Тёмный

गालीबाट निराश र तालीबाट पुलकित हुन छोडेको छु- Dipak Raj Giri | Tamasoma Jyotirgamaya |AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 232 тыс.
50% 1

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dipak Raj Giri
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Susmita Singh
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#dipakrajgiri #chakkapanja #tamasomajyotirgamaya
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Развлечения

Опубликовано:

 

5 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 382   
@laxmikafle5869
@laxmikafle5869 Год назад
कति मीठो अन्तरवार्ता ! दीपकराज गिरी अहिलेको चलचित्र क्षेत्रको बलियो खम्बा हुन् ।उनको लेखनशैली र समय अनुसारको चातुर्यतालाई चाहिँ मान्नै पर्छ।
@npwosti1226
@npwosti1226 Год назад
प्रशंसा र आलोचना ले तिखारिएका पात्र हुन् दिपक-दिपा । तथाकथित मुलधारका भनिने नेपाली चलचित्रहरूको बिचमा आफ्नो छुट्टै स्थान बनाउन सफल उहाँहरुलाई दर्शक को सधैं साथ रहनेछ।
@premkhadka1000
@premkhadka1000 Год назад
दिपक राज गिरि फिलिम क्षेत्र को वाद हुन । सलाम छक्का पन्जा ४ जिन्दावाद
@keshabramtel3152
@keshabramtel3152 Год назад
पत्रकार सरको बोल्ने शैली अनि पाहुनालाई पनि कति मीठो ,मिल्ने र आफुले पनि तारिफ गर्दै गर्दै आहा!!🙏🙏🙏🙏❤️❤️
@leap3634
@leap3634 Год назад
best interviewer 🎉
@tarabista7240
@tarabista7240 Год назад
नेपाली फिल्ममा कसैको फिल्म पटक पटक हेर्न मन लाग्ने फिल्म दिपक राज गिरिको फिल्महरु हुन। धेरै धेरै शुभकामना !!😍😍
@sumanpaudel3116
@sumanpaudel3116 Год назад
त्यो पानी पानी हुने दर्शकमा म पनि परेँ है आजबाट 😍😍❣️ great interview
@user-nc8fl1vf8h
@user-nc8fl1vf8h Год назад
अत्यानतै शालिन अनि सकारात्मक मान्छे लाग्यो दिपक जि ।
@bikramdhital6212
@bikramdhital6212 Год назад
रामबिलास देखि चिनेको दिपक जि लाई आज यो अन्तर्वार्ता सुनिरहँदा उहाँमा आएको रुपान्तरण ले सिक्ने धेरै कुरा प्राप्त भयो। धन्यवाद दुबै जनालाई बिशेश दिपक जि।🙏
@sdstudio0317
@sdstudio0317 Год назад
म उहाँलाई "तितो सत्य" को कारणले हदैसम्मको सम्मान गर्छु किनकी बिहीवारको दिन सम्भवत ८:३० बजे पर्खेर बस्थ्यौं हाम्रो बालापनमा 😍
@madanpandey6651
@madanpandey6651 Год назад
8:50 hoo
@bikrambhattarai1046
@bikrambhattarai1046 Год назад
टिका सर नमस्कार 🙏🏻, दिपकराज गिरीसंगको तपाईको कुराकानी मेरो बिचारमा साहेद तपाईका अन्य पाहुनाहरुसंगको कुराकानी भन्दा अव्वल र मन छुने लाग्यो । दुईपकटक हेरेँ । अझै मन भरिएको छैन । यसरी दुनियाले घमण्डी भनेर ट्याग लगाईदिएको व्यक्तित्वलाई कति सहजै यथार्थपरक हुन प्रेरित गर्नुभयो । ग़ज़ब । शुभकामना सर यस्तै यस्तै कार्यक्रमहरुका लागी ।
@ajitsunar8162
@ajitsunar8162 Год назад
टिकाराम यात्री आदर्श पात्र । अति मन पर्ने ऐतिहासिक अन्तर्वार्ता हेर्न अनि सुन्न पाइयो। बिशेश अभार।
@sabitakoirala3593
@sabitakoirala3593 Год назад
संसार परिवर्तनसिल छ भन्ने कुरा र हामी पनि बदलिनु पर्छ भन्ने विचार आउनु नै ठुलो हो। दिपक जी 😍
@gjroshan1233
@gjroshan1233 Год назад
आज बाट म तपाई को फ्यान भय दीपक जि सारै राम्रो कुरा गर्नु भयो ....
@visionkhanal700
@visionkhanal700 Год назад
समय अनुसार को सन्दर्भ प्रस्तुति का महान खेलाडी हुन दिपक राज जि
@Adhikari580
@Adhikari580 Год назад
जीवनमा मर्नु अगि दिपक दाई सँग भेट्ने ठुलो इच्छा छ हेरौ समय कति बलवान छ जय देश ❤
@nischal78
@nischal78 Год назад
उमेर सँगै सबै गुण व्यवहार बोली संस्कार बदलिनु स्वाभाविक हो मेरो प्यारो दाजु दीपकराज गिरी
@deepakbhattvajan285
@deepakbhattvajan285 Год назад
टिकाराम सरकाे याे कार्यक्रम अति नै मनपर्छ लायन्स क्लब अफ इन्टरनेशनल ले हाल नेपाल गरिरहेका गतिविधिका बारे बहस सुन्न मन छ
@khilkhadka5744
@khilkhadka5744 Год назад
म आज बाट तपाईंको बिग फ्यान भय दिपक दाजु
@anitalohani4870
@anitalohani4870 Год назад
बालापनमा हेरेर रमाउने दिनको आन्नन्दमा भन्दा साच्चै अनुभुत गरेर हेर्दा र सुन्दाको समय अति आन्नन्दमय महसुस भयो,धन्यवाद आत्मिक मनहरुलाइ🙏छ्क्का पन्जा 4 हेरियो र हर्न लायक पनि छ्👏
@binodghimire6238
@binodghimire6238 Год назад
गहीरो गहन संम्बाद सारै राम्रो लाग्यो धैरै धेरै धैरे कुराहरू सीक्ने र बुझ्ने मनन गर्नै वातावरण सीर्जना गर्यो यो अन्तरंन्ग संम्बाद हेरे पछी _🥰 टीका जी
@thapaman4639
@thapaman4639 Год назад
नेपाली चलचित्र हेर्न छोदिसकेको दर्शकले तर आज भोलि फेरि चासोको साथ हेर्न थालेको छ त्यो हेरम हेरम बनाउने एउता पात्र दिपक दाइहरु पनि हुन
@jeetuthapa4778
@jeetuthapa4778 Год назад
One of the best episode >> साह्रै सरल एवम् सभ्य भाषाद्वारा गरिएको संवादले सम्भवत एउटा प्रेरणाको मार्ग बन्न सक्छ । सबैको जय होस
@helloworld4147
@helloworld4147 Год назад
Yo Scripted Interview ho...AP1 TV Chhakka Panja ko big sponsor ho. Yo deepa ko questions haru sab paila nai prepare banauna lako ho. Source: "internal ....." Mero sathi kaam garxa AP1 ma
@aviroyal8186
@aviroyal8186 Год назад
नेपाली चलचित्र क्षेत्रमा जिरो बाट सुरु गरेर हिरो भएको मान्छे हो दीपक जी
@engineeringknowledge1840
@engineeringknowledge1840 Год назад
जिवन्त शब्द भित्र उद्भुत रहस्य❤️🙏धन्यवाद दुबै जनालाई र छक्का पन्जा ४ लाई सफलता को शुभकामना ❤️🙏
@kpchapagain6977
@kpchapagain6977 Год назад
मैले रेडियाे नेपालकाे कार्यक्रम देखिनै उहाकाे कलालाई सुन्दै र टेलिसियल तिताे सत्य हुँदै छक्कपन्जा ४ लथायत उहाले अभिनय गर्नुभएका प्राय चलचित्र हेरेकाेछु अाजकाे अन्तर्बार्ता अत्यन्त हृदयस्पसि लाग्याे सलामछ दिपकदाई र टिकाराम यात्रि ज्यु लाई ।।
@binodrijal7158
@binodrijal7158 Год назад
यो कार्यक्रमले जीउने मार्ग सहज भएको महशुस भयो ।
@prakashshrestha5293
@prakashshrestha5293 Год назад
नेपाली शब्दको सहि उच्चारण र शुद्द नेपाली बोल्नु हुने र पुर्ण रूपमा कार्यक्रम भरिनै नेपाली बोल्नु हुने एक मात्र टेलिभिजन प्रस्तोता टिकाराम दाई तपाईलाई मेरो सलाम छ ।
@kamalgaire6356
@kamalgaire6356 Год назад
पाल्पा मेरो घरको 14 इन्चिको कलर टि भि मा प्रत्येक बिहिबार तितोसत्य हेरेको बहुत जोडसंग याद आयो।
@durgamishra4911
@durgamishra4911 Год назад
दीपकजीको " म श्रीमतीलाई मायाँ होइन पूजा गर्छु" भन्ने स्टेटमेन्टले भावुक बनायो, धन्यवाद दीपक जी🙏♥️
@suraz555
@suraz555 Год назад
ल दिपकजी सुद्रीनुभएछ खुसी लाग्यो।। आगामी सफलताको शुभकामना।।।
@santos2582531
@santos2582531 Год назад
दिपक राज गिरीको सोचाइ धेरै उच्च रहेछ, त्यहि उलफट्या्ङ तितो सत्यको, फिल्मी क्षेत्रमा भर्खरैको सिकारु जस्तो लाग्थ्यो। तर हरेक परिबेशलाइ फरक ढंगले हेर्ने ,अनि नेपाली सिनेजगतमा केहि विशिष्ट योगदान दिनसक्ने बौदिक ब्यक्ति रहेछन । इलोन मस्क भन्छन सफल हुन पढाइको डिग्री चाहिदैन , तर लगनशीलता, ग्रिट चाहिन्छ । ब्रो को सिनेमा ओस्कारमा पुगोस्, शुभकामना 🌹
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Год назад
अध्यात्मीक ज्ञानलाई आत्मा साथ गरी मानिसहरू आ-आफ्नो इच्छा अनुसार कर्म क्षेत्रमा लाग्न सकेमा अवश्य नै जीवन सफल र सार्थक हुने रहेछ।यो नै धुर्व सत्य रहेछ।यसको उदाहरण कलाकार दिपकराज गिरी र निखिल उप्रेती को जीवनमा आयको परिवर्तन वा सफलताले पुष्टी गरे जस्तो लाग्छ।त्यसैले हामीहरू सबैले अध्यात्मिक ज्ञान लिदै इमान्दारपूर्वक कर्म पथमा लाग्न सकौ।जय होस ।
@wemakecomedy6242
@wemakecomedy6242 Год назад
नेपाली फिल्म इन्ड्रटी चेन्ज गरेका हुन दिपक जिले ।सलाम छ
@jmahadevshah2409
@jmahadevshah2409 Год назад
कसरी 🤔🤔??
@R_Jing
@R_Jing Год назад
​@@jmahadevshah2409 7-8 ota blockbuster/superhit film banayera 😎. Ahle samma 1 flop film banayeko xaina aare 🤦‍♀️
@lamalama8215
@lamalama8215 Год назад
sundar mero name matra hereko xu esko film.🤣🤣🤣🤣
@begameraj6452
@begameraj6452 Год назад
@@lamalama8215 timle nahere movie flop hudaina😂😂
@manudulakoti3229
@manudulakoti3229 Год назад
@ghimresuraj4780
@ghimresuraj4780 Год назад
दिपक जी निकै परिवर्तन भएको पाए। बोली समेत परिवर्तन र बोल्ने शैली पनि। तर आज को कार्यक्रममा टीका जी धेरै बोल्नु भाको जस्तो लाग्यो । दर्शनका कुराहरु सधैं एउटै दोहोरिन छन् । तपाईं हरु दुवैलाई शुभकामना ।
@krishnalamsal1994
@krishnalamsal1994 Год назад
आजको अन्तरबार्ता निकै चाखलाग्दो गरेर सुने।
@skchhetri495
@skchhetri495 Год назад
दिपक राज गिरी को honesty मन पर्‍यो । जिन्दगी मा सबै कुरा को answer हुँदैन, अनी सम्बन्ध चाइ भगवान ले बनाएको तर परिस्थिति ले बन्न नसकेको जस्तो, तेसैलेत दिपक र दीपा को सम्भन्द “ जहाँ बर् ले पीपल अंगालेर बस्छ, उनी हरु को सम्बन्ध तेतै तिर खोज" जये होस्!
@BihaniTv
@BihaniTv Год назад
नेपाली चलचित्रमा‌ राजेश हमाल पछि को चलचित्र लाई ह्यान्डल गर्ने दिपकराज गिरी नै हुन जसले धेरै ब्लकबस्टर फिल्म दिइ रहेका छन बहुमुखी प्रतिभाका धनी गिरि लाई सलाम छ हालको महानायक उहालाई नै भन्दा हुन्छ।।
@PraKash-kj4by
@PraKash-kj4by Год назад
आझ अलि राम्रो सङ्ग बुझ्न पाइयो दिपक जि लाई धन्यवाद टीका दाइ🙏
@baelpatra
@baelpatra Год назад
रोचक संवाद। सदा झैँ। सानो गुनासोः यात्रीजी प्रायः कम बोल्थे। धेरै सुन्थे। आज चाहीँ बराबरै बोले। सबको भलो होस्।
@deepakandel6258
@deepakandel6258 Год назад
Agree garxu deepak ji lai bolnu denu sato harek kura ma afnu ghuseko jasto dekheyo
@sabinsubedi5654
@sabinsubedi5654 Год назад
This Program have to give me positive voice. Thank you AP1 television.❤️🙏
@rkkc79nepal
@rkkc79nepal Год назад
साह्रै राम्रो / गहकिलो अन्तरबार्ता ।
@dipendradeuba
@dipendradeuba Год назад
यो फिल्ममा राजाले बोलिने भाषा नै कति मिठास छ । यो भाषा सुदुर पश्चिम पहाडी ७ जिल्लाको प्रतिनिधित्व गर्छ । ती ७ जिल्लामा एक पनि फिल्म हल छैन । त्यहांका बासिलाई थाहा नै छन होला हाम्रो भाषाले देशलाई हल्लाइ राखेको छ । हाम्रो भाषाको फिल्म यहि पहाडी जिल्लामा लाग्ने हो भने कति शौभाग्य मान्थे होला । तर जो क्षेत्रको भाषा थियो त्यो क्षेत्रका बुबा मामा बाजे बजैले हेर्न पाएको भए मलाइ पनि यो फिल्म बनाएको गर्व लाग्थो ।
@BihaniTv
@BihaniTv Год назад
लगाउन पर्यो प्रोजेक्ट लगेर
@govindathapa962
@govindathapa962 Год назад
आमाको मेलोमा पुग्दा खुव भावुक बनायो😥❤️❤️🙏 जय होस छक्का पंजा 4
@bishnupandey
@bishnupandey Год назад
जस्ले जे भनेपनी नेपाली फिल्म इन्डस्ट्री को king राजा नै हुन दिपक राज । ❤️
@shibabhattarai740
@shibabhattarai740 Год назад
आहा सुनी राखौं जस्तो सम्बाद दिपक दाजै लाई सानै देखि सुन्दै देख्दै आउदा यो अन्तर्वार्ता मा पुरै निख्रेर बोली शैली मा परिवर्तन यो होनि तरिका नरम भएर सवालको जवाफ सुन हेर्न बुझ्न सिक्न पाइयो बधाई छ छ्क्का पन्चा४ करोडौं मा पुगोस सुभकामना दर्शन सलाम्❤️🙏
@prakashbohara1736
@prakashbohara1736 Год назад
One of your best episode @Tika Ram Yatri ji🙏🙏. Also, liked Dipak Raj giri ji’s response. 🙏
@neshrmc3863
@neshrmc3863 Год назад
Dipak sir you always try to play fear game You are solid person. Source of inspiration Salute. Keep going 💪 ✨️ 👌 👏
@neshumtamang2162
@neshumtamang2162 Год назад
That’s the true positive attitude and behaviour which every Nepalese celebrity must learn from Dipak Raj Giri jee. Respect to you Dipak Raj Giri sir🙏💐💐congratulations for ur success in your new movie Chhakapanja 🎉
@kushumdhakal4882
@kushumdhakal4882 Год назад
Full of positive vibes 🙏
@shreekripa9783
@shreekripa9783 Год назад
He is far better than what social media pretend 😐️ i have no idea why people blame him..... i respect you deepak dai 😍 movie industry ma raj garna safal ani family ma ni sadhai sangai sath ma rakhne kati sandaar jiwan kati parishrami talent ani saral byaktitwa 😍🤗
@informationalfriend3998
@informationalfriend3998 Год назад
Right
@dkllotus111
@dkllotus111 Год назад
टिकाराम सर हजुरले रवि लामिछाने सँग गरेको संवाद सुन्न प्रतिक्षारत छु !!
@nanimayanepal3177
@nanimayanepal3177 Год назад
दिपक र दिपाको सम्बन्ध भैतिक शरीरको होइन त्यो भन्दा माथी आत्माको हो । शुभकामना
@laxmichaurel6960
@laxmichaurel6960 Год назад
Bhautik pani 6 ki
@sujankarki1475
@sujankarki1475 Год назад
Deepak sir you are my idol thank u for making smile on our face 😊
@reemazjumnpj7561
@reemazjumnpj7561 Год назад
True gem of nepali flim industry deepak
@arohanpun4953
@arohanpun4953 Год назад
टीकाराम सर को प्रश्न गर्ने तरिका नै गज्जब।।।
@mysteriousp1-g2v
@mysteriousp1-g2v Год назад
उच्च सम्मान छ दिपक सर, फ्लिम हेरे धेरै राम्रो लाग्यो❤️😊
@tulasisuyal4817
@tulasisuyal4817 Год назад
दिपक दाइ !! सम्भावना छ है ।।
@jeebanadhikari9817
@jeebanadhikari9817 Год назад
He is the gems of nepali flim industry
@rckandel498
@rckandel498 Год назад
मनपर्ने सन्चारकर्मिले मनपर्ने कलाकार सङ लिएको अन्तरबार्ता हेर्न पाएको अवस्था😊😊
@MRBNEPAL
@MRBNEPAL Год назад
धेरै राम्रो कुरा कानी अनुसासित
@manishchaulagain2.0
@manishchaulagain2.0 Год назад
I have huge respect to DeepakRaj Giri Sir. Trolls, hates and destructive criticisms can’t pull him down. He is huge. This hugeness is due to his talent.
@IPSHU2021
@IPSHU2021 Год назад
Thank u Deepak dai for dragging us to watch Nepali movie in theatre
@sandhyarijal6937
@sandhyarijal6937 Год назад
Josle j vaneni, Deepak sir and the team has never failed to entertain us... A great actor indeed
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Год назад
नेपाली चलचित्र उद्योगको एउटा खम्बा हो ! दिपकराज गिरि !जय नेपाल !
@nirmalakhadka-hc4cj
@nirmalakhadka-hc4cj Год назад
Arule j vanun matlab vayena tara hasyabyangya ma amulya yogdan xa dipak raj giriko. Kasaile mahanayak vanera byangya nagarda hunx kunai samaya television ma ek xatta raaj gareka byakti hun dipak raj giri. Tyo samaya jun samaya hami sanga mbl youtube tiktok fb kei thiyena tetibela harek hapta thursday tito satya thiyo jasle hamro balapan ramailo banayeko thiyo❣️❣️❣️❣️❣️
@rabinbudhathoki8800
@rabinbudhathoki8800 Год назад
we can learn and we must change our life by seening this intriview🤩
@hariparajuli8391
@hariparajuli8391 Год назад
मलाई छोएको कुरा "घुमिरहने ढुङ्गामा ल्याउ लाग्दैन।"
@susmasharma2158
@susmasharma2158 Год назад
सफल पात्रहरू दुबै जना सलाम छ
@awesomealivlogs8667
@awesomealivlogs8667 Год назад
jj vane poni saano dekhi tito satya bata man jiteko manxe .. kahile naramro vayeni aafno man ko maaya sada bahar rahi rahane raxa hai 😍
@HOMER_GAMING567
@HOMER_GAMING567 Год назад
उत्कृष्ट सम्बाद जय होस
@shalikramgautam7419
@shalikramgautam7419 Год назад
पात्र र प्रश्नकर्ताको चतुर्यार्इपूर्वको उत्तर प्रश्नको झटारो सहितको मिठी संवाद।
@anmolfoundation3613
@anmolfoundation3613 Год назад
गज्जब अन्तर्वार्ता !
@aryankarki7900
@aryankarki7900 Год назад
अति राम्रो।
@Iamprithak
@Iamprithak Год назад
म तपाईं रिल लाइफको त तितो सत्यदेखी फ्यान थिएँ आज बाट रियल लाइफको पनि फ्यान भएँ
@ranjitlama1418
@ranjitlama1418 Год назад
Nepal ko no.1 patrakar 🙏🙏🙏🙏🙏
@BinodSushmaVlogs
@BinodSushmaVlogs Год назад
One of the reason to watch television back in those days was तितो सत्य Deepak Raj Giri and the team has created history!!
@jayarammalla4104
@jayarammalla4104 Год назад
perfect positive think
@gauravdahal5334
@gauravdahal5334 Год назад
This man has broken the stereotype. His transformation is an inspiration. Hero
@makundamahatofficalfeelthe8119
फिल्म लेखनमा चाहिँ महानाययक नै हुनुहुन्छ, बधाई तपाँईलाई।
@tilakpangeni5932
@tilakpangeni5932 Год назад
उत्कृष्ट संवाद
@namkalagiri37
@namkalagiri37 Год назад
आहा राेचक तथा यथार्थपरक संवाद । संबन्धलाई जस्तो बनाउन खाेजिन्छ त्यस्तै हुन्छ तर व्यक्तिगत स्वभावले अझ महत्त्वपूर्ण भूमिका खेल्दछ ।
@aks_krm118
@aks_krm118 Год назад
धेरैनै उत्कृस्ट लाग्यो, एकै छिन पनि बोर गर्दैन फिल्मले। माग्ने बुडाको कमेडी धेरै हसाउने। हल्का रमाइलो!!
@nedcp.ltd.1741
@nedcp.ltd.1741 Год назад
Excellent. Tikaram Yatri ji prati Samman jhani bade ra gayo...
@himjungrana9021
@himjungrana9021 Год назад
दिपक दाईकाे कुरा अनुसार पैसा मात्र ठुलाे चिज हाेईन अनुसासज ठुलाे छ ा
@ackack4066
@ackack4066 Год назад
जे होस् दिपकले दिपासगको सम्बन्ध खुलेर भने। चलचित्रको सुभकामना।
@rekhasubedi5449
@rekhasubedi5449 Год назад
सफल कलाकार!🙏🙏🙏🙏🙏
@RamLal-yt1wm
@RamLal-yt1wm Год назад
in each ten year,a man comes to maturity now Dipak Giri has been seen in the same way he is now in the man of positive thinker . Any way he is the man of inspiration.He is known as the best actor and producer.
@keshavbhatta4577
@keshavbhatta4577 Год назад
Kun patika rachan
@ganeshpathak4687
@ganeshpathak4687 Год назад
Dherai dherai suvkamana xa Dipak and tikaram ji
@nirmalabhattarai3015
@nirmalabhattarai3015 Год назад
Aaha aja kati diplomatic deepak jee .. badhai xa
@marvinkarki2269
@marvinkarki2269 Год назад
You are brilliant writer bro
@pritampokharel8562
@pritampokharel8562 Год назад
दिपक एकदमै प्रष्ट र हक्कि स्वभावकाे मान्छे हुन मन नपर्नेलाई नपराेस मलाई मन पर्छ ।।
@harigiri5612
@harigiri5612 Год назад
dherai raamro programme
@Roshan19939
@Roshan19939 Год назад
कमाउने मात्र हाेईन दुःखी गरिब लाई सहयोग पनि गर्ने गर्नुस दिपक जि
@dipenbruh7096
@dipenbruh7096 Год назад
Kati chaiyo?
@Roshan19939
@Roshan19939 Год назад
@@dipenbruh7096 मलाई चाहिदैन कान्छा दुखी गरिबलाई भनेकाे हाे
@nikitk9792
@nikitk9792 Год назад
Woah.. humility (wherever if came from) suits Deepak.
@purusgauravmanandhar9971
@purusgauravmanandhar9971 Год назад
उत्कृष्ट अन्तर्वार्ता मध्ये एक थान्छु । दिपकजीको उत्तर दिने छ्यमतामा नतमस्तक भएँ । महानायक त वहाँ पो हो ।
@sukhaofficmusic
@sukhaofficmusic Год назад
🤣🤣
@rupeshdhami3329
@rupeshdhami3329 Год назад
आदरणीय दिपक दाई नेपाली फिल्म इन्डस्ट्री मा केही नयापन र हुउमर ल्याएको भेटेको छु तर मेरो सुझाब यहाँलाई अझै निखारिन जरुरी देख्छु।
@ranjitadhikari1694
@ranjitadhikari1694 Год назад
I like the thought of deepak raj giri dai
@prempoudel7971
@prempoudel7971 Год назад
Legendary actor dipak Raj giri
@sandipadhikari4621
@sandipadhikari4621 Год назад
आफुलाइ चिन्न सक्नु अनि आफुलाइ गाम्भिर्यतातिर लान सक्ने हो भने त मान्छेको जीवन सफल भैगो नि । दिपकले आफुलाइ चिन्ने प्रयास गरेको राम्रो हो ।
@haribansharanamagar6790
@haribansharanamagar6790 Год назад
आहा ! हेर्न मज्जा आयो।
Далее
Моя Жена Босс!
0:40
Просмотров 7 млн