थुप्रो साथीले रङ्गीचङ्गी देखाएर अनन्तको नरकुण्डमा पुर्याउँछ तर एउटै असल साथी भयो भने हामीलाई अनन्तको जीवनमा पुर्याउने चाहिँ हाम्रो साथी असल गुरु असल मित्र हाम्रो येशु प्रभु हुनुहुन्छ। अनि जो प्रभुको वचनमा जरा गाडेको छ आत्मिकी जीवन जिउछ त्यो व्यक्तिलाई धन्यवाद हजुरलाई पनि धन्यवाद भन्न चाहन्छु आमेन✝️✝️♥️♥️♥️♥️♥️🛐🛐🛐👏👏👏♥️♥️💕💕💕🛐🛐🛐✝️👏👏