घाँटीमा तीन खालका क्यान्सर,कसरी थाहा पाउने ?
डा. कुञ्जन आचार्य
नाक, कान, घाँटी रोग विशेषज्ञ
#Dr. Kunjan Acharya #ENT & Head Neck Surgery #Teaching Hospital #Grande International Hospital #Greencity Hospital
घरमा हुने धूलोको कारणले सबभन्दा बढी नाकको एलर्जी हुन्छ अनि खोकी लाग्छ। बसन्त ऋतुमा फुल्ने फूलका कारणले पनि एलर्जी हुन्छ तर नेपालमा यो समस्या एकदमै न्यून छ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. कुञ्जन आचार्य त्रिवि शिक्षण अस्पताल महाराजगंज,ग्रिन सिटी अस्पताल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्।
15 сен 2024