धेरै धेरै धन्यवाद छ हजुर लाई आफ्नो जिल्लाको , सुन्दर पर्यटकीय इस्थल तर धेरै माज चिर परिच हुन नसकेको ठाउँलाई उजागर गरिदिनु भएको मा , । मलाई गौरव लाक्छ नेपाली भएर जिउन पाउनुमा
म त लाली गुरास भयछु बनै भरी फुलि दिन्छु मनै भरी फुलि दिन्छु। यो गित ले भने जस्तै ढकमक्क रातै फुलेको लाली गुराँस ले सुन्दर बन पाखा लाई स्वर्ग झै बनायको छ र सुन्दर गाउँ घर एक्दम मनै आनन्दित भयो ❤️❤️❤️🙏🙏🙏
❤ VerySuper Mountains Of Full OfLaligulash Flowers. Blomming Anddecorated to Pathivara Devi Mandir Ma key Har AmbeyMata Koti Koti Pranaam Hardik Mangalmaya Subhakamana To Wonderful Videoposted On Face Book through RU-vid ❤🕉🔔🔔🔔🔔🔔🙏📖✍️📚🌲🇳🇵
भिडियो अत्यन्तै राम्रो बनाउनु भको छ त्यसको लागि धेरै धेरै नै धन्यवाद छ हरेक ठाऊको दुश्यहरुको अवालोकन गरी हामी दर्शकहरु मज भिडियो ल्याई दिएकोमा मुरी मुरी धन्यवाद छ तापई लाई।
कति सुन्दर ठाउँ जहाँ स्वर्गकै एक टुक्रा जहाँ हामी बर्णन गरेर नि साध्य छैन यति सुन्दर ठाउँ सम्म पर्यटकलाइ पुग्न सहज र सुबिधा नेपाल सरकारले बनाइ दिएको भए अझै पर्यटन को आगमन तिब्र रुपले बढ्ने थियो धन्यवाद छ भाइ म हजुरको फ्यान मध्य एक हु हजुरका यस्तै रमाइला दृश्य हरु म सधै हेर्ने गर्छु आनंद लाग्छ प्रदेशमा रहेर पनि यसरी आफू नगएको ठाउँ हरु हेर्न पाउँदा।
धन्यबाद इन्टरटेनमेन्ट युटुब च्यानल टिम सबैलाई म ताप्लेजुङ जिल्लामा २०५२ साल कार्यरत हुदा धरान बाट बसन्तपुर हुदै तिनझुरे मिल्के गुफा पोखोरी हुँदै ताप्लेजुङ दोभान जाने क्रममा यो लालीगुराँस चैतको मौसममा देखेको थिए धेरै पटक हिडेका ठाउ देख्न पाउदा खुशी लाग्यो🇳🇵🇲🇾
याे ठाउँ धेरै नै सुन्दर छ झन लालीगुराँस फुलेको बेला त स्वर्ग जस्तै देखिन्छ तर दुःख लाग्दो कुरा के छ भने सबै जना युटुबे साथीहरुले भिडियो बनाए र लाइक भिउज़ बढाउने काम मात्र गरेको देखिन्छ तर मोटर बाटो कति धेरै बिक्रिएको र यात्र गर्न कति गाह्रो छ भने र बाटोको विकास छिटै गर्नु पर्यो भनेर आवाज उठाउनु भएको कसैले देखिँदैन 😭😭😭😭😭😭
म कास्की रूपा गाऊँ पालिका पश्छिम को हो तर हाल यू॰के॰ मा छू। सन १९९४ मा तिनजूरे र आसपास का ठाऊ हरूँ घूमेक़ो थियो तर कार्तिक को महीना मा। चैत बैशाख मा लालिग़ुरांश फुलदा सुंदर dekhinchha भन्नु भाएको थियो। पक्का रहेछा। सारै रमैलो लाग्यो। धन्यवाद video को लागी।
धेरै राम्राे छ है साथी याे मेराे ठाउँ अथवा मेराे जिल्ला हाे अाउन हाेला है साथी भिजिट गरनु है साेरग कहाँ छ भनने महसुस हुनेछ है त अाज भाेलिनै अाउन हाेला ।