Face yoga
The most effective Facial yoga
Beauty and Anti-Ageing Yoga
दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले अनुहारको लागि योग बारे अभ्यासलाई सिकाएका छौं यो अभ्यास निकै नै प्रभावकारी छ। हामीले सामान्यतया हातको, खुट्टाको, पेटको व्यायाम गर्दछौं तर हामीले सबैभन्दा महत्वपूर्ण देखिने अनुहारको लागि खासै केही गरिरहेका हुँदैनौं त्यसैले नियमित रुपमा यो अभ्यास गर्नाले तपाईंको गाला चाउरी पर्नबाट बज्दछ अनुहारमा रहेको दागहरू हटेर जान्छ तपाईँको अनुहार चम्किलो र स्वास्थ्य देखिन्छ।
यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
Make face yoga a part of your daily routine.
Soon you will receive surprising feedback from your friends and family members this is my experience
Stay fit, stay healthy, and do face yoga every day
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom
15 окт 2024