पभुको महिमा होस् हजुरले दिनुभएको बचन आति राम्रो हो,शहि भन्नु भयो पभुको बाटो नचिन्ने लाई मण्डलीको अगुवा बनाएकोछ, दलित ले सेवा गरिराखेको ठाउँमा निकालेर ठुलो जाती भनेर राम्रो सँग न बुझेको रक्सी जाँड खाँदै हिड्ने, निधारमा टिका लगाउदै गरेको लाई पास्टर बनाएको छ,गुरू बा
Ghamand le autai church vitra nai 3-4, kisimko star payinxa yesta ghamand ko atma hamro ishai samajh dekhi tada lagi dinuhos mahan Yeshu Prabhu amen..amen..amen..!
जय मसिह पास्टर बुबा संसारमा सबैकुरामाभन्दा धेरै आफ्नो सुन्दरतामा घमण्ड अहँकार अभिमान गरेर कुरुपलाई हेप्ने भेदभाव गर्ने सुन्दरता हरुलाई मात्र प्रेम गर्ने गरिरन्छन। आपनो बोलिले ब्यवहारले हातले खुट्टाले सोचले।शैतानले पनि आपनो सुन्दरतामा घमण्ड अहँकार अभिमान गरेर यि माथिको सबै ब्यबहार गरेर पतन र बिनास भएको थियो र नरक गएको थियो अझैसम्म त्यो नरकमा नै बसिराखेको छ।✝️🛐💖💯👌👍
Hey sorgama hununune pitaparmeshowr hajur Lai dherai dherai dhanwabad xa plz yeshu Mero bacha le majhale khayos khelos gangan na Garos khoki vomit na hos ndhale khayos gangan na gros vadai binti pukarxu magxu prabu yeshu Christ ko nam sungarhan garnus Amen Thank you Jesuschrist Amen Amen Amen.🤱🤱🙏🙏❤️❤️