Тёмный

बालेनको ओलीलाई ठहरै पार्ने झट्का - गिरिबन्धुको फाइल खुल्नेबेला १० हजार करोडको खुलासा Balen Shah News 

Wave Nepal
Подписаться 517 тыс.
Просмотров 135 тыс.
50% 1

बालेनको ओलीलाई ठहरै पार्ने झट्का - गिरिबन्धुको फाइल खुल्नेबेला १० हजार करोडको खुलासा Balen Shah News | Balen vs Kp oli | Balen Shah | Today news
#balenshah #kpoli #todaysnews #wavenepal
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

1 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 756   
@prasadmin8969
@prasadmin8969 Месяц назад
भेरि गुड बालेन
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd Месяц назад
मेयर बालेनको गोटीचाल नेपालको क़ानून हो । साथ सबै नेपाली छौ । नेपाल र नेपालीको बिकास मार्ग बालेन ज्यूले खोल्नुहोस । जय मेयर बालेन ज्यू ।
@nirajshrestha9926
@nirajshrestha9926 Месяц назад
भोली तेरो घरमा पनि आउँछ लुटेरा बुढा
@parbatishakya7920
@parbatishakya7920 26 дней назад
Chup jhaatha
@chakradhanrai6848
@chakradhanrai6848 Месяц назад
बालेन साह जिन्दबाद❤
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Месяц назад
जय बालेन्द्र वा वा वा प्रधानमन्त्री हुनु भको हेरने हेर्ने मन छ
@baikunthagc3637
@baikunthagc3637 Месяц назад
हालसम्म निकै चर्चा भयको गीरीबन्धु कान्ड को छानबिन त अबस्य नै हुनुपर्छ ! दसहजार करोडको घोटाला भनेको त देस डुबाउने खडयन्तर हो !
@dhrubakumar5407
@dhrubakumar5407 Месяц назад
सलाम छ मेयर बलेन् शाह ।बालेन् जस्ता 15 जना हुने हो भने नेपाली कांग्रेस एमाले र माओवादी का सम्पूर्ण भ्रष्टाचारीहरु मामा घरको चिसो खोरमा जकिने थिए ।देशद्रोहीहरु।
@dilliramgiri524
@dilliramgiri524 Месяц назад
100% sahi
@user-yz7gw9sh3j
@user-yz7gw9sh3j 28 дней назад
केपि ओली चोर भ्रष्टले गिरीबन्धुको दस हजार करोड खाने कम्बोडीयामा लगानी गर्ने चाहीं तिमी भ्रष्टको लागी ठिक हो साला हरामी चोर दलाल
@vkn4263
@vkn4263 Месяц назад
मेयर बालेन हिरो हो अरु त जिरो हुन
@jaganathguragain4107
@jaganathguragain4107 Месяц назад
अब ओलीको गेटमा लगेर थुपार्नुपर्छ फोहोर। जय राष्ट्रवाद
@kajimanrai746
@kajimanrai746 Месяц назад
एक मात्र जनताको नेता वालेन्।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Месяц назад
बालेनजिकाे हिम्मत देखेर गाैरबगर्छु जय बालेन❤❤❤❤❤
@Shortsclips14299
@Shortsclips14299 Месяц назад
देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃
@shresthaveshraj22
@shresthaveshraj22 Месяц назад
100% sahi kura
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 Месяц назад
हत्याराहरूले अर्की उपदेश दिन थालेछन्।।।
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 Месяц назад
मेयर बालेन ले १००% सही गर्दै हुनुहुन्छ/ जय बालेन देश मा जब बालेन , हर्क , गोपी हमाल जस्ता देश प्रेमी नेता हरु छन त देश रहन्छ देश बन्छ अरु त देश बेच्ने देश लुट्ने मात्र हुन यो कुरा देश का सबै जनताले बुज्नु आवश्यक छ/
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Месяц назад
म भगवान सग प्राथाना गर्दछु कि आउदो दिन मा बालेन्द्र शाह प्रधानमन्त्री हुनु भको इ कोमन नयन हेर्ने मन छ
@mohanrai6766
@mohanrai6766 Месяц назад
God. ❤❤❤
@user-be1qu1hl9w
@user-be1qu1hl9w Месяц назад
I
@taraneupane3646
@taraneupane3646 Месяц назад
❤❤❤🎉🎉 देशको कार्यकारी प्र म भएको हेर्ने ईच्छा छ मेयर वालेन शाह
@shaktighimire3214
@shaktighimire3214 Месяц назад
स्वच्छ समाज को कुरा गर्छौ बुढा । स्वच्छ समाज मा भष्टाचार र तस्कर रहँदैन । जनता झुक्काउने काम न गर।
@rautkeshav1480
@rautkeshav1480 Месяц назад
कृपया गिरिबन्धु को फाइल खोल रबि जि❤❤❤
@suneelthapa9758
@suneelthapa9758 Месяц назад
रबिले सक्दैन । केपी पार्ट्नर हो
@dyneshdcc3409
@dyneshdcc3409 Месяц назад
@@suneelthapa9758 yes
@Dough-baker
@Dough-baker Месяц назад
Kholne bittikai bholi nai sarkar dhalchha..
@meghrajkc7201
@meghrajkc7201 Месяц назад
तिम्राे कर्मलाई सलाम गर्दै,यी देश द्राेहिहरूलाई सत्यानास गर्न तिमिजस्ता सपुतकाे खाँचाेछ जय बालेन
@Dhakarnews11
@Dhakarnews11 Месяц назад
आफैमा जलिरहेको के पि ओलि जि लाज लाग्दिन छि ।प्रधानमन्त्री भएको ब्यक्तिले एस्तो कुरा काट्ने हो अनि रिङ्ग रोड कले 10 वर्ष देखि अलपत्र पारेर राखेछ मन्त्री ज्यु थु
@rajbasnet9562
@rajbasnet9562 Месяц назад
भन्न सकिन्छ कम्रेड गिरिबन्धुको जग्गा फिर्ता गराउछौ भनेर यतिका बर्ससम्म फिर्ता नगर्ने भ्रस्टाचारिलाइ हत्कडी लगाएर जेल कोचेर जग्गा फिर्ता गराएर हामिले सभ्य समाज बनाउने दायित्त्व पनित युबाको होलानी होइनर
@shivabhajanmandal3501
@shivabhajanmandal3501 Месяц назад
रबीले फाइल खोल्नुपर्छ।
@krishnagiri7475
@krishnagiri7475 Месяц назад
पाटि खोलेर झापा ५ मा चुनाबमा भिडनु बाले जि
@narakhatri6532
@narakhatri6532 Месяц назад
जय बालेन शाहाँ भारतिय दलालहरुले बालेन शाहाँको बिरोध गर्नु भनेको आफै नाङगीनु हो।
@manjurijal5811
@manjurijal5811 Месяц назад
उखानेलाइ गतिलो जवाफ मिलेछ सच्चा नेपाली सपुतको जय बालेन
@prakashgurung7214
@prakashgurung7214 Месяц назад
नेता मात्र होइन कर्मचारीहरु पनि सबै फेर्नु पर्ने अवस्था
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh Месяц назад
🙏बालेन जऐ
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 Месяц назад
दलालको जेल जाने बाटो खुलोस्। अमेरिका र इन्डिया जीवनभर जुठो खाँदै रह्यो महाकाली बेची बालकोट दरबार
@dipendrabogati7086
@dipendrabogati7086 Месяц назад
Balen shah 🙏 Great mayor ❤
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g Месяц назад
विकाश बिरोधी र भ्रष्टाचारीले कमाएर के नै गर्नेहोलान र , आखिर यिनीहरुको लुटको सम्पती खाईदिनेपनी कोहि देखिन्न त!
@premkumarsah6898
@premkumarsah6898 Месяц назад
चोर केपि ओलि। बालेन जिन्दाबाद👏
@BobMarley-fo6cz
@BobMarley-fo6cz Месяц назад
Chor neta lai jail haal good Balen
@premalimbu9766
@premalimbu9766 Месяц назад
जय बालेन जि
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Месяц назад
याे देशलाई उननति नहुनुको कारन काङ्ग्रेस र ऐमाले हाे यी दुईटा पाटिका बुडाहरु कहिले मरछ
@user-xg1im4vb4w
@user-xg1im4vb4w Месяц назад
Next prime minister BALEN💪💪😊♥️
@punamneupane5873
@punamneupane5873 Месяц назад
वा बालेन वा
@narayankarki5360
@narayankarki5360 Месяц назад
हो बा हो बाहादुरनै हो बालेन
@ghanshyamkhanal2550
@ghanshyamkhanal2550 Месяц назад
Balyan ले पाटी खोल्नु पर्छ तिमी सबै को सफाई हुन निसिचत छ
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i Месяц назад
जय बालेन सर
@somangiri8639
@somangiri8639 Месяц назад
जय बालेन सर।
@LaxmanGiri-pi5kt
@LaxmanGiri-pi5kt Месяц назад
I salute Mr. Balen Sir
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
जय बालेन जय नेपाल् ❤❤❤❤❤
@shreelalthapa8718
@shreelalthapa8718 Месяц назад
जे बोलन नेताहरु बालेनको बिरोध गर्नुभनेको नेपालि जन्ताहरुलाइ बेचैनी बनाउनु हो बुझनु राम्रो होला
@ramnarayanmalah7820
@ramnarayanmalah7820 Месяц назад
Jay balen sir ❤❤
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 13 дней назад
सहि कुरा उठाउनु भो मेयर बालेन सर जि आबो ई पुरानो बुढा गरु चोर हरुलाई नत सुत्न नत खान नै नत जिउन ।। हराम हराम ।। जिउँदै मोरे टुल्ले गराउनु पर्छ ।। जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 Месяц назад
जहाँ जहाँ बाटो बिक्रेको छ, काठमाडौं भित्र महानगरमालिकाले डोजर हान्दा हुन्छ, आबो सडक बिभागले बाटो बनाउने रहेछ, आखिर बिक्रेको बाटो तिमी भत्काउ हामी बनाउछौ भनेको त होलानी।
@DarjaRai
@DarjaRai 27 дней назад
बालेन मेयर ज्जु जनता तपाईंको साथमा छौँ
@gobardhanpun7808
@gobardhanpun7808 Месяц назад
कानुन सबै लाई बरावर, चाहे सरकार वा गैर सरकारि संस्था नै किन नहाेस चाहे त्यो धनी वा गरिब , सानो वा ठूलो किन नहोस् वालेन सर बालेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन।🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@badrinathbaral256
@badrinathbaral256 Месяц назад
मेलम्ची को जस्तो४० बर्षमा पनि नसकिने बिकास गर्ने दलहरु,एउटा काम गर्दा एउटा पुस्ताको जिवनलिला समाप्त हुने विकास कस्तो विकास हो , गणतन्त्र लोकतन्त्र ठगतन्त्र,भ्रष्टतन्त्र हरुको गतिविधिले लाज पनि लजाउछ,खोक्रो भाषणले स्वयं लजाउदैनन्,नेपाली धरतिका बोझहरु।
@narayangurung8551
@narayangurung8551 Месяц назад
बुटवल नारायणगढको बाटो ७ वर्ष हुन लाग्यो। समय मै बनाउनु पर्दैन ? बाटो बनाउन किन ढिलो भयो बोल्नु पर्दैन ? समयमा बाटो नबनेर लाखौ जनताले दुख पाएको छ एक शब्द कहिल्यै बोल्यो ? जहिले पनि मेयर बालेनको मात्र कुरा काट्दै बस्ने ?
@durgabk8515
@durgabk8515 Месяц назад
सर्बप्रथम त मेयर बालेन शाह ज्य लाई सलियुट गर्न चाहन्छु र केपि बा लाई काम लाग्ने सब्दमा जवाफ दिनुभएको छ। जय देश जय बालेन।
@balkumar158
@balkumar158 Месяц назад
देशमा अब प्रत्यक्ष कार्यकारी प्रमुक जनताले जिताउनु पर्ने विधि बनाउन पर्छ त्यसपछि नेपालको राजनीति जुन छ सामन्तिबात अन्त्य हुन्छ अनि बन्छ समृद्ध नेपाल बन्छ
@arjunkarki1010
@arjunkarki1010 Месяц назад
हैन???के कुनैपनी पाटीको जनप्रतिनिधिले बिकास गर्न हुन्न कि क्याहो?सधै यी स्वतन्त्रका जनप्रतिनिधिको मात्रै नाम आउँछ त?लौन देशका ठुला पाटी हो आफ्नो जनप्रतिनिधिहरु लाई फिल्डमा उतार्नुस बिकासको खोलो मात्रै हैन बाढी नै आवस बरु दुई चार जना जनप्रतिनिधिहरु तेहि बिकासको बाढीमा बगेर कमसेकम स्वर्ग पुग्थेको?
@sushmasen4266
@sushmasen4266 Месяц назад
Jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@gyanu_562
@gyanu_562 Месяц назад
जय बालेन सरकारको 🙏🙏 जय
@madhursharma9244
@madhursharma9244 Месяц назад
जय बालेन । सबै बाधाहरुलाई पन्छ्याई निर्धक भै अगाडि बढ। तिम्रो कामको मुल्यांकन जनता ले स्वयं गर्नेछन । तिम्रो जय होस बालेन ।
@gyanbahadurgaha7941
@gyanbahadurgaha7941 Месяц назад
फाइल,,त,,प्लटाउनै,,पर्छ,,
@lifechangingvideo7920
@lifechangingvideo7920 Месяц назад
good प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम नेपाल मा आवश्यक छ ।
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz Месяц назад
जय मियर साब जय नेपाल भस्ट हरुलाई छाेडनु हुदैन मियर साब
@gobardhanpun7808
@gobardhanpun7808 Месяц назад
हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन शाह 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 अब प्रधानमंत्री बनाउनु पर्दछ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tankbahadurshrestha-li5kx
@tankbahadurshrestha-li5kx Месяц назад
बालेनकाे साथमा हामिछाै जे गर्नु भाकाेछ ठिकछ
@ramubk7188
@ramubk7188 Месяц назад
उरवाने बुडा मर्ने बेला सम्म देसको लागि नसोचेर मरनि बयो😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@purnamritdas4297
@purnamritdas4297 Месяц назад
हजुरबुवा भन्दा नाती धेरै बुद्धिमान र मातृभुमी प्रेमी छ के गर्नु । हजुखुवाको सत्यदेखियो टनकपुर देखी झापासम्मै
@tarasubedi3069
@tarasubedi3069 10 дней назад
जयहोश बालेन येस्तो नेता चाहियेको हामिलाई
@user-ru5jp4et6z
@user-ru5jp4et6z Месяц назад
100% right Kura hamro mayor Balen Shah ko..Hamro mayor Balen Shah ko full support maa Chau hami aam janta.. ❤
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Месяц назад
के पी ज्यू को येही बोलीले पाटी खस्किन्छ बोल्दो खेती अली ख्याल गर्नेहोकी समय परीबर्तनछ हुने चाहीने राम्रो काम कुरालाई साथदियू है नत्र गारोछ काग्रेश।जस्तैहोला चौरासीमा बिकास मुखी पाटीहो भन्नुहुन्छ तर तपाइमा पनि अहमता रहेछकी।बालेनले गरेकोकाम राम्रो राम्रोछ साथ दियू सबले
@urmilaacharya6854
@urmilaacharya6854 Месяц назад
गुड बालेन🇳🇵🇳🇵🇳🇵के पि बा एउटा मियरले देश बनाउछु भने ले तपाईं पछि किन लागेकाे के पि बा ले देश बनाउने हाे मियरकाे काम अाफ््नाे नगर बनाउने हाे कामगनेँलाई काम गनँ दिनुस
@malaburja6247
@malaburja6247 Месяц назад
जय बालेन शाह 👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵ए केपी बा निर्मला पन्तको बलत्कार पछिको हतिया खोइ के गर्नु सकेयौ बा??अहिले बलेनले गरेको काममा किन तगारो??? के डाहा लाग्यो?????
@lakshiramtharu7621
@lakshiramtharu7621 Месяц назад
मेयर साहब ले एकदम सहि भन्नु भयो अब सम्सदमा नियम बनाउनु परो ज्यनमाराले सम्सदमा तिकत नपाउने
@kirankumarshahi133
@kirankumarshahi133 Месяц назад
मौका येहि हो अब बालेन रोड मा आए सबै जनता ले साथ दिन्छन् ।
@homgurung6050
@homgurung6050 Месяц назад
तिमी हरु अब कुएको आलु भन्दा पनि सरेको हो के kp जु अब जाऊ कसी tira नत्र पिण्ड खाने बेलामा चिसो खोरमा गएर बस्नु पर्ला फेरी
@hariprasadbhandari5893
@hariprasadbhandari5893 Месяц назад
एक नम्बरमा महा मइम केपिओ ली जु ले त स्वार्थ लुकेको प्रबचन बोल्दै हिडिरहनु भयको छ 🌹🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 Месяц назад
अब देश भरी स्वतन्त्र सङ्गठन हुनैपर्छ हुनैपर्छ नत्र बिकासमा बाधा हुन्छ, सत्य तथ्यको जयहोस।
@user-hq3do6yz5r
@user-hq3do6yz5r Месяц назад
जयजय बालेन हजुरलायि जनतालेत साथदिनछन नयि भगबानलेपनि साथदिउन हजुकाे जयहाेस
@khadkalimbu3078
@khadkalimbu3078 28 дней назад
नेपालका यी शीर्ष नेता हरुको अन्त्य नभई देशले कदापी सहि दिसामा जान सक्दैन । लेखेर राखे हुन्छ
@subashmagar3526
@subashmagar3526 Месяц назад
जय बालेन ❤️🇳🇵❤️
@bardandahal5448
@bardandahal5448 Месяц назад
बाङ्गेको समय सकिन लागे जस्तो छ अब ।
@user-fe7ih4is1r
@user-fe7ih4is1r Месяц назад
बालेन, जिलाई सलाम छ
@dbkirati5441
@dbkirati5441 29 дней назад
जय हाेस बालेन साहा
@Hamalshrestha1234Hamalshrestha
@Hamalshrestha1234Hamalshrestha Месяц назад
केपि बाले छिमेकिदेसले जमिन हाम्रोभुमि मिच्दात गलतहोभन्न सकेन अनि केहि गर्नखोज्दाचहि आफुलेत केहिगर्नसकेन अरुलाइचहि समाज सिकाउने तेसै देस उदोगतिमा देस गकोहोइन जय मियर बालेन
@harishah6042
@harishah6042 Месяц назад
KP Oli लाई गिरिबन्धु चिया बगानको फाईल खोलेर कार्बाहि गर्न त बालेन आफै प्रधानमन्त्री हुनुपर्छ ।
@rajbikramshah2002
@rajbikramshah2002 Месяц назад
चोरहरुले, फटाहाहरुले, हत्याहिंसागर्ने हरुले, भ्रष्टाचारीहरुले, देश बेचुवाहरुले, बलात्कारीहरुले नैतिकता र सभ्यताको कुरा गरेको सुन्दा म त चर्पीमा बसेको पनि बिर्से छु। नेपालमा नेताहरू कसरी यति राम्रा भएछन्...👉️😗👈️
@BipanaThapa-dd5vq
@BipanaThapa-dd5vq 10 дней назад
ठिक गरे बालेनभाव धन्यवाद
@bhupndrabam
@bhupndrabam Месяц назад
बालेन शाहा हिरो हो
@user-be1fq2xb1u
@user-be1fq2xb1u 23 дня назад
तिन दले भस्ट हरूको दिन गयो अब जन्ता झुकाऊने काम बन्द गरे हुन्छ ऊखाने बा अति भयो अब जय नेपाल जय बालेन ❤❤❤❤❤❤
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 8 дней назад
ठिक गरे बालेन शाहले ♥️🇳🇵🙏
@HumaPun-wf7yt
@HumaPun-wf7yt 2 дня назад
👍️👍️👍️👍️👍️बालेन
@sitakamali7239
@sitakamali7239 Месяц назад
जय बालेन❤
@dhrubakhadka2350
@dhrubakhadka2350 Месяц назад
सबै पुराना र नयाँ पार्टी अनि नेता हरू काम छैन,यस्ता भ्रष्टाचारी नेता हरु लाई जेलमा कोच्नु पर्छ,सबै भन्दा पहिला केपी र शेरे लाइ जेल कोच्नु पर्छ,मेयर बालेन शाह जिन्दाबाद,राजा महेन्द्र जस्तै भिजन भएको हो बालेन,
@raghuupadhyay4400
@raghuupadhyay4400 Месяц назад
Great mayor❤❤❤❤
@sureshpokharel-sd3vq
@sureshpokharel-sd3vq 23 дня назад
जय बालेन साहा जैय यसै गरि सुदार्दै जानू होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jaiprasadbhatta8980
@jaiprasadbhatta8980 Месяц назад
बालेन जिन्दावाद
@user-kp2wk6yr3o
@user-kp2wk6yr3o 21 час назад
योगिरी बन्दु तु फिर्ता लिउ जये बलेन
@Mylovelycountrynepal
@Mylovelycountrynepal Месяц назад
जय बालेन शाह तपाईं देस को प्रधानमन्त्री हुन जरुरी छ अनि मात्र देस ले सास लिन सक्ने छ
@narabahadurtamang7433
@narabahadurtamang7433 Месяц назад
हिरो हिरो नै हिन्छ ।
@matrikadhungel1269
@matrikadhungel1269 17 дней назад
हामी यस्ता भ्रष्टाचारीको पछि लागेर आफैं बेवकूफ भएका रहेछौं ?३दलमा यस्तो भ्रष्टाचार त्यागौं अब जय बालेन शाहा।
@suneelthapa9758
@suneelthapa9758 Месяц назад
केपि आफै गलत छ अरुलाइ के भन्नू ।
@rajeshthanrai7764
@rajeshthanrai7764 25 дней назад
बालेन जिन्दावाद प्रमाण भये पछि जेल ठोक्नुपर्छ
@gautamjiitil17
@gautamjiitil17 Месяц назад
कुहिएको के पी अोली पेपे अोली मात्रै हो। यसले देश बनाउछ भन्नु र गोरु ब्याऊनु एउटै कुरा हो। बालेन इन्जिनियर हो देश बनाउछ। केपी नेपाली जनता ठग्ने ठग नै हो।
@birb.shrestha8230
@birb.shrestha8230 9 дней назад
तिमिहरु भनेको कँङस हउ बालेन जि भनेको कृष्ण हो कँङस लाइमोरने बेलामा कत्रो अहक कार थियो तेसतै बेला आयको छ
@ManSingh-sb8bu
@ManSingh-sb8bu Месяц назад
सबभन्दापहिला,भ्रष्टचारी,हरुसबैलाई,छिटाेभन्दाछिटाे,जेलकाेच्नैपर्छ,र,भ्रष्टचार,गरेकाे,रकम,जफतगरी,देशकाेबिकासमा,लगाउनुपर्छ,। रबि,लामिछाने,बालेन,शाह,जस्तालाई,सबै,नेपाली,जन्ताहरुले,सहयाेग,गर्नुपर्छ।
Далее
Cabeças erguidas, galera! 🙌 Vamos pegá-la!
00:10
Cabeças erguidas, galera! 🙌 Vamos pegá-la!
00:10