दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।
Subscribe this channel for more News and Entertainment.
...................................................
More about 'Ahileko News'
Website: ahilekonews.com
Facebook: / ahilekonews
Twitter: / ahilekonews
Instagram: / ahilekonews
Email: ahilekonews@gmail.com
24 июн 2022