Тёмный
No video :(

जुम्ला यात्रा || Trip to Jumla Nepal || मार्सी धानको रोपाईं || Jumla Chandannath & Sinja Valley 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 2,2 млн
50% 1

Karnali Highway of West Nepal is Regarded as extreme Road of World. Due to Difficult topography transportation is Cumbersome.
Our trip to Jumla through Surkhet, Dailekh and Kalikot
Please watch our other videos
Rukumkot Hidden Cave
• गुफाभित्र दरबार भेटियो...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Salyan Kupinde Lake and Village
• सल्यानको अचम्मको ठाउँ ...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 947   
@laxmirajmoon2688
@laxmirajmoon2688 2 года назад
जुम्ला यात्रा निकै राम्रो लाग्यो। हार्दिक अभिवादन एवम् धन्यवाद। प्रस्तुति राम्रो छ।
@santoshbudhathokiilam6259
@santoshbudhathokiilam6259 2 года назад
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjivanrai2569
@sanjivanrai2569 2 года назад
मनै लोभ्याउने दृश्य साह्रै सुन्दर पनि tq Sachin sir jumla gumai dinu vayo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@ramtamang8541
@ramtamang8541 2 года назад
बासुरिको धुन अनि सारङ्गी को गुन्जनले मेरो आँखा रसाइ रयो रसाइ रयो प्रकृति ले दिएको उपहार हो हाम्रो नेपाल
@dolgurung5926
@dolgurung5926 2 года назад
यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
@krishnabhujel8037
@krishnabhujel8037 2 года назад
खुबै रमाइलो भाे हेरदा सचिन जि
@tekendrarokaya1408
@tekendrarokaya1408 2 года назад
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
@dhungelmanoj2561
@dhungelmanoj2561 2 года назад
निकै मनमोहक दृश्य र मननै लोभ्याऊनि गाऊँ बस्ती....स्वर्ग को एक टुक्रा हुम्ला जुम्ला
@gurungsuresh5552
@gurungsuresh5552 2 года назад
सचिन भाईको मिठो बोली अनि हरेक ठाउलाई राम्रो न्याय दिएर बनाएको भिडियो हरुले मनलाई साह्रै मनमग्न बनाउछ,भाईको पुर्वी भ्लगलाई मुरि-मुरि धन्यवाद 🙏
@begendradevkota3731
@begendradevkota3731 2 года назад
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
@magarrudra1474
@magarrudra1474 2 года назад
घुम्न जान मन लाएको ठाउँ जुम्लाको यति राम्रो भिडियो बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सरलाई❤️❤️❤️
@narayankadariya7447
@narayankadariya7447 2 года назад
wow beautiful place सर हजुरको बोल्ने शैली मलाई धेरै मन पर्छ 👌👌👌👌
@ramgurung4276
@ramgurung4276 2 года назад
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 года назад
सचिन सर हजुर को आबज को एकदमै फ्यान हो म
@kiranthapa1653
@kiranthapa1653 2 года назад
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
@dhansaribudhathoki9109
@dhansaribudhathoki9109 2 года назад
हाम्रो कर्णाली प्रदेशमा स्वागत छ 🙏🙏🙏 हजुरलाई सबै भन्दा पिछडिएको कर्णाली प्रदेशमा हजुको आगमनले पर्यटन क्षेत्रमा धेरै टेवा पुर्याउने छ। अझै मिठो हजुरको बोली बोल्ने शैली असाध्यै मन पर्छ।
@tekchand6969
@tekchand6969 2 года назад
....v NJ on no no no no By
@anilmajhi8881
@anilmajhi8881 2 года назад
11111111111vewckrdolo
@Kumar-kg3kw
@Kumar-kg3kw 2 года назад
Kumar
@pd.lepcha2461
@pd.lepcha2461 2 года назад
Ekdam dami lagyoo
@abchrms1001
@abchrms1001 Год назад
P
@paraskoirala2567
@paraskoirala2567 2 года назад
आज नेपाली भासा उत्पती भएको ठाँउ सिन्जा हेर्न पाइयो सारै खुसी लाग्यो। धन्यवाद सचिन सर ।हिम नदि चै मनमोहक रहेछन।
@purangurung9775
@purangurung9775 2 года назад
हिन्दी बाट खसेको नेपालि भासा कसरी जुम्ला मा उत्पति भो???
@Hitler-12345
@Hitler-12345 2 года назад
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@Hitler-12345
@Hitler-12345 2 года назад
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema... Jai Nepal
@Hitler-12345
@Hitler-12345 2 года назад
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@Hitler-12345
@Hitler-12345 2 года назад
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
@sunilmagar1964
@sunilmagar1964 2 года назад
रोल्पामा पनि धेरै महत्त्वपूर्ण पर्यटकिय स्थलहरु छन त्यसैले सर! एकपटक रोल्पामा पनि आउनुपर्‍यो।हजुरलाई स्वागत छ!!!
@jeewanbc1438
@jeewanbc1438 2 года назад
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kbthapa2045
@kbthapa2045 2 года назад
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
@rombikramshahshah7719
@rombikramshahshah7719 2 года назад
घरमा बसेर कर्णाली प्रदेशको सुन्दर पाकृतिक दृश्य देख्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद पुर्वीब्युल्युजलाई !
@bhimlamavlog1
@bhimlamavlog1 2 года назад
Ati sundar Thau ani jati here pani wakka nalagne video herau herau lagirahane dhanyawat sabai video makers team lai
@sunilkshetrivlog
@sunilkshetrivlog 2 года назад
नेपाल लाई नै नेपाल भित्र चिनाउने मेरो मन पर्ने च्यानल 🇳🇵👍️👍️👍️👍️🙏🌹
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
१५बर्षको उमेर देखि हिड्दै आएको कर्णाली राजमार्ग हाल बिरानो भूमि कोरिया बाट हेर्दैछु।मेरो प्यारो जन्मभूमि र म पढेलेखेका स्कुल देख्दा झनै खुशी लाग्यो।अति सुन्दर छ मेरो कर्णाली तर बिकट छ दु:खको कुरा।यो हेर्ने अवसर दिलाउनु भयो हृदय देखि धन्यवाद छ।हजुरहरुको कर्णालीको यात्रा शुभ रहोस् सफलताको कामना।
@soyujchhetri1953
@soyujchhetri1953 Год назад
My country my pride🤗
@ambikakarki1440
@ambikakarki1440 Год назад
मेराे देश बिश्वकाे एक सुन्दर फूलबारी ।🌷🌷🌷 फूलबारी घुम्न, संसार भरिका भमरा
@kunwarindra1537
@kunwarindra1537 Год назад
जुम्ला प्रकृतिले सुनदर बनाये पनी बाच्नलाइ भोक, रोग, जानलाइ कठिन थियो हेलि कप्टरमा गयेर हेरने राजालाइ र धनि मानिसलाइ स्वर्ग थियो ।गणतन्त्र ले पुर्वाधार लगेकोले सबै जुम्लिलाइ केहि सजिलो भयेको होला।
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 года назад
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
@dhanatamrakar7968
@dhanatamrakar7968 2 года назад
That’s true
@itsmedipak9016
@itsmedipak9016 2 года назад
कर्णालीको यात्रा गर्नुभएकोमा धन्यवाद , नेपालको सबैभन्दा पुरानो प्राविधिक शिक्षालय " कर्णाली प्राविधिक शिक्षालय जुम्ला " छुटाउनु भएछ । सर 🥀🥀
@niruhamal6631
@niruhamal6631 2 года назад
हाम्रो कर्णाली मा आगमन पाहुनालाई स्वागत छ हाम्रो कर्णाली मा अझै राम्रो त मेरो सिन्जा भ्याली राम्रो छ दाइ नछुटाउनु होला हेर्न लाई
@mrprem2230
@mrprem2230 2 года назад
आहा video पुरै हेरे मैले सार्है राम्रो ठाउँ रैछ रमाइलो लाग्यो मलाई पनि अहिले नै जाउ जाउ लाग्यो 🙏🙏🤘🤘🖖🖖👍️👍️👍️👌👌👌👌👌
@sabinalemagar6781
@sabinalemagar6781 2 года назад
हाम्राे कर्णाली प्रदेश मा स्वागत छ। सचिन दाईं।🙏❣️
@pinkusahan7986
@pinkusahan7986 Год назад
Mobile 📲 number do bro
@robertthapa827
@robertthapa827 Год назад
हजुरको भिडियो अति नै रोचक अनि सुचुनामुलक भएकोले सारै मज्जा आयो | यस्तै भिडियोहरु अझै ल्याईदिनुहुन्छ भन्ने आशा साच्द्छौ |
@user-nx9el2ib9c
@user-nx9el2ib9c Год назад
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
@omroka4176
@omroka4176 2 года назад
धेरै खुशी लाग्यो जुम्लाको भुगोल रहन सहन गाउँ ठाउँ हेर्न मिल्यो अरु नयाँ एपिसोडको पर्खाइमा छु सचिन ज्यु 🙏🙏
@bhagwanghimire5857
@bhagwanghimire5857 2 года назад
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
@lilbahadurkhatri599
@lilbahadurkhatri599 2 года назад
यो भ्लग मैले पहिले पनि हेरेको दामी लाग्यो फेरि पनि जोडनु भएछ
@amitkhadka5264
@amitkhadka5264 2 года назад
भिडियो त ढिलो आयो तर धेरै राम्रो छ
@kamalrawat504
@kamalrawat504 Год назад
ढिलो हेरे पनि राम्रो लाग्यो आप्नो जन्मस्थल ।यो भिडियो बनाउने सम्पूर्ण तिमलाइ धेरै धेरै धन्यवाद ।
@pawangautam8333
@pawangautam8333 2 года назад
धन्यवाद सचिन सर हाम्रो कर्णाली प्रदेशको रमाइलो दृश्य तथा मनोरञ्जन गाउँ ठाउहरु टाढैबाट भएपनी नियाल्ने मौका दिनुभएकोमा।
@krishnagadal5873
@krishnagadal5873 2 года назад
आहा हेर्दा नी रमाइलो लाग्यो जानकारी काे लागि धन्यवाद ।।।एकचोटि पुग्न मन लाग्यो त्यो ठाउँमा
@tamrakarmanoj9993
@tamrakarmanoj9993 2 года назад
धेरै धेरै धन्यवाद छ sachin jee निकै राम्रो लाग्यो मलाई तपाई को यो video. धेरै धेरै शुभकामना छ hajur र hajur को टिम लाइ तपाई को मेहनत लाई मेरो सलाम छ
@durgeshkhanal8528
@durgeshkhanal8528 2 года назад
पोहोर को लगडाउन वाला इपिसोड र त्यहि टोलि को भिडियो ... ठाउ सारै रमाइलो रैछ सारै मन पर्यो❣️❣️❣️
@monicasitaula9860
@monicasitaula9860 2 года назад
Kati Nepal KO travel vlog herey Tara this one is best narration Pani utikai ramro 🙏🙏❤️
@laxmioli2000
@laxmioli2000 Год назад
आफै गयर घुमेको जस्तो आभास दिने उत्कृष्ट भिडियो।धन्यवाद हजुर लाइ
@bishwodeepc5962
@bishwodeepc5962 2 года назад
This channel should be the No.1 vlogging channel of NEPAl.
@depakafle8724
@depakafle8724 2 года назад
Yes
@srijanakshetri2491
@srijanakshetri2491 2 года назад
ल ल जानुस है सबै जना राम्रो छ एकदम म चाहि लुम्बिनी प्रदेशको गुल्मी जिल्ला बाट पनि कर्णाली प्रदेश पुगेर आए।❣️❣️❣️😘😘निकै राम्रो छ
@MenishDevkota.Vlog.
@MenishDevkota.Vlog. 2 года назад
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
@gitapokhrel9348
@gitapokhrel9348 2 года назад
पुरै भिडियो हेरे जुम्ला पुगेपछी का दृश्य निकै मनमोहक लाग्यो ।
@crucial31
@crucial31 2 года назад
सायद नेपाल घुम्नु भनेको सबै ठाउँमा पुग्नु नै हो । साना देखि ठूला सबै ठाउँको सुन्दरता, जनजीवन , सुगमता आदि सबै कुरा देखाउनु भएकोमा धन्यवाद!
@samirkc1592
@samirkc1592 2 года назад
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
@Big98648
@Big98648 2 года назад
बिकट तर रमाइलो जान मन छ मलाई नि।।हेरेर आनन्द लाग्यो
@sangramrai6658
@sangramrai6658 2 года назад
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
@dharanrai9175
@dharanrai9175 Год назад
खस मष्ट नेपालको भुमिपुत्र मुलबासि नै रहेछ नेपालि भासा नै त्याहाबाट उतपति भाको रहेछ अचमै लाग्यो
@Re_Ezan
@Re_Ezan 4 месяца назад
Khas bhasa rw khas kura xuttei ho
@radhasunar7382
@radhasunar7382 Год назад
एकदम मन पर्यो यस्तै रमाइलो ठाउँहरू अझै हेर्न पाम सार, धन्यवाद ❤️🙏
@user-no8kt8mb7q
@user-no8kt8mb7q Год назад
आहा दुई नदि तिला र हिमाको सङ्गम भएको ठाउ देख्दा अफ्नो अधुरो प्रेम कहानिको पो याद आयो हामी नदिका दुई किनारा हाम्रो सङ्गम असम्भव छ😢😢😢
@jayantihamal797
@jayantihamal797 2 года назад
आफु नै तेहि पुगेको जस्तो अनुभुति हुने video पाउने एउटा् मात्र channel🌺❤️
@Nischal5832
@Nischal5832 2 года назад
सर हजुर सक्नु हुन्छ भने डोल्पाको जग्दुल्ला ताल पनि जानू होला।।।। हजुर रारा जानू भयो अब १ चोटि जग्दुल्ला पनि जानु होला।।।।
@shyam0143
@shyam0143 2 года назад
सारै रमाइलो रहेछ कर्णाली अति सुन्दर्👌❤️
@cringenepal634
@cringenepal634 2 года назад
कर्णाली ब्लूज उपन्यासमा सुने जस्तै रै छ कर्णाली❤❤❤
@dharmaprasai6366
@dharmaprasai6366 Год назад
धन्यबाद सर !!!!!:
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 года назад
धेरै राम्रो कर्णाली हुम्ला जुम्ला डाेल्पा धेरै सुन्दर राम्रो ठाँउ छ जय नेपाल
@janakbahadurbudha
@janakbahadurbudha 2 года назад
स्वागत छ जुम्ला जिल्लामा आउने सबै पर्यटकहरूलाई
@JkfghtiFhhzhjfkb
@JkfghtiFhhzhjfkb Год назад
धन्यवाद दाइ हरु हजुर हरु को किर्पाले घरमै बसि बसि जुम्ला कर्नाली देख्न पायेउ thanks so mach❤💐🥀🌹👌
@manojshrestha7721
@manojshrestha7721 2 года назад
Lovely vlogs. Room MA basi basi Nepal purai herna payen. Thank u Sachin sir.
@gopalbam5900
@gopalbam5900 Год назад
सचिन भाई कति राम्रा विडियो देखाउनु हुन्छ र कति राम्रो सङ परिचय दियेर सम्झाउनु हुन्छ सहि मा सचिन भाई बुद्धिजिवि व्याक्ती हुनुहुन्छ
@prakashbasnet6492
@prakashbasnet6492 2 года назад
हाम्रो कर्णाली राम्रो कर्णाली धन्यवाद सरहरु घुम्दिनु भएकोमा र भिडियो बनाइदिनु भएकोमा ❤️❤️❤️
@subbadahal1762
@subbadahal1762 2 года назад
सारै राम्रो लाग्छ हजुर्को भिदिओ धेरै धेरै धन्यवाद पुर्बी बुलुज टिम लाई ।
@prabinchaulagaintruth7433
@prabinchaulagaintruth7433 2 года назад
सचिन जि धन्यवाद छ ।जुम्ला पुग्नु भएकोमा साथै सूचना र संदेश मुलक जुम्ला जिल्ला र कर्णाली राजमार्गको बारेमा बनाएकोमा आगामी दिनहरूमा यस्तै प्रकारका video हेर्न पाइराखौ।जय नेपाल ,जय जुम्ला ,जय सिन्जा❤️❤️🙏
@kiranbabusaud4282
@kiranbabusaud4282 2 года назад
आहा हजुर सारै राम्रो ठाऊ मैले नदेखेको सबै ठाऊ हजुर ले देखाऊनो भाकोछ हजुर लाई धेरै धेरै समझना
@anjanadhikari2011
@anjanadhikari2011 Год назад
तपाईको RU-vid च्यानललाई धेरै धेरै धन्यवाद मलाई मेरो वास्तविक जीवनको भ्रमणको अनुभूति हुन्छ म UAE बाट नियमित रूपमा हेर्दै छु
@user-uo6bq8ht7p
@user-uo6bq8ht7p Год назад
अछाम बाट हेरेको मैले त जुम्ला घुमे जस्तो अनुभव भो । lots love all friends and brothers ❣️🇳🇵❣️👌
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
जय चन्दननाथ! राष्ट्रै भर कृषि व्यवसाय लाभदायक भै रहोस् । देसैभर नेपालीहरु सुसम्पन्न सुखी सौभाग्य मानी भै रहुन ।जय पशुपतिनाथ गोरखनाथ! जय नेपाल 🥭🍍💐🇳🇵🗺️🎁🍇🍓🌍🔰🔱
@punkyrai9182
@punkyrai9182 2 года назад
सचिन दाईको video हेरेपछि लाग्छ नेपाल सोचेभन्दा धेरै धनि सुन्दर छ❤️
@asmitamoktan-ve7sd
@asmitamoktan-ve7sd Год назад
Wow nice place
@balushrestha4322
@balushrestha4322 2 года назад
पूरबी पहाड जतिकै रमणीय रहेछ पश्चिम पहाड हरू पनि दामी सचिन जि
@bengaliboyplu8357
@bengaliboyplu8357 2 года назад
Jumla 😍mero favourite place ho dai 🇳🇵 jumla village Ekdam Ramro cha 👌😇
@khagendragm2262
@khagendragm2262 2 года назад
यो दाजुको भिडियो तथ्य फरक एतिहासिक रोचक मौलिकता बिशेष रहन्छ
@birgurung7076
@birgurung7076 2 года назад
Thank you very much indeed for your beautiful interesting video clip and keep moving on
@dhanbahadurnepali7513
@dhanbahadurnepali7513 2 года назад
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
@bhushanrmagar
@bhushanrmagar 2 года назад
Darsha sir धेरै राम्राे लाग्याे भिडियो 🙏🙏🙏👍👍
@shreeramkadhikari8859
@shreeramkadhikari8859 10 месяцев назад
जुम्लाकाे यात्रा जाेखिम र राेमान्चक हुने रहेछ । सकुसल फर्कनु भएकाेमा बधाई छ ।
@milanmilan5050
@milanmilan5050 2 года назад
Ma sadhai new episode ko wait ma rahane ma ek hu sadhai yo episode full nai herxu Sachin dai ko bolne tarika saarai mitho lagxa tesaile pani video pura Herne garxu bichma bajne music le ati nai aanandit tulyauxa
@deblimbu156
@deblimbu156 2 года назад
सचिन भाइ (पूर्वी ब्लुज) लाइ धेरै धन्यावाद युकेमा बसि बसि आफ्नै देशको बिभिन्न धार्मिक र पर्यटक स्थलहरु हेर्न पाइएको छ ।
@sugamrai2000
@sugamrai2000 2 года назад
कर्णाली क्षेत्र भौगोलिक हिसाबमा पृथक छ मलाइ साह्रै मन पर्छ।
@pradeepGurung814
@pradeepGurung814 2 года назад
साच्चै नै कर्णाली प्रदेश अदभूत सुन्दर ठाउँ,पर्यटनको अथाह सम्भावना बोकेर बसेको भुमि
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 Год назад
वोव सारै रमाइलो ठाउ गुम्न जानू पर्ला सम्पूर्ण टिमलाई धन्यवाद 🇳🇵❤️🙏
@prithvijung
@prithvijung 2 года назад
गोठिज्यूला बाट अगाडि गएको भए सबैभन्दा राम्रॊ हुनेथियो / हाटसिजा को दृश्य देख्न पाईएन - त्यो दृश्य देखे सुनमा सुगन्ध हुनेथियो
@rajanlama7893
@rajanlama7893 2 года назад
Gaau thaau anusarko dhun aaha kati mitho herirahu sunirahu lagne hamro nepal❤💓💓🙏🙏🙏
@sujantamang3413
@sujantamang3413 2 года назад
स्वर्ग भन्ने थाहा छैन कस्तो‌ हुन्छ सायद यो ठाउ भन्दा राम्रो चाही छैन होला।।।।love you jumla...
@sanjaythapa9613
@sanjaythapa9613 2 года назад
Mustang xa bhai yo bhanda double ramro
@mahendradhami2608
@mahendradhami2608 2 года назад
सचिन सर को सबै भिडियो नछुटाइ हेर्छू हजुर खप्तड त अघिल्लो साल तिर नै पुग्नू भो तर डोटि पुग्नू भको छैन यो पाला अवस्य पुग्नू हुने छ आसा वादि छू (शैलेस्वरी मन्दिर वायल बोगटान तेतिकै सुन्दर ठाउ ) म चाहि डोटि घर भै हाल भारत को गोवा राज्य बाट
@gankioli1481
@gankioli1481 2 года назад
राम्रो छिन्छु बजार काे थाेरै झलक देखाकाे मा सचिन सर लाई धेरै धेरै धन्नेबाद छ हाम्रो नेपाल कति सुन्दर छ
@sugamrai2000
@sugamrai2000 2 года назад
सिँजा उपत्यकाको त छुट्टै विशेष शृङ्खलामा बनाउनु पर्ने थियो।
@pradipoli759
@pradipoli759 2 года назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jaya desh singo nepal lai nai mero nyano maya Sachin dai 🙏❣️
@bhimmagar1643
@bhimmagar1643 2 года назад
Wow very nice 👍ati sundar 👌 UAE
@anukc5552
@anukc5552 2 года назад
धेरै धेरै धन्यवा हामीले घरमै बसिबसि नया नयाँ ठाउँकाे भर्मण गर्न पाएका छाै
@sagarpariyar4865
@sagarpariyar4865 2 года назад
सचिन सर लाई हाम्रो स्याड्जाको कालिगण्डकी गाउँपालिका बिर्घा र आलमदेवी मन्दिरमा सार्दिक स्वागत छ 🙏💐🌹🌺🤗😘
@rabinaspirants
@rabinaspirants Год назад
धेरै राम्रो लाग्यो सर । नेपाल र नेपाली हुनुमा गर्व छ। साच्चैँ जुम्ला विकासको त्यो उद्गमस्थल नै रहेछ। मलाई त्यहाँ पुगेर ती नागरिकलाई सेवा गर्न मन छ। पोखरा
@RockyJaishi-ed3ys
@RockyJaishi-ed3ys Год назад
आउनुहोस सर तपाईलाई जुम्लामा स्वागत छ सर हजुरलाइ
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 года назад
Waooo ma hideko rut aaj dekhn paye khushi lagyo
@anupdhl4531
@anupdhl4531 2 года назад
दाजु सारै आनन्द लाग्ने video सारै राम्रो रैछ ठाँउ
@edssociety393
@edssociety393 2 года назад
हाम्रो कर्णाली प्रदेशमा स्वागत छ,
@PritamSyangtan
@PritamSyangtan 4 месяца назад
कति सुन्दर ठाउँ मनै लोभ्याउनी झन त्यसमा बाँसुरीको धुन मनै रुवाउनी ।
@jtrvlog9534
@jtrvlog9534 2 года назад
Iam regular viewer😍watching from Bhojpur🙏सारै राम्रो video,सारै राम्रो ठाँउ🥀🌼
@ammarraj4855
@ammarraj4855 Год назад
Video upload भएकाे ६ महिना पछि आज पूरा भिडियाे हेरियो। साह्रै राम्रो vlog छ । कर्णालीको सेरोफेरो लाई आफूले मनोरञ्जन लिएर विश्वसामु चिनाउन प्रयास गरेकोमा यहाँ हरु प्रति हार्दिक धन्यवाद तथा शुभकामना छ।
@tikamayarai5172
@tikamayarai5172 2 года назад
हजुरहरुको पुर्बी ब्लुज एकदमै राम्रो लाग्छ सँधै म नछुटाई हेर्ने गर्छु अगाडी बढ्दै जानु होला
Далее