आफ्नो आर्थिक अवस्था कमजोर भए पछि किन यति धेरै सन्तान जन्माउन परेको? आफ्नो गरिबी देखि देखि छोरा कै लागी पाँच पाँच बच्चाहरूलाई जन्माउन आट कसरी आउँछ मान्छेहरूलाई? आफ्नो आर्थिक स्थितिलाई हेरेर एउटा या दुइटा मात्र सन्तान जन्माउनुपर्छ ।
आफ्नो घरको स्थिति यति कमजोर हुँदाहुँदै पनि आजभोलिको जगनामा पनि छोराको आसमा यति धेरै छोरीहरु जंगल्नुभएछ। जन्माउनुभएछ यति धेरै सन्तानको यो हरि बिजोकी फेरि टिभी रोग यति ठूलो रोग पनि त होइन यो रोग त जिल्लामै फिरीमा उपचार पनि त हुन्छ नि होइन र