बधाई छ बहिनीलाई अनि अग्रिम सफलताको कामना गर्दछु । धेरै मिहिनेत गर्नु पर्ने छ है । हल्का मगर toon गाको छ । अनि स्वरमा निखारता ल्याउनु छ है । मिहिनेत गर्नुस फल जरुर पाउनु हुन्छ ।
पक्कै पनि गाेबिन्द पंगेनी सरले गित दिनु हुन्छ भन्ने ठुलाे अासा छ" सबैले साथ दिनु पर्छ असाध्यै राम्रो गित गाउनु हुदाे रहेछ अावाज पनि मिठाे रहेछ प्रगतिकाे कामना पक्कै पनि दर्शककाे मन बस्न सफल रहाेस धन्यवाद 🙏