Тёмный

चक्रनाद ध्यान विधि, chakranad dhyan bidhi , ramesh nepal , @jeevanbigyan-Satsang Episode 480 

Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
Просмотров 897
50% 1

चक्रनाद ध्यान विधि, chakranad dhyan bidhi , ramesh nepal , @jeevanbigyan-Satsang
यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला ।
Share, Support & Subscribe / @jeevanbigyan-satsang
SUBSCRIBE @jeevanbigyan-Satsang For More Videos:
#jeevanbigyan-Satsang #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogPranayamaDhyan
जीवन विकास विशेषज्ञहरू
रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu sharma )
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमव्द्ररा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
उद्देश्य
• प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु ।
• मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु ।
• संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु ।
जीवन व्यवस्थापन सम्बन्धी तालीम कार्यक्रमहरु
जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् ।
१ व्यक्तित्व विज्ञान, २ ऐश्वर्य विज्ञान, ३ तनाव विसर्जन क्रिया ४ Sucess N' Joy ५ प्रशिक्षक प्रशिक्षण तालिम
जीवन योग प्रयोगशालाहरु
जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ jeevanvigyan.org/prayogshala/
ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान, आकाश विज्ञान र अमृत विज्ञान
गणेश मार्ग (गणेशस्थान नजिक), चाबहिल काठमाण्डौ, फोन न ०१४५७२८३०
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
jeevanvigyan.org/prayogshala/
Social Media
Website: jeevanvigyan.org/
Facebook: / jeevanvigyannp
Twitter: / jeevanvigyan
Instagram: / jeevanvigyan
TikTok: / jeevanvigyan
About: Jeevan Bigyan-Satsang (जीवनविज्ञान ) Jeevan Bigyan-Satsang sambadhi sadguruharule diyako vachanlai jun manisale ni yo video audio herera aaphai pani manasik saririk adhyamik kisimale prayog garna sakchha.
Spirituality, dhyan, jeevan vigyan song, jeevan vigyan latest episode
yoga , bigyan, Nepal chakra vigyan, meditation music , mantras, motivation, Spiritual Master , योग,प्रायायाम र ध्यान, भक्ति, bhajan, music,dhyan yog kaise Karen ,dhyan yoga in English,dhyan yog book, Spiritual Master
@jeevan vigyan, jeevan vigyan, jiban bigyan, lp bhanu sharma latest episode, jeevan vigyan satsang,jeevan vigyan title song, jeevan vigyan geeta, bhagavad gita, Jeevan Vigyan Foundation,Ramesh Nepal, LP Bhanu sharma,aishwarya vigyan,shaurya kanti dhyan vidhi ,jeevan vigyan yoga,jeevan vigyan prayogshala,jeevan vigyan facebook,dhyan yog kaise Karen,dhyan yoga in English,dhyan yog book

Опубликовано:

 

10 фев 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@anuparajuli8158
@anuparajuli8158 Месяц назад
Jayaramram
Далее
Maybe i need to add instructions @popflexactive
00:14
May 15, 2024
1:30
Просмотров 3,9 тыс.
🔴 LIVE INTERVIEW | AP1 HD
Просмотров 30