हो नि सारिक सिराकथाङ gangaa फियाक स्वरकी धनी अनि स्वरकी खानी मलाइ उहाको गाउने शैली र उहाको स्वर अतिनै मन पर्छ जुनै पनि गित कति सरल तरिकाले गाउनु हुन्छ तेसैले gangaa फियाक लुङा बहिनी नोगेन है
गुरु आमा गुरु बा बोलेको वा आशिर्बाद दिन्दै गरेको बेलामा बिचमा प्वाक नबोल्नु हुन कार्यक्रम संचालक संचालिका बिनम्रतापूर्वक अनुरोध गर्दछु ।सभ्यताको परिचय दिनु होला सेवारो जय किरात धर्म