagyo thank you purvi blues team❤❤❤
@gerardaartsen9626
@gerardaartsen9626 Месяц назад
Stunning images of a beautiful country... Compliments to the cameraman. He's a poet.
@hemthakur
@hemthakur Месяц назад
Sachin Sir kudos for one more brilliant blog , highly appreciated
@krishnaphagami6631
@krishnaphagami6631 Месяц назад
अहिले सम्म हेरे को मध्य मा सबै भन्दा राम्रो लाग्यो
@sumanbhattarai151
@sumanbhattarai151 Месяц назад
thank you for showing my work place sir and nice to meet you here at papung when u were here at papung school.my selfi with you is a sweet memory.
@durgadattjoshi5491
@durgadattjoshi5491 Месяц назад
यात्रा ज्ञानवर्धक छ !
@khagenkafle2285
@khagenkafle2285 Месяц назад
Tapaiko timlai pani dheree 2 धन्यवाद सचिन सर
@phadindrakarki3237
@phadindrakarki3237 Месяц назад
अहा कति हेरिरहु जस्तो रोमान्टिक ठाउ ❤❤❤🌺🌺🌹
@travelingismypassion
@travelingismypassion Месяц назад
Thank you @purvi blues... 😢😭.. mero janma gau Mikwakhola.. i didnt got much time to explore these places. but now i feel like i am there, i am there with my belongings💙💙
@joplyngdoh1714
@joplyngdoh1714 Месяц назад
Hajur ko video hamur lai bohat ramro lagcha.
@kmkhare385
@kmkhare385 Месяц назад
Stunning landscape. Fascinating Greenery hills falls.
@puransubba5799
@puransubba5799 Месяц назад
कस्तो राम्रो👍️
@BADBOY-fm9bj
@BADBOY-fm9bj Месяц назад
मरूभूमिमा बसेर एस्तो हरियाली र पहाड़ को चिसो पानी हेर्दा केहिले जाऊ जस्तै भाच अती सुन्दर ठाउँ र नया ठाउँ तर जुका देखि चै डर लाग्यो मलाई एउटा जिज्ञासा सचिन सर तपाई को पार्टनर लक्षमण सर चै परिक्रमा vlog मा देखेको थिए पार्टी फूटेको होकि कसो हो? अरु नया नया ठाउँ को पनि हेर्न अपेक्षा छ हैँ त 🙏🏿❤️😊
@sandyseven6028
@sandyseven6028 Месяц назад
युट्युबमा ट्राभल भिडियो हरु प्रशस्त भेटिन्छन, तर तपाईंको भिडियो हेर्नुको बेग्लै मज्जा छ । न्युयोर्क बाट मीठो माया । 🇳🇵🇳🇵
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f Месяц назад
Wow wow very beautiful and nice place ❤❤❤❤❤
@sagarale7711
@sagarale7711 Месяц назад
वाउ कति रमाइलो ठाऊ❤❤❤🎉🎉
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om Месяц назад
Man mahak thaun rahechha Parti pouwa ,Dharma shala Purvko dherai thaun haruma Painthiyo aajbholi Lopamukh hundai gairahekochha loddeyema ajha Pani rahechha Media teamlai dherai Dhnywad 🙏
Далее
Would you help?!😳
00:32
Просмотров 4,2 млн