Тёмный

गुल्मीकी दिक्षा खवास र सुदुर पश्चिमका सुनिल नेपााली बिचको दमदार प्रस्तुति ।। Diksha_Sunil HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 324 тыс.
50% 1

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Dear Sir/Madam,
By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.
Account holder’s name: Krishna Kandel Indreni Foundation
Account number:- 1430100002809001
bank name :-rastriya banijya bank
Branch:- Thapathali, Kathmandu
Branch code:- 143
Swift code:- RBBNPKA
Email:-indrenifoundation@gmail.com
Please notify us after donating by contacting or messaging through: 9841489835
thank you 🙏💕
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DikshaKhawas_SunilNepali #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

29 сен 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 476   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕 Dear Sir/Madam, By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation. Account holder’s name: Krishna Kandel Indreni Foundation Account number:- 1430100002809001 bank name :-rastriya banijya bank Branch:- Thapathali, Kathmandu Branch code:- 143 Swift code:- RBBNPKA Email:-indrenifoundation@gmail.com Please notify us after donating by contacting or messaging through: 9841489835 thank you 🙏💕
@abiralgaming2634
@abiralgaming2634 2 года назад
11l
@sitabhattarai8059
@sitabhattarai8059 2 года назад
TadObugt27k7
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 года назад
Long Live Krishna Kandel Indreni FOUNDATION Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@sixpathyagerxd409
@sixpathyagerxd409 2 года назад
💕🥰
@bishalmahar9269
@bishalmahar9269 2 года назад
कृष्ण दाई 4 महिना भो मेरो नाम त आयन 😭😭😭😭
@pralhadprasai8313
@pralhadprasai8313 2 года назад
सुदुर पश्चिमको भाका लाई मात्रै होइन काठे भाकालाई पनि उत्तिकै न्याय दियेर गाउन सक्ने सुनिल नेपालीको खुबी र आवाज दुबैलाई सम्मान 🙏
@mayalutamatta
@mayalutamatta 2 года назад
सुनिल नेपाली जिको एक दमै मीठो स्वर हार्दिक बधाई छ सुनिल जि सफलता अग्रिम शुभकामना यहि मौकामा चौका हान्ने अगाडी बढ्नु होला सुनिल जि बधाई छ
@tankprasadpathak7696
@tankprasadpathak7696 2 года назад
दुबै जना नयाँ प्रतिभा काे धेरै राम्रो स्वर दुबै जना लाई शुभकामना ।।
@akashkarki4838
@akashkarki4838 2 года назад
साह्रै रमाइलो भयो सुनिल भाइ को स्वर संगै दोहोरी मा खुबि पनि छ है त
@jagatdhami8682
@jagatdhami8682 2 года назад
आहा अति रामरो प्रतीभाशालि भाई सुनिल सुदूर पश्चिम को कला को हस्ती
@arjunkharal265
@arjunkharal265 2 года назад
एक हुनाहार युबा गायेक सुनिल नेपाली लाई हार्दिक सफलता को सुभकामना 🙏🙏🤘🤘❣️❣️
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 2 года назад
सुदुर पश्चिम को सान सुनिल नेपाली भाई लाई उज्ज्वल भविष्यको शुभकामना ।
@rameshbaduwal2191
@rameshbaduwal2191 2 года назад
अघिल्लो अपिसोट भन्दा यो अपिसोडमा अलि खुलेर गाए जस्तो लाग्यो सुनिल नेपाली आगामी साङ्गित यात्राको शुभकामना !! जय ईन्द्रेणी जय सङ्गीत 🎵🎵🙏🙏🙏
@diliptamata1015
@diliptamata1015 2 года назад
मनै आनन्दित भएको छ सुनिल भाई को आवाज सुन्दा।
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 года назад
सुनिल भाइको बिग फ्यान जति यता ग्रेट सुनिल भाइ प्रगती होस र बहिनी लाई पनि प्रगतिको शुभ कामना सुनिल भाइ नि प्रगतिको शुभ कामना
@bikashbudha5958
@bikashbudha5958 2 года назад
यो भाइको स्वर चाहिँ मलाई असाध्यै मन पर्‍यो आगामी दिनको उच्च प्रगतिको शुभकामना राजु परिवार जेठो यो भाइ माइलो भन्छु अहिलेसम्म अब आगामी दिनमा साइलो काइलो कान्छो को आउने हो थाहा छैन
@srikrishna3316
@srikrishna3316 2 года назад
रियल्ली भन्नुपर्दा!राजु परियार संमान गर्दै !राजु परियार को भन्दा पनि मिठो लाग्यो!कताकता नारायण रायमाझीको फेलेबर आयो आवाजमा!!!!
@kishanban4037
@kishanban4037 2 года назад
युवराज सर शमिला बहिनी भावना बहिनी भुमिका बहिनी आयुषा नानी काे सबै काे नाच राम्रो छ धन्यवाद छ रमाइलो भयो कृष्ण सर
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
नया कलाकार ले मिठो गाउनु भयो शुभकामबा छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@cbmagar8443
@cbmagar8443 2 года назад
भाइ बहिनी दुबै जनाकै मीठो भ्वाइस अनि उत्कृष्ट शब्द उज्ज्वल भबिस्य को शुभकामना छ
@keshabsapkota3974
@keshabsapkota3974 2 года назад
बहिनीले अरु धेरै सिकनु जरुरी देखियो भाईको प्रस्तुति उत्कृष्ट छ सफलताको शुभकामना जयइन्द्राणी
@adhikari858
@adhikari858 2 года назад
सुदुर पश्चिम् को भए पनि पुरा नेपालि गित म्याच गर्ने भोईस सुनिल भाइको बधाई छ सुनिल भाइरल हैन सधाबाहार हुनेछन अग्रिम सुभ कामना
@rameskhati3870
@rameskhati3870 2 года назад
सुदूर पश्सिम को सान मेरो बझागी भाई लाई सुभकामना भाई आगामी दिन को सुभकामना
@gomabhandari5993
@gomabhandari5993 2 года назад
जुरुक्क उठ्यो अब अरु कुरामा मन न गई इन्द्रेणी आउने बेला भयो भन्दै काम गर्दा पनि मोबाइल मा आँखा लाइरहदा फुत्त इन्द्रेणी आउँछ अनि काम गर्दै नाच्दै खाना बनाउँदै गर्दा कति मिठो होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏🙏
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 года назад
Good mero Dee❤️❤️🙏🙏
@mitralimbu6876
@mitralimbu6876 2 года назад
🙏
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
दिदी नमस्ते । हजुर नि म जस्तै ईन्द्रेणि कार्यक्रम नाछुटायि हेर्ने द्वर्षक प्रर्नु भयछ। मलाई त झन ईन्द्रेणि नाहेरि राम्रो संङ्घ निद पनि लाग्दैन दिदी। कुबेत देखि
@bishnusunar945
@bishnusunar945 2 года назад
Khana dadhla hai Goma ji
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 2 года назад
🙏🙏
@dhanrajtamang8549
@dhanrajtamang8549 2 года назад
बैनीको धेरैं धेरै राम्रो मिठो स्वर,, शुभ कामना,,,,,, छ
@bidhyabista3045
@bidhyabista3045 2 года назад
सुनिल भाई यकदम राम्रो छ अझै प्रगति होस 😘😘😘😘😘
@chandrasherchan101
@chandrasherchan101 2 года назад
Nepal idol or voice of🇳🇵ma janus Vai best wishes sor sarai Dami cha
@arjunbibas9417
@arjunbibas9417 2 года назад
सारै मिठो सुरिलो स्वर सुनिल भाई र दीक्षा खवास को।धेरै धेरै शुभकामना भाई र बैनी लाई।तपाईंहरुको सांगीतिक यात्राले शिखर चुमिरहोस् ।दीक्षा को वियोगान्त गीत ले निकै भावुक बनायो।धेरै धेरै शुभकामना बैनी
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
सुदुर पस्चिम काे किल्यर स्वाेरकाधनि सुनिल भाइ र दिक्षाखवास बैनिबिच मिठाे दाेहरि भयाे धन्नेबाद
@hhimbohara2177
@hhimbohara2177 2 года назад
सुनिल भइस मनपराउने हाजिर हुनु होस
@rbchhetrighayal3677
@rbchhetrighayal3677 2 года назад
सुदूपश्चिमका सान हाम्रा बझाङ्ग का भाई सुनिल नेपाली लाई सफलताको शुभकामना भाई
@sirjasabin3512
@sirjasabin3512 2 года назад
बैनिले धेरै सिक्नु पर्नै छ भाईको धेरै राम्रो छ शब्दउच्चारण राम्रो छ पश्चिमको छोरो भयपनि पुर्बको भाकामा यक्दमै राम्रो
@sankalpakoirala4598
@sankalpakoirala4598 2 года назад
दीक्षा खवास बैनी शब्द चयन एकदम राम्रो छ गायन त मनै छूने छ ठहराव चै अली कम होकी जस्तो लाग्यो बढाउदै जानूस बैनी स्वास्थ्य शेवा सँगै साङ्गीतिक जीवन मा उज्जवल भविष्य को कामना ! सूनील नेपाली जी को त म फ्यान नै भा छू यहालाई नी उज्जवल भविष्य को कामना।
@khimrajbist2984
@khimrajbist2984 2 года назад
सुनिल भाईकाे स्वर अनि शब्द धेरै राम्राे छ संगीतक क्षेत्रमा दुबैजनालाई सफलताको शुभकामना छ।
@krishansingh3187
@krishansingh3187 2 года назад
कठै कठै यस्तो गीत सुन्दा कसको मन होला र नरोंने इंद्रणी मार्फ़त देख्न पाइन्छ जै इंद्रणी
@ankitrai2582
@ankitrai2582 2 года назад
सुनिल को गाउने शैली शब्द चयन दमादार छ,,एकदिन यो सुनिल ले लोकदोहोरी मा आगो बाल्ने छ,,💪💪💪💪💪
@arjunkharal265
@arjunkharal265 2 года назад
ल आज पनि छुट्टी को दिन इन्द्रेणी हेर्न को लागि आइपुगियो प्रदेशको भुमि बाट 🤘🤘❣️❣️
@karan100hamisabailabirodga4
@karan100hamisabailabirodga4 2 года назад
दूबै भाईर बैईनिको राम्रो प्रतिभा छ अग्रिम शूभकामा भाई र बैईनि लाई
@gagandhami2021
@gagandhami2021 2 года назад
बैनि र भाइको कला र गला एकै छ भाइ बैनि लाई शलाम का शथै शुभकामना छ र जय ईन्द्रेणी जय कृष्ण कँडेल दाई
@govindaokheda4651
@govindaokheda4651 2 года назад
सुनील नेपाली लगायत सम्पूर्ण इन्द्रेणी टीम लाई बधाई छ धेरै राम्रो छ लोक दोहरी
@chetragurung1149
@chetragurung1149 2 года назад
धेरै राम्रो छ दोहोरी इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार
@pawanprakaahbhattarai8855
@pawanprakaahbhattarai8855 2 года назад
सुदुरपश्चिमकाे कलाकार ईन्देणि यसरी दिनदिनै पुग्दा खुसि लाग्याे।राम्राे स्वरका धनि छन।शुभकामना
@daljitanjan1885
@daljitanjan1885 2 года назад
सुनिल नेपालीकाे एक दम राम्राे स्वर हजुर लाई धेरै बधाई छ सुनिल जि
@hariparajuli605
@hariparajuli605 2 года назад
भाईको श्वर सारै निखारियको छ धेरै राम्रो
@basantpariyar5249
@basantpariyar5249 2 года назад
शुदुरपश्सिम को सान सुनील नेपाली भाई लाई अग्रीम सफलता को कामना
@hemantasharma5399
@hemantasharma5399 2 года назад
नयाँ नयाँ कलाकार को खोजी गरि परिचित बनाउने dailai thankyou.
@bhimnath9882
@bhimnath9882 2 года назад
सारै राम्रो लाग्यो ईन्देणी काय कम जय ईन्देणी जय गित
@bhaktathapa5953
@bhaktathapa5953 2 года назад
सलाम छ ईन्द्रेणी कला गीत संगितको पाठशाला त्यसैले त नयाँ नयाँ प्रतिभाले ठाउँ पाउँछन् भाइ बहिनीलाई शुभकामना स्वर अनि कला अद्भुत
@karankaran8069
@karankaran8069 2 года назад
Lov u sunil vi सुनील दुस्रा पुस्ताको राजु परीवार हो यो पक्का हो राजुले १०हजार गीत रीकर्ड गरे भनी सुनील ले २०हजार गर्छन
@narayansapkota1499
@narayansapkota1499 2 года назад
चाहे कलाकार जाहा जन्मियका भय पनि नेपाल र नेपाली को गहना हुन।नब प्रतिभा भाइ बैनि लाई उज्ज्वल भबिस्यको कामना
@uttamacharya240
@uttamacharya240 2 года назад
अतिनै मीठो सोर सुनिल भाइको सुनौ सुनौ लाग्नि
@dambarbhat167
@dambarbhat167 2 года назад
सुदुरकाे कला संस्कृतिको सान सुनिल भाइ ❣️👌
@yadabkc8603
@yadabkc8603 2 года назад
धेरै रमाइलाे दाेहरि भाइ बैनिकाे उन्नति प्रगतिकाे कामना भाइ बैनिलाइ जय इन्द्रेणि परिवार।
@prabinarai3566
@prabinarai3566 2 года назад
Sunil bro tapaiko aawaj ak dam mitho xa
@ganeshbhai2909
@ganeshbhai2909 2 года назад
🙏💕💕💕आज को दोहोरी सारै रमाईलो छ दीक्षया बहिनी को र सुनिल भाईको सफल्ताको सुभकामना छ्🙏साथै ईन्देर्नी टिमलाई नमन्न छ्🙏🙏🙏💕💕
@khumraj5858
@khumraj5858 2 года назад
जति नयाँ नयाँ कलाकार को आगमन हुन्छ उति कडा कडा प्रस्तुति हुदैछ जय इन्द्रेणी
@indrabahadur7910
@indrabahadur7910 2 года назад
अहो!आज इन्द्रेणि देेख्दा देख्दै काममा जानै बिर्षियो।सम्पुर्ण युनिट साथै दुबै प्रतिभालाइ प्रगतिको कामना,शुदुरे चेलोलाइ धन्यवाद
@subaswaiba5142
@subaswaiba5142 2 года назад
आहा कति रमाइलो गाउनु भाको गित...👉️सथै दोहोरी च्याम्पियन मा प्रकाश&मिना फाइनल लानु पर्यो भन्ने यता vote for DC05 👉️33001
@surenbhatta5995
@surenbhatta5995 2 года назад
राम्रो छ सुनिल ब्रो अझै अगाडी बढ्न कामना गर्दछु जय इन्द्रेणी
@sagarchhettri3295
@sagarchhettri3295 2 года назад
आहा सुनिल भाइ बझाङको मुटु अग्रिम शुभकामना ❤️❤️🙏🙏
@dhurbamanjula8530
@dhurbamanjula8530 2 года назад
Kati motho voice pani pargatiko suvkna xa dubailai
@shivakumarikarki1074
@shivakumarikarki1074 2 года назад
@@dhurbamanjula8530 96a
@kalpanabhushal4939
@kalpanabhushal4939 2 года назад
Lww dikshya timilai dherae dherae badhai xah ❤❤
@hhimbohara2177
@hhimbohara2177 2 года назад
Sunil lae mnpraune hajir hunu hos
@basu2pyuthan233
@basu2pyuthan233 2 года назад
सुनिल भाइको सब्दचयन अति उत्कृष्ट छ। स्थान पाउनु पर्छ।
@rbbudha5518
@rbbudha5518 2 года назад
सुनिल नेपाली भाइ लाइ धन्यवाद सिङ्गो सुदुरपच्शिमको नाम राखेका छौ
@ganeshbhai2909
@ganeshbhai2909 2 года назад
धेरै धेरै बदाई छ सुनिल भाइ सफल्ताको सुभकामना छ
@sonusood3395
@sonusood3395 2 года назад
केटी हाम्रो गुल्मीको नै रैछ तर नयाँ नयाँमा अलि चुमुक चुमुक धेरै देखियो। र पनि गुल्मेली चेली लाई शुभकामना ।
@clovevange4432
@clovevange4432 2 года назад
नानी सारै कडा सुनिललाइ थाल खाउकि भत खाउँ बनाइन हइट्ट💕💕💕💕🌹🌹🌹🌹🌹💕💕
@vikramnepali8138
@vikramnepali8138 2 года назад
नब गायक सुनिल नेपाली र नब गायिका दीक्षा खवास को गित एकदम राम्रो छ आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ
@tsbohara5280
@tsbohara5280 2 года назад
भानुभक्त जोशी को जी को शब्द लय र महेश कुमार औजी को स्वर मा रहे को गित अहिले भने सुनिल नेपाली को दमदार आवाज मा ईन्द्रणी बाट एक दमै राम्रो छ
@sujitshrestha3569
@sujitshrestha3569 2 года назад
पश्चिम् को भाइ बहिनिले पनि हाम्रो काठ क्षेत्रको दोहोरी यति राम्रो सङ्ग गाउनु भएको मा धेरै खुशि लाग्यो भाइ बहिनिलाइ सफलता कामना गर्द्छु जय इन्द्रेणी ।
@jayrajbc3989
@jayrajbc3989 2 года назад
अाहा कति मिठो अावाज सुनिल भाइ मान्नुपर्छ सुनिल भाइ तिम्रो प्रतिभा लाई
@krishnalama6019
@krishnalama6019 2 года назад
दुबैजनाको भबिस्य उज्ज्वोल छ। सुभकामना।।
@surajkhatri7300
@surajkhatri7300 2 года назад
सारै मिठो स्वर छ दबै भाई बैनी को धन्यवाद छ
@anishkhawas5779
@anishkhawas5779 2 года назад
राम्रो छ बहिनीको आगामी दिनको लागि शुभकामना बैनी
@prakashnagargee9826
@prakashnagargee9826 2 года назад
बधाई छ मिठाे स्वर अनि प्रतिभा अम्मर रहाेस शुभकामना सुनिल
@naindragahatraj5180
@naindragahatraj5180 2 года назад
सारै रमाईलाे लाग्याे पुरानाे भाका सबै टिम लाई सलाम छ हाल यु, ए ,ई बाटा
@yashodakisan7894
@yashodakisan7894 2 года назад
भाई को सोर निकै तिखारीएको छ ।
@kishanban4037
@kishanban4037 2 года назад
सुनिल नेपाली भाई र दीक्षा खवास बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@kumvaaggrikumvaaggri7046
@kumvaaggrikumvaaggri7046 2 года назад
लौ बधाई🎊🎉 छ ❤❤❤ भाई सुनिल लाई हाल बिरानो मुलुक ईन्डिया ब्याङ्लोर देखि सम्झेको छु🙏🙏🙏
@Sanosandesh
@Sanosandesh 2 года назад
पश्चिमेली चेलो छैन है कम को im proud of sunil bro
@durgakhatri2581
@durgakhatri2581 2 года назад
सुनिल भाइको स्वर लय राम्रो छहै अघि बड्नुहोला शुभकामना छ ।
@rajustha4300
@rajustha4300 2 года назад
जय इन्द्रेणी शुभ बिहानी 🙏🙏🇳🇵🇳🇵
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
आज धेरै मजा लाग्यो पशिमेली भाइ बैनिले कँठे दोहोरीमा गएको सुन्दा अनि इन्द्रेणीकी अर्गानिक गायिका भुमिका बयग ज्युलाई नाचेको देख्दा जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल सााउदीबाट
@durgakhatri2581
@durgakhatri2581 2 года назад
सुनिल भाइको स्वर लय राम्रो छहै अगिइ बड्नु बदाई छ ।
@manojtamrakar374
@manojtamrakar374 2 года назад
भाई बैनी दुबै को प्रतिभा सारै राम्रो लाग्यो प्रगती को शुभकामना छ ईनदेणी टीम लाई नमन।।
@everestnepal5556
@everestnepal5556 2 года назад
निकै राम्रो स्वर रैछ सुनिल भाइ को
@koshsingjali6196
@koshsingjali6196 2 года назад
Naya partiva bhai bahini lai safaltako subhakamana.... very nice couple song 👌🏾👌🏾👌🏽👌🏽💞💞
@ashish2206
@ashish2206 2 года назад
धेरै राम्रो आवाज छ सुनिल नेपाली को
@user-qw8jc3wv1v
@user-qw8jc3wv1v 2 года назад
क्या मीठो दोहोरी सुन्ना पाइयो तेसै माथी भुमिका जिको नाच असदद्धै राम्रो छ सुभ कामना सबै जनालाइ
@gopalpoudel6040
@gopalpoudel6040 2 года назад
Beautiful song and best performances and best wishes for the dancers and musicians.
@lokeshbist111
@lokeshbist111 2 года назад
दमदार छ भाइको दोहोहरी तर बहिनी भने उटपट्याङ रहेछ
@rajkumarbhattraii6203
@rajkumarbhattraii6203 2 года назад
जिब्रो निकाली निकाली हाँस्दा कस्तो राम्री गित पनि सारै राम्रो
@laxmandhami8363
@laxmandhami8363 2 года назад
दाई सुनिल नेपालिलाई धेरै धेरै धनयवाद आगामि दिनमा परगतिकाे शुभकामना !!
@naranaryal5124
@naranaryal5124 2 года назад
सम्मान छ नयाँ पर्तिभा लाई । मामा भान्जी को नाच राम्रो छ जय इन्द्रेणी ।जय जननी ।🙏❤️👏👍️💓
@ankitshideyal6936
@ankitshideyal6936 2 года назад
Lahai hamro gulmii Ko san ra Vai ko voice ni Ramro xa 👌👌👌👌👌👍👍👍👍👍
@anuskabohara3752
@anuskabohara3752 2 года назад
सम्मान छ नव प्रतिभालाइ🙏स्वर पनि जादुमय ठाँउ पाये खुब नाम र दाम कमाउनु हुन्छ ❣️पक्का हो❣️जय गीत 🙏जय सङीत्🙏❣️
@yogprasadgurung6557
@yogprasadgurung6557 2 года назад
सुनिलकाे साेर राम्रो लाग्यो जय ईन्द्रेणि
@nepalilotus3592
@nepalilotus3592 2 года назад
बधाई छ सुनिल भाइ लाई बैनिले अलि धेरै मिहेनत गर्नु ल सुभ कामना छ।
@rajustha4300
@rajustha4300 2 года назад
मैले पठाएको पैसा नि पाउनु भएछ खुशी लाग्यो जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@somnathhumagain4807
@somnathhumagain4807 2 года назад
पश्चिम र शुदुर पश्चिम मा जन्मेर काँठे भाका लाई न्याय दिएर गाएको मा धेरै धेरै धन्यवाद
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा सुनिल नेपाली र दीक्षा खवास बैनी काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।भुमिका,अायुषा ,भावाना जि लगायत सबैको नाच बबाल छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट हेरिरहेको छु।।
@nagendrakhatri8954
@nagendrakhatri8954 2 года назад
यि भाइ बैनि लाई उज्ज्वल भबिस्य को शुभकामना
@shambhusunam9634
@shambhusunam9634 2 года назад
यो भाका सारै मिठो छ नयागायक भाइबैनी लाई सफल्ताको शुभकामना छ
@nabinpun2719
@nabinpun2719 2 года назад
सुनिल नेपाली को प्रगतिको कामना गर्दछु
@pandeykhum.official6425
@pandeykhum.official6425 2 года назад
मैले हेर्दै आएको करिब 5 बर्ष हुन लाग्यो तर आज जस्तो रमाइलो कहिले पनि भएको थिएन keep going सम्पुर्ण टिमलाई
@dammarbishowkarma8051
@dammarbishowkarma8051 2 года назад
सम्पूर्ण मा मेरो नमस्कार छ धेरै राम्रो थियो दोहोरी
Далее