Тёмный

चतुर प्रचण्ड र रबिबीचको सम्बन्ध अटुट देखियो ! आरजु राणा, हसिनाबारे गहन विश्लेषण | puranjan acharya | 

Everest Nepal
Подписаться 786 тыс.
Просмотров 57 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
puranjan acharya interview
rishi dhamala
bharat dahal
nepali congress
sidha kura janata sangha
churo kuro
hemant sedhai
nepali samachar
#puranjanacharya
#rabilamichhane
#rabilamichhane
#bharatdahal
#rishidhamala
#kulmanghising
#tikaramyatri
#jibram_bhandari
#durgaprasai
#balenshah
#hemantasedhai
#harkasampang
#everestnepal
#news24nepal
#yohotv
#sidhakurajanatasanga
#prachanda
#kpoli
#kinggyanendrashah
#gyanendrashahi
#rajendralingden

Опубликовано:

 

9 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 139   
@jaabchams8471
@jaabchams8471 Месяц назад
पुरन्जन सरको अन्तरबार्ता धेरै पछि सुन्न पाईयो खुसि लाग्यो 🙏🙏
@shreeramchhetri680
@shreeramchhetri680 Месяц назад
सहि बिश्लेषण पुरन्जन सरकाे । अब ढिलाे भाे है हिजाे जेल चलानकाे क्रमलाइ निरन्तरता दियकाे भय ७ दिनमै जनताकाे अावाज मन्थर हुन्थ्याे र तपाइकाे इन्टरभ्युकाे भाषा अार्कै हुन्थ्याे । २०४६/०४७ पछि देश लुटेर अकुत कमाउने अनि अहिले सुधारछु भनेर जनताकाे छाेरा छाेरिहरु सहिद बनाकाे नतिजा यहि ताल हाे ?
@alxra1_e909
@alxra1_e909 Месяц назад
शेख हसिना ले शेख मुजिबुर रहमान को ब्याज खाइराको थिइन् यहाँ पनि कांग्रेस ले बिपी को एमालेले मदन भण्डारी को ब्याज खाइरहेका छन्
@govindaadhikari2357
@govindaadhikari2357 Месяц назад
धेरै राम्रो विश्लेषण धन्यवाद जय बालेन महान कुलमान
@manbahadurbista7406
@manbahadurbista7406 Месяц назад
ज्यादै राम्रो विश्लेषण पुरञ्जन दाई।
@buddhimankhadka4915
@buddhimankhadka4915 Месяц назад
जस्ले जे भने पनि पुरन्जन सरको विश्लेषण तथ्यमा आधारित छ।
@greennepal8101
@greennepal8101 Месяц назад
देशमा भ्रष्टचार नलाग्ने ५ वर्षे कानुन बन्दैछ,कर्पोरेट मिडीया र नेताहरु तै चुप मै चुप छन
@BedRajoza
@BedRajoza Месяц назад
भ्रष्टाचार नियन्त्रण गर्नको लागि यी भ्रष्टहरुको ज्यान नलिई देशले समृद्धिको मार्गतर्फ उन्मुख नहुने निश्चित छ त्यसैले तत्कालै सम्पूर्ण युवाहरु आफ्नो ठाउँ बाट अगाडी बढौं।।।
@loknathdawadi853
@loknathdawadi853 Месяц назад
यी ठुलाभनियका तिनदल सिद्धिनुपर्छ तबमात्र नेपाल र नेपालिकाे सम्ब्रिद्दिहुन्छ
@chandrikarupakheti877
@chandrikarupakheti877 25 дней назад
आचार्यभाइको नेपालको राजनितीको सटिक बिस्लेशन!
@malladinesh3060
@malladinesh3060 Месяц назад
देश र जनताको लागि काम गर्ने नेता आए पनि हुन्छ राजा आए पनि हुन्छ । यो र त्यो भन्ने कुरो हुदैन देश र जनताको लागि काम गर्ने जो जो आए पनि हुन्छ ।
@hchataut5210
@hchataut5210 Месяц назад
धेरै गहन विश्लेषण हुन्छन डा.सापका।
@shambhushah2112
@shambhushah2112 Месяц назад
Raja lau desh bachau ❤❤Durga prasai ko aviyan ma hami sabae aaunu parx❤
@birbahadurhamal9143
@birbahadurhamal9143 Месяц назад
पुरन्जन जि ले भन्या जस्तै प्रहरी व्य्वस्थापन गर्नु पर्दा आज गृह मन्त्री रमेस लेखक जि ले हात जोडदै विरोध साम्य पार्न लाग्नु पर्याछ।।
@mansingtamang2182
@mansingtamang2182 Месяц назад
नेताहरूले भ्रष्टाचार को सिमा नाघी सके
@ramkarki1420
@ramkarki1420 Месяц назад
नेता को मोज मस्ति देख्दा अहिले गएर चोर नेता को टुप्पी उखेलु जस्तो लाग्छ
@nawarajkhatiwada9570
@nawarajkhatiwada9570 Месяц назад
नेताहरू त निकै बाठा छन नि त ।यूवाहरू विदेश पठाइदिएमामा सरकारकाे विराेध गर्ने मानिसकाे संख्या थाेरै हुन्छु । सधै हाम्रै वरिपरी सत्ता घुम्छ भन्ने साेच छ ।
@yogendrasinghupreti3385
@yogendrasinghupreti3385 Месяц назад
सबैले मनन गरनु पर्नेकुरा।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Месяц назад
Bangladesh जनसंख्या १६ करोड होइन १७ करोड भन्दा बढी छ आचार्य दाइ
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o Месяц назад
अबको आन्दोलन केपी प्रचन्ड , शेरे बाबुराम माकुने झल्ले ,जतिपनि पूराना नेता छन् सिंहदरबार बालुवाटार सितल निवास टार्गेट गरेर गर्ने हो बाहिर सुनसान हुने छ तर भित्र आगो लाग्छ
@karmagurung9054
@karmagurung9054 Месяц назад
Great thought sir
@nitabhujel1513
@nitabhujel1513 Месяц назад
डेमाेक्रिसि त अहिलेका दल र घुसखाेरि रमाडेहरुकाे लागि मात्र शाे।
@TheZubbii
@TheZubbii Месяц назад
अब अति भयो।सरकार देखि न्यायलय सम्म बिक्री भएको देश को नाम मात्र “नेपाल” बॅाकी छ।यी नेतारूपी दानव र यीनका शाखा सन्तानहरूलाई घर घरबाट थुतेर देशको सडकमा घिसारेर न्याय गर्नु पर्छ… ज्यान जाओस् छोड्न हुदैन अब!!!
@ramacharya5120
@ramacharya5120 Месяц назад
ब्यक्ति ब्यक्ति मिलेर लुटेका छन देश ।देश लेटने लुटेरालाई अब थुतेर आगाे लगाउनु पर्छ । 1:43
@gopalraut3093
@gopalraut3093 Месяц назад
सानै बाट सुनेको नाम पुरञ्जन आचार्य ...गज्जब लाग्छ विश्लेषण सुन्न पनि
@birbahadurhamal9143
@birbahadurhamal9143 Месяц назад
अझै जति पनि प्र म हुन पाउनुपर्छ भनेर वोल्दै छन त।
@naradpokharel9642
@naradpokharel9642 Месяц назад
जसरी त्यहाँ सेख परिवारको नाममा विभिन्न संस्था खडा गरी लुटिखान बजेटसम्म छुट्याइन्थ्यो , त्यसरी नै यहाँ पनि जिउँदा र मरेका नेताका नाममा विभिन्न संस्था खोलेर तिनका शाखा सन्तान र झोले कार्यकर्ताहरूले राष्ट्रिय ढिकुटी दोहन गरिरहेकाछन् ।
@basantabhattachan7366
@basantabhattachan7366 29 дней назад
Woooi jai puran sir
@nitabhujel1513
@nitabhujel1513 Месяц назад
हैन यार ब्यबस्था बदल्ने कुरा गरन अहिलेका नेता रब्यबस्था सबै बदल।
@deepakdallakoti5093
@deepakdallakoti5093 28 дней назад
दहि चुउरे विश्लेषण , काेइरालाका धाेति
@shantabahadurkc1958
@shantabahadurkc1958 29 дней назад
२०४६/४८/५१ मा नै दलदले कंग्रेस रएमालेको कुकर्म कुशासन कांग्रेस ले एकमाना सरकार आफैले ३ नै वर्षमा मध्यावधि चुनाव त्यसपछिका कांग्रेस र एमालेका दलदले र सरकारको कुकर्म कुशासनको पराकाष्ठा नै ग्यानेन्द् ले कु गरेका हुन । ग्यानेन्द् ले सो समयमा ठिक नेता छन्न नसक्नु र छिटो सहि वाटो लिन नसकेका कारण पतन हुनपरो जे होस देश र जनताकोलागी कडा शुसासन आओस ।
@narayanacaharya5563
@narayanacaharya5563 Месяц назад
very good my dada
@user-qt3dw5dc8q
@user-qt3dw5dc8q Месяц назад
काङ्ग्रेसले प्रचण्डपथ बोकेर माओबादिसंग मिलेर अगाडि बढ्नुपर्छ त्यसपछि नेपाल स्वर्ग बन्छ भन्थ्यो यसले। हामी हेरिरहेका छौं देखिरहेका छौं भोगिरहेका छौं यो कत्तिको दुरदर्शि विद्वान हो भनेर !
@chhatrashrestha6867
@chhatrashrestha6867 Месяц назад
अत्यन्तै समाजमा भएको गतिविधि को राम्रो बिस्लेसन धन्यवाद हजुर को लागि नमन सम्मान छ ।।।।।❤❤❤❤
@prakashdhungel7755
@prakashdhungel7755 Месяц назад
नेपालमा आहिले विद्यार्थी नै छैनन्, त्यसैले बंगलादेश जस्तै आन्दोलन हुन को लागि, २०९६ सम्म कुर्नु पर्ने होकि, अब नेपालमा गार्हो छ!😮
@rameshkumarrana9122
@rameshkumarrana9122 Месяц назад
Well said this time...
@khagendrabudha3688
@khagendrabudha3688 Месяц назад
गगन र बिश्वप्रकाश ले यो कुरा सुन्छन् होला त।
@padamgurung8828
@padamgurung8828 Месяц назад
Salute sir lai
@jayshrestha4582
@jayshrestha4582 27 дней назад
बुडाे ले ेश संचालन गर्न सक्दैनन,उनिहरु सग माेवाईल सम्म चलाउनु सकदैनन ,२1 शताब्दिमा,,
@surendrakumartamang7646
@surendrakumartamang7646 Месяц назад
सरकारले यतिबेला जुन अनुचित कार्य गरिरहेको छ त्यो एक्दम गलत छ यसले नेपाल बंगलादेशको अवस्थालाई बीउ रोपिरहेको छ यसले अन्तत्वगत्व हानि सरकारकै हुनेछ, नेताहरुकै हुनेछ। स्मरण रहोस नेपाली बंगाली हैन नेपाली हो, यहाँ लाठी हैन खुकुरी चलाउने जनजाति, आदिवासीको बसोबास छ।
@RadicalHindu156
@RadicalHindu156 Месяц назад
Khukuri talai matra chalauna aucha machikney bhotey. Nepal banauda tah machikney haru jaad khayera afnai didi baini chikdao baseko this. Tole tole ma tah bhotey haru katney ho.
@chhatrabhattarai1427
@chhatrabhattarai1427 Месяц назад
good analysis
@alxra1_e909
@alxra1_e909 Месяц назад
हो प्रजातन्त्र राजतन्त्र गणतन्त्र को लागि लडाइँ धेरै भो अब भ्रस्टाचार बेथिति सुशासन को लागि नै हुनुपर्छ आन्दोलन
@kumargurung4632
@kumargurung4632 Месяц назад
सराहनीय विश्लेषण
@HB-oc4td
@HB-oc4td 28 дней назад
एक एक छानी छानी भ्रष्टाचारीहरु लाई मार्नु पर्छ ।
@DilSunar-o4t
@DilSunar-o4t Месяц назад
जब सम्म पुराना पार्टी र ईनि पुराना नालायक अकर्मण्य लुटेरा भ्रस्टाचारि दुस्ट पुराना नेताहरुको पतन हुदैन तब सम्म नेपालमा बिकाश सम्बृद्धि हुदैन र बिकाश गर्ने युवा नेताहरुलाई काम गर्न पनि दिदैनन
@bharatsaud6004
@bharatsaud6004 Месяц назад
gazzabko Analysis...
@prataproka7756
@prataproka7756 Месяц назад
नेपालमा जनता हुनु पर्यो नि सबै कार्याकर्ता भए पछि कस्ले आवाज उठाउने सबै झेलेहरू पहिले आफू आउनु पर्योके जनता आएपछि बल्ल आउने त्यो पनि 5 लाख जनता आए पछि।
@govindapdshrestha
@govindapdshrestha Месяц назад
विश्लेषण ले त उत्साहित बनायो।यी बुढाहरु बाट प्रशिक्षित दोस्रो पुस्ता पनि काम लाग्ने वाला छैन।मलाई लाग्छ तारकेट मा यी पनि अछुतो रहँदैनन्।
@Tikathapa58
@Tikathapa58 Месяц назад
गाउँ गाउमा कृषि क्रान्ति गरौ । अरु देशबाट आयात बन्द गरौ र भ्रष्टाचारीलाई फाँसी दीउ😂😊
@birajthapagorkhali7050
@birajthapagorkhali7050 Месяц назад
सहि भन्नू भयाे पुनरजन सर अब नेता लझित अान्दाेलन काे तयारि गर्नुस म एक्लै ले 1000 जना अान्दाेलन कारि ल्याउछु तेस्ताे म जस्ताे देश भक्ति धेरैछन् अान्दाेलन सफल हुन्छ, तर सत्य काे लडाई हुनु पर्छ स्वार्थ काे हुनु हुदैन।
@narayangiri2459
@narayangiri2459 21 день назад
@LokBahadur-q8g
@LokBahadur-q8g Месяц назад
Absolutely correct 💯 sir ❤❤
@sumanangdembe9174
@sumanangdembe9174 Месяц назад
नेपाली जन्ता-नेपाली जन्ता भनेर मात्रै हुन्छर " आक्खई!? यहाँ कहाँ नेपाली जन्ता छन् ? यहाँ त, काङ्ग्रेसका जन्ता मात्रै छन् । एमालेका जन्ता मात्रै छन् । माओवादीका जन्ता मात्रै छन् । सबै पार्टीका जन्ता मात्रै छन्। को छ यहाँ नेपाली जन्ता । पार्टी भन्दा अलि पर बसेका युवाको कुरा गर्ने हो भने सबका सब खाडीमा । देशमा रहेका बुढाहरु को चै पार्टी भन्दा बाहिर छर !? कुन चै विकसित देश धर्मका एजेन्डा लिएर विकास भा छ !? वैज्ञानिक सोचबिचार खै त!? राष्ट्रलाई हिन्दुराज्य होइन पहिला दलदलमा फसेको विकासका पुर्वधारहरु उतारौं । धर्म ,सस्कृति , जातजाति र परम्परा त छदै छ नी । यहाँ देशै नरहे के को राजा के को हिन्दुराज्य रहनेछर!? बौलाहाहरु !??
@megharajojha5841
@megharajojha5841 Месяц назад
❤kura sahi bhannubhayo.
@yashodakattel7552
@yashodakattel7552 Месяц назад
हजुरकाे ईन्टरबिउ धेरै सुनी रहन मन लाग्छ पुरन्जन सर ।
@h4-iv3uf
@h4-iv3uf Месяц назад
Congress was is anxious will be the burden to Nepal and Nepali So are most other parties and our Neughour’s Shame on them Nepal ra Nepali ko jai hoss
@user-io6ls9xy3i
@user-io6ls9xy3i Месяц назад
पार्टिमा आस्था हुदाहुदै पनि समसामयिक राजनितिक ,राजनैतिक पार्टी र नेताहरु को बारेमा यथार्त सत्य तथ्य बोल्ने निडर निर्भिक अभिब्यक्ती दिने राजनितिक विश्लेषक पुरन्जन सर म तपाइलाइ मनै देखि सम्मान र इज्जत गर्छु।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Месяц назад
पुरन्जनजी अबको नेपालको आन्दोलन राष्ट्रिय भाउजु र उनको निकट देबर पार्टीका प्रबक्ताको बिरुद्ध मा केन्द्रित हुन्छ । जसरी हसिना भागिन हेर्दै जानू होला यी दुई पात्रले देश छोड्नै पर्छ म ठोकुवा साथ भन्न सक्छु । यी दुई पात्रको अनुहार जनता हेर्नै चाहदैनन् । तर यिनिहरुलाइ दिइएको भूमिकाको कारणले जनता यिनीहरुको अनुहार हेर्न बाध्य छन । यी दुइको अनुहार देखोकि टिभि फुटाइ दिउ जस्तो आक्रोश छ । हेर्दै जानुहोला समयले यी दुइलाइ । पुरन्जनजी तपाइका सबै कुरामा सहमत छु तर एउटा कुरामा सहमत हुन सकिन । त्यो असहमत कुरा राजा बिरेन्द्रलाइ अत्यन्त शालिन र भद्र भन्नु भयो तर म त्यो मान्दिन । यश बिषयमा म तपाइसंग घण्टौ बहस गर्न तयार छु । अर्को बिद्युतको बिषयमा तपाइको बुझाइ गलत रहेछ । तपाइले जुन बुझ्नु भएको छ त्यो सत्य होइन । भाउजु र प्रबक्ता बिरुद्ध लक्षित बिद्रोहमा सामेल हुने हो हामीपनि ।
@suneelthapa9758
@suneelthapa9758 Месяц назад
जस्ले तर मार्न पाएको छ त्यस्ले डेमोक्रेसी बहुत राम्रो भन्छ
@novaphotokerabari9483
@novaphotokerabari9483 Месяц назад
अब चाडै पहिले पाकिस्तान त्यस पछि नेपाल मा बगलादेश झझल्को दिने गरिठुलाे आन्दोलन हुनेछ ।
@bambahadurthapa3738
@bambahadurthapa3738 Месяц назад
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Месяц назад
Purangañ sir Hai Thinking Man
@user-oy2bl3sc1c
@user-oy2bl3sc1c 29 дней назад
100%Bangalades Jasto Hunchha
@chandrasubba3813
@chandrasubba3813 Месяц назад
Dr,Shaib namaskar, hajur le garnu bhaiko sabei kura haru seisatya cha,so hamro desh ma mukhia karan nei Nepali janta haru le humeiam vote 🗳 garcha ra hami sabei desh bashi le yoga neta haru paouna nasakai ko justo lakcha.Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ko seisatya kura rakhnu bhaio,Dr, Shaib li dheri, dheri dhanibhade cha hami bata sada.
@balahanglimbu8824
@balahanglimbu8824 21 день назад
डरपाेक हरुकाे देशमा बँग्लादेश जस्तो आन्दोलन हुन्छ, भन्नु केपि ओलिको पानी जहाज र रेल उस्ता उस्तै हाे।
@KhadakBohara-ej2zw
@KhadakBohara-ej2zw Месяц назад
leading गर्नु पर्याे सर
@adhikarinabraj2034
@adhikarinabraj2034 Месяц назад
पत्रकार हरु भनेको चोर हरु नै रहिछ भन्नी चाहिँ मेरो सोछ हो पुरन जुङ्ग भनेको नेपाली काङ्ग्रेस को चलायमान नेता को बिस्लेसन हो
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
एउटा राजतन्त्रको अन्त्यपाछी अर्को राजतन्त्रको परिकल्पना होईन यहाँ बंशको आधारमा शासनको परिकल्पना होईन नेता सचिनुपापर्छ होइन भने सकिनुपर्छ अर्को विकल्प लागि तयार हुनुपर्छ ।
@ghanaguragai376
@ghanaguragai376 Месяц назад
पुनर्जन्सर तपाईँको भनाइ अति राम्रो छ यी नेता लाई सुद्रन भनी सूचना पठाइदिनुहोला।
@keshavgaire2535
@keshavgaire2535 Месяц назад
कथित कांग्रेसी विद्वान लाई डर लागेछ !
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 29 дней назад
केही हुदैन जाठा।
@rishikeshtiwari3487
@rishikeshtiwari3487 19 дней назад
बडो सान्दर्भिक , तार्किक र धरातलीय यथार्थ ।
@deepakbhurtel8739
@deepakbhurtel8739 Месяц назад
2046 sal ma birendra karykari thiyanan ra 2059 maganendra karykari thiyanan ra akhir parinam ta dekhiyan ta sir
@IshworPoudel-gl9sn
@IshworPoudel-gl9sn Месяц назад
Aaja ko analysis chai ramro lagyo kehi haad samma
@nimoli4317
@nimoli4317 Месяц назад
सबै नेतृत्व भ्रष्टिकरण छन् जनताले सक्त कारवाहि गर ?
@bhimkoiraka2056
@bhimkoiraka2056 Месяц назад
यी कथित बुद्धिजीवीकाे दिमागमा नेगेटिभ कुरा मात्र आउँछ कि कसाे ? सधै खराव मात्र देख्छन् ।
@nandatimsina6023
@nandatimsina6023 Месяц назад
Afu jogine kanun banaudai chan hosiyar
@omparshadkhanal
@omparshadkhanal 29 дней назад
अभइभ्रसटनेतालाइटुडिखेलमालगेरझुनड्यानिहो
@kshitijraut3861
@kshitijraut3861 Месяц назад
Lahanu Chaudhary lai lyaunu paryo patrakar ji
@Suman-gw1bf
@Suman-gw1bf Месяц назад
Abo Nepal ko pahalo 😮
@arunchhetri8867
@arunchhetri8867 Месяц назад
Sir; I don't think so will be like Bangladesh andolan ,we don't have youngerster ,all gone leaving country
@jagatgautam8111
@jagatgautam8111 Месяц назад
यिनिले बोलेको कुरो सैहि छ
@alishabhusal5098
@alishabhusal5098 Месяц назад
Panchayat Sundar Rahechha pachhima nammatrako Democracy ko pita bhanauda BP r Congress le Deshlai Aajako paristhiti Aayako ho ki?
@shibramrai3535
@shibramrai3535 29 дней назад
Pariwar futau raj gara bhanne rajniti.
@sujitwasti246
@sujitwasti246 Месяц назад
Bangladesh ko garments ko tarif pachhadi cheap labor exploit mncs ko lagani pani ho...
@krishnasapkota1974
@krishnasapkota1974 Месяц назад
Jasle jati bishlesak gare pani hami BIDESH ma VAKA Lai thaha xa Rabi ko lagi bideshma vakoj anta ko hissbaba thahapaunu hune xa 84 or tyo vanda paila Vaya pani Kamtima 15 Dekhi 17laakh rabiko lagi aauxan Lekhera rakhnus
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Месяц назад
आचार्य ज्यूले भन्नू भएकाे जस्थै नेपालमा यस्थाे दिन आउँछ नेता भाग्न सक्दैनन कार्यकर्ता हरु काटिन्छन आजका मिती सम्म पुराना नेता र नेतृत्व धेरै वृध्द अवस्थामा पुगेकाले सच्चीने उम्रकै हद म्यादले दिदैनन ती वृध्दकै गुणगान गाउदै झाेला वाेक्ने मात्रा क्षमता भएका किन सुध्रीदैनन ती त काटिन्छननै अवत समय काल परिस्थिति अनुसार आफ्नाे त उमेर अवस्था वकि रहेकाले चेतना आउन पर्ने हाेनी किन आउदैन😊 ।
@user-fl6fc6pv3f
@user-fl6fc6pv3f Месяц назад
Janta nai dosi ho
@TyamkeTimur
@TyamkeTimur Месяц назад
Youth unemployment
@birulama5777
@birulama5777 Месяц назад
Ab Nepal ma Pani suru garnu parxa bangladesh jhai andilan
@Anmlo-nathiUamy
@Anmlo-nathiUamy 29 дней назад
Aba kyai garnus harek partyle party ma sudhikaran kalagi performance audit garun
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g 29 дней назад
Netritwa bargako itihas mailinchha
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g 29 дней назад
Bikalpa ayen ta kaslai dine
@MinParsad-wl9hm
@MinParsad-wl9hm Месяц назад
Yo congrsko neta ho
@sujitwasti246
@sujitwasti246 Месяц назад
Democracy ra yo economic model ma kehi neta ra vyapari motaune hun ...GNP..per capita income is meaningless considering the enequlity inbuilt in this system.... Look at the governance ..nobody is punished in the air crashes or a ccountabe for corruptions...
@rajendramaharjan6102
@rajendramaharjan6102 Месяц назад
Garib Garib hudai jaaney and kehi sarkaar ko aashey paashey le akut sampati kamaayera badheko Economy kaam chhaina. Crony capitalism le bigreko ho.
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g 29 дней назад
Neta ramro ho bhannu bhayo bhane afulai nai khatra chha Balen baheka kina yasto
@ramsharma7362
@ramsharma7362 Месяц назад
😢
@homnathbatal5066
@homnathbatal5066 Месяц назад
विद्वान महोदयहरुको कुनै योजना छैन । मात्र गुनासो र निराशा बाद्ने काम हो।
@Vijayrim
@Vijayrim Месяц назад
K p oli le sarbajanik rupmaa bhannu bhyeko chh aajsamma jhooth boleko chhaina, bhrastachar gareko chhain aafule aafailaai m safa chuu bhannu bhyeko chh. Yesko khoji yaha kaa biddhwan, pratipakchya, Anya nikaaya dal kin chup chhn ?
Далее
Mark Rober vs Dude Perfect- Ultimate Robot Battle
19:00
🛑 ты за кого?
00:11
Просмотров 156 тыс.