नारायण काजीले जतिको भ्रस्टचार गुन्डागर्दी अपराधीलाई समातेर थुन्न नसक्ने रबिको घरिघरि प्रशंसा गर्ने लाज नभएको चिक्नेहरु ।बोल्न पनि सिमा हुन्छ सिमामा बसेर बोल्ने हो गरेकै गरे हो देशमा रबिले मात्र हहहह
२० बर्ष को भ्रष्टाचार लाई उखाल्न लाई ४ महिना मै सकिन्छ भन्ने कुरा हुदैन । ०४ महिना को काम सहि लाग्यो रास्वपा को अब ०८४ मा पुरा बहुमत दिनुपर्छ नेपाली जनता ले ।
रबि लामेछाने ज्युले जे गर्न खोजेको हो त्यो सबै ठिक थियो । तर सफल हुनु भएन । गल्ती केही गर्नु भएको छैन । लडाइँमा सिपाहीको सधै हुदैन हर पनि हुन सक्छ । अब देश चाहिँ सकियो ।
Rabi chor lai chhai jageko ho Pahila vote magda vaneko kura k garyo yesle 100 din sarkar chalaunau, nayak film jastai garchu vanthiyo, aahile Prachanda ko saran ma cha Manche chinam belai ma
गृहमन्त्रीबाट पद मुक्त भएपछि बोले रबि: ओलीलाई रोक्न शितल निवास दौडिए प्रचण्ड, रबि भन्छन् अब देखाउछौ......(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xc3yT1Z26_A.html
यस्म म पनि सहम्त छु कसैले केहि खुल्क्याउना सक्दैनान रबि ले यक दुई जना लाई समात्दा त सरकार नै ढल्यो भने ग्यानी पनि बोल्ने मात्र हो चिच्यारयर देस भने भय किन मन्त्री हरु चाहियो हामी पनि चिच्याउना सक्छम
व्यवस्था लाई दाेष लगाउँदै नेतालाई गालि गर्ने फेरि तेहि व्यवस्था अंगाल्ने रवि लाई भगवान मान्ने तपाईं के ठिक हाेर? धेरै ठुलाे कुरा र घिसिपिटि गर्दै याे व्यवस्था थेग्न आवश्यक छैन यदि जनमतसंग्रह गर्ने हाे भने ज्ञानेन्द्र ठिक रैछन कि रवि ठिक रैछन देखिहालिन्छ।
sahi kura garnu vo hajur le .. jaba griha mantri bannu huncha taba thaha huncha k ho k haina vanera kaso ? bolna lai j bolda pani vaigo thauma puge pachi tha hune cha gyanendra ji ko boli
ज्ञानेन्द्र दाइ म युबाको सपोर्ट मा हो म तापाईको नि राम्रो काम र रबि दाईको नि राम्रो काम को सपोर्ट गर्ने छु तर आज यो तपाईं ले बोलेको यो ठिक लागेन येउटा युबाले अर्को युबाको बिरोध गर्दै बोल्नु ठिक लागेन हामिले तपाईहरु मिलेको देख्न चाहान्छु रबि लाई सिध्याएर म अगि बड्छु भन्ने दिवा सपना देख्नु भाको हो भने बिम्झनुहोस कतै तपाईं आफै सक्किनु होला
ज्ञानेन्द्र साही सबै भन्दा पहिले मन्त्री हुन दौडिन्छ पयो भने।। बेचैन झा को हात मा आरजु को जेल को चाबी छ त्यसैले ढालेको हो।। त्यति त मज्जाले बुझिन्छ नी।।
बेचन झाको बाहाना गरेर रबिले खोकेको मात्र हो । ओलीले दिएको आलु खाएर बॅाचेको रबि अब पनि उसैको संरक्षणमा सहकारी ठगको मुद्दा अगाडि बढ्दैन ,चाबि ओली संग शुरक्षित छ ।प्रचण्डको पतन भयो ,self-coupe गरेको भए देश बचाउन ,सदा अमर हुने थियो ।
याे काम नलागने सँमसद ज्ञानेन्द्र साहि बेकारमा भुकेकाे भुकै छ । राम्रो काम नगरने । रबिले यतिका राम्रो काम गरेकाे नदेखने अनधा,काना रैछ । जय रबि 🙏 जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Tw machikne k boleko.tw bheda nai roixa. j boleko xa ganendra ji le 200 percent Sahi boleko xa.rabi ko mahol ramro matra nahera Kam hererw kura gara machikne Muji tw bheda nai roixa
Rabi dai jinda bad ab bidesh raheka nepali daju bhai didi bahini 84 ma jasari vaye pani nepal gayera rabilai vot dinuko lagi vaye pani xutti milayera vaye pani ghar jan jaruri xa natra vane ymale .congresh le desh bechaxa plase hami sabai nepali jasari vaye pani 84 ma nepal gayera ravi la vot dinu paraxa Mata pakai pani janexu Hal malaysia ma xu
Mero name anil mahara ho mo ahile qatar batw heri raheko xu ahile sam sir rabi ramichane jaito neta dekhe nai dere ramro kam ghare ko xa I proud of you rabi sir .