#Gulmi_Birbas_Aamaa video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
पिलिज भाइ महिनाको 1/2पटक गएर बोलाउने गर्नु न बिचारा हजुरहरू गएपछि आमा कति खुशी हुनु भाको थियो तर खुसी लाग्यो मोहन भाइ जानु भयो कति खुशी लाग्यो तर भाइ हजुरहरू महिनाको एक दुई पटक आउने गर्नु ल।।
यो बेला मा तातो तातो पकायेर खाना दिने मान्छे भए कति राम्रो हुन्थियो बिचरा आमा 😭😭मेरो पनि बाबा आमा हुनुहुन्न नेपाल मा भए आफ्नै घरमा लगेर राख्थे कहाँ हो कहाँ समुन्द्र पारी छु आमा 🙏🙏🙏🙏
के बैराग लाग्ने जिन्दगी हो रहेछ यो जिन्दगी , उहाँ बुढी आमालाइ देख्दा त कति बिरक्त लाग्यो । हे जिन्दगी ??? आमा अर्को जुनिमा धेरै सुख पाउनु है । ती छोडेर जानेहरुले अर्को जुनिमा साथ दिउन ।
Badhai xa Mohan bhai hajur le sabai ramro kam garnu vakoma ma aamalai kunai sastha ma lager rakhane kam gari dinu vaye ajai ramro hune thiyo aamako xoriko kasto kbr rahexa aamalai lager pale pani hune ho bichara aama god bless you.
मोहन बस्नेत ज्यूले गर्नु भएको यो कामको जति प्रशंसा गरेपनि कम नै छ । यी आमाको आशीर्वादले र भगवानका कृपाले तपाईंको उन्नति होस् भनि भगवानसंग प्रार्थना गर्द्छु।
माेहन बाबू तपाईकाे महान कार्य प्रति सदा सम्मानछ धेरै जसाे दुखी पिडित र बृद्धा अामाहरुकाे भिडियाे हुने गर्छ जति पटक हेर्छु अाशु बगेकाे थाहा हुन्न बाबू भगवानले तपाईं लामाे अायु दिनुहाेस मेराे पनि माेहन बाबुलाई थपियाेस तपाईं एक्ली अामाहरुकाे छाेरा हाे अहिले पनि अाशुले अाखा भरिएर तिरमिर भएर लेख्न सकिन भाेलि मेराे पनि यही अामाकाे जस्ताे हालत हुन्छ 😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️
Mohan sir hajur lai aama ko asiribat Lagos god bless you aama 🙏❤ chhori haru ta hunuhunxa rayexa aama lai herne adikar chhori ko pani ho tyesto budi aama lai yklai chodera kasari man manxa dhuka lagyo
कति राम्रो मन भाको यो भाई. बुडी आमाको सेवा गर्नु भयो येसै गरि सबै दुखी गरिबको भगुवान. र. वुडा बुडी बा आमाको छोरा बुन्नु होला म त. हजुरको च्यानल. हेर्दै खुसी लाक्छ
Aama ko suru dekhi video hererheko chu...kasto man dukcha...seriously...aasu achuchaa .you guys are really doing job...... ama ko health lagi..wish gerchu ma....very much heart touching video...salute all of you brothers. You are doing well n good job....
आमालाई फकाएर आश्रम मा लगेर राख्दा कस्तो हुन्थ्यो होला हैं त्याहा त धेरै वृद्ध बुबा आमाहरु हु्न्छ र गफ गर्ने अनि आफ्नो सुखदुख को कुरा गर्ने साथी हुन्छ 🙏 बिचरा आमा बुड़ेस्कालमा एक्लै हुनुभयो😭 पकायेर खान पनी सक्नु हुन्न कठैबरा 😭 सारै मन दुख्यो आमा रुदा😭😢😢
हेल्लो नामस्ते मा दुबैबाट हेर्दैछु यो विदियो हेरध अजा मेरि अमाको सरै यत लकोछ मेरि अमात छैना तर मेरि आमा जास्तै लग्यो आम हाजुर आमा हजुर अजै देरै वर्षा बजोस अमा miss you ama 😂😂😂
के गर्नु बुढेस्कालमा कसैकाे सहारा नहुदाकाे पीडा अनि सबैले भन्ने त्यहिकुरा जादाजादै अाफ्नाे ख्याल गरेस, चाहेर पनि सदै सदै स्याहार गर्न नसकिने बाध्यता , यस्ताकुराले गर्दा बुढेस्काल सम्मन र उमेरमै राेगलागेर थलिने गरि कसैले बाच्न नपरेहुथ्याे झै लाग्छ,। जसरि जन्मिदा मिति तय हुन्छ त्यस्तै मृत्युकाे पनि मिति तय हुदाे हाे भने मृत्युकुर्न बरू सजिलाे हुदाे हाे।उमेरमा सबैकाे हाई हाई, बुढेस्कालमा कसैकाे सहारा नपाई, दुखकाे याे जिन्दगि,