त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि! राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि! राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
अर्गखाचिमा बादरले खतम पात्छ हाम्रो पनि छ हजुर बादर, दम्सि केही नलाग्ने ठाउँमा आउनुस स्वर्ग को एक टुक्रा तिन्जुरे नजिकै २८ प्रजातिका लालि गुराँस फुल्ने ठाऊ धान, गहुँ, मकै ,कोदो अलैचि सबै हुनेठाउ सम्पर्कमा आउनु होला जग्गा खेत ,बारी,पाखावारि, खरघाँस जंगल सबै भएको ठाउँ
A bhai mero sujhab xa ...yo Jamin na bechnu. Timro chhora chhori lai paxi chainxa . Aslai Hela nagara . Tarai , Butwal tira bata aba sabai pahad tira jadai xan . K garne ho yo 9 lakh le .? Buddi na bigara.