वर्तमान किरात धर्म गुरु आत्मानन्द ज्युको ७० औं जन्म उत्सवको समापनमा उहाकै मुखार्विन्दुबाट आशिर्वचन पनि सुनौं🙏❤ मिति:- 2080/08/19 स्थान:- माङ्सेबुङ इलाम
माङ गुरूज्युको उपदेश नमान्नु नबुझनु हाम्रो दुर्भाग्य हो, / कलियुगको समयमा सत्यको गुरूज्यु गुरूमाता मामाङ पाएका छौ वास्तवमा गुरूपरिवार सबै माङ परिवार हुन भनेर बुझ्नुपर्छ /